मधेसी संस्कृति र यसको सामाजिक रूपान्तरण {Madhesi culture and its social transformation}

हिरालाल Heeralal कर्ण Karna
{"title":"मधेसी संस्कृति र यसको सामाजिक रूपान्तरण {Madhesi culture and its social transformation}","authors":"हिरालाल Heeralal कर्ण Karna","doi":"10.3126/hisan.v8i1.53095","DOIUrl":null,"url":null,"abstract":"प्राचीनकालको मध्यदेशको अवशेषमाथि काशी, कोशल, विदेह, अंग, बज्जि आदि सोलह महाजनपदहरु स्थापित भए । यसले छुट्टै छाप छोडे । त्यसैगरी भारतमा मुसलमान र इसाईहरुको प्रवेशसँगै मधेसलाई कहिले मुस्लिम शासन त कहिले अंग्रेजी शासनमा बस्नुपयो । यी विभिन्न राज्य र शासनहरुले आ–आफ्नो प्रभाव पार्दै गए । आज नेपाल र भारतबिच विभाजित मधेसलाई भारतीयहरूले हिन्दुस्तानी आवरण दिएर पुरानो पहिचान बिर्सिसकेका छन् भने नेपालको दक्षिणी तराई भू–भागमा बसोबास गर्ने मधेसीहरु अझैपनि आफ्नो पुरानो पहिचान र अस्तित्वका लागि संघर्षरत देखिन्छ । संसारमा देखिएको परिवर्तनसँगै यसमा पनि समयानुकूल रुपान्तरण भइरहेको छ । यस परिवर्तनशील युगमा आफ्नो अस्तित्व र मौलिकताको संरक्षण गर्दै परिवर्तनलाई आत्मसात गरी पहिचान कायम राख्ने कार्य निकै चुनौतीपूर्ण रहेको छ । खासगरी आफ्नो भाषा, साहित्य र संस्कृतिमा समृद्ध देखिएपनि नेपाल र भारतबिचको विभाजनले गर्दा कहिं भारतीय आवरण त कहिं नेपाली चोला धारण गर्नुपरेको छ । अतः संस्कृति र विकृतिको पहिचान गरी विकृति हटाई संस्कृतिलाई समय अनुकूल नवीकरण गरी आफ्नो मौलिकता र पहिचान कायम गर्न आवश्यक देखिन्छ ।","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"52 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"HISAN: Journal of History Association of Nepal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hisan.v8i1.53095","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्राचीनकालको मध्यदेशको अवशेषमाथि काशी, कोशल, विदेह, अंग, बज्जि आदि सोलह महाजनपदहरु स्थापित भए । यसले छुट्टै छाप छोडे । त्यसैगरी भारतमा मुसलमान र इसाईहरुको प्रवेशसँगै मधेसलाई कहिले मुस्लिम शासन त कहिले अंग्रेजी शासनमा बस्नुपयो । यी विभिन्न राज्य र शासनहरुले आ–आफ्नो प्रभाव पार्दै गए । आज नेपाल र भारतबिच विभाजित मधेसलाई भारतीयहरूले हिन्दुस्तानी आवरण दिएर पुरानो पहिचान बिर्सिसकेका छन् भने नेपालको दक्षिणी तराई भू–भागमा बसोबास गर्ने मधेसीहरु अझैपनि आफ्नो पुरानो पहिचान र अस्तित्वका लागि संघर्षरत देखिन्छ । संसारमा देखिएको परिवर्तनसँगै यसमा पनि समयानुकूल रुपान्तरण भइरहेको छ । यस परिवर्तनशील युगमा आफ्नो अस्तित्व र मौलिकताको संरक्षण गर्दै परिवर्तनलाई आत्मसात गरी पहिचान कायम राख्ने कार्य निकै चुनौतीपूर्ण रहेको छ । खासगरी आफ्नो भाषा, साहित्य र संस्कृतिमा समृद्ध देखिएपनि नेपाल र भारतबिचको विभाजनले गर्दा कहिं भारतीय आवरण त कहिं नेपाली चोला धारण गर्नुपरेको छ । अतः संस्कृति र विकृतिको पहिचान गरी विकृति हटाई संस्कृतिलाई समय अनुकूल नवीकरण गरी आफ्नो मौलिकता र पहिचान कायम गर्न आवश्यक देखिन्छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
प्राचीनकालको मध्यदेशको अवशेषमाथि काशी, कोशल, विदे, हअंग、बज्जि आदि सोलह महाजनपदहरु स्थापित भए । यसले छुट्टै छापछोडे । त्यसैगरी भारतमा मुसलमान र इसाईहरुको प्रवेशसँगै मधेसलाई किलहे मुस्लिम शासन त कहिले अंग्रेजी शासनमा बस्ुनपयो। यी विभिन्न राज्य र शासनहरुले आ–आफ्नो प्रभाव पार्दै गए । आज नेपाल र भारतबिच विभाजित मधेसलाई भारतीयहरूले हिन्दुस्तानी आवरण दिएर पुरानो पहिचान बिर्सिसकेका छन् भने नेपालकोदक्षिणी तराई भू–भागमा बसोबास गर्ने मधेसीहरु अझैपनि आफ्नो पुरानो पहिचान र अस्तित्वका लागि संघर्षरत देखिन्छ । संसारमा देखिएको परिवर्तनसँगै यसमा पनि समयानुकूल रुपान्तरणभइरहेको छ । यस परिवर्तनशील युगमा आफ्नो अस्तित्व र मौलिकताको संरक्षण गर्दै परिवर्तनलाई आत्मसात गरी पहिचान कायम राख्ने कार्य निकै चुनौतीपूर्ण रहेको छ । खासगरी आफ्नो भाषा,सािहत्य र संस्कृतिमा समृद्ध देखिएपनि नेपाल र भारतबिचको विभाजनले गर्दाकहिं भारतीय आवरण त कहिं नेपाली चोला धारण8र्नुपरेको छ । अतःसंस्कृति र विकृतिको पहिचान गरी विकृति हटाई संस्कृतिलाई समय अनुकूल नवीकरण गरी आफ्नो मौलिकता र पहिचान कायम गर्न आवश्यक देखिन्छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
Implications of Geopolitics in International Diplomacy मध्यकालीन लमजुङ राज्यको अस्तित्वभित्र गृष्मकालीन दरबार : पुरानकोटगढी {A summer palace within the existence of the medieval Lamjung kingdom: Purankotgarhi} नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study} Role and Contribution of Pokhara's Civil Society in the People's Movement of 2005/2006 Nepalese and Indian Foreign Policy and International Relations
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1