首页 > 最新文献

HISAN: Journal of History Association of Nepal最新文献

英文 中文
मध्यकालीन लमजुङ राज्यको अस्तित्वभित्र गृष्मकालीन दरबार : पुरानकोटगढी {A summer palace within the existence of the medieval Lamjung kingdom: Purankotgarhi} मध्यकालीनलमजुङराज्यकोअस्तित्वभित्रगृष्मकालीनदरबार:पुरानकोटगढी{颐和园在中世纪Lamjung王国的存在:Purankotgarhi}
Pub Date : 2022-12-31 DOI: 10.3126/hisan.v8i1.53088
बमबहादुर Bambahadur अधिकारी Adhikari
लमजुङमा शाह खलकका पुर्खाहरू कालु शाहसमेत गरेर यशोब्रह्म, नरहरी, चूडा, नरेन्द्र, भीम (दशिवन्त) अचिन्द्र, केहरीनारायण, रिपुमर्दन र वीरमर्दन नामक शाह राजाहरूले झण्डै ३ सय वर्ष शासन गरे । कुसुमाकर घिमिरेकोपहलमा दुरा जातिको सहयोग लिएर गुरुङ, मगर र घिमिरेहरूको समर्थनमा लमजुङको मुख्य रजस्थल गाउँशहर, शीतकालीन बेसीशहर र गृष्मकालीन पुरानकोट राजधानीको अतिरिक्त राइनासकोट, तार्कुकोट, तान्द्राङकोट, बजारकोट, जिताकोट, याङ्जाकोट, तुर्लुङकोट र पुरानकोटमा सैनिक टुकडीहरू राखिएका थिए । लमजुङका घलेराजाको विरुद्धमा दुरा जातिका पुर्खाहरूलाई आफ्नो बशमा लिइ कास्कीका राजा कुलमण्डन शाहका माइला छोरा कालु शाह र कान्छा छोरा यशोब्रह्म शाहलाई ल्याएर लमजुङको पहिले तुर्लुङकोट र पछि पुरानकोटमा राजा बनाउने भूमिकाको अग्रज घिमिरेबन्धुका जिजु कुसुमाकर घिमिरे थिए । लमजुङ विशाल नेपालमा विलय हुँदा गोरखाली सेनासँग तार्कुघाटमा वि.सं. १८३९ को वर्ष घमशान युद्ध भयो । गोरखाको नेतृत्वमा लमजुङ राज्यको विलय विशाल नेपाल राज्यमा भएपश्चात् कैयौं राजकीय विशेषताहरू लमजुङबाट नेपालमा हस्तान्तरण भएको छ । यहाँ लमजुङ राज्यको तुर्लुङ्गकोटपछिको दोस्रो रजस्थल सामरिक दृष्टिले महत्वपूर्ण पुरानकोट गढी एवं किल्लाको सन्दर्भमा विशेष चर्चा गर्नु यस लेखको मुख्य ध्येय रहेको छ । यसको अतिरिक्त लमजुङका ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीयस्थलहरू र मध्यकालीन लमजुङ राज्यका उपरोक्त रजस्थलहरूसहितका सैनिक टुकडीहरूको उल्लेख गरी पुरानकोटगढी, काउलेपानी, गाउँशहर रजस्थलका सन्दर्भमा व्याख्या विश्लेषण गर्दै गृष्मकालीन पुरानकोट दरबारकोसम्बन्धमा चर्चा गर्नु यस लेखको मुख्य सार रहेको छ ।
{"title":"मध्यकालीन लमजुङ राज्यको अस्तित्वभित्र गृष्मकालीन दरबार : पुरानकोटगढी {A summer palace within the existence of the medieval Lamjung kingdom: Purankotgarhi}","authors":"बमबहादुर Bambahadur अधिकारी Adhikari","doi":"10.3126/hisan.v8i1.53088","DOIUrl":"https://doi.org/10.3126/hisan.v8i1.53088","url":null,"abstract":"लमजुङमा शाह खलकका पुर्खाहरू कालु शाहसमेत गरेर यशोब्रह्म, नरहरी, चूडा, नरेन्द्र, भीम (दशिवन्त) अचिन्द्र, केहरीनारायण, रिपुमर्दन र वीरमर्दन नामक शाह राजाहरूले झण्डै ३ सय वर्ष शासन गरे । कुसुमाकर घिमिरेकोपहलमा दुरा जातिको सहयोग लिएर गुरुङ, मगर र घिमिरेहरूको समर्थनमा लमजुङको मुख्य रजस्थल गाउँशहर, शीतकालीन बेसीशहर र गृष्मकालीन पुरानकोट राजधानीको अतिरिक्त राइनासकोट, तार्कुकोट, तान्द्राङकोट, बजारकोट, जिताकोट, याङ्जाकोट, तुर्लुङकोट र पुरानकोटमा सैनिक टुकडीहरू राखिएका थिए । लमजुङका घलेराजाको विरुद्धमा दुरा जातिका पुर्खाहरूलाई आफ्नो बशमा लिइ कास्कीका राजा कुलमण्डन शाहका माइला छोरा कालु शाह र कान्छा छोरा यशोब्रह्म शाहलाई ल्याएर लमजुङको पहिले तुर्लुङकोट र पछि पुरानकोटमा राजा बनाउने भूमिकाको अग्रज घिमिरेबन्धुका जिजु कुसुमाकर घिमिरे थिए । लमजुङ विशाल नेपालमा विलय हुँदा गोरखाली सेनासँग तार्कुघाटमा वि.सं. १८३९ को वर्ष घमशान युद्ध भयो । गोरखाको नेतृत्वमा लमजुङ राज्यको विलय विशाल नेपाल राज्यमा भएपश्चात् कैयौं राजकीय विशेषताहरू लमजुङबाट नेपालमा हस्तान्तरण भएको छ । यहाँ लमजुङ राज्यको तुर्लुङ्गकोटपछिको दोस्रो रजस्थल सामरिक दृष्टिले महत्वपूर्ण पुरानकोट गढी एवं किल्लाको सन्दर्भमा विशेष चर्चा गर्नु यस लेखको मुख्य ध्येय रहेको छ । यसको अतिरिक्त लमजुङका ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीयस्थलहरू र मध्यकालीन लमजुङ राज्यका उपरोक्त रजस्थलहरूसहितका सैनिक टुकडीहरूको उल्लेख गरी पुरानकोटगढी, काउलेपानी, गाउँशहर रजस्थलका सन्दर्भमा व्याख्या विश्लेषण गर्दै गृष्मकालीन पुरानकोट दरबारकोसम्बन्धमा चर्चा गर्नु यस लेखको मुख्य सार रहेको छ ।","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"24 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"114880664","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
सामाजिक विज्ञानमा अनुसन्धान पद्धति : पुस्तक समीक्षा {Research Methodology in the Social Sciences: A Book Review} सामाजिकविज्ञानमाअनुसन्धानपद्धति:पुस्तकसमीक्षा{社会科学研究方法论:书评}
Pub Date : 2022-12-31 DOI: 10.3126/hisan.v8i1.53098
मुरारीकृष्ण Murarikrishna गौतम Gautam
प्रस्तुत पुस्तक अनुसन्धान विधिमा आधारित महत्त्वपूर्ण कृतिको रूपमा रहेको छ । यसका कृतिका लेखक डा. जगतप्रसाद पराजुली हुन् । उनले इतिहास, संस्कृति, पुरातत्व, पर्यटन लगायत जनसरोकारका अनेकौँ विधामा कलम चलाएर समाज र मुलुकलाई महत्वपूर्ण गुण लगाएका छन् । प्रस्तुत पुस्तक त्यही पाटोको एउटा ज्वलन्त दृष्टान्त हो । मानवीय क्रियाकलाप, गतिविधि, जीवनसङ्घर्षका अनुभव, त्याग, समर्पण, साहसिक योगदान र महत्वपूर्ण भूमिकालेगर्दा समाज विकासको प्रकृया निरन्तर अगाडि बढ्ने क्रमसँगै अनेकौँ सफलताहरू उपलब्धिका रूपमा प्राप्त भइरहेका छन् । त्यसैले मानव सभ्यता र संस्कृतिको श्रीवृद्धि हुनमा मानवीय क्रियाशीलताको अभूतपूर्व योगदन रहेको छ । समयानुकूल उत्पन्न भएको सोच, आवश्यकता अनुरूप अगाडि बढेको खोजमूलक कार्य, जीवन पद्धतिलाई सरल, सहज र सभ्य तुल्याउने अन्वेषणात्मक आविष्कार र सांस्कृतिक विशिष्टताहरू युगान्तकारी, परिवर्तनगामी र ऐतिहासिक महत्वका विषयहरू बन्न पुगेका छन् । यसको अर्थ सभ्यता र संस्कृतिको उत्थानसँगसँगै मानव मष्तिष्कमा सचेतनाका अनमोल गुणहरू कायम रहेकोले समाज विकासको यात्रा सुगम बन्दै अग्रगमनतर्पm उन्मुख भइरहेको छ । समयसापेक्ष सुधार, प्रगति, विकास र परिवर्तन आउँदै गर्दा मानवीय सङ्घर्षशील योगदानको चर्चा नगरी हुन्न । मानव सभ्यताकोक्रमिक विकास अनुसन्धानकै माध्यमबाट गतिशील भएको तथ्य नकार्न सकिन्न । समाज विकास र मानवकल्याणका गतिविधिमा शोध, खोज तथा अन्वेषणको गहन तथा ऐतिहासिक महत्व रहेको छ । समय–समयका युगान्तकारी परिवर्तनहरू अनुसन्धानकै परिणामद्वारा निस्रित भएका हुन् ।
प्रस्तुत पुस्तक अनुसन्धान विधिमा आधारित महत्त्वपूर्ण कृतिको रूपमा रहेको छ । यसका कृतिका लेखक डा.जगतप्रसाद पराजुली हुन् ↪Lo_Po_964↩ उनले इतिहास, संस्कृति, पुरातत्व、पर्यटन लगायत जनसरोकारका अनेकौँ विधामा कलम चलाएर समाज र मुलुकलाई महत्वपूर्ण गुण लगाएका छन् । प्रस्तुत पुस्तक त्यही पाटोको एउटा ज्वलन्त दृष्टान्त हो । मानवीय क्रियाकलाप,गतिविधि, जीवनसङ्घर्षका अनुभव, त्याग, समर्पण、सहासिक योगदान र महत्वपूर्ण भूमिकालेगर्दा समाज विकासको प्रकृया निरन्तर अगाड बढ्ने क्रमसँगै अनेकौँ सफलताहरू उपलब्धिकारूपमा प्राप्तभइरहेका छन् । त्यसैले मानव सभ्यता र संस्कृतिको श्रीवृद्धि हुनमा मानवीय क्रियाशीलताको अभूतपूर्व योगदन रहेको छ समयानुकूल उत्पन्न भएको सोच、आवश्यकता अनुरूप अगाडि बढेको खोजमूलक कार्य, जीवन पद्धतिलाई सरल、सहज र सभ्य तुल्याउने अन्वेषणात्मकि आवष्कार सांस्कृतिक विशिष्टताहरू युगान्तकारी、परिवर्तनगाम ीर ऐतिहासिक महत्वका विषयरहू बन्न पुगेका छन् । यसको अर्थ सभ्यतार संस्कृतिको उत्थानसँगसँगै मानव म्तिष्कमासचेतनाका अनमोल गुणहरू कायम रेकोले समाज विकासको यात्रासुगम बन्दै अग्रगमनतरप्m उन्मुख भइरहेको छ । समयसापेक्ष सुधार、प्रगति、विकास र परिवर्तन आउँदै गर्दा मानवीय सङ्घर्षशील योगदानको चर्चा नगरी हुन्न । मानव सभ्यताकोक्रमिक विकास अनुसन्धानकै माध्यमबाट गतिशील भएको तथ्य नकार्न सकिन्न । समाज विकास र मानवकल्याणका गतिविधिमा शोध,खोज तथा अन्वेषणको गहन तथा ऐतिहासिक महत्व रेको छ । समय-समयका युगान्तकारी परिवर्तनहरू अनुसन्धनाकै परिणामद्वारा निस्रित भएका हुन् ।
{"title":"सामाजिक विज्ञानमा अनुसन्धान पद्धति : पुस्तक समीक्षा {Research Methodology in the Social Sciences: A Book Review}","authors":"मुरारीकृष्ण Murarikrishna गौतम Gautam","doi":"10.3126/hisan.v8i1.53098","DOIUrl":"https://doi.org/10.3126/hisan.v8i1.53098","url":null,"abstract":"प्रस्तुत पुस्तक अनुसन्धान विधिमा आधारित महत्त्वपूर्ण कृतिको रूपमा रहेको छ । यसका कृतिका लेखक डा. जगतप्रसाद पराजुली हुन् । उनले इतिहास, संस्कृति, पुरातत्व, पर्यटन लगायत जनसरोकारका अनेकौँ विधामा कलम चलाएर समाज र मुलुकलाई महत्वपूर्ण गुण लगाएका छन् । प्रस्तुत पुस्तक त्यही पाटोको एउटा ज्वलन्त दृष्टान्त हो । मानवीय क्रियाकलाप, गतिविधि, जीवनसङ्घर्षका अनुभव, त्याग, समर्पण, साहसिक योगदान र महत्वपूर्ण भूमिकालेगर्दा समाज विकासको प्रकृया निरन्तर अगाडि बढ्ने क्रमसँगै अनेकौँ सफलताहरू उपलब्धिका रूपमा प्राप्त भइरहेका छन् । त्यसैले मानव सभ्यता र संस्कृतिको श्रीवृद्धि हुनमा मानवीय क्रियाशीलताको अभूतपूर्व योगदन रहेको छ । समयानुकूल उत्पन्न भएको सोच, आवश्यकता अनुरूप अगाडि बढेको खोजमूलक कार्य, जीवन पद्धतिलाई सरल, सहज र सभ्य तुल्याउने अन्वेषणात्मक आविष्कार र सांस्कृतिक विशिष्टताहरू युगान्तकारी, परिवर्तनगामी र ऐतिहासिक महत्वका विषयहरू बन्न पुगेका छन् । यसको अर्थ सभ्यता र संस्कृतिको उत्थानसँगसँगै मानव मष्तिष्कमा सचेतनाका अनमोल गुणहरू कायम रहेकोले समाज विकासको यात्रा सुगम बन्दै अग्रगमनतर्पm उन्मुख भइरहेको छ । समयसापेक्ष सुधार, प्रगति, विकास र परिवर्तन आउँदै गर्दा मानवीय सङ्घर्षशील योगदानको चर्चा नगरी हुन्न । मानव सभ्यताकोक्रमिक विकास अनुसन्धानकै माध्यमबाट गतिशील भएको तथ्य नकार्न सकिन्न । समाज विकास र मानवकल्याणका गतिविधिमा शोध, खोज तथा अन्वेषणको गहन तथा ऐतिहासिक महत्व रहेको छ । समय–समयका युगान्तकारी परिवर्तनहरू अनुसन्धानकै परिणामद्वारा निस्रित भएका हुन् ।","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"32 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"126192474","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Nepalese and Indian Foreign Policy and International Relations 尼泊尔和印度外交政策和国际关系
Pub Date : 2022-12-31 DOI: 10.3126/hisan.v8i1.53070
Jant Raj Karky
The relationship between and among the foreign political units of the world waite since the establishment of modern state system (1648 Westphalia treaty). With the development of science and technology (sophisticated arms, means of transportation and communication) international relation has been highly complex. Likewise, modernism also has dragged international relation towards vagueness. International relations is a phenomena emerged with the creation of nation states. The development of nation states itself was a logical corollary to the growth of capitalism. Capitalism created larger territories which was basically due to expanding markets. Capitalism not only to the emergence of Nation-state but to colonialism as well. Therefore, international relations, till the end of world war II, was not between sovereign equal nations but most often between colonial power which were European and their colonies. To study international relations, colonization and decolonization theory, idealist school, realist school, liberalist school and geopolitical theory etc. are commonly used. While talking about foreign policy of Nepal and India, we find similarities i.e. NAM, panchasheela, respect to international law/organization etc, but Indian foreign policy practice towards Nepal is quite different than its theories.
近代国家体系(1648年《威斯特伐利亚条约》)建立以来,世界各外国政治单位之间的关系就一直存在。随着科学技术(尖端武器、交通和通讯工具)的发展,国际关系变得高度复杂。同样,现代主义也把国际关系拖向了模糊。国际关系是随着民族国家的产生而出现的现象。民族国家的发展本身是资本主义发展的必然结果。资本主义创造了更大的领土,这基本上是由于扩大市场。资本主义不仅导致了民族国家的出现,也导致了殖民主义的出现。因此,直到第二次世界大战结束,国际关系并不是主权平等的国家之间的关系,而通常是欧洲殖民者和他们的殖民地之间的关系。在国际关系研究中,殖民与非殖民化理论、理想主义学派、现实主义学派、自由主义学派和地缘政治理论等被广泛运用。在谈论尼泊尔和印度的外交政策时,我们发现了相似之处,即不结盟运动、panchasheela、对国际法/组织的尊重等,但印度对尼泊尔的外交政策实践与其理论大不相同。
{"title":"Nepalese and Indian Foreign Policy and International Relations","authors":"Jant Raj Karky","doi":"10.3126/hisan.v8i1.53070","DOIUrl":"https://doi.org/10.3126/hisan.v8i1.53070","url":null,"abstract":"The relationship between and among the foreign political units of the world waite since the establishment of modern state system (1648 Westphalia treaty). With the development of science and technology (sophisticated arms, means of transportation and communication) international relation has been highly complex. Likewise, modernism also has dragged international relation towards vagueness. International relations is a phenomena emerged with the creation of nation states. The development of nation states itself was a logical corollary to the growth of capitalism. Capitalism created larger territories which was basically due to expanding markets. Capitalism not only to the emergence of Nation-state but to colonialism as well. Therefore, international relations, till the end of world war II, was not between sovereign equal nations but most often between colonial power which were European and their colonies. To study international relations, colonization and decolonization theory, idealist school, realist school, liberalist school and geopolitical theory etc. are commonly used. While talking about foreign policy of Nepal and India, we find similarities i.e. NAM, panchasheela, respect to international law/organization etc, but Indian foreign policy practice towards Nepal is quite different than its theories.","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"9 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"121086948","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Tradition, Political and Legal Systems of Nepal 尼泊尔的传统、政治和法律制度
Pub Date : 2022-12-31 DOI: 10.3126/hisan.v8i1.53077
Tara Nath Ghimire, Shyam Prasad Phuyel
This study concerns the political system, and traditional rituals practiced in Nepal. It focuses on the analysis of the unique relationship between the political system and tradition in Nepal. The Nepali legal system is based on customary law. Nepali society is largely based on the traditional framework. Perhaps all societies have been developing their social norms. Britain, which is considered the mother of democracy, has been operating its governing system according to tradition. In this way, no one would deny that the state or society is progressing in its way or pattern. In that way, I have conceptualized tradition as trends that have been practiced for a long time or accepted by people. Ancient civilizations, be those Atheinns or India, have been bound in some tradition. This study is focused on what traditions are maintained in the political and legal systems in Nepal, and how those traditional rituals have influenced today’s political system of Nepal. As a library study, it is purely qualitative in nature, and it has descriptively analyzed the secondary materials from the Middle Age to the present day.
本研究涉及尼泊尔的政治制度和传统仪式。它侧重于分析尼泊尔政治制度与传统之间的独特关系。尼泊尔的法律制度以习惯法为基础。尼泊尔社会很大程度上是建立在传统框架之上的。也许所有的社会都在发展自己的社会规范。▷被称为“民主主义之母”的英国,一直以来都是按照传统进行管理。这样,没有人会否认国家或社会正在以自己的方式或模式进步。通过这种方式,我将传统概念化为已经实践了很长时间或被人们接受的趋势。古代文明,无论是雅典文明还是印度文明,都在某种传统上联系在一起。本研究的重点是在尼泊尔的政治和法律制度中保留了哪些传统,以及这些传统仪式如何影响尼泊尔今天的政治制度。作为一项图书馆研究,它的性质纯粹是定性的,对从中世纪至今的二手资料进行了描述性的分析。
{"title":"Tradition, Political and Legal Systems of Nepal","authors":"Tara Nath Ghimire, Shyam Prasad Phuyel","doi":"10.3126/hisan.v8i1.53077","DOIUrl":"https://doi.org/10.3126/hisan.v8i1.53077","url":null,"abstract":"This study concerns the political system, and traditional rituals practiced in Nepal. It focuses on the analysis of the unique relationship between the political system and tradition in Nepal. The Nepali legal system is based on customary law. Nepali society is largely based on the traditional framework. Perhaps all societies have been developing their social norms. Britain, which is considered the mother of democracy, has been operating its governing system according to tradition. In this way, no one would deny that the state or society is progressing in its way or pattern. In that way, I have conceptualized tradition as trends that have been practiced for a long time or accepted by people. Ancient civilizations, be those Atheinns or India, have been bound in some tradition. This study is focused on what traditions are maintained in the political and legal systems in Nepal, and how those traditional rituals have influenced today’s political system of Nepal. As a library study, it is purely qualitative in nature, and it has descriptively analyzed the secondary materials from the Middle Age to the present day.","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"29 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"132675806","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
सामाजिक–सांस्कृतिक समन्वयको केन्द्र : छिन्ताङ जाल्पादेवी (अन्वेषणात्मक ऐतिहासिक अध्ययन) {Center for Socio-Cultural Coordination: Chintang Jalpadevi (Exploratory Historical Studies)}
Pub Date : 2022-12-31 DOI: 10.3126/hisan.v8i1.53084
जगतप्रसाद Jagatprasad पराजुली Parajuli
ऐतिहासिक कालखण्डदेखि नै आफ्नो मौलिक पहिचान र प्रसिद्धिको शिखरमा रहेको धनकुटा सुन्दरतम, आकर्षकीय प्राकृतिक छटाहरूको कारण निकै महत्वपूर्ण मनोरम् जिल्ला मानिन्छ । महाभारत पर्वतीय शृंखलाको उत्तरी भागमा अवस्थित धनकुटालाई तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, मोरङ र सुनसरी जिल्लाहरूले स्पर्श गरेका छन् । यसको केही सीमित क्षेत्रलाई शिवालिक पर्वतीय शृंखलाले पनि छोएको छ । धनकुटाबाट लगभग २४ कि.मी पश्चिम–दक्षिण दिशामा छिन्ताङ गाउँपालिका पर्दछ । यस जिल्लामा रहेका ३५ वटा गाउँपालिकाहरूमध्ये ‘छिन्ताङ’ सबैभन्दा ठूलो र पैmलहर क्षेत्रमा अवस्थित छ । यस अन्तर्गत रहेका ९ वटा वडाहरूमध्ये १ , २ र ३ वडाहरूको करिब करिब मध्येभागमा रहेको घना जंगलभित्र ‘जाल्पादेवी’कोमन्दिर स्थापित छ; जसको निकै ठूलो ऐतिहासिक महत्व रहेको छ । त्यहाँको सामाजिक परिवेश, धार्मिक–सांस्कृतिक सहिष्णुता, राजनतिक च ै ेतना, शैक्षिक जागरण, आर्थिक विविधीकरण जस्ता बहुआयामिक सन्दर्भहरूले गर्दा नेपालको पूर्वी भागमा मात्र यसको लोकप्रियता बढोत्तरी नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसको ख्याति र प्रसिद्धि अभिवृद्धि भइरहेको देखिन्छ । ‘छिन्ताङ–जाल्पादेवी’ को यो पावन भूमि बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं बहुभाषिक विशिष्टताले ओतप्रोत छ । भौगोलिक अवस्थिति कठिनग्रस्त भए तापनि सामाजिक विविधताले गर्दा यस क्षेत्रको पहिचान फराकिलो बन्दै गएको छ । आवागमनका अनेकन कठिनाई, उकाली–ओराली, प्रशस्त विघ्नवाधाहरू लगायतका विविध विषमताहरूका बीच पनि छिन्ताङ–जाल्पादेवीको पुण्य–प्रताप र प्रभावशालिताले गर्दा देश–देशाटनमा सामाजिक सद्भाव, सहिष्णुता तथा समन्वयात्मक भाव विस्तार गर्दै पारस्परिक सौहार्दता अभिवृद्धि गर्न बहुकोणीय दृष्टिबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ l
ऐतिहासिकालखण्डदेखि नै आफ्नोलिक पहिचान र प्रसिद्धिको शिखरमा रहेकोन धकुटासुन्दरतम、आकर्कीय प्राकृतिक छटाहरूको कारण निकै महत्वपूर्ण मनोरम् जिल्ा मानिन्छ । महाभारत पर्वतीय शृंखलाको उत्तरी भागमा अवस्थित धनकुटालाई तेह्रथुम、पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, मोरङ र सुनसरी जिल्लाहरूले स्पर्श गरेका छन् । यसको केही सीमित क्षेत्रलाई शिवालिक पर्वतीय शृंखलाले पनि छोएको छ । धनकुटाबाटलगभग २४ कि.मी पश्चिम–दक्षिण दिशामा छिन्ताङ गाउँपालिका पर्दछ । यस जिल्लामा रहेका ३५ वटा गाउँपालिकाहरूमध्ये ‘छिन्ताङ’ सबैभन्दा ठूलो र पैmलहर क्षेत्रमा अवस्थित छ । यस अन्तर्गत रहेका ९ वटा वडाहरूमध्ये १ ,२ र ३ वडाहरूको करिब करिब मध्येभागमा हरेको घना जंगलभित्र 'जाल्ापदेवी'कोमन्दिर स्थापित छ;जसको निकै ठूलो ऐतिहासिक महत्व रेको छ । त्यहाँको सामाजिक परिवेश, धार्मिक-सांस्कृतिक सहिष्णुता, राजनतिक च ै ेतना, शैक्षिक जागरण、आर्थिक विविधीकरण जस्ता बहुआयामिकस्दर्भहरूले गर्दा नेपालको पूर्वी भागमा मात्र यसको लोकप्रियता बढोत्तरी नभएर राष्ट्रिय तथाअन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसको ख्याति र प्रसिद्धि अभिवृद्धिर भइहेको देखिन्छ । 'छिन्ताङ-जाल्पादेवी' को यो पावन भूमि बहुजातीय、बहुधार्मिक、बहुसांस्कृतिक एवं बहुभाषिक विशिष्टताले ओतप्रोत छ । भौगोलिक अवस्थिति कठिनग्रस्त भए तापनि सामाजिक विविधताले गर्दा यस क्षेत्रको पहिचान फराकिलो बन्दै गएको छ । आवागमनका अनेकन कठिनाई, उकाली–ओराली,प्रशस्त विघ्नवाधाहरू लगायतका विविध विषमताहरूका बीच पनि छिन्ताङ-जाल्पादेवीको पुण्य-प्रतापर प्रभावशालिताे गर्द ादेश-देशाटनमा सामाजिकसद्भाव、सहिष्णुता तथा समन्वयात्मक भाव विस्तार गर्दै पारस्परिक सौहार्दता अभिवृद्ध गिर्न बहहुकोणीय दृष्टिबाट महत्वपूर्ण भूमिकान्र्वा गहरिरेहको देखिन्छ l
{"title":"सामाजिक–सांस्कृतिक समन्वयको केन्द्र : छिन्ताङ जाल्पादेवी (अन्वेषणात्मक ऐतिहासिक अध्ययन) {Center for Socio-Cultural Coordination: Chintang Jalpadevi (Exploratory Historical Studies)}","authors":"जगतप्रसाद Jagatprasad पराजुली Parajuli","doi":"10.3126/hisan.v8i1.53084","DOIUrl":"https://doi.org/10.3126/hisan.v8i1.53084","url":null,"abstract":"ऐतिहासिक कालखण्डदेखि नै आफ्नो मौलिक पहिचान र प्रसिद्धिको शिखरमा रहेको धनकुटा सुन्दरतम, आकर्षकीय प्राकृतिक छटाहरूको कारण निकै महत्वपूर्ण मनोरम् जिल्ला मानिन्छ । महाभारत पर्वतीय शृंखलाको उत्तरी भागमा अवस्थित धनकुटालाई तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, मोरङ र सुनसरी जिल्लाहरूले स्पर्श गरेका छन् । यसको केही सीमित क्षेत्रलाई शिवालिक पर्वतीय शृंखलाले पनि छोएको छ । धनकुटाबाट लगभग २४ कि.मी पश्चिम–दक्षिण दिशामा छिन्ताङ गाउँपालिका पर्दछ । यस जिल्लामा रहेका ३५ वटा गाउँपालिकाहरूमध्ये ‘छिन्ताङ’ सबैभन्दा ठूलो र पैmलहर क्षेत्रमा अवस्थित छ । यस अन्तर्गत रहेका ९ वटा वडाहरूमध्ये १ , २ र ३ वडाहरूको करिब करिब मध्येभागमा रहेको घना जंगलभित्र ‘जाल्पादेवी’कोमन्दिर स्थापित छ; जसको निकै ठूलो ऐतिहासिक महत्व रहेको छ । त्यहाँको सामाजिक परिवेश, धार्मिक–सांस्कृतिक सहिष्णुता, राजनतिक च ै ेतना, शैक्षिक जागरण, आर्थिक विविधीकरण जस्ता बहुआयामिक सन्दर्भहरूले गर्दा नेपालको पूर्वी भागमा मात्र यसको लोकप्रियता बढोत्तरी नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसको ख्याति र प्रसिद्धि अभिवृद्धि भइरहेको देखिन्छ । ‘छिन्ताङ–जाल्पादेवी’ को यो पावन भूमि बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं बहुभाषिक विशिष्टताले ओतप्रोत छ । भौगोलिक अवस्थिति कठिनग्रस्त भए तापनि सामाजिक विविधताले गर्दा यस क्षेत्रको पहिचान फराकिलो बन्दै गएको छ । आवागमनका अनेकन कठिनाई, उकाली–ओराली, प्रशस्त विघ्नवाधाहरू लगायतका विविध विषमताहरूका बीच पनि छिन्ताङ–जाल्पादेवीको पुण्य–प्रताप र प्रभावशालिताले गर्दा देश–देशाटनमा सामाजिक सद्भाव, सहिष्णुता तथा समन्वयात्मक भाव विस्तार गर्दै पारस्परिक सौहार्दता अभिवृद्धि गर्न बहुकोणीय दृष्टिबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ l","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"27 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"129579225","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
India-Nepal Relation From Nation-Building Perspectives 国家建设视角下的印度-尼泊尔关系
Pub Date : 2022-12-31 DOI: 10.3126/hisan.v8i1.53065
Gopal Bahadur Karki
Nepal is a landlocked country with a unique national history and geopolitical location between two giant neighbors, India and China. Its relationship with these two nations has had a significant impact on the process of nation-building in Nepal. This article discusses the influence of the changing relationship between Nepal and India on various dimensions of nation-building, using the conceptual framework of Saunders' Research Onion Peeled Method and Harris Mylona and Stein Rokkan's theory of nation-building. The study uses a qualitative approach with phenomenology and historical methods to examine the trends of nation-building around the world and the paradigms of nation-building in Nepal during various periods of its history, including the unification period, the aftermath of the Anglo-Nepal War, the Rana Regime, the Monarchical period, and the aftermath of the end of the monarchy. The research found that internal and external forces, such as globalization and industrialization, as well as geopolitical developments, have had an impact on state nation-building in Nepal.
尼泊尔是一个内陆国家,有着独特的民族历史和地缘政治位置,夹在印度和中国两个巨大的邻国之间。它与这两个国家的关系对尼泊尔的国家建设进程产生了重大影响。本文运用桑德斯的“剥洋葱研究法”和哈里斯·迈洛纳和斯坦·洛克坎的国家建设理论的概念框架,探讨尼泊尔与印度关系变化对国家建设各个维度的影响。本研究采用现象学和历史方法的定性方法,考察了世界各地的国家建设趋势和尼泊尔在其不同历史时期的国家建设范式,包括统一时期、英尼战争的后果、拉纳政权、君主政体时期和君主政体结束的后果。研究发现,全球化和工业化等内部和外部力量以及地缘政治发展对尼泊尔的国家建设产生了影响。
{"title":"India-Nepal Relation From Nation-Building Perspectives","authors":"Gopal Bahadur Karki","doi":"10.3126/hisan.v8i1.53065","DOIUrl":"https://doi.org/10.3126/hisan.v8i1.53065","url":null,"abstract":"Nepal is a landlocked country with a unique national history and geopolitical location between two giant neighbors, India and China. Its relationship with these two nations has had a significant impact on the process of nation-building in Nepal. This article discusses the influence of the changing relationship between Nepal and India on various dimensions of nation-building, using the conceptual framework of Saunders' Research Onion Peeled Method and Harris Mylona and Stein Rokkan's theory of nation-building. The study uses a qualitative approach with phenomenology and historical methods to examine the trends of nation-building around the world and the paradigms of nation-building in Nepal during various periods of its history, including the unification period, the aftermath of the Anglo-Nepal War, the Rana Regime, the Monarchical period, and the aftermath of the end of the monarchy. The research found that internal and external forces, such as globalization and industrialization, as well as geopolitical developments, have had an impact on state nation-building in Nepal.","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"71 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"132062049","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
पाल्पा, तानसेन क्षेत्रमा बौद्ध–धर्मको ऐतिहासिक विकास र वर्तमान अवस्था :एक अध्ययन {Historical Development and Current Status of Buddhism in Palpa, Tansen Region: A Study}
Pub Date : 2022-12-31 DOI: 10.3126/hisan.v8i1.53090
सौन्दर्यवती Saundaryavati शाक्य Shakya
प्रस्तुत लेख पश्चिम नेपालको पाल्पा जिल्लामा बसोबास गर्ने बौद्ध धर्मावलम्बी, उनीहरुको ऐतिहासिक विकास र पाल्पा क्षेत्रको परिचयमा आधारित रहेको छ । पाल्पा जिल्लामा मध्यकालमा एक निकै प्रसिद्ध र शक्तिशाली राज्य रहेको थियो । नेपाल एकीकरण पछि त्यो राज्य नेपालमा समाहित भएको थियो । पाल्पा क्षेत्र मगर जातिका मानिसहरुको बाहुल्यता रहेका क्षेत्र हो । तर यस जिल्लाको सदरमुकामा भने नेवार जातिका मानिसहरुको संख्या सबैभन्दा बढी रहेको छ । यस क्षेत्रमा बसोबास गर्ने धेरैजसो मानिसहरु बौद्ध धर्म मान्ने गर्दछन् । यो जिल्ला पर्यटकीय दृष्टिले समेत निकै महत्वको रहेको छ । पाल्पा जिल्ला ढाका टोपी, करुवा जस्ता परम्परागत नेपाली उत्पादनको केन्द्रसमेत रहेको हुँदा यसको महत्व छुट्टै रहेको छ । लेखको उद्देश्य पाल्पा जिल्ला, त्यस जिल्लामा बसोबास गर्ने बौद्धमार्गी र उनीहरुको ऐतिहासिक विकासका बारेमा प्रस्ट पार्नु रहेको छ ।
प्रस्तुतलेख पश्चिम नेपालको पाल्पा जिल्लामा बसोबास गर्ने बौद्धर ध्मावलम्बी、उनीरहिको ऐतिहासिक विकास र पाल्पा क्षेत्रको परिचयमा आधारित हेको छ । पाल्पा जिल्ामा मध्यकालमा एक निकै परसिद्ध र शक्तिशालीराज्य रहेको थियो नेपाल एकीकरण पछि त्यो राज्य नेपालमासमाहित भएको थियो । पाल्पाक्षेत्र मगर जातिका मानिसहरुको बाहुल्यतारेकाहक्षेत्र हो । तर यस जिल्लाको सदरमुकामा भने नेवार जातिका मानिसहरुको संख्या सबैभन्दा बढी रहेको छ । यस क्षेत्रमा बसोबास गर्नेधरेैजसो मानिसहरु बौद्ध धर्म मान्ने गर्दछन् । यो जिल्ला पर्यटकीयदृष्टिले समेत निकै महत्वको रहेको छ । पाल्पा जिल्ला ढाका टोपी、करुवा जस्ता परम्रपागत नेपाल उती्पादनको केन्द्रसमेत रहेको हुँद यासको महत्व छुट्टै रहेको छ ।लेखको उद्देश्य पाल्पा जिल्ा、त्यस जिल्लामा बसोबास गर्ने बौद्धमार्गी र उनीहरुको ऐतिहासिक विकासका बारेमा प्रस्ट पार्नु रहेको छ ।
{"title":"पाल्पा, तानसेन क्षेत्रमा बौद्ध–धर्मको ऐतिहासिक विकास र वर्तमान अवस्था :एक अध्ययन {Historical Development and Current Status of Buddhism in Palpa, Tansen Region: A Study}","authors":"सौन्दर्यवती Saundaryavati शाक्य Shakya","doi":"10.3126/hisan.v8i1.53090","DOIUrl":"https://doi.org/10.3126/hisan.v8i1.53090","url":null,"abstract":"प्रस्तुत लेख पश्चिम नेपालको पाल्पा जिल्लामा बसोबास गर्ने बौद्ध धर्मावलम्बी, उनीहरुको ऐतिहासिक विकास र पाल्पा क्षेत्रको परिचयमा आधारित रहेको छ । पाल्पा जिल्लामा मध्यकालमा एक निकै प्रसिद्ध र शक्तिशाली राज्य रहेको थियो । नेपाल एकीकरण पछि त्यो राज्य नेपालमा समाहित भएको थियो । पाल्पा क्षेत्र मगर जातिका मानिसहरुको बाहुल्यता रहेका क्षेत्र हो । तर यस जिल्लाको सदरमुकामा भने नेवार जातिका मानिसहरुको संख्या सबैभन्दा बढी रहेको छ । यस क्षेत्रमा बसोबास गर्ने धेरैजसो मानिसहरु बौद्ध धर्म मान्ने गर्दछन् । यो जिल्ला पर्यटकीय दृष्टिले समेत निकै महत्वको रहेको छ । पाल्पा जिल्ला ढाका टोपी, करुवा जस्ता परम्परागत नेपाली उत्पादनको केन्द्रसमेत रहेको हुँदा यसको महत्व छुट्टै रहेको छ । लेखको उद्देश्य पाल्पा जिल्ला, त्यस जिल्लामा बसोबास गर्ने बौद्धमार्गी र उनीहरुको ऐतिहासिक विकासका बारेमा प्रस्ट पार्नु रहेको छ ।","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"40 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"132844169","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Girls Education in Nepal: History, Challenging factors and Promoting Factors 尼泊尔女童教育:历史、挑战因素与促进因素
Pub Date : 2022-12-31 DOI: 10.3126/hisan.v8i1.53068
Hikamat Bahadur Khatri
This study attempts to explore girls’ education history, challenging factors and promoting factors in. Similarly, it has raised the questions in girls' education like how they are getting education .in different type d socio-cultural values and norms. Therefore, government made many efforts to create girls friendly environment in schools but it has not been achieved as we have targeted. So, how the parents' biased mentality and socio-cultural mind hampers the girls’ education is the major concerning part of this study. It is found that some school and household related factors promote girls’ education. It is based on field data generated through interaction with participants.
本研究试图探讨女童受教育的历史、挑战因素和促进因素。同样,它也提出了女孩教育的问题,比如她们如何在不同的社会文化价值观和规范中接受教育。因此,政府做出了很多努力,在学校创造女孩友好的环境,但它并没有达到我们的目标。因此,父母的偏见心态和社会文化心态如何阻碍女孩的教育是本研究主要关注的部分。研究发现,学校和家庭等因素对女童受教育有促进作用。它基于与参与者互动产生的现场数据。
{"title":"Girls Education in Nepal: History, Challenging factors and Promoting Factors","authors":"Hikamat Bahadur Khatri","doi":"10.3126/hisan.v8i1.53068","DOIUrl":"https://doi.org/10.3126/hisan.v8i1.53068","url":null,"abstract":"This study attempts to explore girls’ education history, challenging factors and promoting factors in. Similarly, it has raised the questions in girls' education like how they are getting education .in different type d socio-cultural values and norms. Therefore, government made many efforts to create girls friendly environment in schools but it has not been achieved as we have targeted. So, how the parents' biased mentality and socio-cultural mind hampers the girls’ education is the major concerning part of this study. It is found that some school and household related factors promote girls’ education. It is based on field data generated through interaction with participants.","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"19 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"126972363","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Rural Tourism in Nepal: Opportunity and Challenges 尼泊尔乡村旅游:机遇与挑战
Pub Date : 2022-12-31 DOI: 10.3126/hisan.v8i1.53064
Dol Raj Kafle
This study is focused on rural tourism in Nepal, including its opportunities and challenges. Rural areas, where the majority of Nepal's population resides, have the potential to attract tourists and contribute to the country's economic development. Involving the local people or villagers in the tourism industry can also increase the value of local products, culture, and traditions. However, there are also negative impacts of tourism on society, and it is important to carefully manage the industry to ensure a bright future for tourism in Nepal. The objective of this study is to examine the opportunities and challenges of rural tourism in Nepal.
本研究的重点是尼泊尔的乡村旅游,包括它的机遇和挑战。尼泊尔大多数人口居住的农村地区有潜力吸引游客,并为该国的经济发展做出贡献。让当地人或村民参与旅游业也可以增加当地产品、文化和传统的价值。然而,旅游业对社会也有负面影响,重要的是要仔细管理这个行业,以确保尼泊尔旅游业的光明未来。本研究的目的是研究尼泊尔乡村旅游的机遇和挑战。
{"title":"Rural Tourism in Nepal: Opportunity and Challenges","authors":"Dol Raj Kafle","doi":"10.3126/hisan.v8i1.53064","DOIUrl":"https://doi.org/10.3126/hisan.v8i1.53064","url":null,"abstract":"This study is focused on rural tourism in Nepal, including its opportunities and challenges. Rural areas, where the majority of Nepal's population resides, have the potential to attract tourists and contribute to the country's economic development. Involving the local people or villagers in the tourism industry can also increase the value of local products, culture, and traditions. However, there are also negative impacts of tourism on society, and it is important to carefully manage the industry to ensure a bright future for tourism in Nepal. The objective of this study is to examine the opportunities and challenges of rural tourism in Nepal.","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"IA-20 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"126559808","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
नेपाल इतिहास सङ्घको आठौं महाधिवेशन (२०७८) प्रसङ्ग {Proceedings of the Eighth Congress of Nepal History Association (2078)} नेपालइतिहाससङ्घकोआठौंमहाधिवेशन(२०७८)प्रसङ्ग{第八尼泊尔国会历史协会学报》(2078年)}
Pub Date : 2022-12-31 DOI: 10.3126/hisan.v8i1.53096
ज्ञानेन्द्र Gyanendra पौड्याल Poudyal
इतिहास विगतमा घटेका सत्य तथ्य घटनाहरूको विवरण हो । त्यसैले इतिहासले अतितका सत्य र तथ्यलाई केलाउँदै प्रस्तुत गर्दछ । हिजोको सत्य र तथ्यबाट आज सिक्दै भोलिको लागि सही मार्ग पहिल्याउन इतिहासको अध्ययन जरूरी हुन्छ । हरेक वस्तु र विषयको इतिहास हुन्छ । इतिहास विनाको विषय र वस्तु नै हुँदैन । इतिहासको ज्ञान विना कुनै पनि वस्तु तथा विषयको प्रगति र विकास असंभव हुन्छ, त्यसैले इतिहास मानव जीवन र सजिव निर्जिव वस्तु सबैको अध्ययनको विषय हुनुसक्छ । इतिहासको अध्ययन र विश्लेषण गरेर मात्र अगाडि बढ्नाले मात्र जो कोहीले सफलता प्राप्त गर्दछ । इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने सङ्घसंस्था राष्ट्रले नै प्रगति र विकास गर्नसक्छ, किनकी यसले पूर्व कार्यको जानकारी गराई अगाडि बढ्न सही र गलत छुट्याउका लागि सहज बनाउँदछ । आजको समाजमा इतिहास विषयको आवश्यकता र औचित्य अझ बढी सावित हुँदै गएको छ । त्यसैले इतिहास विषयका विद्धान्हरूको जमघट, छलफल, आपसी मेलमिलाप, लेखन प्रकाशन, अध्ययन, अनुसन्धान तथा प्राज्ञिक र उन्नयन आदि कार्यलाई अझ बढी सशक्त बनाउनु आजको आवश्यकता हो । इतिहासको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई सही मार्गमा डोर्याउन र अन्य सरोकारवालाहरूको सल्लाह र सहयोग पुगोस भन्ने उद्देश्यका साथ इतिहास सङ्घको स्थापना भएको हो ।
इतिहास विगतमा घटेका सत्य तथ्य घटनाहरूको विवरण हो । त्यसैले इतिहासले अतितका सत्य र तथ्यलाई केलाउँदै प्रस्तुत गर्दछ । हिजोको सत्य र तथ्यबाट आज सिक्दै भोलिको लागि सही मार्ग पहिल्याउनइतिहासको अध्ययन जरूरी हुन्छ । हरेक वस्तु र विषयको इतिहास हुन्छ । इतिहास विनाको विषय र वस्तु नै हुँदैन । इतिहासको ज्ञान विना कुनै पनि वस्तु तथा विषयको प्रगति र विकास असंभव हुन्छ,त्यसैले इतिहास मानव जीवन र सजिव निर्जिवस्तु सबैको अध्ययनको विषय हुनुसक्छ । इतिहासको अध्ययन र विश्लेषण गरे मात्र अगाडिबढ्नाले मात्र जो कोहीले सफलता प्राप्त गर्दछ । इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने सङ्घसंस्थाराष्ट्रले नै प्रगतिर विकास ग्नसक्छ、किनकी यले पूर्व कार्यको जानकार गीराई अगाडि बढ्न सहीर गलत छुट्याउका लागि सहज बनाउँदछ । आजको समाजमाइतिहास विषयको आवश्यकता र औचित्य अझ बढीसावित हुँदै गएको छ । त्यसैले इतिहास विषयका विद्धान्हरूको जमघट、छलफल, आपसी मेलमिलाप, लेखन प्रकाशन, अध्ययन、अनुसन्धान तथा प्राज्ञिक र उन्नयन आदिकार्यलाई अझ बढी सशक्त बनाउनुको आवश्यकता हो । इतिहासको संरक्षणर सम्बद्र्धन गर्दै नेपालीदसमाजलाई सहमार्गमा डोर्याउन र अन्य सरोकारवालाहरूको सल्लाहर सहयोग पुगोस भन्ने उद्देश्यका साथ इतिहास सङ्घको स्थापना भएको हो ।
{"title":"नेपाल इतिहास सङ्घको आठौं महाधिवेशन (२०७८) प्रसङ्ग {Proceedings of the Eighth Congress of Nepal History Association (2078)}","authors":"ज्ञानेन्द्र Gyanendra पौड्याल Poudyal","doi":"10.3126/hisan.v8i1.53096","DOIUrl":"https://doi.org/10.3126/hisan.v8i1.53096","url":null,"abstract":"इतिहास विगतमा घटेका सत्य तथ्य घटनाहरूको विवरण हो । त्यसैले इतिहासले अतितका सत्य र तथ्यलाई केलाउँदै प्रस्तुत गर्दछ । हिजोको सत्य र तथ्यबाट आज सिक्दै भोलिको लागि सही मार्ग पहिल्याउन इतिहासको अध्ययन जरूरी हुन्छ । हरेक वस्तु र विषयको इतिहास हुन्छ । इतिहास विनाको विषय र वस्तु नै हुँदैन । इतिहासको ज्ञान विना कुनै पनि वस्तु तथा विषयको प्रगति र विकास असंभव हुन्छ, त्यसैले इतिहास मानव जीवन र सजिव निर्जिव वस्तु सबैको अध्ययनको विषय हुनुसक्छ । इतिहासको अध्ययन र विश्लेषण गरेर मात्र अगाडि बढ्नाले मात्र जो कोहीले सफलता प्राप्त गर्दछ । इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने सङ्घसंस्था राष्ट्रले नै प्रगति र विकास गर्नसक्छ, किनकी यसले पूर्व कार्यको जानकारी गराई अगाडि बढ्न सही र गलत छुट्याउका लागि सहज बनाउँदछ । आजको समाजमा इतिहास विषयको आवश्यकता र औचित्य अझ बढी सावित हुँदै गएको छ । त्यसैले इतिहास विषयका विद्धान्हरूको जमघट, छलफल, आपसी मेलमिलाप, लेखन प्रकाशन, अध्ययन, अनुसन्धान तथा प्राज्ञिक र उन्नयन आदि कार्यलाई अझ बढी सशक्त बनाउनु आजको आवश्यकता हो । इतिहासको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई सही मार्गमा डोर्याउन र अन्य सरोकारवालाहरूको सल्लाह र सहयोग पुगोस भन्ने उद्देश्यका साथ इतिहास सङ्घको स्थापना भएको हो ।","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"34 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"128141278","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
期刊
HISAN: Journal of History Association of Nepal
全部 Acc. Chem. Res. ACS Applied Bio Materials ACS Appl. Electron. Mater. ACS Appl. Energy Mater. ACS Appl. Mater. Interfaces ACS Appl. Nano Mater. ACS Appl. Polym. Mater. ACS BIOMATER-SCI ENG ACS Catal. ACS Cent. Sci. ACS Chem. Biol. ACS Chemical Health & Safety ACS Chem. Neurosci. ACS Comb. Sci. ACS Earth Space Chem. ACS Energy Lett. ACS Infect. Dis. ACS Macro Lett. ACS Mater. Lett. ACS Med. Chem. Lett. ACS Nano ACS Omega ACS Photonics ACS Sens. ACS Sustainable Chem. Eng. ACS Synth. Biol. Anal. Chem. BIOCHEMISTRY-US Bioconjugate Chem. BIOMACROMOLECULES Chem. Res. Toxicol. Chem. Rev. Chem. Mater. CRYST GROWTH DES ENERG FUEL Environ. Sci. Technol. Environ. Sci. Technol. Lett. Eur. J. Inorg. Chem. IND ENG CHEM RES Inorg. Chem. J. Agric. Food. Chem. J. Chem. Eng. Data J. Chem. Educ. J. Chem. Inf. Model. J. Chem. Theory Comput. J. Med. Chem. J. Nat. Prod. J PROTEOME RES J. Am. Chem. Soc. LANGMUIR MACROMOLECULES Mol. Pharmaceutics Nano Lett. Org. Lett. ORG PROCESS RES DEV ORGANOMETALLICS J. Org. Chem. J. Phys. Chem. J. Phys. Chem. A J. Phys. Chem. B J. Phys. Chem. C J. Phys. Chem. Lett. Analyst Anal. Methods Biomater. Sci. Catal. Sci. Technol. Chem. Commun. Chem. Soc. Rev. CHEM EDUC RES PRACT CRYSTENGCOMM Dalton Trans. Energy Environ. Sci. ENVIRON SCI-NANO ENVIRON SCI-PROC IMP ENVIRON SCI-WAT RES Faraday Discuss. Food Funct. Green Chem. Inorg. Chem. Front. Integr. Biol. J. Anal. At. Spectrom. J. Mater. Chem. A J. Mater. Chem. B J. Mater. Chem. C Lab Chip Mater. Chem. Front. Mater. Horiz. MEDCHEMCOMM Metallomics Mol. Biosyst. Mol. Syst. Des. Eng. Nanoscale Nanoscale Horiz. Nat. Prod. Rep. New J. Chem. Org. Biomol. Chem. Org. Chem. Front. PHOTOCH PHOTOBIO SCI PCCP Polym. Chem.
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1