{"title":"चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन","authors":"अमृता शर्मा","doi":"10.3126/prajna.v124i2.60565","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा सुधा त्रिपाठीको ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारीउत्पीडनका विविध आयामहरूको विश्लेषण र मूल्याङ्कनमार्फत निबन्धसङ्ग्रहमा प्रस्तुत वैचारिकताको निरूपण गरिएको छ । ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहमा आर्थिक, सांस्कृतिक र राजनीतिक आधारमा नारीमाथि गरिएका विविध शोषण, दमन र उत्पीडनका स्वरूपहरूका साथै र त्यसबाट मुक्तिका सन्दर्भमा प्रस्तुत भएका विचारको अध्ययन गर्नु प्रस्तुत लेखको उद्देश्य हो । यस सन्दर्भमा निबन्धहरूको विश्लेषणका लागि पितृसत्तासम्बन्धी मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरिएको छ । यसका लागि आर्थिक उत्पीडन, सांस्कृतिक उत्पीडन र राजनीतिक उत्पीडनजस्ता सूचकहरूको निर्माण गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्कहरूको विश्लेषण गरिएको छ । यस कृतिमा पुरुषद्वारा नारीमाथि गरिने व्यवस्थित र प्रणालीगत शोषण, दमन र उत्पीडनलाई पितृसत्ताका रूपमा परिभाषित गरिएको छ साथै यो नारीमाथि परिवार, समाज र राज्यले अन्तर्संरचित र व्यवस्थित रूपमा गर्ने एकीकृत शासनप्रणाली भएको चिन्तन व्यक्त गर्दै आर्थिक जगमा खडा भएको पितृसत्ताको अन्त्यका लागि समाजको आमूल परिवर्तन हुनुपर्ने र यसका लागि राजनीतिक, सामाजिक र सांस्कृतिक आन्दोलन अपरिहार्य रहेको चिन्तन अभिव्यक्त भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"29 2","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60565","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेखमा सुधा त्रिपाठीको ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारीउत्पीडनका विविध आयामहरूको विश्लेषण र मूल्याङ्कनमार्फत निबन्धसङ्ग्रहमा प्रस्तुत वैचारिकताको निरूपण गरिएको छ । ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहमा आर्थिक, सांस्कृतिक र राजनीतिक आधारमा नारीमाथि गरिएका विविध शोषण, दमन र उत्पीडनका स्वरूपहरूका साथै र त्यसबाट मुक्तिका सन्दर्भमा प्रस्तुत भएका विचारको अध्ययन गर्नु प्रस्तुत लेखको उद्देश्य हो । यस सन्दर्भमा निबन्धहरूको विश्लेषणका लागि पितृसत्तासम्बन्धी मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरिएको छ । यसका लागि आर्थिक उत्पीडन, सांस्कृतिक उत्पीडन र राजनीतिक उत्पीडनजस्ता सूचकहरूको निर्माण गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्कहरूको विश्लेषण गरिएको छ । यस कृतिमा पुरुषद्वारा नारीमाथि गरिने व्यवस्थित र प्रणालीगत शोषण, दमन र उत्पीडनलाई पितृसत्ताका रूपमा परिभाषित गरिएको छ साथै यो नारीमाथि परिवार, समाज र राज्यले अन्तर्संरचित र व्यवस्थित रूपमा गर्ने एकीकृत शासनप्रणाली भएको चिन्तन व्यक्त गर्दै आर्थिक जगमा खडा भएको पितृसत्ताको अन्त्यका लागि समाजको आमूल परिवर्तन हुनुपर्ने र यसका लागि राजनीतिक, सामाजिक र सांस्कृतिक आन्दोलन अपरिहार्य रहेको चिन्तन अभिव्यक्त भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन
प्रस्तुतलेखमा सुधा त्रिपाठीको 'चेलीवेटीका बेग्लुरा' निबन्धङ्ग्रहलाई पाठका रूपमालिई त्यसमा प्रयुक्त नारीउत्पीडनका विविध आयामहरूकोर उतल्याई्कनयुा्विशल्ेषण र मूल्याङ्कनमार्फत निबन्धसङ्ग्रहमा प्रस्तुत वैचारिकताको निरूपण गरिएको छ । 'चेलीवेटीका बेग्लै कुरा' निबन्धङ्ग्रमा आर्थिक、सांस्कृतिक र ाजनीतिक आधारमा नारीमाथि गरिएका विविध शोषण、दमन र उत्पीडनका स्वरूहरूकासाथै र त्यसबाट मुक्तिकासन्दर्भमा प्रस्तुत भएका विचारको अध्ययन गर्नु प्रस्तुत लेखको उद्ेश्य हो । यससन्दर्भमा निबन्धहरूको विश्लेषणकालागि पितृसत्तासम्बन्धी मान्यतालाई सैद्धान्तिक ढाँचाकारूपमा उपयोग गरिएको छ । यसकालागि आर्थिक उत्पीडन、सांस्कृतिक उत्पीडन र राजनीतिक उत्पीडनजस्ता सूचकहरूको निर्माण गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाटपाठगत तथ्या ङ्कहरूको विश्लेष गणरिएको छ । यस कृतिमा पुरुषद्वाार नारीमाथि गरिने व्यवस्थित र प्रणालीगतषशोण、पमन र उत्पीडनलाई पितृसत्ताका रूपमा परिभाषित गरिएको छ साथै यो नारीमाथि परिवार、समाज र राज्यले अन्तर्संरचित र व्यवस्थित रूपमा गर्ने एकीकृत शासनप्रणाली भएको चिन्तन व्यक्त गर्दै आर्थिक जगमा खडा भएको पितृसत्ताको अन्त्यका लागि समाजको आमूल परिवर्तन हुनुपर्ने र यसका लागि राजनीतिक,सामाजिक र सांस्कृतिक आन्दोलन अपरिहार्य रेको चिन्तन अभिव्यक्त भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।