首页 > 最新文献

Prajna प्रज्ञा最新文献

英文 中文
शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व
Pub Date : 2023-12-13 DOI: 10.3126/prajna.v124i2.60586
नेत्र एटम
प्रस्तुत लेखमा पारिजातको ‘शिरीषको फूल’ उपन्यासलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त प्रभुत्वशाली पुरुषत्वका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासको वैचारिकता निरूपण गरिएको छ । ‘शिरीषको फूल’ उपन्यासमा पुरुष र महिला पात्रहरूमा निहित व्यवहार, चरित्र र विचारधाराको चित्रण गरी प्रभुत्वशाली पुरुषत्वको परम्परागत पितृसत्तात्मक चिन्तन र त्यसले सिर्जना गरेको लैङ्गिक भूमिकाको सम्पादनलाई कसरी उद्घाटन गरिएको छ भन्ने देखाउँदै पुरुषत्व र सामाजिक भूमिकाका बिचको पारस्परिकता स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा प्रभुत्वशाली पुरुषत्वका आधारमा शिरीषको फूल उपन्यासको अध्ययनका निम्ति कोन्नेल सन् १९९४) का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी पाठगत विश्लेषण गरिएको छ । यस क्रममा प्रतिस्पर्धी मनोभाव, अपराध र हिंसा, कठोरता, र महिलाको वस्तुकरण गरी चार पक्षलाई प्रभुत्वशाली पुरुषत्वको मूल्याङ्कनको आधार बनाइएको छ । यस लेखमा पात्रका कार्य, चरित्र, प्रतिक्रिया आदिका साक्ष्यका आधारमा उपर्युक्त चार पक्षको खोजी गरी शिरीषको फूल उपन्यासमा पुरुष पात्रले महिलाप्रति देखाउने व्यवहार, क्रियाकलाप र चिन्तन परम्परागत सामाजिक लैङ्गिक भूमिकाअनुरूप रहेको तर त्यस कार्यसम्पादनमा अवरोध सिर्जना भएको अवस्थामा अपराध एवं हिंसामा पुगी प्रभुत्वशाली पुरुषत्वको उग्रतापूर्ण प्रकटीकरण भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
प्रस्तुतलेखमा पारिजातको 'शिरीषको फूल' उपन्यासलाई पाठकारूपमा लिई त्यसमा प्रयुक्त प्रभुत्वशाली पुरुषत्वका विभिन्न आयामहरूकोविश्लेषण र मूल्याङ्कन गरे उक्त उपन्यासक06वैच वैचारिकता निरूपण गरिएको छ । 'शिरीको फूल' उपन्यासमा पुरुष र महिला पात्रहूमा निह्त व्यवारह、चरित्र र विचारधाराको चित्रण गरी प्रभुत्वशाली पुरुषत्वको परमप्ागत पितृसत्तात्मक चिन्तन र त्यसले सिर्जना गरेकोलैङ्गिक भूमिकाको सम्पादनालई कसरी उद्घाटन गरिएको छ भन्ने देखाउँदै पुरुषत्व र सामाजिक भूमिकााक बिचको पारस्परिकता स्थापितगर्नु यस लेखको उद्देश्य हो । यसमा प्रभुत्वशाली पुरुषत्वका आधारमा शिरीषको फूल उन्यासको अध्ययनका निम्तिकोन्नेल सन् १९९४)का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी पाठगत विशल्ेषण गरिएको छ । यस क्रममा प्रतिस्पर्धीन मोभाव、अपराध र हिंसा, कठोरता, र महिलाको वस्तुकरण गरी चार पक्षलाई प्रभुत्वशाली पुरुषत्वको मूल्याङ्कनको आधार बनाइएको छ ।स लेखमा पात्रका कार्य、चरित्र, प्रतिक्रिया आदिका साक्ष्यका आधारमा उपर्युक्त चार पक्षको खोजी गरी शिरीषको फूल उपन्यासमा पुरुष पात्रले महिलाप्रति देखाउने व्यवाहर、क्रियाकलापर चिन्तन परम्परागत सामाजिकल ैङ्गिक भूमिकाअनुरूप रहेको तर्यस कार्यसम्पदानमा अवरोध सिर्जना भएकोअवस्थामा अपराध एवं हिंसामा पुगी प्रभुत्वशाली पुरुषत्वको उग्रतापूर्ण प्रकटीकरण भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
{"title":"शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व","authors":"नेत्र एटम","doi":"10.3126/prajna.v124i2.60586","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60586","url":null,"abstract":"प्रस्तुत लेखमा पारिजातको ‘शिरीषको फूल’ उपन्यासलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त प्रभुत्वशाली पुरुषत्वका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासको वैचारिकता निरूपण गरिएको छ । ‘शिरीषको फूल’ उपन्यासमा पुरुष र महिला पात्रहरूमा निहित व्यवहार, चरित्र र विचारधाराको चित्रण गरी प्रभुत्वशाली पुरुषत्वको परम्परागत पितृसत्तात्मक चिन्तन र त्यसले सिर्जना गरेको लैङ्गिक भूमिकाको सम्पादनलाई कसरी उद्घाटन गरिएको छ भन्ने देखाउँदै पुरुषत्व र सामाजिक भूमिकाका बिचको पारस्परिकता स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा प्रभुत्वशाली पुरुषत्वका आधारमा शिरीषको फूल उपन्यासको अध्ययनका निम्ति कोन्नेल सन् १९९४) का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी पाठगत विश्लेषण गरिएको छ । यस क्रममा प्रतिस्पर्धी मनोभाव, अपराध र हिंसा, कठोरता, र महिलाको वस्तुकरण गरी चार पक्षलाई प्रभुत्वशाली पुरुषत्वको मूल्याङ्कनको आधार बनाइएको छ । यस लेखमा पात्रका कार्य, चरित्र, प्रतिक्रिया आदिका साक्ष्यका आधारमा उपर्युक्त चार पक्षको खोजी गरी शिरीषको फूल उपन्यासमा पुरुष पात्रले महिलाप्रति देखाउने व्यवहार, क्रियाकलाप र चिन्तन परम्परागत सामाजिक लैङ्गिक भूमिकाअनुरूप रहेको तर त्यस कार्यसम्पादनमा अवरोध सिर्जना भएको अवस्थामा अपराध एवं हिंसामा पुगी प्रभुत्वशाली पुरुषत्वको उग्रतापूर्ण प्रकटीकरण भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"410 5","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181054","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना ‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
Pub Date : 2023-12-13 DOI: 10.3126/prajna.v124i2.60582
चेतनारायण पौडेल
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव्यवस्था पनि तदनुरूपकै हुन्छ । राज्यव्यवस्थाले कलासाहित्यका लागि वर्गीय आधार प्रदान गर्दछ तथा तिनै आधारमा रहेर व्यक्ति प्रतिभाले साहित्यको सिर्जना गर्दछ । आख्यानात्मक साहित्यमा वर्गीयताको चेतना अन्य साहित्यमा भन्दा प्रखर रूपमा अभिव्यक्त भएको पाइन्छ । साहित्यिक क्षेत्रमा पनि बाह्य वर्गसमाजमा जस्तै उत्पीडक र उत्पीडित गरी दुई वर्ग विद्यमान रहेका हुन्छन् । आख्यानका सन्दर्भमा कथानक, चरित्रचित्रण, विश्वदृष्टिकोण, परिवेश तथा समग्र रूपमा उद्देश्यमा वर्गीय चेतना अभिव्यक्त भएको हुन्छ । साहित्यको यसप्रकारको वर्गीय स्वरूप र सम्बन्धले वर्गीय चेतना साहित्यिक रचनामा प्रयोग र प्रयोजनीयताका तहमा नै साहित्य वर्र्गीय हुन्छ भन्ने बुझिन्छ । उत्पीडित वर्गले आफू शोषणबाट मुक्तिका निम्ति पाठकहरूमा साहित्यिक सन्देश र उत्प्रेरणा दिने उद्देश्यले साहित्यिक रचना गर्दछ । आआफ्ना जीवनमूल्य र आआफ्ना जीवन दर्शनहरूलाई बचाइराख्न र स्थापित गर्न साहित्यको उपयोग गर्ने कार्य कलासाहित्यको विकासको इतिहासदेखि नै हुँदैँ आइरहेको छ । वर्गीय प्रतिबद्धताका साथ योजनाबद्ध रूपमा आएका र वर्गीय पक्षधरता लिएर प्रस्तुत हुने साहित्यमा आफ्नो वर्गगत स्वार्थका पक्षमा अभिव्यक्ति दिने प्रवृत्ति पाइन्छ । यस लेखबाट वर्गचेतना सम्बद्ध नेपाली कथा सिर्जनाको स्थिति कस्तो छ भन्नेबारे आधारभूत जानकारी प्राप्त भएको छ । कथामा वर्गचेतना र वर्गद्वन्द्वको चित्रणको स्तर र पद्धतिका बारेमा अध्ययन भएको छ । त्यसबाट विवेच्य कथामा वर्गीय चेतना र समकालीन वर्गसङ्घर्षको यर्थाथलाई प्रखर एवं मुखर ढङ्गले व्यक्त गरिएको छ तथा तिनमा कथा संरचनाकै कालिगढी पनि सन्तुलित रहेको निष्कर्ष प्राप्त भएको छ । यसबाट कथा रचनाको राजनीतिक–सामाजिक अन्तर्वस्तु केकस्तो छ भन्ने कुराको मात्र उद्घाटन भएको छैन अपितु राजनीतिक–सामाजिक अन्तर्वस्तुको प्रयोग गरिँदा पनि कथात्मक मूल्य र मानकको आवश्यक निर्वाहले कथाको समग्र सौन्दर्यात्मक मूल्यसमेत समृद्ध बन्न पुगेको निष्कर्ष प्राप्त भएको छ ।
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रत इमिानदार हरे रचेतनाको संप्रेषण गर्नेप्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव्यवस्था पनि तदनुरूपकै हुन्छ ।राज्यव्यवस्थालेकासाहित्यका लागि वर्गीय आधार प्रदान गर्दछ तथा तिनैैआधारमा रहेर व्यक्ति प्रतिभाले साहित्यको सिर्जना गर्दछ । आख्यनात्मक साहित्यमा वर्गीयताको चेतना अन्य साहित्यमा भन्दा प्रखर रूपमा अभिव्यक्तभएको पाइन्छ । साहित्यिक क्षेत्रमा पनि बाह्य वर्गसमाजमा जस्तै उत्पीडक र उत्पीडित गरी दुई वर्ग विद्यमान रहेका हुन्छन् । आख्यानका सन्दर्भमा कथानक、चरित्रचित्रण, विश्वदृष्टिकोण、परिवेश तथा समग्र रूपमा उद्देश्यमा वर्गीय चेतना अभिव्यक्त भएको हुन्छ । साहित्यको यसप्रकारको वर्गीय स्वरूप र सम्बन्धले वर्गीय चेतना साहित्यिक रचनामा प्रयोग रप्रयोजनीयताका तहमा नै साहित्य वर्र्गीय हुन्छ भन्ने बुझिन्छ । उत्पीडित वर्गले आफू शोष12ाट मुक्तिका निम्ति पाठकहरूमा साहित्यिक सन्ेदश र उत्प्रेरणा दिने उद्देश्यलेसाहित्यिक रचना गर्दछ । आआफ्ना जीवनमूल्य र आआफ्ना जीवन दर्शनहरूलाई बचाइराख्न र स्थापितर्न साहित्यको उपयोग गर्ने कार्यकलासाहित्यकोि वकासको इतहिासदेखि नै हुँदैँआइरहेको छ । वर्गीय प्रतिबद्धताका साथ योजनाबद्ध रूपमा आएका र वर्गीय पक्षधरता लिएर प्रस्तुत हुने साहित्यमा आफ्नो वर्गगत स्वार्थका पक्षमा अभिव्यक्ति दिने प्रवृत्तिपाइन्छ । यस लेखबाट वर्गचेतना सम्बद्ध नेपाली कथा सिर्जनाको स्थिति कस्तो छ भन्नेबारे आधारभूत जानकारी प्राप्त भएको छ । कथामा वर्गचेतना र वर्गद्वन्द्वको चित्रणको स्तरर पद्धतिका बारेमा अध्ययन भएको छ । त्यसबाट विवेच्य कथामा वर्गीय चेतना र समकालीन वर्गसङ्घर्षको यर्थाथलाई प्रखर एवं मुखर ढङ्गले व्यक्त गरिएको छ तथा तिनमा कथा संरचनाकैकालिगढी पनि सन्तुलित रहेको निष्कर्ष प्राप्त भएको छ । यसबाट कथा रचनाको राजनीतिक–सामाजिक अन्तर्वस्तु केकस्तो छ भन्ने कुराको मात्र उद्घाटन भएको छैन अपितु राजनीतिक–सामाजिकअन्तर्वस्तुको प्रयोग गरिँदा पनि कथात्मक मूल्य र मानकको आवश्यक निर्वाहले कथाको समग्र सौन्दर्यात्मक मूल्यसमेत समृद्ध बन्न पुगेको निष्कर्ष प्राप्त भएको छ ।
{"title":"‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना","authors":"चेतनारायण पौडेल","doi":"10.3126/prajna.v124i2.60582","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60582","url":null,"abstract":"वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव्यवस्था पनि तदनुरूपकै हुन्छ । राज्यव्यवस्थाले कलासाहित्यका लागि वर्गीय आधार प्रदान गर्दछ तथा तिनै आधारमा रहेर व्यक्ति प्रतिभाले साहित्यको सिर्जना गर्दछ । आख्यानात्मक साहित्यमा वर्गीयताको चेतना अन्य साहित्यमा भन्दा प्रखर रूपमा अभिव्यक्त भएको पाइन्छ । साहित्यिक क्षेत्रमा पनि बाह्य वर्गसमाजमा जस्तै उत्पीडक र उत्पीडित गरी दुई वर्ग विद्यमान रहेका हुन्छन् । आख्यानका सन्दर्भमा कथानक, चरित्रचित्रण, विश्वदृष्टिकोण, परिवेश तथा समग्र रूपमा उद्देश्यमा वर्गीय चेतना अभिव्यक्त भएको हुन्छ । साहित्यको यसप्रकारको वर्गीय स्वरूप र सम्बन्धले वर्गीय चेतना साहित्यिक रचनामा प्रयोग र प्रयोजनीयताका तहमा नै साहित्य वर्र्गीय हुन्छ भन्ने बुझिन्छ । उत्पीडित वर्गले आफू शोषणबाट मुक्तिका निम्ति पाठकहरूमा साहित्यिक सन्देश र उत्प्रेरणा दिने उद्देश्यले साहित्यिक रचना गर्दछ । आआफ्ना जीवनमूल्य र आआफ्ना जीवन दर्शनहरूलाई बचाइराख्न र स्थापित गर्न साहित्यको उपयोग गर्ने कार्य कलासाहित्यको विकासको इतिहासदेखि नै हुँदैँ आइरहेको छ । वर्गीय प्रतिबद्धताका साथ योजनाबद्ध रूपमा आएका र वर्गीय पक्षधरता लिएर प्रस्तुत हुने साहित्यमा आफ्नो वर्गगत स्वार्थका पक्षमा अभिव्यक्ति दिने प्रवृत्ति पाइन्छ । यस लेखबाट वर्गचेतना सम्बद्ध नेपाली कथा सिर्जनाको स्थिति कस्तो छ भन्नेबारे आधारभूत जानकारी प्राप्त भएको छ । कथामा वर्गचेतना र वर्गद्वन्द्वको चित्रणको स्तर र पद्धतिका बारेमा अध्ययन भएको छ । त्यसबाट विवेच्य कथामा वर्गीय चेतना र समकालीन वर्गसङ्घर्षको यर्थाथलाई प्रखर एवं मुखर ढङ्गले व्यक्त गरिएको छ तथा तिनमा कथा संरचनाकै कालिगढी पनि सन्तुलित रहेको निष्कर्ष प्राप्त भएको छ । यसबाट कथा रचनाको राजनीतिक–सामाजिक अन्तर्वस्तु केकस्तो छ भन्ने कुराको मात्र उद्घाटन भएको छैन अपितु राजनीतिक–सामाजिक अन्तर्वस्तुको प्रयोग गरिँदा पनि कथात्मक मूल्य र मानकको आवश्यक निर्वाहले कथाको समग्र सौन्दर्यात्मक मूल्यसमेत समृद्ध बन्न पुगेको निष्कर्ष प्राप्त भएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"9 10","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181887","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
Pub Date : 2023-12-13 DOI: 10.3126/prajna.v124i2.60583
ज्ञानु अधिकारी
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६० यता प्रकाशित भएका आत्मपरक नेपाली निबन्धलाई अध्ययनको आधार बनाइएको छ । नेपाली साहित्यका अन्य विधामा जस्तै उत्तरवर्ती नेपाली नेपाली निबन्धमा पनि अन्तर्विषयकताको प्रयोग भएको छ । साहित्यको विषयवस्तुभित्र साहित्येतर विषयहरू अन्तर्वस्तुका रूपमा प्रयोग हुनुलाई अन्तर्विषयकता भनिन्छ । विश्वसाहित्यमा सन् १९६० पछि उत्तरआधुनिक बहुलवादी सिद्धान्त र सांस्कृतिक अध्ययनको विकासका क्रममा अन्तर्विषयक समालोचनाको पनि विकास भएको हो । साहित्यमा अन्तर्विषयकताको प्रयोग हुन थालेपछि यसप्रकारको साहित्यको अध्ययन–विश्लेषण गर्नका लागि अन्तर्विषयक समालोचनाको आरम्भ भएको हो । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकताको प्रयोग केकसरी भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यले तयार पारिएको यस लेखमा अन्तर्विषयकताका व्याख्याता मार्क बाउर्लिनले अन्तर्विषयकताका सम्बन्धमा राखेका मान्यताहरूलाई सैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा विभिन्न प्रकारका अन्तर्विषयकताको प्रयोग भए पनि यस अनुसन्धानात्मक लेखमा राजनीति, संस्कृति र दर्शन गरी तीन ओटा अन्तर्विषयकतालाई मात्र विश्लेषणको आधार बनाइएको छ । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्वस्तुका रूपमा राजनीति, संस्कृति र दर्शन अन्तर्विषयकता प्रभावकारी रूपमा आएको र यसले निबन्धलाई बहुआयामिक, बौद्धिक, गहन र स्तरीय बनाएको निष्कर्ष यस अनुसन्धानात्मक लेखमा निकालिएको छ ।
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६० यता प्रकाशित भएकाआत्मपरक नेपाली निबन्धलाई अध्ययनको आधार बनाइएको छ । नेपाली साहित्यका अन्य विधामा जस्तै उत्तरवर्ती नेपाली नेपाली निबन्धमा पनि अन्तर्विषयकताको प्रयोग भएको छ । साहित्यको विषयवस्तुभित्र साहित्येतर विषयहरूअन्तर्वस्तुका रूपमा प्रयोग हुनुलाई अन्तर्विषयकता भनिन्छ । विश्वसाहित्यमा सन् १९६० पछि उत्तरआधुनिक बहुलवादी सिद्धान्त र सांस्कृतिक अध्ययनको विकासका क्रममा अन्तर्विषयक समालोचनाको पनि विकास भएको हो ।साहित्यमा अन्तर्विषयकताको प्रयोग हुन थालेपछि यसप्रकारको साहित्यको अध्ययन–विश्लेषण गर्नका लागि अन्तर्विषयक समालोचनाको आरम्भ भएको हो । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकताको प्रयोग केकसरी भएको छ ?भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यले तयार पारिएको यस लेखमा अन्तर्विषयकताका व्याख्याता मार्क बाउर्लिनले अन्तर्विषयकताका सम्बन्धमा राखेका मान्यताहरूलाईसैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा विभिन्न प्रकारका अन्तर्विषयकताको प्रयोग भए पनि यस अनुसन्धानात्मक लेखमा राजनीति,संस्कृति रदर्शन गरी तीन ओटा अन्तर्विषयकतालाई मात्र विश्लेषणको आधार बनाइएको छ । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्वस्तुकारूपमा राजनीति、संस्कृति र दर्शन अन्तर्विषयकता प्रभावकारी रूपमा आएको र यसले निबन्धलाई बहुआयामिक, बौद्धिक, गहन र स्तरीय बनाएको निष्कर्ष यस अनुसन्धानात्मक लेखमा निकालिएको छ ।
{"title":"उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता","authors":"ज्ञानु अधिकारी","doi":"10.3126/prajna.v124i2.60583","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60583","url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६० यता प्रकाशित भएका आत्मपरक नेपाली निबन्धलाई अध्ययनको आधार बनाइएको छ । नेपाली साहित्यका अन्य विधामा जस्तै उत्तरवर्ती नेपाली नेपाली निबन्धमा पनि अन्तर्विषयकताको प्रयोग भएको छ । साहित्यको विषयवस्तुभित्र साहित्येतर विषयहरू अन्तर्वस्तुका रूपमा प्रयोग हुनुलाई अन्तर्विषयकता भनिन्छ । विश्वसाहित्यमा सन् १९६० पछि उत्तरआधुनिक बहुलवादी सिद्धान्त र सांस्कृतिक अध्ययनको विकासका क्रममा अन्तर्विषयक समालोचनाको पनि विकास भएको हो । साहित्यमा अन्तर्विषयकताको प्रयोग हुन थालेपछि यसप्रकारको साहित्यको अध्ययन–विश्लेषण गर्नका लागि अन्तर्विषयक समालोचनाको आरम्भ भएको हो । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकताको प्रयोग केकसरी भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यले तयार पारिएको यस लेखमा अन्तर्विषयकताका व्याख्याता मार्क बाउर्लिनले अन्तर्विषयकताका सम्बन्धमा राखेका मान्यताहरूलाई सैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा विभिन्न प्रकारका अन्तर्विषयकताको प्रयोग भए पनि यस अनुसन्धानात्मक लेखमा राजनीति, संस्कृति र दर्शन गरी तीन ओटा अन्तर्विषयकतालाई मात्र विश्लेषणको आधार बनाइएको छ । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्वस्तुका रूपमा राजनीति, संस्कृति र दर्शन अन्तर्विषयकता प्रभावकारी रूपमा आएको र यसले निबन्धलाई बहुआयामिक, बौद्धिक, गहन र स्तरीय बनाएको निष्कर्ष यस अनुसन्धानात्मक लेखमा निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"342 8","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181134","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
साइनो : सैद्धान्तिक विमर्श साइनो : सैद्धान्तिक विमर्श
Pub Date : 2023-12-13 DOI: 10.3126/prajna.v124i2.60596
शेखर अर्याल
प्रस्तुत लेख नेपाली साहित्यको नेपाली सूत्र कविता साइनोको सैद्धान्तिक विमर्शसँग आबद्ध रहेको छ । यसमा साइनो सूत्र कविताको सैद्धान्तिक विमर्शका साथै यसको उत्पत्ति, सिद्धान्त, परिभाषा, रचनाविधान र घटकतत्त्वको चिनारी दिने प्रयत्न गरिएको छ । व्यङ्ग्यात्मक ढङ्गबाट सिर्जनात्मक तरिकाले सम्बन्धित विषयलाई छोटोछरितो रूपमा प्रस्तुत हुने साइनोको विकासक्रमलाई हेर्ने हो भने लामो इतिहास बनेको छैन । वि.सं. २०७६ साल साउन १६ गते परिकल्पना गरिएको साइनोको इतिहास लामो नभए पनि यसको आधार प्रस्ट रूपमा कोरिएको छ । साहित्यका सन्दर्भमा हेर्दा लामो इतिहास नबोकेको साइनोको व्यवस्थित अध्ययन हुन नसकेको अवस्थामा यसको व्यवस्थित र तथ्यपरक अध्ययन हुनु वाञ्छनीय रहेको छ । यसैलाई आधार मानेर साइनोको यो सैद्धान्तिक विमर्शको खाका कोरिएको हो । नेपाली वाङ्मय क्षेत्रमा नवप्रतिभाका रूपमा आएको साइनोसम्बन्धी धारणालाई परिभाषाका रूपमा उल्लेख गरिएको छ । मूल रूपमा यो लेख साइनोको सैद्धान्तिक विमर्शमा केन्द्रित रहेको छ । यसमा मुख्य गरी सैद्धान्तिक विमर्शभित्र साइनोको उत्पत्तिगत आधार, परिचय, परिभाषा, संरचनात्मक विधान र साइनोका लागि आवश्यक घटकतत्त्वलाई समावेश गरिएको छ । यिनै विषयलाई थप पुष्टि गर्नुका साथै घटकतत्त्वगत विषयलाई उदाहरणद्वारा पुष्टि गरी यस लेखको निचोड निकालिएको छ ।
प्रस्तुत लेख नेपाली साहित्यको नेपाली सूत्र कविता साइनोको सैद्धान्तिक विमर्शसँग आबद्ध रहेको छ । यसमा साइनो सूत्र कविताको सैद्धान्तिक विमर्शका साथै यसको उत्पत्ति, सिद्धान्त, परिभाषा,रचनाविधानर घटकतत्त्वको चिनारी दिने प्रयत्न गरिएको छ । व्यङ्ग्यात्मक ढङ्गबाट सिर्जनात्मकर तिकाले सम्बन्धितविष यलाई छोटोछरितो रूपमा प्रस्तुत हुने साइनोको विकासक्रमलाई हेर्ने हो भने लामो इतिहास बनेको छैन । वि.सं.२०७६ साल साउन १६ गते परिकल्पना गरिएको साइनोको इतिहास ालमो नभए पनि यसको आधार प्रस्ट रूपमाकोरिएको छ साहित्यका सन्दर्भमा हेर्दालामो इतिासहनबोकेको साइनोको व्यवस्थित अध्ययन हुन नसकेको अवस्थामा यसको व्यवस्थितर तथ्यपरक अध्ययन हुनु वाञ्छनीय रहेको छ । यसैलाई आधार मानेरसाइनोको योसैद्धान्तिक विमर्शको खाका कोरिएको हो । नेपाली वाङ्मय क्षेत्रमानवप्रतिभाकार ूपमा आएको साइनोसम्बन्धी धारणालाई परिभाषाकारूपमा ↪Lo_909ल्ेखगरिएको छ । मूल रूपमा यो लेख साइनोको सैद्धान्तिक विमर्शमा केन्द्रित रहेको छ समा मुख्य गरीसैद्धान्तिक विमर्शभित्र साइनोको उत्पत्तिगत आधार、परिचय, परिभाषा, संरचनात्मक विधान र साइनोका लागि आवश्यक घटकतत्त्वलाई समावेश गरिएको छ । यिनै विषयलाई थप पुष्टि गर्नुका साथै घटकतत्त्वगत विषयलाई उदाहरणद्वारा पुष्टि गरी यस लेखको निचोड निकालिएको छ ।
{"title":"साइनो : सैद्धान्तिक विमर्श","authors":"शेखर अर्याल","doi":"10.3126/prajna.v124i2.60596","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60596","url":null,"abstract":"प्रस्तुत लेख नेपाली साहित्यको नेपाली सूत्र कविता साइनोको सैद्धान्तिक विमर्शसँग आबद्ध रहेको छ । यसमा साइनो सूत्र कविताको सैद्धान्तिक विमर्शका साथै यसको उत्पत्ति, सिद्धान्त, परिभाषा, रचनाविधान र घटकतत्त्वको चिनारी दिने प्रयत्न गरिएको छ । व्यङ्ग्यात्मक ढङ्गबाट सिर्जनात्मक तरिकाले सम्बन्धित विषयलाई छोटोछरितो रूपमा प्रस्तुत हुने साइनोको विकासक्रमलाई हेर्ने हो भने लामो इतिहास बनेको छैन । वि.सं. २०७६ साल साउन १६ गते परिकल्पना गरिएको साइनोको इतिहास लामो नभए पनि यसको आधार प्रस्ट रूपमा कोरिएको छ । साहित्यका सन्दर्भमा हेर्दा लामो इतिहास नबोकेको साइनोको व्यवस्थित अध्ययन हुन नसकेको अवस्थामा यसको व्यवस्थित र तथ्यपरक अध्ययन हुनु वाञ्छनीय रहेको छ । यसैलाई आधार मानेर साइनोको यो सैद्धान्तिक विमर्शको खाका कोरिएको हो । नेपाली वाङ्मय क्षेत्रमा नवप्रतिभाका रूपमा आएको साइनोसम्बन्धी धारणालाई परिभाषाका रूपमा उल्लेख गरिएको छ । मूल रूपमा यो लेख साइनोको सैद्धान्तिक विमर्शमा केन्द्रित रहेको छ । यसमा मुख्य गरी सैद्धान्तिक विमर्शभित्र साइनोको उत्पत्तिगत आधार, परिचय, परिभाषा, संरचनात्मक विधान र साइनोका लागि आवश्यक घटकतत्त्वलाई समावेश गरिएको छ । यिनै विषयलाई थप पुष्टि गर्नुका साथै घटकतत्त्वगत विषयलाई उदाहरणद्वारा पुष्टि गरी यस लेखको निचोड निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"239 3","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181281","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रिय सञ्चेतना सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रिय सञ्चेतना
Pub Date : 2023-12-13 DOI: 10.3126/prajna.v124i2.60584
ढुण्डिराज पहाडी
प्रस्तुत अनुसन्धानात्मक आलेख शताब्दीपुरुष सत्यमोहन जोशीको ‘क्रान्तिका लहर’ शीर्षकको गीति एलबममा सङ्कलित गीतिरचनाको वस्तुनिष्ठ विश्लेषण र विमर्शमा केन्द्रित छ । ‘क्रान्तिका लहर’ नपाली तथा नेवारी साहित्य र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने वाङ्मय शताब्दीपुरुषका रूपमा सम्मानित सत्यमोहन जोशीलाई फरक परिचयसहित चिनाउने म्युजिक नेपालद्वारा प्रकाशित गीति एलबम हो । सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रचेत कसरी प्रतिबिम्बित भएको छ भन्ने प्रमुख प्राज्ञिक जिज्ञासाको समाधान गर्नु प्रस्तुत अध्ययनको उद्देश्य हो । यसमा राष्ट्रवादको अवधारणा समेतलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी ‘क्रान्तिका लहर’ मा समेटिएका गीतिरचनाबाटै साक्ष्य र तथ्य सङ्कलन गर्दै गीतको अन्तर्वस्तु र त्यसलाई आस्वाद्य बनाउने गीति शिल्पको विश्लेषण गरिएको छ । नेपालका राष्ट्रिय विभूति तथा वीर पूर्वजप्रतिको श्रद्धा, हिमाली राष्ट्र नेपालको अनुपम प्राकृतिक सौन्दर्यप्रतिको आकर्षण, नेपाली संस्कृतिको तीव्र अनुराग र आफ्नो मातृभूमि नेपालको समुन्नतिप्रतिको उच्च समर्पण जस्ता विशिष्ट प्रवृत्तिसहित सत्यमोहन जोशीको राष्ट्ररागको संवेग विवेच्य गीतिरचनामा अभिव्यञ्जित भएको छ । प्रस्तुत अध्ययनमा बहुआयामिक नेपाली संस्कृतिको अन्तज्र्ञान र चिन्तनबाट विकसित सत्यमोहन जोशीको राष्ट्रचेतको अन्तर्दृष्टि बहुजातीय नेपाली संस्कृतिको जगमा निर्मित राष्ट्रिय संस्कृति र सहअस्तित्वकै प्रतिबिम्बन हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।
प्रस्तुत अनुसन्धानात्मक आलेख शताब्दीपुरुष सत्यमोहन जोशीको ‘क्रान्तिका लहर’ शीर्षकको गीति एलबममा सङ्कलित गीतिरचनाको वस्तुनिष्ठ विश्लेषण र विमर्शमा केन्द्रित छ । ‘क्रान्तिका लहर’ नपाली तथा नेवारीसािहत्य र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने वाङ्मय शताब्दीपुरुषाकरूपमा सम्मानित सत्यमोनहजोशीलाई फरक परिचयसहित चिना↪Lo_909ने म्युजिक नेपालद्वारा प्रकाशित गीति एलबम हो ।सत्यमोहन जोशीका गीतिरचनामााराष्ट्रचेत कसरी प्रतिबिम्बित भएको छ भन्ने प्रमुख प्राज्ञिक जिज्ञासाको समाधान गर्नु प्रस्तुत अध्ययनको उद्देश्य हो । यसमा राष्ट्रवादको अवधारणा समेतलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी ‘क्रान्तिकालहर’ मा समेटिएका गीतिरचनाबाटै साक्ष्य र तथ्य सङ्कलन गर्दै गीतको अन्तर्वस्तु र त्यसलाई आस्वाद्य बनाउने गीति शिल्पको विश्लेषण गरिएको छ । नेपालका राष्ट्रिय विभूति तथा वीर पूर्वजप्रतिको श्रद्धा,नेपालको अनुपम प्राकृतिक सौन्दर्यप्रतिको आकर्षण、नेपाली संस्कृतिको तीव्र अनुराग र आफ्नो मातृभूमि नेपालको समुन्नतिप्रतिको7्च समर्पण जस्ता विशिष्ट प्रवृत्तिसहितसत्यमोनहजोशीको राष्ट्रागको संवेग विवेच्य गीतिरचनामा अभिव्यञ्जित भएको छ । प्रस्तुत अध्ययनमा बहुआयामिकनेपाली संस्कृतिको अन्तज्र्ञान र चिन्तनबाट विकसित सत्यमोनह जोशीको ारष्ट्रचेतको अन्तर्दृष्ट बिहुजातीय नेपालीसंस्कृतिको जगमा निर्मित राष्ट्रिय संस्कृति र सहअस्तित्वकै प्रतिबिम्बन हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।
{"title":"सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रिय सञ्चेतना","authors":"ढुण्डिराज पहाडी","doi":"10.3126/prajna.v124i2.60584","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60584","url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक आलेख शताब्दीपुरुष सत्यमोहन जोशीको ‘क्रान्तिका लहर’ शीर्षकको गीति एलबममा सङ्कलित गीतिरचनाको वस्तुनिष्ठ विश्लेषण र विमर्शमा केन्द्रित छ । ‘क्रान्तिका लहर’ नपाली तथा नेवारी साहित्य र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने वाङ्मय शताब्दीपुरुषका रूपमा सम्मानित सत्यमोहन जोशीलाई फरक परिचयसहित चिनाउने म्युजिक नेपालद्वारा प्रकाशित गीति एलबम हो । सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रचेत कसरी प्रतिबिम्बित भएको छ भन्ने प्रमुख प्राज्ञिक जिज्ञासाको समाधान गर्नु प्रस्तुत अध्ययनको उद्देश्य हो । यसमा राष्ट्रवादको अवधारणा समेतलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी ‘क्रान्तिका लहर’ मा समेटिएका गीतिरचनाबाटै साक्ष्य र तथ्य सङ्कलन गर्दै गीतको अन्तर्वस्तु र त्यसलाई आस्वाद्य बनाउने गीति शिल्पको विश्लेषण गरिएको छ । नेपालका राष्ट्रिय विभूति तथा वीर पूर्वजप्रतिको श्रद्धा, हिमाली राष्ट्र नेपालको अनुपम प्राकृतिक सौन्दर्यप्रतिको आकर्षण, नेपाली संस्कृतिको तीव्र अनुराग र आफ्नो मातृभूमि नेपालको समुन्नतिप्रतिको उच्च समर्पण जस्ता विशिष्ट प्रवृत्तिसहित सत्यमोहन जोशीको राष्ट्ररागको संवेग विवेच्य गीतिरचनामा अभिव्यञ्जित भएको छ । प्रस्तुत अध्ययनमा बहुआयामिक नेपाली संस्कृतिको अन्तज्र्ञान र चिन्तनबाट विकसित सत्यमोहन जोशीको राष्ट्रचेतको अन्तर्दृष्टि बहुजातीय नेपाली संस्कृतिको जगमा निर्मित राष्ट्रिय संस्कृति र सहअस्तित्वकै प्रतिबिम्बन हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"65 6","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181676","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
सँगिनीमा व्यक्त संस्कृति सँगिनीमा व्यक्त संस्कृति
Pub Date : 2023-12-13 DOI: 10.3126/prajna.v124i2.60604
कुलराज निरौला
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा नारीहरूले उनीहरूका समस्याका साथै आफ्ना वेदना र पीडा कारुणिक रूपमा प्रस्तुत गर्दछन् । नेपालमा बसोवास गर्ने जातजातिका आआफ्नै सांस्कृतिक परम्परा रहेका छन् । नेपाली संस्कृति भन्नु नै अनेकतामा एकताको संस्कृति हो । सँगिनीका गायिकाहरूले कहिले विवाहका अवसरमा विवाह गर्नुपूर्व वरको परीक्षा लिने परम्परा रहेको छ भने आफूले मान्य व्यक्तिका घरमा भेट्न गएका अवसरमा केही लिएर जाने परम्परा रहेको छ । सानै उमेरमा विवाह बन्धनममा बाँधिएर टाढाटाढा खबर नपाई बाआमाका मृत्यु संस्कार भएको कुरामा समेत उपस्थिति जनाउन नपाउँदाको अवस्था र ज्योतिषीले ग्रहदशा हेर्दा मूल भेटेकी भनेपछि अन्धविश्वासका कारण छोरीलाई खोलामा बगाइदिने जस्ता कुराले नेपाली समाजका संंस्कारहरूलाई अभिव्यक्त गर्दछ । हाम्रा समाजमा विवाह गरिसकेपछि आजभोलि जस्तो तुरुन्त छोरीचेली घर पठाउने प्रचलन थिएन यसरी घर पठाउँदा जोडा वार्ष र शुक्रसामु भएका समयमा पठाइँदैन या कसैको मृत्यु भए उसको लासलाई बाटो मनि होइन बाटामाथि राखिदिनु भनेका जस्ता प्रसङ्गले नेपाली सांस्कृतिक परम्परालाई प्रकट गरेको छ । समाजमा आफू घरबाट बाहिर निस्कनु छ भने या कहीँ जानुभन्दा पूर्व केही नराम्रा सङ्केतहरू देखा परेमा अपसगुन र कहीँ जानका लागि कोसेलीका रूपमा रोटी पकाउँदा दँदेउरा हुनु या नसप्रिनु र घरबाट बाहिर निस्कँदा शिरको टोपी भुइँमा खस्नुले नेपाली परम्परालाई सङ्केत गर्दछ । तसर्थ सँगिनी नेपाली सांस्कृतिक परम्पराको एक महत्त्वपूर्ण पहिचानको आधार भएको हुँदा लेखमा उदाहरण दिएर परिचित गराउन प्रयत्न गरिएको छ ।
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा नारीहरूलेउनीहरूका समस्याका साथै आफ्ना वेदना र पीडा कारुणिक रूपमा प्रस्तुत गर्दछन् । नेपालमा बसोवास गर्ने जातजातिका आआफ्नै सांस्कृतिक परम्परा रहेका छन् । नेपाली संस्कृति भन्नु नै अनेकतामा एकताकोसंस्कृति हो । सँगिनीका गायिकाहरूले कहिले विवाहका अवसरमा विवाह गर्नुपूर्व वरको परीक्षा लिने परम्परा रहेको छ भने आफूले मान्य व्यक्तिका घरमा भेट्न गएका अवसरमा केही लिएर जाने परम्परा रहेको छ। सानै उमेरमा विवाह बन्धनममा बाँधिएर टाढाटाढा खबर नपाई बाआमाका मृत्यु संस्कार भएको कुरामा समेत उपस्थिति जनाउन नपाउँदाको अवस्था र ज्योतिषीले ग्रहदशा हेर्दा मूल भेटेकी भनेपछि अन्धविश्वासकाकारण छोरीलाई खोलामा बगाइदिने जस्ता कुराले नेपाली समाजका संंस्कारहरूलाई अभिव्यक्त गर्दछ । हाम्रा समाजमा विवाह गरिसकेपछि आजभोलि जस्तो तुरुन्त छोरीचेली घर पठाउने प्रचलन थिएन यसरी घर पठाउँदाजोडा वार्ष र शुक्रसामु भएका समयमा पठाइँदैन या कसैको मृत्यु भए उसको लासलाई बाटो मनि होइन बाटामाथि राखिदिनु भनेका जस्ता प्रसङ्गले नेपाली सांस्कृतिक परम्परालाई प्रकट गरेको छ । समाजमा आफूघरबाट बाहिर निस्कनु छ भने या कहीँ जानुभन्दा पूर्व केही नराम्रा सङ्केतहरू देखा परेमा अपसगुन र कहीँ जानका लागि कोसेलीका रूपमा रोटी पकाउँदा दँदेउरा हुनु या नसप्रिनु र घरबाट बाहिर निस्कँदा शिरकोटोपी भुइँमा खस्नुले नेपाली परम्परालाई सङ्केत गर्दछ । तसर्थ सँगिनी नेपाली सांस्कृतिक परम्पराको एक महत्त्वपूर्ण पहिचानको आधार भएको हुँदा लेखमा उदाहरण दिएर परिचित गराउन प्रयत्न गरिएको छ ।
{"title":"सँगिनीमा व्यक्त संस्कृति","authors":"कुलराज निरौला","doi":"10.3126/prajna.v124i2.60604","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60604","url":null,"abstract":"सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा नारीहरूले उनीहरूका समस्याका साथै आफ्ना वेदना र पीडा कारुणिक रूपमा प्रस्तुत गर्दछन् । नेपालमा बसोवास गर्ने जातजातिका आआफ्नै सांस्कृतिक परम्परा रहेका छन् । नेपाली संस्कृति भन्नु नै अनेकतामा एकताको संस्कृति हो । सँगिनीका गायिकाहरूले कहिले विवाहका अवसरमा विवाह गर्नुपूर्व वरको परीक्षा लिने परम्परा रहेको छ भने आफूले मान्य व्यक्तिका घरमा भेट्न गएका अवसरमा केही लिएर जाने परम्परा रहेको छ । सानै उमेरमा विवाह बन्धनममा बाँधिएर टाढाटाढा खबर नपाई बाआमाका मृत्यु संस्कार भएको कुरामा समेत उपस्थिति जनाउन नपाउँदाको अवस्था र ज्योतिषीले ग्रहदशा हेर्दा मूल भेटेकी भनेपछि अन्धविश्वासका कारण छोरीलाई खोलामा बगाइदिने जस्ता कुराले नेपाली समाजका संंस्कारहरूलाई अभिव्यक्त गर्दछ । हाम्रा समाजमा विवाह गरिसकेपछि आजभोलि जस्तो तुरुन्त छोरीचेली घर पठाउने प्रचलन थिएन यसरी घर पठाउँदा जोडा वार्ष र शुक्रसामु भएका समयमा पठाइँदैन या कसैको मृत्यु भए उसको लासलाई बाटो मनि होइन बाटामाथि राखिदिनु भनेका जस्ता प्रसङ्गले नेपाली सांस्कृतिक परम्परालाई प्रकट गरेको छ । समाजमा आफू घरबाट बाहिर निस्कनु छ भने या कहीँ जानुभन्दा पूर्व केही नराम्रा सङ्केतहरू देखा परेमा अपसगुन र कहीँ जानका लागि कोसेलीका रूपमा रोटी पकाउँदा दँदेउरा हुनु या नसप्रिनु र घरबाट बाहिर निस्कँदा शिरको टोपी भुइँमा खस्नुले नेपाली परम्परालाई सङ्केत गर्दछ । तसर्थ सँगिनी नेपाली सांस्कृतिक परम्पराको एक महत्त्वपूर्ण पहिचानको आधार भएको हुँदा लेखमा उदाहरण दिएर परिचित गराउन प्रयत्न गरिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"356 3-4","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181163","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
‘तिउरीको फूल पायरियाको गन्ध’ कथामा अग्रभूमि निर्माण ‘तिउरीको फूल पायरियाको गन्ध’ कथामा अग्रभूमि निर्माण
Pub Date : 2023-12-13 DOI: 10.3126/prajna.v124i2.60588
बाबुराम आचार्य
साहित्यिक रचनामा लेखकद्वारा नवीनता सिर्जना कसरी भएको छ भनेर हेर्ने मुख्य आधार अग्रभूमि निर्माण हो । यसले रचनाको कुनै विशेष भागलाई विशिष्ट बनाउन त्यसमा विशेष जोड दिएर अगाडि ल्याउने काम गर्दछ । यो साहित्यिक कृतिको शैलीविश्लेषण गर्ने विशेष पद्धति हो । समानान्तरता र विचलन अग्रभूमि निर्माणका मुख्य आधार हुन् । शाब्दिक तथा आर्थी पुनरुक्तिले समानान्तरतालाई जनाउँछ भने नियम वा मानकको उल्लङ्घनले विचलनलाई चिनाउँछ । काव्यात्मक भाषा भएका साहित्यिक रचनामा अग्रभूमि निर्माणको प्रक्रिया सशक्त रूपमा प्रस्तुत भएको हुन्छ । काव्यका अतिरिक्त पारिजातका कतिपय कथा उपन्यासमा पनि काव्यात्मक भाषाको प्रयोग भएको हुनाले अग्रभूमि निर्माणका उपकरणका आधारमा शैलीविश्लेषण गर्न सकिने मान्यतालाई उनको ‘तिउरीको फूल पायरियाको गन्ध’ कथाबाट उदाहरण लिएर पुष्टि गरिएको छ । यस आलेखमा सैद्धान्तिक धारणाको उपस्थापनपछि उदाहरण प्रस्तुत गरिएको हुनाले निगमन विधिको उपयोग भएको छ । विश्लेष्य कथामा समानान्तरता र विचलनको प्रयोगद्वारा मान्छेले कुरूप देखेको वस्तुलाई पनि यौन भावनाले हे¥यो भने सुन्दर देखिन्छ भन्ने मूल मर्म प्रभावकारी र कलात्मक रूपमा प्रस्तुत भएको विचारसहित यसबाट कुनै पनि साहित्यिक कृतिको समानान्तरता र विचलनका आधारमा शैली विश्लेषण गर्न सकिने आधार स्पष्ट भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।
सािहत्यिक रचनामालेखकद्वारा नवीनतासिर्जना कसरी भएको छ भने हर्ने मुख्य आधार अग्रभूमि निर्माण हो । यसले रचनाको कुनै विशेष भागलाई विशिष्ट बनाउनत्यसमा विशेष जोड दिएर अगाडि ल्याउने काम गर्दछ । यो साहित्यिक कृतिको शैलीविश्लेषण गर्ने विशेष पद्धति हो समानान्तरता र विचलन अग्रभूमि निर्माणकामुख्य आधार हुन् । शाब्दिक तथा आर्थी पुनरुक्तिले समानान्तरतालाई जनाउँछ भने नियम वा मानकको उल्लङ्घनले विचलनलाई चिनाउँछ । काव्यात्मका भषा भएकाासाहित्यिक रचनामा अग्रभूमि निर्माणको प्रक्रिया सशक्त रूपमा प्रस्तुत भएको हुन्छ । काव्यका अतिरिक्त पारिजातका कतिपय कथा उपन्यासमा पनि काव्यात्मक भाषाकोप्रयोग भएको हुनलाे अग्रभूमि निर्माणका उपकरणका आधारमा शैलीविश्लेषण गर्न सकिने मान्यतालाई उनको 'तिउरीको फूल पायरियाको गन्ध' कथाबाट उदारण लिएरपुष्टि गरिएको छ । यस आलेखमा सैद्धान्तिक धारणाको उपस्थानपछि उदाहरण प्रस्तुत गरिएको हुनाले निगमन विधिको उपयोग भएको छ विश्लेष्य कथामा समानान्तरता रविचलनको प्रयोगद्वारा मान्छेले कुरूप देखेको वस्तुलाई पनि यौन भावनाले हे¥यो भने सुन्दर देखिन्छ भन्ने मूल मर्म प्रभावकारी रकलात्मक रूपमा प्रस्तुतभएको विचारसहित यसबाट कुनै पनि साहित्यिक कृतिको समानान्तरतार विचलनका आधारमा शैली विश्लेषण ग्रन सकिने आधार स्पष्ट भएको नि्कर्ष प्रस्तुत गरिएको छ ।
{"title":"‘तिउरीको फूल पायरियाको गन्ध’ कथामा अग्रभूमि निर्माण","authors":"बाबुराम आचार्य","doi":"10.3126/prajna.v124i2.60588","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60588","url":null,"abstract":"साहित्यिक रचनामा लेखकद्वारा नवीनता सिर्जना कसरी भएको छ भनेर हेर्ने मुख्य आधार अग्रभूमि निर्माण हो । यसले रचनाको कुनै विशेष भागलाई विशिष्ट बनाउन त्यसमा विशेष जोड दिएर अगाडि ल्याउने काम गर्दछ । यो साहित्यिक कृतिको शैलीविश्लेषण गर्ने विशेष पद्धति हो । समानान्तरता र विचलन अग्रभूमि निर्माणका मुख्य आधार हुन् । शाब्दिक तथा आर्थी पुनरुक्तिले समानान्तरतालाई जनाउँछ भने नियम वा मानकको उल्लङ्घनले विचलनलाई चिनाउँछ । काव्यात्मक भाषा भएका साहित्यिक रचनामा अग्रभूमि निर्माणको प्रक्रिया सशक्त रूपमा प्रस्तुत भएको हुन्छ । काव्यका अतिरिक्त पारिजातका कतिपय कथा उपन्यासमा पनि काव्यात्मक भाषाको प्रयोग भएको हुनाले अग्रभूमि निर्माणका उपकरणका आधारमा शैलीविश्लेषण गर्न सकिने मान्यतालाई उनको ‘तिउरीको फूल पायरियाको गन्ध’ कथाबाट उदाहरण लिएर पुष्टि गरिएको छ । यस आलेखमा सैद्धान्तिक धारणाको उपस्थापनपछि उदाहरण प्रस्तुत गरिएको हुनाले निगमन विधिको उपयोग भएको छ । विश्लेष्य कथामा समानान्तरता र विचलनको प्रयोगद्वारा मान्छेले कुरूप देखेको वस्तुलाई पनि यौन भावनाले हे¥यो भने सुन्दर देखिन्छ भन्ने मूल मर्म प्रभावकारी र कलात्मक रूपमा प्रस्तुत भएको विचारसहित यसबाट कुनै पनि साहित्यिक कृतिको समानान्तरता र विचलनका आधारमा शैली विश्लेषण गर्न सकिने आधार स्पष्ट भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"17 20","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139180768","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन
Pub Date : 2023-12-13 DOI: 10.3126/prajna.v124i2.60605
सन्दीप सापकोटा
सर्वाम्नायका स्वामी भगवान् श्रीपशुपतिनाथको मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्यमान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनी हिन्दूहरूको धार्मिक आस्था र विश्वासको केन्द्र श्रीपशुपतिनाथको पुजारी हुनका लागि निर्धारण गरिएका योग्यताहरू पनि हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वाससँग सम्बन्धित विषयहरू हुन् । भारतीय भट्ट पुजारी परम्परा पशुपतिनाथमा अक्षुण्ण रूपले अद्यापि चलिआएको सुदीर्घ परम्परा हो । परम्परा कानुनका रूपमा रहन पुगेको हुन्छ, वैधानिकता प्राप्त गरेको हुन्छ अर्थात् त्यसलाई संविधानले पनि आत्मसात् गरेको हुन्छ । सनातनदेखि चलिआएको परम्परा र त्यससँग जोडिएको धार्मिक आस्था र विश्वासलाई खलल पार्न कसैले पनि विवाद उठाउनु मनासिब रहँदैन । सामयिक सन्दर्भमा जनजीवनसँग जोडिएर रहेको यस सम्बन्धलाई कुटनीति र द्विदेशीय सम्बन्धका रूपमा लिने, सडकमा नाराबाजी गर्ने, सामाजिक सञ्जालमा यसको शास्त्रीय एवं सांस्कृतिक पक्षलाई बुझ्दै नबुझी एकतर्फी आलोचना गर्ने गरिएको पाइन्छ जसले गर्दा जनस्तरको सम्बन्ध अहिले जटिल सम्बन्धमा रूपान्तरित हुँदै गएको छ । यस लेखमा पशुपतिनाथ मन्दिरको भट्ट परम्परा र सोसँग सम्बन्धित विविध विषयवस्तुहरूलाई उठान गरी केलाउने चेष्टा गरिएको छ ।
सर्वाम्नायका स्वामी भगवान् श्रीपशुपतिनाथको मन्दिरसँग जोडिएको प्राचीनता, परम्रा र धार्मिक मूल्यमान्यता、रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनी हिन्दूहरूको धार्मिक आस्था र विश्वासको केन्द्र श्रीपशुपतिनाथको पुजारी हुनका लागि निर्धारण गरिएका योग्यताहरू पनि हिन्दूधर्मावलम्बीहरूको आस्था र विश्वाससँग सम्बन्धित विषयहरू हुन् । भारतीय भट्ट पुजारी परम्परा पशुपतिनाथमा अक्षुण्ण रूपले अद्यापि चलिआएको सुदीर्घ परम्परा हो । परम्परा कानुनका रूपमा रहन पुगेको हुन्छ,वैधानिकता प्राप्त गरेको हुन्छ अर्थात् त्यसलाई संविधानले पनि आत्मसात् गरेको हुन्छ । सनातनदेखि चलिआएको परम्परा र त्यससँग जोडिएको धार्मिक आस्था र विश्वासलाईखल पार्न कसैले पनि विवाद उठाउनु मनासिब रहँदैन । सामयिकसन्दर्भमा जनजीवनसँग जोडिएर रहेको यस सम्बन्धलाई कुटनीति रद्विेदशीय सम्बन्धकारूपमा लिने、सडकमा नाराबाजी गर्ने、सामाजिक सञ्जालमा यसको शास्त्रीयं सांस्कृतिक पक्षलाई बुझ्दै नबुझी एकतर्फी आलोचना गर्ने गरिएको पाइन्छ जसले गर्दा जन्सतरको सम्बन्ध अहिले जटिलसम्बन्धमा रूपान्तरित हुँदै गएको छ । यस लेखमा पशुपतिनाथ मन्दरिको भट्ट परम्परा र सोसँग सम्बन्धित विवध वियवस्तुहरूलाई उठान गर ीकेलाउने चेष्टा गरिएको छ ।
{"title":"श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन","authors":"सन्दीप सापकोटा","doi":"10.3126/prajna.v124i2.60605","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60605","url":null,"abstract":"सर्वाम्नायका स्वामी भगवान् श्रीपशुपतिनाथको मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्यमान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनी हिन्दूहरूको धार्मिक आस्था र विश्वासको केन्द्र श्रीपशुपतिनाथको पुजारी हुनका लागि निर्धारण गरिएका योग्यताहरू पनि हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वाससँग सम्बन्धित विषयहरू हुन् । भारतीय भट्ट पुजारी परम्परा पशुपतिनाथमा अक्षुण्ण रूपले अद्यापि चलिआएको सुदीर्घ परम्परा हो । परम्परा कानुनका रूपमा रहन पुगेको हुन्छ, वैधानिकता प्राप्त गरेको हुन्छ अर्थात् त्यसलाई संविधानले पनि आत्मसात् गरेको हुन्छ । सनातनदेखि चलिआएको परम्परा र त्यससँग जोडिएको धार्मिक आस्था र विश्वासलाई खलल पार्न कसैले पनि विवाद उठाउनु मनासिब रहँदैन । सामयिक सन्दर्भमा जनजीवनसँग जोडिएर रहेको यस सम्बन्धलाई कुटनीति र द्विदेशीय सम्बन्धका रूपमा लिने, सडकमा नाराबाजी गर्ने, सामाजिक सञ्जालमा यसको शास्त्रीय एवं सांस्कृतिक पक्षलाई बुझ्दै नबुझी एकतर्फी आलोचना गर्ने गरिएको पाइन्छ जसले गर्दा जनस्तरको सम्बन्ध अहिले जटिल सम्बन्धमा रूपान्तरित हुँदै गएको छ । यस लेखमा पशुपतिनाथ मन्दिरको भट्ट परम्परा र सोसँग सम्बन्धित विविध विषयवस्तुहरूलाई उठान गरी केलाउने चेष्टा गरिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"281 4","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181268","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन
Pub Date : 2023-12-13 DOI: 10.3126/prajna.v124i2.60565
अमृता शर्मा
प्रस्तुत लेखमा सुधा त्रिपाठीको ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारीउत्पीडनका विविध आयामहरूको विश्लेषण र मूल्याङ्कनमार्फत निबन्धसङ्ग्रहमा प्रस्तुत वैचारिकताको निरूपण गरिएको छ । ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहमा आर्थिक, सांस्कृतिक र राजनीतिक आधारमा नारीमाथि गरिएका विविध शोषण, दमन र उत्पीडनका स्वरूपहरूका साथै र त्यसबाट मुक्तिका सन्दर्भमा प्रस्तुत भएका विचारको अध्ययन गर्नु प्रस्तुत लेखको उद्देश्य हो । यस सन्दर्भमा निबन्धहरूको विश्लेषणका लागि पितृसत्तासम्बन्धी मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरिएको छ । यसका लागि आर्थिक उत्पीडन, सांस्कृतिक उत्पीडन र राजनीतिक उत्पीडनजस्ता सूचकहरूको निर्माण गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्कहरूको विश्लेषण गरिएको छ । यस कृतिमा पुरुषद्वारा नारीमाथि गरिने व्यवस्थित र प्रणालीगत शोषण, दमन र उत्पीडनलाई पितृसत्ताका रूपमा परिभाषित गरिएको छ साथै यो नारीमाथि परिवार, समाज र राज्यले अन्तर्संरचित र व्यवस्थित रूपमा गर्ने एकीकृत शासनप्रणाली भएको चिन्तन व्यक्त गर्दै आर्थिक जगमा खडा भएको पितृसत्ताको अन्त्यका लागि समाजको आमूल परिवर्तन हुनुपर्ने र यसका लागि राजनीतिक, सामाजिक र सांस्कृतिक आन्दोलन अपरिहार्य रहेको चिन्तन अभिव्यक्त भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
प्रस्तुतलेखमा सुधा त्रिपाठीको 'चेलीवेटीका बेग्लुरा' निबन्धङ्ग्रहलाई पाठका रूपमालिई त्यसमा प्रयुक्त नारीउत्पीडनका विविध आयामहरूकोर उतल्याई्कनयुा्विशल्ेषण र मूल्याङ्कनमार्फत निबन्धसङ्ग्रहमा प्रस्तुत वैचारिकताको निरूपण गरिएको छ । 'चेलीवेटीका बेग्लै कुरा' निबन्धङ्ग्रमा आर्थिक、सांस्कृतिक र ाजनीतिक आधारमा नारीमाथि गरिएका विविध शोषण、दमन र उत्पीडनका स्वरूहरूकासाथै र त्यसबाट मुक्तिकासन्दर्भमा प्रस्तुत भएका विचारको अध्ययन गर्नु प्रस्तुत लेखको उद्ेश्य हो । यससन्दर्भमा निबन्धहरूको विश्लेषणकालागि पितृसत्तासम्बन्धी मान्यतालाई सैद्धान्तिक ढाँचाकारूपमा उपयोग गरिएको छ । यसकालागि आर्थिक उत्पीडन、सांस्कृतिक उत्पीडन र राजनीतिक उत्पीडनजस्ता सूचकहरूको निर्माण गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाटपाठगत तथ्या ङ्कहरूको विश्लेष गणरिएको छ । यस कृतिमा पुरुषद्वाार नारीमाथि गरिने व्यवस्थित र प्रणालीगतषशोण、पमन र उत्पीडनलाई पितृसत्ताका रूपमा परिभाषित गरिएको छ साथै यो नारीमाथि परिवार、समाज र राज्यले अन्तर्संरचित र व्यवस्थित रूपमा गर्ने एकीकृत शासनप्रणाली भएको चिन्तन व्यक्त गर्दै आर्थिक जगमा खडा भएको पितृसत्ताको अन्त्यका लागि समाजको आमूल परिवर्तन हुनुपर्ने र यसका लागि राजनीतिक,सामाजिक र सांस्कृतिक आन्दोलन अपरिहार्य रेको चिन्तन अभिव्यक्त भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
{"title":"चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन","authors":"अमृता शर्मा","doi":"10.3126/prajna.v124i2.60565","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60565","url":null,"abstract":"प्रस्तुत लेखमा सुधा त्रिपाठीको ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारीउत्पीडनका विविध आयामहरूको विश्लेषण र मूल्याङ्कनमार्फत निबन्धसङ्ग्रहमा प्रस्तुत वैचारिकताको निरूपण गरिएको छ । ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहमा आर्थिक, सांस्कृतिक र राजनीतिक आधारमा नारीमाथि गरिएका विविध शोषण, दमन र उत्पीडनका स्वरूपहरूका साथै र त्यसबाट मुक्तिका सन्दर्भमा प्रस्तुत भएका विचारको अध्ययन गर्नु प्रस्तुत लेखको उद्देश्य हो । यस सन्दर्भमा निबन्धहरूको विश्लेषणका लागि पितृसत्तासम्बन्धी मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरिएको छ । यसका लागि आर्थिक उत्पीडन, सांस्कृतिक उत्पीडन र राजनीतिक उत्पीडनजस्ता सूचकहरूको निर्माण गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्कहरूको विश्लेषण गरिएको छ । यस कृतिमा पुरुषद्वारा नारीमाथि गरिने व्यवस्थित र प्रणालीगत शोषण, दमन र उत्पीडनलाई पितृसत्ताका रूपमा परिभाषित गरिएको छ साथै यो नारीमाथि परिवार, समाज र राज्यले अन्तर्संरचित र व्यवस्थित रूपमा गर्ने एकीकृत शासनप्रणाली भएको चिन्तन व्यक्त गर्दै आर्थिक जगमा खडा भएको पितृसत्ताको अन्त्यका लागि समाजको आमूल परिवर्तन हुनुपर्ने र यसका लागि राजनीतिक, सामाजिक र सांस्कृतिक आन्दोलन अपरिहार्य रहेको चिन्तन अभिव्यक्त भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"29 2","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139180571","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
‘बिदा’ कथामा आत्महत्याको समाजशास्त्र ‘बिदा’ कथामा आत्महत्याको समाजशास्त्र
Pub Date : 2023-12-13 DOI: 10.3126/prajna.v124i2.60595
विश्वराज खतिवडा
प्रस्तुत लेख गुरूप्रसाद मैनालीको ‘बिदा’ १९९५) कथाकी प्रमुख पात्र प्रभाले गरेकोे आत्महत्याको समाजशास्त्रीय अध्ययनसँग सम्बद्ध छ । मानिसले आत्महत्या वंशाणुगत, अनुकरण, मानसिक, सामाजिक आदिमध्ये केकस्ता कारणले गर्ने गर्दछन् भन्ने कुरामा विभिन्न विद्वान्हरूको आआफ्नै धारणा पाइन्छ । यीमध्ये समाजशास्त्री इमाइल दुर्खिमले आत्महत्या सामाजिक कारणले हुने मान्यता प्रस्तुत गरेका छन् । आत्महत्या व्यक्तिको निजी निर्णय भए पनि मानिसलाई आत्महत्यातर्फ उन्मुख गराउने मूल कारण सामाजिक परिबन्द नै हो भन्ने समाजशास्त्री दुर्खिमको मान्यता हो । यस लेखमा दुर्खिमले प्रतिपादन गरेको उपर्युक्त समाजशास्त्रीय मान्यताका आधारमा कथाकी पात्र प्रभाले गरेको आत्महत्याको कारणको खोजी गरिएको छ । यहाँ दुर्खिमको मान्यताअनुरूप नै ‘बिदा’ कथामा कथाकी मुख्य पात्र प्रभा तत्कालीन सामाजिक परिस्थितिकै कारण आत्महत्या गर्न बाध्य भएकी हो भन्ने कुरा सिद्ध भएकोे निष्कर्ष निकालिएको छ ।
प्रस्तुत लेख गुरूप्रसाद मैनालीको ‘बिदा’ १९९५) कथाकी प्रमुख पात्र प्रभाले गरेकोे आत्महत्याको समाजशास्त्रीय अध्ययनसँग सम्बद्ध छ । मानिसले आत्महत्या वंशाणुगत, अनुकरण, मानसिक,सामाजिक आदिमध्ये केकस्ता कारणले गर्ने गर्दछन् भन्ने कुरामा विभिन्न विद्वान्हरूको आआफ्नै धारणा पाइन्छ । यीमध्ये समाजशास्त्री इमाइल दुर्खिमले आत्महत्या सामाजिककारणले हुने मान्यता प्रस्तुत गरेका छन् । आत्महत्या व्यक्तिको निजी निर्णय भए पनि मानिसलाई आत्महत्यातर्फ उन्मुख गराउने मूल कारण सामाजिक परिबन्द नै हो भन्ने समाजशास्त्रीदुर्खिमको मान्यता हो । यस लेखमा दुर्खिमले प्रतिपादन गरेको उपर्युक्त समाजशास्त्रीय मान्यताका आधारमा कथाकी पात्र प्रभाले गरेको आत्महत्याको कारणको खोजी गरिएको छ । यहाँदुर्खिमको मान्यताअनुरूप नै ‘बिदा’ कथामा कथाकी मुख्य पात्र प्रभा तत्कालीन सामाजिक परिस्थितिकै कारण आत्महत्या गर्न बाध्य भएकी हो भन्ने कुरा सिद्ध भएकोे निष्कर्ष निकालिएको छ ।
{"title":"‘बिदा’ कथामा आत्महत्याको समाजशास्त्र","authors":"विश्वराज खतिवडा","doi":"10.3126/prajna.v124i2.60595","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60595","url":null,"abstract":"प्रस्तुत लेख गुरूप्रसाद मैनालीको ‘बिदा’ १९९५) कथाकी प्रमुख पात्र प्रभाले गरेकोे आत्महत्याको समाजशास्त्रीय अध्ययनसँग सम्बद्ध छ । मानिसले आत्महत्या वंशाणुगत, अनुकरण, मानसिक, सामाजिक आदिमध्ये केकस्ता कारणले गर्ने गर्दछन् भन्ने कुरामा विभिन्न विद्वान्हरूको आआफ्नै धारणा पाइन्छ । यीमध्ये समाजशास्त्री इमाइल दुर्खिमले आत्महत्या सामाजिक कारणले हुने मान्यता प्रस्तुत गरेका छन् । आत्महत्या व्यक्तिको निजी निर्णय भए पनि मानिसलाई आत्महत्यातर्फ उन्मुख गराउने मूल कारण सामाजिक परिबन्द नै हो भन्ने समाजशास्त्री दुर्खिमको मान्यता हो । यस लेखमा दुर्खिमले प्रतिपादन गरेको उपर्युक्त समाजशास्त्रीय मान्यताका आधारमा कथाकी पात्र प्रभाले गरेको आत्महत्याको कारणको खोजी गरिएको छ । यहाँ दुर्खिमको मान्यताअनुरूप नै ‘बिदा’ कथामा कथाकी मुख्य पात्र प्रभा तत्कालीन सामाजिक परिस्थितिकै कारण आत्महत्या गर्न बाध्य भएकी हो भन्ने कुरा सिद्ध भएकोे निष्कर्ष निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"50 6","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139180926","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
期刊
Prajna प्रज्ञा
全部 Acc. Chem. Res. ACS Applied Bio Materials ACS Appl. Electron. Mater. ACS Appl. Energy Mater. ACS Appl. Mater. Interfaces ACS Appl. Nano Mater. ACS Appl. Polym. Mater. ACS BIOMATER-SCI ENG ACS Catal. ACS Cent. Sci. ACS Chem. Biol. ACS Chemical Health & Safety ACS Chem. Neurosci. ACS Comb. Sci. ACS Earth Space Chem. ACS Energy Lett. ACS Infect. Dis. ACS Macro Lett. ACS Mater. Lett. ACS Med. Chem. Lett. ACS Nano ACS Omega ACS Photonics ACS Sens. ACS Sustainable Chem. Eng. ACS Synth. Biol. Anal. Chem. BIOCHEMISTRY-US Bioconjugate Chem. BIOMACROMOLECULES Chem. Res. Toxicol. Chem. Rev. Chem. Mater. CRYST GROWTH DES ENERG FUEL Environ. Sci. Technol. Environ. Sci. Technol. Lett. Eur. J. Inorg. Chem. IND ENG CHEM RES Inorg. Chem. J. Agric. Food. Chem. J. Chem. Eng. Data J. Chem. Educ. J. Chem. Inf. Model. J. Chem. Theory Comput. J. Med. Chem. J. Nat. Prod. J PROTEOME RES J. Am. Chem. Soc. LANGMUIR MACROMOLECULES Mol. Pharmaceutics Nano Lett. Org. Lett. ORG PROCESS RES DEV ORGANOMETALLICS J. Org. Chem. J. Phys. Chem. J. Phys. Chem. A J. Phys. Chem. B J. Phys. Chem. C J. Phys. Chem. Lett. Analyst Anal. Methods Biomater. Sci. Catal. Sci. Technol. Chem. Commun. Chem. Soc. Rev. CHEM EDUC RES PRACT CRYSTENGCOMM Dalton Trans. Energy Environ. Sci. ENVIRON SCI-NANO ENVIRON SCI-PROC IMP ENVIRON SCI-WAT RES Faraday Discuss. Food Funct. Green Chem. Inorg. Chem. Front. Integr. Biol. J. Anal. At. Spectrom. J. Mater. Chem. A J. Mater. Chem. B J. Mater. Chem. C Lab Chip Mater. Chem. Front. Mater. Horiz. MEDCHEMCOMM Metallomics Mol. Biosyst. Mol. Syst. Des. Eng. Nanoscale Nanoscale Horiz. Nat. Prod. Rep. New J. Chem. Org. Biomol. Chem. Org. Chem. Front. PHOTOCH PHOTOBIO SCI PCCP Polym. Chem.
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1