‘बाढी’ कवितामा बल

भवीन्द्र कुँवर
{"title":"‘बाढी’ कवितामा बल","authors":"भवीन्द्र कुँवर","doi":"10.3126/prajna.v124i2.60590","DOIUrl":null,"url":null,"abstract":"मानवजातिका क्रियाकलाप, अनुभव, र अभिव्यक्तिमा कुनै न कुनै रूपले बलको उपस्थिति हुन पुग्दछ । बल लगानी भएपछि मात्र वस्तु वा पदार्थहरू चल्ने वा रोकिने हुन पुग्दछन् र बलले वस्तु वा पदार्थका स्थिति, आकृति, वा आकारमा परिवर्तन गराउने कार्य गर्दछ भने बलको अनुभव र प्रयोगसँगै विकसित संज्ञानलाई मानव जातिले भाषाका माध्यमबाट समेत अभिव्यक्त गर्दै आएको पाइन्छ । पूर्ण वैद्यरचित ‘बाढी’ कविता पनि बलसम्बद्ध अभिव्यक्ति पाइने साहित्यिक रचनाको उल्लेख्य नमुना हो । उक्त कवितामा अभिव्यक्त बलसम्बद्ध विषयको प्राज्ञिक, वैज्ञानिक र शोधमूलक अध्ययन गरिएको भने पाइँदैन । यही अनुसन्धानरिक्तताको परिपूर्ति गर्ने उद्देश्यमा यो अनुसन्धानकार्य केन्द्रित छ । यस लेखमा सम्पर्कहीन बलका रूपमा रहेको गुरुत्व बल लगानी भई तरल पदार्थ विस्थापित हुँदाका बखत पिन्ड, प्रदुर्यान्तर, र समयान्तराल सङ्ख्या मापनीय हुने स्थिति बन्दछ र यही स्थितिको अभिव्यक्ति उक्त कवितामा रहेको प्रस्ट पारिएको छ । यस अध्ययनबाट बलसम्बद्ध त्यस्तो अभिव्यक्ति उक्त कविताको विषय, बिम्ब, प्रतीक वा व्यञ्जनाका रूपमा अभिव्यक्त हुन पुगेको पुष्टि गरिएको छ । यसप्रकार एकातिर उक्त कवितामा बलसम्बद्ध केकस्ता पक्ष वा विषयको अभिव्यक्ति केकसरी गरिएको छ भन्नेबारे प्राज्ञिक विश्लेषण गर्ने र अर्कातिर बलसँग सम्बन्धित मान्यताका आधारमा अन्य साहित्यिक पाठहरू अध्ययनका लागि मार्ग प्रशस्त गर्ने सैद्धान्तिक ढाँचा निर्माण गर्ने कार्य सम्पन्न भएको हुँदा यो अनुसन्धान कार्य नवीन विषयको प्रतिपादनका साथै नवीन मूल्य र ज्ञानको विकासका दृष्टिले समेत औचित्यपूर्ण हुन पुगेको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"32 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60590","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

मानवजातिका क्रियाकलाप, अनुभव, र अभिव्यक्तिमा कुनै न कुनै रूपले बलको उपस्थिति हुन पुग्दछ । बल लगानी भएपछि मात्र वस्तु वा पदार्थहरू चल्ने वा रोकिने हुन पुग्दछन् र बलले वस्तु वा पदार्थका स्थिति, आकृति, वा आकारमा परिवर्तन गराउने कार्य गर्दछ भने बलको अनुभव र प्रयोगसँगै विकसित संज्ञानलाई मानव जातिले भाषाका माध्यमबाट समेत अभिव्यक्त गर्दै आएको पाइन्छ । पूर्ण वैद्यरचित ‘बाढी’ कविता पनि बलसम्बद्ध अभिव्यक्ति पाइने साहित्यिक रचनाको उल्लेख्य नमुना हो । उक्त कवितामा अभिव्यक्त बलसम्बद्ध विषयको प्राज्ञिक, वैज्ञानिक र शोधमूलक अध्ययन गरिएको भने पाइँदैन । यही अनुसन्धानरिक्तताको परिपूर्ति गर्ने उद्देश्यमा यो अनुसन्धानकार्य केन्द्रित छ । यस लेखमा सम्पर्कहीन बलका रूपमा रहेको गुरुत्व बल लगानी भई तरल पदार्थ विस्थापित हुँदाका बखत पिन्ड, प्रदुर्यान्तर, र समयान्तराल सङ्ख्या मापनीय हुने स्थिति बन्दछ र यही स्थितिको अभिव्यक्ति उक्त कवितामा रहेको प्रस्ट पारिएको छ । यस अध्ययनबाट बलसम्बद्ध त्यस्तो अभिव्यक्ति उक्त कविताको विषय, बिम्ब, प्रतीक वा व्यञ्जनाका रूपमा अभिव्यक्त हुन पुगेको पुष्टि गरिएको छ । यसप्रकार एकातिर उक्त कवितामा बलसम्बद्ध केकस्ता पक्ष वा विषयको अभिव्यक्ति केकसरी गरिएको छ भन्नेबारे प्राज्ञिक विश्लेषण गर्ने र अर्कातिर बलसँग सम्बन्धित मान्यताका आधारमा अन्य साहित्यिक पाठहरू अध्ययनका लागि मार्ग प्रशस्त गर्ने सैद्धान्तिक ढाँचा निर्माण गर्ने कार्य सम्पन्न भएको हुँदा यो अनुसन्धान कार्य नवीन विषयको प्रतिपादनका साथै नवीन मूल्य र ज्ञानको विकासका दृष्टिले समेत औचित्यपूर्ण हुन पुगेको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
‘बाढी’ कवितामा बल
मानवजातिका क्रियाकलाप, अनुभव, र अभिव्यक्तिमा कुनै न कुनै रूपले बलको उपस्थिति हुन पुग्दछ । बल लगानी भएपछि मात्र वस्तु वा पदार्थहरू चल्ने वा रोकिने हुन पुग्दछन् र बलले वस्तु वा पदार्थका स्थिति, आकृति,वा कारमा परिवर्तन गराउने कार्य गर्दछ भने बलको अनुभव र प्रयोगसँगै विकसित संज्ञानलाई मानव जातिले भाषाका माध्यमबाट समेत अभिव्यक्त गर्दै आएको पाइन्छ ।पूर्ण वैद्यरचित ‘बाढी’ कविता पनि बलसम्बद्ध अभिव्यक्ति पाइने साहित्यिक रचनाको उल्लेख्य नमुना हो । उक्त कवितामा अभिव्यक्त बलसम्बद्ध विषयको प्राज्ञिक,वैज्ञानिक र शोधमूलक अध्ययन गरिएको भने पाइँदैन । यही अनुसन्धानरिक्तताको परिपूर्ति गर्ने उद्देश्यमा यो अनुसन्धानकार्यकेन्द्रित छ । यस लेखमा सम्पर्कहीन बलका रूपमा हरेको गुरुत्व बल गानी भई तरल पदार्थ विस्थापित हुँदाका बखत पिन्ड、प्रदुर्यान्तर, र समयान्तराल सङ्ख्या मापनीय हुने स्थिति बन्दछ र यही स्थितिको अभिव्यक्ति उक्त कवितामा रहेको प्रस्ट पारिएको छ । यस अध्ययनबाट बलसम्बद्ध त्यस्तो अभिव्यक्ति उक्त कविताको विषय, बिम्ब,प्रतीकवाव्यञ्जनाका रूपमा अभिव्यक्त हुन पुगेको पुष्टि गरएको छ । यसप्रकार एकातिर उक्त कवितामा बलसम्बद्धकेकस्ता पक्षवा विषयको अभिव्यक्ति केकसरी गरिएको छ भन्नेबारे प्राज्ञिक विश्ेलषण गर्ने र अर्कातिर बलसँग सम्बन्धित मान्यतका आधारमाअन्य साहित्यिक पाठहरू अध्ययनका लागि मार्ग प्रशस्त गर्ने सैद्धान्तिक ढाँचा निर्माण गर्ने कार्य सम्पन्न भएको हुँदा योअनुसन्धान कार्य नवीन विषयको प्रतिपादनकासाथै नवीन मूल्य र ज्ञानको विकासका दृष्टिले समेत औचित्यपूर्णहुन पुगेको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन ‘तिउरीको फूल पायरियाको गन्ध’ कथामा अग्रभूमि निर्माण सङ्घीय नेपालको भाषिक नीति तथा लोपोन्मुख भाषाहरू ‘बिदा’ कथामा आत्महत्याको समाजशास्त्र ‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1