‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना

चेतनारायण पौडेल
{"title":"‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना","authors":"चेतनारायण पौडेल","doi":"10.3126/prajna.v124i2.60582","DOIUrl":null,"url":null,"abstract":"वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव्यवस्था पनि तदनुरूपकै हुन्छ । राज्यव्यवस्थाले कलासाहित्यका लागि वर्गीय आधार प्रदान गर्दछ तथा तिनै आधारमा रहेर व्यक्ति प्रतिभाले साहित्यको सिर्जना गर्दछ । आख्यानात्मक साहित्यमा वर्गीयताको चेतना अन्य साहित्यमा भन्दा प्रखर रूपमा अभिव्यक्त भएको पाइन्छ । साहित्यिक क्षेत्रमा पनि बाह्य वर्गसमाजमा जस्तै उत्पीडक र उत्पीडित गरी दुई वर्ग विद्यमान रहेका हुन्छन् । आख्यानका सन्दर्भमा कथानक, चरित्रचित्रण, विश्वदृष्टिकोण, परिवेश तथा समग्र रूपमा उद्देश्यमा वर्गीय चेतना अभिव्यक्त भएको हुन्छ । साहित्यको यसप्रकारको वर्गीय स्वरूप र सम्बन्धले वर्गीय चेतना साहित्यिक रचनामा प्रयोग र प्रयोजनीयताका तहमा नै साहित्य वर्र्गीय हुन्छ भन्ने बुझिन्छ । उत्पीडित वर्गले आफू शोषणबाट मुक्तिका निम्ति पाठकहरूमा साहित्यिक सन्देश र उत्प्रेरणा दिने उद्देश्यले साहित्यिक रचना गर्दछ । आआफ्ना जीवनमूल्य र आआफ्ना जीवन दर्शनहरूलाई बचाइराख्न र स्थापित गर्न साहित्यको उपयोग गर्ने कार्य कलासाहित्यको विकासको इतिहासदेखि नै हुँदैँ आइरहेको छ । वर्गीय प्रतिबद्धताका साथ योजनाबद्ध रूपमा आएका र वर्गीय पक्षधरता लिएर प्रस्तुत हुने साहित्यमा आफ्नो वर्गगत स्वार्थका पक्षमा अभिव्यक्ति दिने प्रवृत्ति पाइन्छ । यस लेखबाट वर्गचेतना सम्बद्ध नेपाली कथा सिर्जनाको स्थिति कस्तो छ भन्नेबारे आधारभूत जानकारी प्राप्त भएको छ । कथामा वर्गचेतना र वर्गद्वन्द्वको चित्रणको स्तर र पद्धतिका बारेमा अध्ययन भएको छ । त्यसबाट विवेच्य कथामा वर्गीय चेतना र समकालीन वर्गसङ्घर्षको यर्थाथलाई प्रखर एवं मुखर ढङ्गले व्यक्त गरिएको छ तथा तिनमा कथा संरचनाकै कालिगढी पनि सन्तुलित रहेको निष्कर्ष प्राप्त भएको छ । यसबाट कथा रचनाको राजनीतिक–सामाजिक अन्तर्वस्तु केकस्तो छ भन्ने कुराको मात्र उद्घाटन भएको छैन अपितु राजनीतिक–सामाजिक अन्तर्वस्तुको प्रयोग गरिँदा पनि कथात्मक मूल्य र मानकको आवश्यक निर्वाहले कथाको समग्र सौन्दर्यात्मक मूल्यसमेत समृद्ध बन्न पुगेको निष्कर्ष प्राप्त भएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"9 10","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60582","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव्यवस्था पनि तदनुरूपकै हुन्छ । राज्यव्यवस्थाले कलासाहित्यका लागि वर्गीय आधार प्रदान गर्दछ तथा तिनै आधारमा रहेर व्यक्ति प्रतिभाले साहित्यको सिर्जना गर्दछ । आख्यानात्मक साहित्यमा वर्गीयताको चेतना अन्य साहित्यमा भन्दा प्रखर रूपमा अभिव्यक्त भएको पाइन्छ । साहित्यिक क्षेत्रमा पनि बाह्य वर्गसमाजमा जस्तै उत्पीडक र उत्पीडित गरी दुई वर्ग विद्यमान रहेका हुन्छन् । आख्यानका सन्दर्भमा कथानक, चरित्रचित्रण, विश्वदृष्टिकोण, परिवेश तथा समग्र रूपमा उद्देश्यमा वर्गीय चेतना अभिव्यक्त भएको हुन्छ । साहित्यको यसप्रकारको वर्गीय स्वरूप र सम्बन्धले वर्गीय चेतना साहित्यिक रचनामा प्रयोग र प्रयोजनीयताका तहमा नै साहित्य वर्र्गीय हुन्छ भन्ने बुझिन्छ । उत्पीडित वर्गले आफू शोषणबाट मुक्तिका निम्ति पाठकहरूमा साहित्यिक सन्देश र उत्प्रेरणा दिने उद्देश्यले साहित्यिक रचना गर्दछ । आआफ्ना जीवनमूल्य र आआफ्ना जीवन दर्शनहरूलाई बचाइराख्न र स्थापित गर्न साहित्यको उपयोग गर्ने कार्य कलासाहित्यको विकासको इतिहासदेखि नै हुँदैँ आइरहेको छ । वर्गीय प्रतिबद्धताका साथ योजनाबद्ध रूपमा आएका र वर्गीय पक्षधरता लिएर प्रस्तुत हुने साहित्यमा आफ्नो वर्गगत स्वार्थका पक्षमा अभिव्यक्ति दिने प्रवृत्ति पाइन्छ । यस लेखबाट वर्गचेतना सम्बद्ध नेपाली कथा सिर्जनाको स्थिति कस्तो छ भन्नेबारे आधारभूत जानकारी प्राप्त भएको छ । कथामा वर्गचेतना र वर्गद्वन्द्वको चित्रणको स्तर र पद्धतिका बारेमा अध्ययन भएको छ । त्यसबाट विवेच्य कथामा वर्गीय चेतना र समकालीन वर्गसङ्घर्षको यर्थाथलाई प्रखर एवं मुखर ढङ्गले व्यक्त गरिएको छ तथा तिनमा कथा संरचनाकै कालिगढी पनि सन्तुलित रहेको निष्कर्ष प्राप्त भएको छ । यसबाट कथा रचनाको राजनीतिक–सामाजिक अन्तर्वस्तु केकस्तो छ भन्ने कुराको मात्र उद्घाटन भएको छैन अपितु राजनीतिक–सामाजिक अन्तर्वस्तुको प्रयोग गरिँदा पनि कथात्मक मूल्य र मानकको आवश्यक निर्वाहले कथाको समग्र सौन्दर्यात्मक मूल्यसमेत समृद्ध बन्न पुगेको निष्कर्ष प्राप्त भएको छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
本刊更多论文
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रत इमिानदार हरे रचेतनाको संप्रेषण गर्नेप्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव्यवस्था पनि तदनुरूपकै हुन्छ ।राज्यव्यवस्थालेकासाहित्यका लागि वर्गीय आधार प्रदान गर्दछ तथा तिनैैआधारमा रहेर व्यक्ति प्रतिभाले साहित्यको सिर्जना गर्दछ । आख्यनात्मक साहित्यमा वर्गीयताको चेतना अन्य साहित्यमा भन्दा प्रखर रूपमा अभिव्यक्तभएको पाइन्छ । साहित्यिक क्षेत्रमा पनि बाह्य वर्गसमाजमा जस्तै उत्पीडक र उत्पीडित गरी दुई वर्ग विद्यमान रहेका हुन्छन् । आख्यानका सन्दर्भमा कथानक、चरित्रचित्रण, विश्वदृष्टिकोण、परिवेश तथा समग्र रूपमा उद्देश्यमा वर्गीय चेतना अभिव्यक्त भएको हुन्छ । साहित्यको यसप्रकारको वर्गीय स्वरूप र सम्बन्धले वर्गीय चेतना साहित्यिक रचनामा प्रयोग रप्रयोजनीयताका तहमा नै साहित्य वर्र्गीय हुन्छ भन्ने बुझिन्छ । उत्पीडित वर्गले आफू शोष12ाट मुक्तिका निम्ति पाठकहरूमा साहित्यिक सन्ेदश र उत्प्रेरणा दिने उद्देश्यलेसाहित्यिक रचना गर्दछ । आआफ्ना जीवनमूल्य र आआफ्ना जीवन दर्शनहरूलाई बचाइराख्न र स्थापितर्न साहित्यको उपयोग गर्ने कार्यकलासाहित्यकोि वकासको इतहिासदेखि नै हुँदैँआइरहेको छ । वर्गीय प्रतिबद्धताका साथ योजनाबद्ध रूपमा आएका र वर्गीय पक्षधरता लिएर प्रस्तुत हुने साहित्यमा आफ्नो वर्गगत स्वार्थका पक्षमा अभिव्यक्ति दिने प्रवृत्तिपाइन्छ । यस लेखबाट वर्गचेतना सम्बद्ध नेपाली कथा सिर्जनाको स्थिति कस्तो छ भन्नेबारे आधारभूत जानकारी प्राप्त भएको छ । कथामा वर्गचेतना र वर्गद्वन्द्वको चित्रणको स्तरर पद्धतिका बारेमा अध्ययन भएको छ । त्यसबाट विवेच्य कथामा वर्गीय चेतना र समकालीन वर्गसङ्घर्षको यर्थाथलाई प्रखर एवं मुखर ढङ्गले व्यक्त गरिएको छ तथा तिनमा कथा संरचनाकैकालिगढी पनि सन्तुलित रहेको निष्कर्ष प्राप्त भएको छ । यसबाट कथा रचनाको राजनीतिक–सामाजिक अन्तर्वस्तु केकस्तो छ भन्ने कुराको मात्र उद्घाटन भएको छैन अपितु राजनीतिक–सामाजिकअन्तर्वस्तुको प्रयोग गरिँदा पनि कथात्मक मूल्य र मानकको आवश्यक निर्वाहले कथाको समग्र सौन्दर्यात्मक मूल्यसमेत समृद्ध बन्न पुगेको निष्कर्ष प्राप्त भएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
来源期刊
自引率
0.00%
发文量
0
期刊最新文献
चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन ‘तिउरीको फूल पायरियाको गन्ध’ कथामा अग्रभूमि निर्माण सङ्घीय नेपालको भाषिक नीति तथा लोपोन्मुख भाषाहरू ‘बिदा’ कथामा आत्महत्याको समाजशास्त्र ‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1