{"title":"‘तिउरीको फूल पायरियाको गन्ध’ कथामा अग्रभूमि निर्माण","authors":"बाबुराम आचार्य","doi":"10.3126/prajna.v124i2.60588","DOIUrl":null,"url":null,"abstract":"साहित्यिक रचनामा लेखकद्वारा नवीनता सिर्जना कसरी भएको छ भनेर हेर्ने मुख्य आधार अग्रभूमि निर्माण हो । यसले रचनाको कुनै विशेष भागलाई विशिष्ट बनाउन त्यसमा विशेष जोड दिएर अगाडि ल्याउने काम गर्दछ । यो साहित्यिक कृतिको शैलीविश्लेषण गर्ने विशेष पद्धति हो । समानान्तरता र विचलन अग्रभूमि निर्माणका मुख्य आधार हुन् । शाब्दिक तथा आर्थी पुनरुक्तिले समानान्तरतालाई जनाउँछ भने नियम वा मानकको उल्लङ्घनले विचलनलाई चिनाउँछ । काव्यात्मक भाषा भएका साहित्यिक रचनामा अग्रभूमि निर्माणको प्रक्रिया सशक्त रूपमा प्रस्तुत भएको हुन्छ । काव्यका अतिरिक्त पारिजातका कतिपय कथा उपन्यासमा पनि काव्यात्मक भाषाको प्रयोग भएको हुनाले अग्रभूमि निर्माणका उपकरणका आधारमा शैलीविश्लेषण गर्न सकिने मान्यतालाई उनको ‘तिउरीको फूल पायरियाको गन्ध’ कथाबाट उदाहरण लिएर पुष्टि गरिएको छ । यस आलेखमा सैद्धान्तिक धारणाको उपस्थापनपछि उदाहरण प्रस्तुत गरिएको हुनाले निगमन विधिको उपयोग भएको छ । विश्लेष्य कथामा समानान्तरता र विचलनको प्रयोगद्वारा मान्छेले कुरूप देखेको वस्तुलाई पनि यौन भावनाले हे¥यो भने सुन्दर देखिन्छ भन्ने मूल मर्म प्रभावकारी र कलात्मक रूपमा प्रस्तुत भएको विचारसहित यसबाट कुनै पनि साहित्यिक कृतिको समानान्तरता र विचलनका आधारमा शैली विश्लेषण गर्न सकिने आधार स्पष्ट भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"17 20","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"‘तिउरीको फूल पायरियाको गन्ध’ कथामा अग्रभूमि निर्माण\",\"authors\":\"बाबुराम आचार्य\",\"doi\":\"10.3126/prajna.v124i2.60588\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"साहित्यिक रचनामा लेखकद्वारा नवीनता सिर्जना कसरी भएको छ भनेर हेर्ने मुख्य आधार अग्रभूमि निर्माण हो । यसले रचनाको कुनै विशेष भागलाई विशिष्ट बनाउन त्यसमा विशेष जोड दिएर अगाडि ल्याउने काम गर्दछ । यो साहित्यिक कृतिको शैलीविश्लेषण गर्ने विशेष पद्धति हो । समानान्तरता र विचलन अग्रभूमि निर्माणका मुख्य आधार हुन् । शाब्दिक तथा आर्थी पुनरुक्तिले समानान्तरतालाई जनाउँछ भने नियम वा मानकको उल्लङ्घनले विचलनलाई चिनाउँछ । काव्यात्मक भाषा भएका साहित्यिक रचनामा अग्रभूमि निर्माणको प्रक्रिया सशक्त रूपमा प्रस्तुत भएको हुन्छ । काव्यका अतिरिक्त पारिजातका कतिपय कथा उपन्यासमा पनि काव्यात्मक भाषाको प्रयोग भएको हुनाले अग्रभूमि निर्माणका उपकरणका आधारमा शैलीविश्लेषण गर्न सकिने मान्यतालाई उनको ‘तिउरीको फूल पायरियाको गन्ध’ कथाबाट उदाहरण लिएर पुष्टि गरिएको छ । यस आलेखमा सैद्धान्तिक धारणाको उपस्थापनपछि उदाहरण प्रस्तुत गरिएको हुनाले निगमन विधिको उपयोग भएको छ । विश्लेष्य कथामा समानान्तरता र विचलनको प्रयोगद्वारा मान्छेले कुरूप देखेको वस्तुलाई पनि यौन भावनाले हे¥यो भने सुन्दर देखिन्छ भन्ने मूल मर्म प्रभावकारी र कलात्मक रूपमा प्रस्तुत भएको विचारसहित यसबाट कुनै पनि साहित्यिक कृतिको समानान्तरता र विचलनका आधारमा शैली विश्लेषण गर्न सकिने आधार स्पष्ट भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।\",\"PeriodicalId\":506989,\"journal\":{\"name\":\"Prajna प्रज्ञा\",\"volume\":\"17 20\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-12-13\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Prajna प्रज्ञा\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/prajna.v124i2.60588\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60588","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
सािहत्यिक रचनामालेखकद्वारा नवीनतासिर्जना कसरी भएको छ भने हर्ने मुख्य आधार अग्रभूमि निर्माण हो । यसले रचनाको कुनै विशेष भागलाई विशिष्ट बनाउनत्यसमा विशेष जोड दिएर अगाडि ल्याउने काम गर्दछ । यो साहित्यिक कृतिको शैलीविश्लेषण गर्ने विशेष पद्धति हो समानान्तरता र विचलन अग्रभूमि निर्माणकामुख्य आधार हुन् । शाब्दिक तथा आर्थी पुनरुक्तिले समानान्तरतालाई जनाउँछ भने नियम वा मानकको उल्लङ्घनले विचलनलाई चिनाउँछ । काव्यात्मका भषा भएकाासाहित्यिक रचनामा अग्रभूमि निर्माणको प्रक्रिया सशक्त रूपमा प्रस्तुत भएको हुन्छ । काव्यका अतिरिक्त पारिजातका कतिपय कथा उपन्यासमा पनि काव्यात्मक भाषाकोप्रयोग भएको हुनलाे अग्रभूमि निर्माणका उपकरणका आधारमा शैलीविश्लेषण गर्न सकिने मान्यतालाई उनको 'तिउरीको फूल पायरियाको गन्ध' कथाबाट उदारण लिएरपुष्टि गरिएको छ । यस आलेखमा सैद्धान्तिक धारणाको उपस्थानपछि उदाहरण प्रस्तुत गरिएको हुनाले निगमन विधिको उपयोग भएको छ विश्लेष्य कथामा समानान्तरता रविचलनको प्रयोगद्वारा मान्छेले कुरूप देखेको वस्तुलाई पनि यौन भावनाले हे¥यो भने सुन्दर देखिन्छ भन्ने मूल मर्म प्रभावकारी रकलात्मक रूपमा प्रस्तुतभएको विचारसहित यसबाट कुनै पनि साहित्यिक कृतिको समानान्तरतार विचलनका आधारमा शैली विश्लेषण ग्रन सकिने आधार स्पष्ट भएको नि्कर्ष प्रस्तुत गरिएको छ ।
‘तिउरीको फूल पायरियाको गन्ध’ कथामा अग्रभूमि निर्माण
साहित्यिक रचनामा लेखकद्वारा नवीनता सिर्जना कसरी भएको छ भनेर हेर्ने मुख्य आधार अग्रभूमि निर्माण हो । यसले रचनाको कुनै विशेष भागलाई विशिष्ट बनाउन त्यसमा विशेष जोड दिएर अगाडि ल्याउने काम गर्दछ । यो साहित्यिक कृतिको शैलीविश्लेषण गर्ने विशेष पद्धति हो । समानान्तरता र विचलन अग्रभूमि निर्माणका मुख्य आधार हुन् । शाब्दिक तथा आर्थी पुनरुक्तिले समानान्तरतालाई जनाउँछ भने नियम वा मानकको उल्लङ्घनले विचलनलाई चिनाउँछ । काव्यात्मक भाषा भएका साहित्यिक रचनामा अग्रभूमि निर्माणको प्रक्रिया सशक्त रूपमा प्रस्तुत भएको हुन्छ । काव्यका अतिरिक्त पारिजातका कतिपय कथा उपन्यासमा पनि काव्यात्मक भाषाको प्रयोग भएको हुनाले अग्रभूमि निर्माणका उपकरणका आधारमा शैलीविश्लेषण गर्न सकिने मान्यतालाई उनको ‘तिउरीको फूल पायरियाको गन्ध’ कथाबाट उदाहरण लिएर पुष्टि गरिएको छ । यस आलेखमा सैद्धान्तिक धारणाको उपस्थापनपछि उदाहरण प्रस्तुत गरिएको हुनाले निगमन विधिको उपयोग भएको छ । विश्लेष्य कथामा समानान्तरता र विचलनको प्रयोगद्वारा मान्छेले कुरूप देखेको वस्तुलाई पनि यौन भावनाले हे¥यो भने सुन्दर देखिन्छ भन्ने मूल मर्म प्रभावकारी र कलात्मक रूपमा प्रस्तुत भएको विचारसहित यसबाट कुनै पनि साहित्यिक कृतिको समानान्तरता र विचलनका आधारमा शैली विश्लेषण गर्न सकिने आधार स्पष्ट भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।