{"title":"सङ्घीय नेपालको भाषिक नीति तथा लोपोन्मुख भाषाहरू","authors":"यज्ञेश्वर निराैला","doi":"10.3126/prajna.v124i2.60518","DOIUrl":null,"url":null,"abstract":"बहुभाषिक मुलुक नेपालमा अङ्ग्रेजी, फ्रान्सेली, रसियालीलगायत विदेशी भाषालाई समेत सूचीबद्ध गरी २०६८ सालको जनगणनालाई आधार मानेर १२३ ओटा मातृभाषा बोलिने तथ्य केन्द्रीय तथ्याङ्क विभागले प्रकाशमा ल्याएको छ । नेपालमा मात्र बोलिने कुसबाडिया, सियार, थुदाम, धानुक, वालुङ, तोप्केगोला, फ्री, लार्के, मुगाली, ल्होपा, छैरोतनलगायतका कतिपय मातृभाषाका वक्ता सयभन्दा कम देखिएका छन् । यस्ता भाषालाई अतिसङ्कटग्रस्त र मृत्युको मुखमा पुगेका भनेर मान्नुपर्ने हुन्छ । यी भाषाका वक्ता हराए भने भाषा नै संसारबाट लोप भएर जान्छ र जातिको अस्तित्व पनि पूर्णतः लोप हुन्छ । यस्ता भाषाको संरक्षण र संवर्धन गर्न विशेष भाषानीति र भाषा योजना तय गरी त्यसलाई कार्यान्वयन गर्न आवश्यक छ । प्रस्तुत लेखमा नेपालमा बोलिने लोपोन्मुख भाषाहरूको अवस्था के कस्तो छ भन्ने कुरा प्रकाश पारिएको छ । साथै, नेपालको भाषानीति तथा भाषिक प्रकार्यलाई प्रस्तुत गर्दै सङ्कटापन्न एवं अति सङ्कटापन्न अवस्थामा रहेका नेपालमा बोलिने भाषाहरूको पहिचान गरी ती भाषालाई के कसरी जोगाउन सकिन्छ भन्ने कुराको निष्कर्षसमेत प्रस्तुत गरिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"34 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"सङ्घीय नेपालको भाषिक नीति तथा लोपोन्मुख भाषाहरू\",\"authors\":\"यज्ञेश्वर निराैला\",\"doi\":\"10.3126/prajna.v124i2.60518\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"बहुभाषिक मुलुक नेपालमा अङ्ग्रेजी, फ्रान्सेली, रसियालीलगायत विदेशी भाषालाई समेत सूचीबद्ध गरी २०६८ सालको जनगणनालाई आधार मानेर १२३ ओटा मातृभाषा बोलिने तथ्य केन्द्रीय तथ्याङ्क विभागले प्रकाशमा ल्याएको छ । नेपालमा मात्र बोलिने कुसबाडिया, सियार, थुदाम, धानुक, वालुङ, तोप्केगोला, फ्री, लार्के, मुगाली, ल्होपा, छैरोतनलगायतका कतिपय मातृभाषाका वक्ता सयभन्दा कम देखिएका छन् । यस्ता भाषालाई अतिसङ्कटग्रस्त र मृत्युको मुखमा पुगेका भनेर मान्नुपर्ने हुन्छ । यी भाषाका वक्ता हराए भने भाषा नै संसारबाट लोप भएर जान्छ र जातिको अस्तित्व पनि पूर्णतः लोप हुन्छ । यस्ता भाषाको संरक्षण र संवर्धन गर्न विशेष भाषानीति र भाषा योजना तय गरी त्यसलाई कार्यान्वयन गर्न आवश्यक छ । प्रस्तुत लेखमा नेपालमा बोलिने लोपोन्मुख भाषाहरूको अवस्था के कस्तो छ भन्ने कुरा प्रकाश पारिएको छ । साथै, नेपालको भाषानीति तथा भाषिक प्रकार्यलाई प्रस्तुत गर्दै सङ्कटापन्न एवं अति सङ्कटापन्न अवस्थामा रहेका नेपालमा बोलिने भाषाहरूको पहिचान गरी ती भाषालाई के कसरी जोगाउन सकिन्छ भन्ने कुराको निष्कर्षसमेत प्रस्तुत गरिएको छ ।\",\"PeriodicalId\":506989,\"journal\":{\"name\":\"Prajna प्रज्ञा\",\"volume\":\"34 1\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-12-13\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Prajna प्रज्ञा\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/prajna.v124i2.60518\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60518","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
बहुभाषिक मुलुक नेपालमा अङ्ग्रेजी, फ्रान्सेली、रसियालीलगायत विदेशी भाषालाई समेत सूचीबद्ध गरी २०६८ सालको जनगणनालाई आधार मानेर १२३ ओटा मातृभाषा बोलिने तथ्य केन्द्रीय तथ्याङ्क विभागले प्रकाशमा ल्याएको छ । नेपालमा मात्र बोलिने कुसबाडिया,सियार, थुदाम, धानुक, वालुङ, तोप्केगोला, फ्री, लार्के, मुगाली, ल्होपा、छैरोतनलगायतका कतिपय मातृभाषाका वक्ता सयभन्दा कम देखिएका छन् । यस्ता भाषालाई अतिसङ्कटग्रस्तर मृत्युको मुखमापुगेका भनेर मान्नुपर्ने हुन्छ । यी भाषाक वक्ता हराए भने भाषा नै संासरबाटलोप भएर जान्छ र जातिको अस्तित्व पनि पूर्णतःलोप हुन्छ । यस्ता भ षाको संरक्षण र संवर्धन गर्न विशेष भाषानीति र भाषा योजना तय गरी त्यसलाई कार्यान्वयन गर्नआवश्यक छ प्रस्तुत लेखमा नेपालमा बोलिने लोपोन्मुख भाको अवस्था के कस्तो छ भन्ने कुरा प्रकाश पारिएको छ साथै、नेपालको भाषानीति तथा भाषिक परकार्यलाई प्रस्तुत गर्दै सङ्कटानप्न एवं अति सङ्कटान्न अव्सथामा रहेका नेपालमाबोलिने भाषाहरूकोपहिचान गरी ती भाषालाई के कसरी जोगाउन सकिन्छ भन्नेकुराको निष्कर्समेत परस्तुत गरिएको छ ।
बहुभाषिक मुलुक नेपालमा अङ्ग्रेजी, फ्रान्सेली, रसियालीलगायत विदेशी भाषालाई समेत सूचीबद्ध गरी २०६८ सालको जनगणनालाई आधार मानेर १२३ ओटा मातृभाषा बोलिने तथ्य केन्द्रीय तथ्याङ्क विभागले प्रकाशमा ल्याएको छ । नेपालमा मात्र बोलिने कुसबाडिया, सियार, थुदाम, धानुक, वालुङ, तोप्केगोला, फ्री, लार्के, मुगाली, ल्होपा, छैरोतनलगायतका कतिपय मातृभाषाका वक्ता सयभन्दा कम देखिएका छन् । यस्ता भाषालाई अतिसङ्कटग्रस्त र मृत्युको मुखमा पुगेका भनेर मान्नुपर्ने हुन्छ । यी भाषाका वक्ता हराए भने भाषा नै संसारबाट लोप भएर जान्छ र जातिको अस्तित्व पनि पूर्णतः लोप हुन्छ । यस्ता भाषाको संरक्षण र संवर्धन गर्न विशेष भाषानीति र भाषा योजना तय गरी त्यसलाई कार्यान्वयन गर्न आवश्यक छ । प्रस्तुत लेखमा नेपालमा बोलिने लोपोन्मुख भाषाहरूको अवस्था के कस्तो छ भन्ने कुरा प्रकाश पारिएको छ । साथै, नेपालको भाषानीति तथा भाषिक प्रकार्यलाई प्रस्तुत गर्दै सङ्कटापन्न एवं अति सङ्कटापन्न अवस्थामा रहेका नेपालमा बोलिने भाषाहरूको पहिचान गरी ती भाषालाई के कसरी जोगाउन सकिन्छ भन्ने कुराको निष्कर्षसमेत प्रस्तुत गरिएको छ ।