{"title":"‘बिदा’ कथामा आत्महत्याको समाजशास्त्र","authors":"विश्वराज खतिवडा","doi":"10.3126/prajna.v124i2.60595","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख गुरूप्रसाद मैनालीको ‘बिदा’ १९९५) कथाकी प्रमुख पात्र प्रभाले गरेकोे आत्महत्याको समाजशास्त्रीय अध्ययनसँग सम्बद्ध छ । मानिसले आत्महत्या वंशाणुगत, अनुकरण, मानसिक, सामाजिक आदिमध्ये केकस्ता कारणले गर्ने गर्दछन् भन्ने कुरामा विभिन्न विद्वान्हरूको आआफ्नै धारणा पाइन्छ । यीमध्ये समाजशास्त्री इमाइल दुर्खिमले आत्महत्या सामाजिक कारणले हुने मान्यता प्रस्तुत गरेका छन् । आत्महत्या व्यक्तिको निजी निर्णय भए पनि मानिसलाई आत्महत्यातर्फ उन्मुख गराउने मूल कारण सामाजिक परिबन्द नै हो भन्ने समाजशास्त्री दुर्खिमको मान्यता हो । यस लेखमा दुर्खिमले प्रतिपादन गरेको उपर्युक्त समाजशास्त्रीय मान्यताका आधारमा कथाकी पात्र प्रभाले गरेको आत्महत्याको कारणको खोजी गरिएको छ । यहाँ दुर्खिमको मान्यताअनुरूप नै ‘बिदा’ कथामा कथाकी मुख्य पात्र प्रभा तत्कालीन सामाजिक परिस्थितिकै कारण आत्महत्या गर्न बाध्य भएकी हो भन्ने कुरा सिद्ध भएकोे निष्कर्ष निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"50 6","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"‘बिदा’ कथामा आत्महत्याको समाजशास्त्र\",\"authors\":\"विश्वराज खतिवडा\",\"doi\":\"10.3126/prajna.v124i2.60595\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत लेख गुरूप्रसाद मैनालीको ‘बिदा’ १९९५) कथाकी प्रमुख पात्र प्रभाले गरेकोे आत्महत्याको समाजशास्त्रीय अध्ययनसँग सम्बद्ध छ । मानिसले आत्महत्या वंशाणुगत, अनुकरण, मानसिक, सामाजिक आदिमध्ये केकस्ता कारणले गर्ने गर्दछन् भन्ने कुरामा विभिन्न विद्वान्हरूको आआफ्नै धारणा पाइन्छ । यीमध्ये समाजशास्त्री इमाइल दुर्खिमले आत्महत्या सामाजिक कारणले हुने मान्यता प्रस्तुत गरेका छन् । आत्महत्या व्यक्तिको निजी निर्णय भए पनि मानिसलाई आत्महत्यातर्फ उन्मुख गराउने मूल कारण सामाजिक परिबन्द नै हो भन्ने समाजशास्त्री दुर्खिमको मान्यता हो । यस लेखमा दुर्खिमले प्रतिपादन गरेको उपर्युक्त समाजशास्त्रीय मान्यताका आधारमा कथाकी पात्र प्रभाले गरेको आत्महत्याको कारणको खोजी गरिएको छ । यहाँ दुर्खिमको मान्यताअनुरूप नै ‘बिदा’ कथामा कथाकी मुख्य पात्र प्रभा तत्कालीन सामाजिक परिस्थितिकै कारण आत्महत्या गर्न बाध्य भएकी हो भन्ने कुरा सिद्ध भएकोे निष्कर्ष निकालिएको छ ।\",\"PeriodicalId\":506989,\"journal\":{\"name\":\"Prajna प्रज्ञा\",\"volume\":\"50 6\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-12-13\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Prajna प्रज्ञा\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/prajna.v124i2.60595\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60595","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत लेख गुरूप्रसाद मैनालीको ‘बिदा’ १९९५) कथाकी प्रमुख पात्र प्रभाले गरेकोे आत्महत्याको समाजशास्त्रीय अध्ययनसँग सम्बद्ध छ । मानिसले आत्महत्या वंशाणुगत, अनुकरण, मानसिक,सामाजिक आदिमध्ये केकस्ता कारणले गर्ने गर्दछन् भन्ने कुरामा विभिन्न विद्वान्हरूको आआफ्नै धारणा पाइन्छ । यीमध्ये समाजशास्त्री इमाइल दुर्खिमले आत्महत्या सामाजिककारणले हुने मान्यता प्रस्तुत गरेका छन् । आत्महत्या व्यक्तिको निजी निर्णय भए पनि मानिसलाई आत्महत्यातर्फ उन्मुख गराउने मूल कारण सामाजिक परिबन्द नै हो भन्ने समाजशास्त्रीदुर्खिमको मान्यता हो । यस लेखमा दुर्खिमले प्रतिपादन गरेको उपर्युक्त समाजशास्त्रीय मान्यताका आधारमा कथाकी पात्र प्रभाले गरेको आत्महत्याको कारणको खोजी गरिएको छ । यहाँदुर्खिमको मान्यताअनुरूप नै ‘बिदा’ कथामा कथाकी मुख्य पात्र प्रभा तत्कालीन सामाजिक परिस्थितिकै कारण आत्महत्या गर्न बाध्य भएकी हो भन्ने कुरा सिद्ध भएकोे निष्कर्ष निकालिएको छ ।
प्रस्तुत लेख गुरूप्रसाद मैनालीको ‘बिदा’ १९९५) कथाकी प्रमुख पात्र प्रभाले गरेकोे आत्महत्याको समाजशास्त्रीय अध्ययनसँग सम्बद्ध छ । मानिसले आत्महत्या वंशाणुगत, अनुकरण, मानसिक, सामाजिक आदिमध्ये केकस्ता कारणले गर्ने गर्दछन् भन्ने कुरामा विभिन्न विद्वान्हरूको आआफ्नै धारणा पाइन्छ । यीमध्ये समाजशास्त्री इमाइल दुर्खिमले आत्महत्या सामाजिक कारणले हुने मान्यता प्रस्तुत गरेका छन् । आत्महत्या व्यक्तिको निजी निर्णय भए पनि मानिसलाई आत्महत्यातर्फ उन्मुख गराउने मूल कारण सामाजिक परिबन्द नै हो भन्ने समाजशास्त्री दुर्खिमको मान्यता हो । यस लेखमा दुर्खिमले प्रतिपादन गरेको उपर्युक्त समाजशास्त्रीय मान्यताका आधारमा कथाकी पात्र प्रभाले गरेको आत्महत्याको कारणको खोजी गरिएको छ । यहाँ दुर्खिमको मान्यताअनुरूप नै ‘बिदा’ कथामा कथाकी मुख्य पात्र प्रभा तत्कालीन सामाजिक परिस्थितिकै कारण आत्महत्या गर्न बाध्य भएकी हो भन्ने कुरा सिद्ध भएकोे निष्कर्ष निकालिएको छ ।