{"title":"‘बाढी’ कवितामा बल","authors":"भवीन्द्र कुँवर","doi":"10.3126/prajna.v124i2.60590","DOIUrl":null,"url":null,"abstract":"मानवजातिका क्रियाकलाप, अनुभव, र अभिव्यक्तिमा कुनै न कुनै रूपले बलको उपस्थिति हुन पुग्दछ । बल लगानी भएपछि मात्र वस्तु वा पदार्थहरू चल्ने वा रोकिने हुन पुग्दछन् र बलले वस्तु वा पदार्थका स्थिति, आकृति, वा आकारमा परिवर्तन गराउने कार्य गर्दछ भने बलको अनुभव र प्रयोगसँगै विकसित संज्ञानलाई मानव जातिले भाषाका माध्यमबाट समेत अभिव्यक्त गर्दै आएको पाइन्छ । पूर्ण वैद्यरचित ‘बाढी’ कविता पनि बलसम्बद्ध अभिव्यक्ति पाइने साहित्यिक रचनाको उल्लेख्य नमुना हो । उक्त कवितामा अभिव्यक्त बलसम्बद्ध विषयको प्राज्ञिक, वैज्ञानिक र शोधमूलक अध्ययन गरिएको भने पाइँदैन । यही अनुसन्धानरिक्तताको परिपूर्ति गर्ने उद्देश्यमा यो अनुसन्धानकार्य केन्द्रित छ । यस लेखमा सम्पर्कहीन बलका रूपमा रहेको गुरुत्व बल लगानी भई तरल पदार्थ विस्थापित हुँदाका बखत पिन्ड, प्रदुर्यान्तर, र समयान्तराल सङ्ख्या मापनीय हुने स्थिति बन्दछ र यही स्थितिको अभिव्यक्ति उक्त कवितामा रहेको प्रस्ट पारिएको छ । यस अध्ययनबाट बलसम्बद्ध त्यस्तो अभिव्यक्ति उक्त कविताको विषय, बिम्ब, प्रतीक वा व्यञ्जनाका रूपमा अभिव्यक्त हुन पुगेको पुष्टि गरिएको छ । यसप्रकार एकातिर उक्त कवितामा बलसम्बद्ध केकस्ता पक्ष वा विषयको अभिव्यक्ति केकसरी गरिएको छ भन्नेबारे प्राज्ञिक विश्लेषण गर्ने र अर्कातिर बलसँग सम्बन्धित मान्यताका आधारमा अन्य साहित्यिक पाठहरू अध्ययनका लागि मार्ग प्रशस्त गर्ने सैद्धान्तिक ढाँचा निर्माण गर्ने कार्य सम्पन्न भएको हुँदा यो अनुसन्धान कार्य नवीन विषयको प्रतिपादनका साथै नवीन मूल्य र ज्ञानको विकासका दृष्टिले समेत औचित्यपूर्ण हुन पुगेको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"32 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"‘बाढी’ कवितामा बल\",\"authors\":\"भवीन्द्र कुँवर\",\"doi\":\"10.3126/prajna.v124i2.60590\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"मानवजातिका क्रियाकलाप, अनुभव, र अभिव्यक्तिमा कुनै न कुनै रूपले बलको उपस्थिति हुन पुग्दछ । बल लगानी भएपछि मात्र वस्तु वा पदार्थहरू चल्ने वा रोकिने हुन पुग्दछन् र बलले वस्तु वा पदार्थका स्थिति, आकृति, वा आकारमा परिवर्तन गराउने कार्य गर्दछ भने बलको अनुभव र प्रयोगसँगै विकसित संज्ञानलाई मानव जातिले भाषाका माध्यमबाट समेत अभिव्यक्त गर्दै आएको पाइन्छ । पूर्ण वैद्यरचित ‘बाढी’ कविता पनि बलसम्बद्ध अभिव्यक्ति पाइने साहित्यिक रचनाको उल्लेख्य नमुना हो । उक्त कवितामा अभिव्यक्त बलसम्बद्ध विषयको प्राज्ञिक, वैज्ञानिक र शोधमूलक अध्ययन गरिएको भने पाइँदैन । यही अनुसन्धानरिक्तताको परिपूर्ति गर्ने उद्देश्यमा यो अनुसन्धानकार्य केन्द्रित छ । यस लेखमा सम्पर्कहीन बलका रूपमा रहेको गुरुत्व बल लगानी भई तरल पदार्थ विस्थापित हुँदाका बखत पिन्ड, प्रदुर्यान्तर, र समयान्तराल सङ्ख्या मापनीय हुने स्थिति बन्दछ र यही स्थितिको अभिव्यक्ति उक्त कवितामा रहेको प्रस्ट पारिएको छ । यस अध्ययनबाट बलसम्बद्ध त्यस्तो अभिव्यक्ति उक्त कविताको विषय, बिम्ब, प्रतीक वा व्यञ्जनाका रूपमा अभिव्यक्त हुन पुगेको पुष्टि गरिएको छ । यसप्रकार एकातिर उक्त कवितामा बलसम्बद्ध केकस्ता पक्ष वा विषयको अभिव्यक्ति केकसरी गरिएको छ भन्नेबारे प्राज्ञिक विश्लेषण गर्ने र अर्कातिर बलसँग सम्बन्धित मान्यताका आधारमा अन्य साहित्यिक पाठहरू अध्ययनका लागि मार्ग प्रशस्त गर्ने सैद्धान्तिक ढाँचा निर्माण गर्ने कार्य सम्पन्न भएको हुँदा यो अनुसन्धान कार्य नवीन विषयको प्रतिपादनका साथै नवीन मूल्य र ज्ञानको विकासका दृष्टिले समेत औचित्यपूर्ण हुन पुगेको छ ।\",\"PeriodicalId\":506989,\"journal\":{\"name\":\"Prajna प्रज्ञा\",\"volume\":\"32 1\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-12-13\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Prajna प्रज्ञा\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/prajna.v124i2.60590\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60590","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
मानवजातिका क्रियाकलाप, अनुभव, र अभिव्यक्तिमा कुनै न कुनै रूपले बलको उपस्थिति हुन पुग्दछ । बल लगानी भएपछि मात्र वस्तु वा पदार्थहरू चल्ने वा रोकिने हुन पुग्दछन् र बलले वस्तु वा पदार्थका स्थिति, आकृति,वा कारमा परिवर्तन गराउने कार्य गर्दछ भने बलको अनुभव र प्रयोगसँगै विकसित संज्ञानलाई मानव जातिले भाषाका माध्यमबाट समेत अभिव्यक्त गर्दै आएको पाइन्छ ।पूर्ण वैद्यरचित ‘बाढी’ कविता पनि बलसम्बद्ध अभिव्यक्ति पाइने साहित्यिक रचनाको उल्लेख्य नमुना हो । उक्त कवितामा अभिव्यक्त बलसम्बद्ध विषयको प्राज्ञिक,वैज्ञानिक र शोधमूलक अध्ययन गरिएको भने पाइँदैन । यही अनुसन्धानरिक्तताको परिपूर्ति गर्ने उद्देश्यमा यो अनुसन्धानकार्यकेन्द्रित छ । यस लेखमा सम्पर्कहीन बलका रूपमा हरेको गुरुत्व बल गानी भई तरल पदार्थ विस्थापित हुँदाका बखत पिन्ड、प्रदुर्यान्तर, र समयान्तराल सङ्ख्या मापनीय हुने स्थिति बन्दछ र यही स्थितिको अभिव्यक्ति उक्त कवितामा रहेको प्रस्ट पारिएको छ । यस अध्ययनबाट बलसम्बद्ध त्यस्तो अभिव्यक्ति उक्त कविताको विषय, बिम्ब,प्रतीकवाव्यञ्जनाका रूपमा अभिव्यक्त हुन पुगेको पुष्टि गरएको छ । यसप्रकार एकातिर उक्त कवितामा बलसम्बद्धकेकस्ता पक्षवा विषयको अभिव्यक्ति केकसरी गरिएको छ भन्नेबारे प्राज्ञिक विश्ेलषण गर्ने र अर्कातिर बलसँग सम्बन्धित मान्यतका आधारमाअन्य साहित्यिक पाठहरू अध्ययनका लागि मार्ग प्रशस्त गर्ने सैद्धान्तिक ढाँचा निर्माण गर्ने कार्य सम्पन्न भएको हुँदा योअनुसन्धान कार्य नवीन विषयको प्रतिपादनकासाथै नवीन मूल्य र ज्ञानको विकासका दृष्टिले समेत औचित्यपूर्णहुन पुगेको छ ।
मानवजातिका क्रियाकलाप, अनुभव, र अभिव्यक्तिमा कुनै न कुनै रूपले बलको उपस्थिति हुन पुग्दछ । बल लगानी भएपछि मात्र वस्तु वा पदार्थहरू चल्ने वा रोकिने हुन पुग्दछन् र बलले वस्तु वा पदार्थका स्थिति, आकृति, वा आकारमा परिवर्तन गराउने कार्य गर्दछ भने बलको अनुभव र प्रयोगसँगै विकसित संज्ञानलाई मानव जातिले भाषाका माध्यमबाट समेत अभिव्यक्त गर्दै आएको पाइन्छ । पूर्ण वैद्यरचित ‘बाढी’ कविता पनि बलसम्बद्ध अभिव्यक्ति पाइने साहित्यिक रचनाको उल्लेख्य नमुना हो । उक्त कवितामा अभिव्यक्त बलसम्बद्ध विषयको प्राज्ञिक, वैज्ञानिक र शोधमूलक अध्ययन गरिएको भने पाइँदैन । यही अनुसन्धानरिक्तताको परिपूर्ति गर्ने उद्देश्यमा यो अनुसन्धानकार्य केन्द्रित छ । यस लेखमा सम्पर्कहीन बलका रूपमा रहेको गुरुत्व बल लगानी भई तरल पदार्थ विस्थापित हुँदाका बखत पिन्ड, प्रदुर्यान्तर, र समयान्तराल सङ्ख्या मापनीय हुने स्थिति बन्दछ र यही स्थितिको अभिव्यक्ति उक्त कवितामा रहेको प्रस्ट पारिएको छ । यस अध्ययनबाट बलसम्बद्ध त्यस्तो अभिव्यक्ति उक्त कविताको विषय, बिम्ब, प्रतीक वा व्यञ्जनाका रूपमा अभिव्यक्त हुन पुगेको पुष्टि गरिएको छ । यसप्रकार एकातिर उक्त कवितामा बलसम्बद्ध केकस्ता पक्ष वा विषयको अभिव्यक्ति केकसरी गरिएको छ भन्नेबारे प्राज्ञिक विश्लेषण गर्ने र अर्कातिर बलसँग सम्बन्धित मान्यताका आधारमा अन्य साहित्यिक पाठहरू अध्ययनका लागि मार्ग प्रशस्त गर्ने सैद्धान्तिक ढाँचा निर्माण गर्ने कार्य सम्पन्न भएको हुँदा यो अनुसन्धान कार्य नवीन विषयको प्रतिपादनका साथै नवीन मूल्य र ज्ञानको विकासका दृष्टिले समेत औचित्यपूर्ण हुन पुगेको छ ।