{"title":"‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व","authors":"अनिल अधिकारी","doi":"10.3126/prajna.v124i2.60520","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिका लागि यो लेख तयार पारिएको हो । समाख्यानात्मक वाच्यत्वको मूल अभिप्राय आख्यानात्मक पाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेको छ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत गरिरहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै केन्द्रीय विचारका रूपमा आएको कथ्य सन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेका सहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति रहेको छ । प्रस्तुत कथामा प्रथम पुरुष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखी कथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्व अधिकतर स्थितिवर्णन र अत्यल्प एकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तिका माध्यमबाट प्रस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनका लागि सर्वोत्तम पात्र बालबालिका र तिनका निश्छलता र निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्ण जीवनयात्रा मान्दा सानू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आनन्ददायी रहने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"79 3-4","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व\",\"authors\":\"अनिल अधिकारी\",\"doi\":\"10.3126/prajna.v124i2.60520\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिका लागि यो लेख तयार पारिएको हो । समाख्यानात्मक वाच्यत्वको मूल अभिप्राय आख्यानात्मक पाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेको छ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत गरिरहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै केन्द्रीय विचारका रूपमा आएको कथ्य सन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेका सहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति रहेको छ । प्रस्तुत कथामा प्रथम पुरुष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखी कथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्व अधिकतर स्थितिवर्णन र अत्यल्प एकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तिका माध्यमबाट प्रस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनका लागि सर्वोत्तम पात्र बालबालिका र तिनका निश्छलता र निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्ण जीवनयात्रा मान्दा सानू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आनन्ददायी रहने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।\",\"PeriodicalId\":506989,\"journal\":{\"name\":\"Prajna प्रज्ञा\",\"volume\":\"79 3-4\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-12-13\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Prajna प्रज्ञा\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/prajna.v124i2.60520\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60520","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय,स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिकालागि यो लेख तयार पारिएको हो समाख्यानाात्मका वच्यत्वकोमूल अभिप्राय आख्यानात्मकपाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेकोछ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत ग _COPY0िररहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै कने्द्रीय विचारकारूपमा आएको कथ्यसन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेकासहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति हरेको छ । प्रस्तुत कथामाप्रथम पुरु ष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखीकथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्वअधिकतर स्थितिवर्णन र अत्यल्पएकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तका माध्यमबाट परस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनकालागिसर्वोत्तम पात्र बालबािका र तिनका निश्छलतार निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्णजवनयात्रा समान्दासाननू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आन्ददायीर नने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।ो ।
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिका लागि यो लेख तयार पारिएको हो । समाख्यानात्मक वाच्यत्वको मूल अभिप्राय आख्यानात्मक पाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेको छ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत गरिरहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै केन्द्रीय विचारका रूपमा आएको कथ्य सन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेका सहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति रहेको छ । प्रस्तुत कथामा प्रथम पुरुष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखी कथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्व अधिकतर स्थितिवर्णन र अत्यल्प एकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तिका माध्यमबाट प्रस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनका लागि सर्वोत्तम पात्र बालबालिका र तिनका निश्छलता र निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्ण जीवनयात्रा मान्दा सानू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आनन्ददायी रहने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।