{"title":"सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना","authors":"उषा आचार्य","doi":"10.3126/prajna.v124i2.60580","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । सरूभक्तका विज्ञाननाटकमा विज्ञानको चरम विकाससँगै मानव र यन्त्र समान भएको, पृथ्वीमा न्युक्लियर बढ्दै गएकाले त्यसबाट जीवको अस्तित्व जोगाउन एन्टिन्युक्लियर इन्जेक्सन निर्माण गरिएको साथै मानवले अन्तरिक्षमा बस्ती बसालेर सहज रूपमा काठमाडौँ जानेआउने गरेको स्वैरकल्पनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसरी विज्ञानका क्षेत्रमा गरिएका आशातीत विकास, मानव अस्तित्व रक्षार्थ भएको विश्वएकीकरण साथै मानिसले उच्च तापक्रम सहनसक्ने औषधी निर्माण गर्नेजस्ता कार्यबाट वैज्ञानिक संसारको सुदूर भविष्यलाई कार्यकारण रूपमा प्रस्तुत गरिएको छ । सरूभक्तका ‘इथर’ र ‘निमावीय’ नाटकमा विज्ञानका क्षेत्रका असम्भव र अज्ञात पक्षलाई तार्किक रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"389 3","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना\",\"authors\":\"उषा आचार्य\",\"doi\":\"10.3126/prajna.v124i2.60580\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । सरूभक्तका विज्ञाननाटकमा विज्ञानको चरम विकाससँगै मानव र यन्त्र समान भएको, पृथ्वीमा न्युक्लियर बढ्दै गएकाले त्यसबाट जीवको अस्तित्व जोगाउन एन्टिन्युक्लियर इन्जेक्सन निर्माण गरिएको साथै मानवले अन्तरिक्षमा बस्ती बसालेर सहज रूपमा काठमाडौँ जानेआउने गरेको स्वैरकल्पनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसरी विज्ञानका क्षेत्रमा गरिएका आशातीत विकास, मानव अस्तित्व रक्षार्थ भएको विश्वएकीकरण साथै मानिसले उच्च तापक्रम सहनसक्ने औषधी निर्माण गर्नेजस्ता कार्यबाट वैज्ञानिक संसारको सुदूर भविष्यलाई कार्यकारण रूपमा प्रस्तुत गरिएको छ । सरूभक्तका ‘इथर’ र ‘निमावीय’ नाटकमा विज्ञानका क्षेत्रका असम्भव र अज्ञात पक्षलाई तार्किक रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।\",\"PeriodicalId\":506989,\"journal\":{\"name\":\"Prajna प्रज्ञा\",\"volume\":\"389 3\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-12-13\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Prajna प्रज्ञा\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/prajna.v124i2.60580\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60580","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ,बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसकालागि पुस्तकालयीय अध्ययनकााआधारमा सामग्री सङ्कलन गर पाठविश्लेषण गरिएको छ । सरूभक्तका विज्ञानानाटकमा विज्ञानको चरम विकासँगै मानव र यन्त्र समान भएको、पृथ्वीमा न्युक्लियर बढ्दै गएकाले त्यसबाट जीवको अस्तित्व जोगाउन एन्टिन्युक्लियर इन्जेक्सन निर्माण गरिएकोसाथै मानवले अन्तरिक्षमा बस्तीबसालेर सहज रूपमा काठमाडौँ जानेआउने गरेको स्वैरकल्पनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसरी विज्ञानका क्षेत्रमा गरिएका आशातीत विकास、मानव अस्तित्व रक्षार्थ भएको विश्वएकीकरण साथै मानिसले उच्च तापक्रम सहनसक्ने औषधी निर्माण गर्नेजस्ता कार्यबाट वैज्ञानिक संसारको सुदूर भविष्यलाई कार्यकारण रूपमा प्रस्तुत गरिएको छ ।सरूभक्तका ‘इथर’ र ‘निमावीय’ नाटकमा विज्ञानका क्षेत्रका असम्भव र अज्ञात पक्षलाई तार्किक रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । सरूभक्तका विज्ञाननाटकमा विज्ञानको चरम विकाससँगै मानव र यन्त्र समान भएको, पृथ्वीमा न्युक्लियर बढ्दै गएकाले त्यसबाट जीवको अस्तित्व जोगाउन एन्टिन्युक्लियर इन्जेक्सन निर्माण गरिएको साथै मानवले अन्तरिक्षमा बस्ती बसालेर सहज रूपमा काठमाडौँ जानेआउने गरेको स्वैरकल्पनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसरी विज्ञानका क्षेत्रमा गरिएका आशातीत विकास, मानव अस्तित्व रक्षार्थ भएको विश्वएकीकरण साथै मानिसले उच्च तापक्रम सहनसक्ने औषधी निर्माण गर्नेजस्ता कार्यबाट वैज्ञानिक संसारको सुदूर भविष्यलाई कार्यकारण रूपमा प्रस्तुत गरिएको छ । सरूभक्तका ‘इथर’ र ‘निमावीय’ नाटकमा विज्ञानका क्षेत्रका असम्भव र अज्ञात पक्षलाई तार्किक रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।