{"title":"साइनो : सैद्धान्तिक विमर्श","authors":"शेखर अर्याल","doi":"10.3126/prajna.v124i2.60596","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख नेपाली साहित्यको नेपाली सूत्र कविता साइनोको सैद्धान्तिक विमर्शसँग आबद्ध रहेको छ । यसमा साइनो सूत्र कविताको सैद्धान्तिक विमर्शका साथै यसको उत्पत्ति, सिद्धान्त, परिभाषा, रचनाविधान र घटकतत्त्वको चिनारी दिने प्रयत्न गरिएको छ । व्यङ्ग्यात्मक ढङ्गबाट सिर्जनात्मक तरिकाले सम्बन्धित विषयलाई छोटोछरितो रूपमा प्रस्तुत हुने साइनोको विकासक्रमलाई हेर्ने हो भने लामो इतिहास बनेको छैन । वि.सं. २०७६ साल साउन १६ गते परिकल्पना गरिएको साइनोको इतिहास लामो नभए पनि यसको आधार प्रस्ट रूपमा कोरिएको छ । साहित्यका सन्दर्भमा हेर्दा लामो इतिहास नबोकेको साइनोको व्यवस्थित अध्ययन हुन नसकेको अवस्थामा यसको व्यवस्थित र तथ्यपरक अध्ययन हुनु वाञ्छनीय रहेको छ । यसैलाई आधार मानेर साइनोको यो सैद्धान्तिक विमर्शको खाका कोरिएको हो । नेपाली वाङ्मय क्षेत्रमा नवप्रतिभाका रूपमा आएको साइनोसम्बन्धी धारणालाई परिभाषाका रूपमा उल्लेख गरिएको छ । मूल रूपमा यो लेख साइनोको सैद्धान्तिक विमर्शमा केन्द्रित रहेको छ । यसमा मुख्य गरी सैद्धान्तिक विमर्शभित्र साइनोको उत्पत्तिगत आधार, परिचय, परिभाषा, संरचनात्मक विधान र साइनोका लागि आवश्यक घटकतत्त्वलाई समावेश गरिएको छ । यिनै विषयलाई थप पुष्टि गर्नुका साथै घटकतत्त्वगत विषयलाई उदाहरणद्वारा पुष्टि गरी यस लेखको निचोड निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"239 3","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"साइनो : सैद्धान्तिक विमर्श\",\"authors\":\"शेखर अर्याल\",\"doi\":\"10.3126/prajna.v124i2.60596\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत लेख नेपाली साहित्यको नेपाली सूत्र कविता साइनोको सैद्धान्तिक विमर्शसँग आबद्ध रहेको छ । यसमा साइनो सूत्र कविताको सैद्धान्तिक विमर्शका साथै यसको उत्पत्ति, सिद्धान्त, परिभाषा, रचनाविधान र घटकतत्त्वको चिनारी दिने प्रयत्न गरिएको छ । व्यङ्ग्यात्मक ढङ्गबाट सिर्जनात्मक तरिकाले सम्बन्धित विषयलाई छोटोछरितो रूपमा प्रस्तुत हुने साइनोको विकासक्रमलाई हेर्ने हो भने लामो इतिहास बनेको छैन । वि.सं. २०७६ साल साउन १६ गते परिकल्पना गरिएको साइनोको इतिहास लामो नभए पनि यसको आधार प्रस्ट रूपमा कोरिएको छ । साहित्यका सन्दर्भमा हेर्दा लामो इतिहास नबोकेको साइनोको व्यवस्थित अध्ययन हुन नसकेको अवस्थामा यसको व्यवस्थित र तथ्यपरक अध्ययन हुनु वाञ्छनीय रहेको छ । यसैलाई आधार मानेर साइनोको यो सैद्धान्तिक विमर्शको खाका कोरिएको हो । नेपाली वाङ्मय क्षेत्रमा नवप्रतिभाका रूपमा आएको साइनोसम्बन्धी धारणालाई परिभाषाका रूपमा उल्लेख गरिएको छ । मूल रूपमा यो लेख साइनोको सैद्धान्तिक विमर्शमा केन्द्रित रहेको छ । यसमा मुख्य गरी सैद्धान्तिक विमर्शभित्र साइनोको उत्पत्तिगत आधार, परिचय, परिभाषा, संरचनात्मक विधान र साइनोका लागि आवश्यक घटकतत्त्वलाई समावेश गरिएको छ । यिनै विषयलाई थप पुष्टि गर्नुका साथै घटकतत्त्वगत विषयलाई उदाहरणद्वारा पुष्टि गरी यस लेखको निचोड निकालिएको छ ।\",\"PeriodicalId\":506989,\"journal\":{\"name\":\"Prajna प्रज्ञा\",\"volume\":\"239 3\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-12-13\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Prajna प्रज्ञा\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/prajna.v124i2.60596\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60596","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत लेख नेपाली साहित्यको नेपाली सूत्र कविता साइनोको सैद्धान्तिक विमर्शसँग आबद्ध रहेको छ । यसमा साइनो सूत्र कविताको सैद्धान्तिक विमर्शका साथै यसको उत्पत्ति, सिद्धान्त, परिभाषा,रचनाविधानर घटकतत्त्वको चिनारी दिने प्रयत्न गरिएको छ । व्यङ्ग्यात्मक ढङ्गबाट सिर्जनात्मकर तिकाले सम्बन्धितविष यलाई छोटोछरितो रूपमा प्रस्तुत हुने साइनोको विकासक्रमलाई हेर्ने हो भने लामो इतिहास बनेको छैन । वि.सं.२०७६ साल साउन १६ गते परिकल्पना गरिएको साइनोको इतिहास ालमो नभए पनि यसको आधार प्रस्ट रूपमाकोरिएको छ साहित्यका सन्दर्भमा हेर्दालामो इतिासहनबोकेको साइनोको व्यवस्थित अध्ययन हुन नसकेको अवस्थामा यसको व्यवस्थितर तथ्यपरक अध्ययन हुनु वाञ्छनीय रहेको छ । यसैलाई आधार मानेरसाइनोको योसैद्धान्तिक विमर्शको खाका कोरिएको हो । नेपाली वाङ्मय क्षेत्रमानवप्रतिभाकार ूपमा आएको साइनोसम्बन्धी धारणालाई परिभाषाकारूपमा ↪Lo_909ल्ेखगरिएको छ । मूल रूपमा यो लेख साइनोको सैद्धान्तिक विमर्शमा केन्द्रित रहेको छ समा मुख्य गरीसैद्धान्तिक विमर्शभित्र साइनोको उत्पत्तिगत आधार、परिचय, परिभाषा, संरचनात्मक विधान र साइनोका लागि आवश्यक घटकतत्त्वलाई समावेश गरिएको छ । यिनै विषयलाई थप पुष्टि गर्नुका साथै घटकतत्त्वगत विषयलाई उदाहरणद्वारा पुष्टि गरी यस लेखको निचोड निकालिएको छ ।
प्रस्तुत लेख नेपाली साहित्यको नेपाली सूत्र कविता साइनोको सैद्धान्तिक विमर्शसँग आबद्ध रहेको छ । यसमा साइनो सूत्र कविताको सैद्धान्तिक विमर्शका साथै यसको उत्पत्ति, सिद्धान्त, परिभाषा, रचनाविधान र घटकतत्त्वको चिनारी दिने प्रयत्न गरिएको छ । व्यङ्ग्यात्मक ढङ्गबाट सिर्जनात्मक तरिकाले सम्बन्धित विषयलाई छोटोछरितो रूपमा प्रस्तुत हुने साइनोको विकासक्रमलाई हेर्ने हो भने लामो इतिहास बनेको छैन । वि.सं. २०७६ साल साउन १६ गते परिकल्पना गरिएको साइनोको इतिहास लामो नभए पनि यसको आधार प्रस्ट रूपमा कोरिएको छ । साहित्यका सन्दर्भमा हेर्दा लामो इतिहास नबोकेको साइनोको व्यवस्थित अध्ययन हुन नसकेको अवस्थामा यसको व्यवस्थित र तथ्यपरक अध्ययन हुनु वाञ्छनीय रहेको छ । यसैलाई आधार मानेर साइनोको यो सैद्धान्तिक विमर्शको खाका कोरिएको हो । नेपाली वाङ्मय क्षेत्रमा नवप्रतिभाका रूपमा आएको साइनोसम्बन्धी धारणालाई परिभाषाका रूपमा उल्लेख गरिएको छ । मूल रूपमा यो लेख साइनोको सैद्धान्तिक विमर्शमा केन्द्रित रहेको छ । यसमा मुख्य गरी सैद्धान्तिक विमर्शभित्र साइनोको उत्पत्तिगत आधार, परिचय, परिभाषा, संरचनात्मक विधान र साइनोका लागि आवश्यक घटकतत्त्वलाई समावेश गरिएको छ । यिनै विषयलाई थप पुष्टि गर्नुका साथै घटकतत्त्वगत विषयलाई उदाहरणद्वारा पुष्टि गरी यस लेखको निचोड निकालिएको छ ।