{"title":"ध्रुव नाटकमा त्यागसम्बन्धी दर्शन","authors":"राधिका गुरागाईँ","doi":"10.3126/prajna.v124i2.60601","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययनमा वैदिक दर्शनका त्यागसम्बन्धी मान्यताका आधारमा ‘ध्रुव’ नाटकको विवेचना गरिएको छ । बालकृष्ण समको ‘ध्रुव’ पारिवारिक, सामाजिक एवं राजनीतिक विषयवस्तुलाई दार्शनिक ढङ्गले चित्रण गरिएको पौराणिक कथामा आधारित नाटक हो । वैदिक दर्शनका अनुसार मनुष्यले आफूलाई मूलतः भौतिक सुख, इन्द्रिय वासना र अङ्कारबाट मुक्त राख्नु त्याग हो । ‘ध्रुव’ नाटकको सारवस्तु, पात्र र संवादमा भोग एवं त्याग वृत्तिको प्रस्तुति छ । भौतिक वस्तु, इन्द्रिय वासना, दैहिक अहङ्कारले मनुष्यलाई पतनतिर लैजान्छ भने यसको त्यागले सुख, शान्ति र परम आनन्द प्राप्त हुन्छ, मानवताको कल्याण हुन्छ र जीवन धन्य बन्छ भन्ने दार्शनिक मान्यताका आधारमा नाटकमा प्रयुक्त पात्रका क्रियाकलाप र संवादको विश्लेषण गरिएको छ । उपनिषद्, गीता र वेदान्त दर्शनका त्यागसम्बन्धी मान्यतालाई यस अध्ययनको सैद्धान्तिक आधार बनाइएको छ । यसमा सामग्रीको व्याख्या विश्लेषणका निम्ति निगमनात्मक विधिको उपयोग गरिएको छ । नाटकका मुख्य पात्रहरूका राग, द्वेष, अहङ्कार, मुमुक्षा, तपस्या जस्ता भोेग र त्यागवृत्तिको अध्ययन गरी ज्ञान, प्रेम र सेवाभावले प्रेरित भएर त्यागपूर्वक गरिएको भोगले मात्र वास्तविक सुख, शान्ति र आनन्द प्राप्त हुन्छ भन्ने दार्शनिक चिन्तन यस नाटकमा प्रस्तुत भएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"6 6","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"ध्रुव नाटकमा त्यागसम्बन्धी दर्शन\",\"authors\":\"राधिका गुरागाईँ\",\"doi\":\"10.3126/prajna.v124i2.60601\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत अध्ययनमा वैदिक दर्शनका त्यागसम्बन्धी मान्यताका आधारमा ‘ध्रुव’ नाटकको विवेचना गरिएको छ । बालकृष्ण समको ‘ध्रुव’ पारिवारिक, सामाजिक एवं राजनीतिक विषयवस्तुलाई दार्शनिक ढङ्गले चित्रण गरिएको पौराणिक कथामा आधारित नाटक हो । वैदिक दर्शनका अनुसार मनुष्यले आफूलाई मूलतः भौतिक सुख, इन्द्रिय वासना र अङ्कारबाट मुक्त राख्नु त्याग हो । ‘ध्रुव’ नाटकको सारवस्तु, पात्र र संवादमा भोग एवं त्याग वृत्तिको प्रस्तुति छ । भौतिक वस्तु, इन्द्रिय वासना, दैहिक अहङ्कारले मनुष्यलाई पतनतिर लैजान्छ भने यसको त्यागले सुख, शान्ति र परम आनन्द प्राप्त हुन्छ, मानवताको कल्याण हुन्छ र जीवन धन्य बन्छ भन्ने दार्शनिक मान्यताका आधारमा नाटकमा प्रयुक्त पात्रका क्रियाकलाप र संवादको विश्लेषण गरिएको छ । उपनिषद्, गीता र वेदान्त दर्शनका त्यागसम्बन्धी मान्यतालाई यस अध्ययनको सैद्धान्तिक आधार बनाइएको छ । यसमा सामग्रीको व्याख्या विश्लेषणका निम्ति निगमनात्मक विधिको उपयोग गरिएको छ । नाटकका मुख्य पात्रहरूका राग, द्वेष, अहङ्कार, मुमुक्षा, तपस्या जस्ता भोेग र त्यागवृत्तिको अध्ययन गरी ज्ञान, प्रेम र सेवाभावले प्रेरित भएर त्यागपूर्वक गरिएको भोगले मात्र वास्तविक सुख, शान्ति र आनन्द प्राप्त हुन्छ भन्ने दार्शनिक चिन्तन यस नाटकमा प्रस्तुत भएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।\",\"PeriodicalId\":506989,\"journal\":{\"name\":\"Prajna प्रज्ञा\",\"volume\":\"6 6\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-12-13\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Prajna प्रज्ञा\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/prajna.v124i2.60601\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prajna प्रज्ञा","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prajna.v124i2.60601","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत अध्ययनमा वैदिक दर्शनका त्यागसम्बन्धी मान्यतका आधारमा 'ध्रुव' नाटको विवेचना गरिएको छ । बालकृष्ण समको 'ध्रुव' पारिवारिक、सामाजिक एवं राजनीतिक विषयवस्तुलाई दार्शनिक ढङ्गले चित्रण गर↪Lo_ि90F↩को पौराणिककथामा आधारित नाटक हो । वैदिक दर्शनका अनुसार मनुष्यले आफूलाई मूलतः भौतिक सुख、इन्द्रिय वासना र अङ्कारबाट मुक्त राख्नु त्याग हो । 'ध्रुव' नाटको सारवस्तु, पात्र र संवादमा भोग एवं त्याग वृत्तिको प्रस्तुति छ । भौतिक वस्तु、इन्द्रिय वासना, दैहिक अहङ्कारले मनुष्यलाई पतनतिरलैजान्छ भने यसको त्यागले सुख, शान्तिर परम आन्द प्राप्त हुन्छ、मानवताको कल्याण हुन्छ र जीवन धन्य बन्छ भन्ने दार्शनिक मान्यताका आधाारमा नाटकमा प्रयुक्त पात्रका क्रियाकला पर संवादको विश्लेषण गरिएको छ । उपनिष्द、गीता र वेदान्त दर्शनका त्यागसम्बन्धी मान्यतालाई यस अध्ययनको सैद्धान्तिक आधार बनाइएको छ । यसमा सामग्रीको व्याख्या विश्लेषणका निम्ति निगमनात्मक विधिको उपयोग गरिएको छ । नाटकका मुख्य पात्रहरूका राग,्वेष, अहङ्कार, मुमुक्षा, तपस्या जस्ता भोेग र त्यागवृत्तिको अध्ययनरी ग ज्ञान, प्रेम र सेवाभावले प्रेत भएर त्यागपूर्वक गरिएको भोगले मात्र वास्तविकसुख、शान्ति र आन्द प्राप्त हुन्छ भन्ने दार्शनिक चिन्तन यस नाटकमा प्रस्तुत भएको छ भन्नेस य अध्ययनको नि्कर्ष हेको छ ।
प्रस्तुत अध्ययनमा वैदिक दर्शनका त्यागसम्बन्धी मान्यताका आधारमा ‘ध्रुव’ नाटकको विवेचना गरिएको छ । बालकृष्ण समको ‘ध्रुव’ पारिवारिक, सामाजिक एवं राजनीतिक विषयवस्तुलाई दार्शनिक ढङ्गले चित्रण गरिएको पौराणिक कथामा आधारित नाटक हो । वैदिक दर्शनका अनुसार मनुष्यले आफूलाई मूलतः भौतिक सुख, इन्द्रिय वासना र अङ्कारबाट मुक्त राख्नु त्याग हो । ‘ध्रुव’ नाटकको सारवस्तु, पात्र र संवादमा भोग एवं त्याग वृत्तिको प्रस्तुति छ । भौतिक वस्तु, इन्द्रिय वासना, दैहिक अहङ्कारले मनुष्यलाई पतनतिर लैजान्छ भने यसको त्यागले सुख, शान्ति र परम आनन्द प्राप्त हुन्छ, मानवताको कल्याण हुन्छ र जीवन धन्य बन्छ भन्ने दार्शनिक मान्यताका आधारमा नाटकमा प्रयुक्त पात्रका क्रियाकलाप र संवादको विश्लेषण गरिएको छ । उपनिषद्, गीता र वेदान्त दर्शनका त्यागसम्बन्धी मान्यतालाई यस अध्ययनको सैद्धान्तिक आधार बनाइएको छ । यसमा सामग्रीको व्याख्या विश्लेषणका निम्ति निगमनात्मक विधिको उपयोग गरिएको छ । नाटकका मुख्य पात्रहरूका राग, द्वेष, अहङ्कार, मुमुक्षा, तपस्या जस्ता भोेग र त्यागवृत्तिको अध्ययन गरी ज्ञान, प्रेम र सेवाभावले प्रेरित भएर त्यागपूर्वक गरिएको भोगले मात्र वास्तविक सुख, शान्ति र आनन्द प्राप्त हुन्छ भन्ने दार्शनिक चिन्तन यस नाटकमा प्रस्तुत भएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।