बुद्धका क्रान्तिकारी विचारहरू

Pub Date : 2024-03-20 DOI:10.3126/hj.v15i1.63981
Raj Bahadur Rana
{"title":"बुद्धका क्रान्तिकारी विचारहरू","authors":"Raj Bahadur Rana","doi":"10.3126/hj.v15i1.63981","DOIUrl":null,"url":null,"abstract":"क्रान्ति शब्द ल्याटिन रेभोल्युशियोबाट व्युत्पन्न अंग्रेजी रेभोल्युशनको समानान्तर मानिने ‘अवस्थापलट’ अर्थसँग दाँजेर हेर्दा भगवान बुद्धको कैयौँ वचन र धर्म देशनाहरूमा समाजमा भएका विकृति तथा विसंगति विरुद्धको आवाज र सन्देश प्रवाह भएको पाइन्छ । बुद्धको जीवन संघर्षलाई हेर्दा पनि तत्कालिन समाज सुधारको निमित्त क्रान्तिको सुरुवात स्वयम् बाटै गरेको देखिन्छ । समाजमा महिलाप्रतिको हीन दृष्टिकोण, उच्च नीच, विभेद, अन्धविश्वास र अनैतिकताप्रति कडा संघर्ष गरेको पाइन्छ । उनले गाउँ, सहर, निगम र देश देशान्तरमा अशिक्षाबाट जगाउने काम गरे । अज्ञानताबाट ज्ञानतर्फ, अनैतिकताबाट नैतिकतातर्फ, अन्धो परम्पराबाट प्राकृतिक यथार्थतर्फ, दुःखबाट सुखतर्फ, विभेदबाट समानतातर्फ जगाउनु उनको जीवन संघर्ष नै रह्यो । आफ्नै जीवनकालमा कठोर प्रयास र अभ्यासबाट दुःख अन्त्यको सत्य ज्ञान बोध गरी बुद्धत्व प्राप्त गर्नु आफैँभित्रको ठूलो क्रान्ति मान्न सकिन्छ । जब उनी बुद्ध बने तब उनले साँच्चै सम्पूर्ण क्लेश रूपी दुःखमाथि विजय प्राप्त गरे । त्यही चारआर्यसत्यको ज्ञानमार्फत् समाजलाई जगाउने अभियान रूपी क्रान्तिको सुरुवात गरे । उक्त बुद्धको अभियान रूपी क्रान्तिमा समाज परिवर्तनका थुप्रै आयामहरू देख्न सकिन्छ । ती आयामहरूलाई समाज परिवर्तनको संवाहक मान्न सकिन्छ । सिङ्गो बुद्धको अभियान रूपी क्रान्ति शील विनयको जगमा आधारित छ । मानिसको चित्त शुद्ध नभएसम्म व्यक्तिमा साँचो परिवर्तन आउन सक्दैन । किनकी चित्तको क्लेशलाई दमन गर्नाले मानवमा भएको पशुत्व हट्न गइ असल चरित्रवान मानव बन्दछ । जसले कहिल्यै असामाजिक काम गर्दैन । यो शील विनय बिना कदाचित सम्भव छैन । शील विनय, ज्ञान, अभ्यास, आचरण आदिको माध्यमबाट समाजलाई सुधार गर्ने काम भएकोले उनको यो अभियान सामाजिक क्रान्तिको रूपमा अत्यन्तै महत्वपूर्ण छ ।","PeriodicalId":0,"journal":{"name":"","volume":"23 36","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v15i1.63981","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

क्रान्ति शब्द ल्याटिन रेभोल्युशियोबाट व्युत्पन्न अंग्रेजी रेभोल्युशनको समानान्तर मानिने ‘अवस्थापलट’ अर्थसँग दाँजेर हेर्दा भगवान बुद्धको कैयौँ वचन र धर्म देशनाहरूमा समाजमा भएका विकृति तथा विसंगति विरुद्धको आवाज र सन्देश प्रवाह भएको पाइन्छ । बुद्धको जीवन संघर्षलाई हेर्दा पनि तत्कालिन समाज सुधारको निमित्त क्रान्तिको सुरुवात स्वयम् बाटै गरेको देखिन्छ । समाजमा महिलाप्रतिको हीन दृष्टिकोण, उच्च नीच, विभेद, अन्धविश्वास र अनैतिकताप्रति कडा संघर्ष गरेको पाइन्छ । उनले गाउँ, सहर, निगम र देश देशान्तरमा अशिक्षाबाट जगाउने काम गरे । अज्ञानताबाट ज्ञानतर्फ, अनैतिकताबाट नैतिकतातर्फ, अन्धो परम्पराबाट प्राकृतिक यथार्थतर्फ, दुःखबाट सुखतर्फ, विभेदबाट समानतातर्फ जगाउनु उनको जीवन संघर्ष नै रह्यो । आफ्नै जीवनकालमा कठोर प्रयास र अभ्यासबाट दुःख अन्त्यको सत्य ज्ञान बोध गरी बुद्धत्व प्राप्त गर्नु आफैँभित्रको ठूलो क्रान्ति मान्न सकिन्छ । जब उनी बुद्ध बने तब उनले साँच्चै सम्पूर्ण क्लेश रूपी दुःखमाथि विजय प्राप्त गरे । त्यही चारआर्यसत्यको ज्ञानमार्फत् समाजलाई जगाउने अभियान रूपी क्रान्तिको सुरुवात गरे । उक्त बुद्धको अभियान रूपी क्रान्तिमा समाज परिवर्तनका थुप्रै आयामहरू देख्न सकिन्छ । ती आयामहरूलाई समाज परिवर्तनको संवाहक मान्न सकिन्छ । सिङ्गो बुद्धको अभियान रूपी क्रान्ति शील विनयको जगमा आधारित छ । मानिसको चित्त शुद्ध नभएसम्म व्यक्तिमा साँचो परिवर्तन आउन सक्दैन । किनकी चित्तको क्लेशलाई दमन गर्नाले मानवमा भएको पशुत्व हट्न गइ असल चरित्रवान मानव बन्दछ । जसले कहिल्यै असामाजिक काम गर्दैन । यो शील विनय बिना कदाचित सम्भव छैन । शील विनय, ज्ञान, अभ्यास, आचरण आदिको माध्यमबाट समाजलाई सुधार गर्ने काम भएकोले उनको यो अभियान सामाजिक क्रान्तिको रूपमा अत्यन्तै महत्वपूर्ण छ ।
查看原文
分享 分享
微信好友 朋友圈 QQ好友 复制链接
बुद्धका क्रान्तिकारी विचारहरू
क्रान्ति शब्द ल्याटिन रेभोल्युशियोबाट व्युत्पन्न अंग्रेजी रेभोल्युशनको समानान्तर मानिने ‘अवस्थापलट’ अर्थसँग दाँजेर हेर्दा भगवान बुद्धको कैयौँ वचन र धर्म देशनाहरूमा समाजमा भएका विकृति तथाविसंगति विरुद्धको आवाज र सन्देश प्रवाह भएको पाइन्छ । बुद्धको जीवन संघर्षलाई हेर्दा पनि तत्कालिन समाज सुधारको निमित्त क्रान्तिको सुरुवात स्वयम् बाटै गरेको देखिन्छ । समाजमा महिलाप्रतिको हीन दृष्टिकोण,उच्च नीच, विभेद, अन्धविश्वास र अनैतिकताप्रतिकडा संघर्ष गेरको पाइन्छ । उनले गाउँ, सहर、निगम र देश देशान्तरमा अशिक्षाबाट जगाउने काम गरे । अज्ञानताबाट ज्ञानतर्फ, अनैतिकताबाट नैतिकतातर्फ, अन्धो परम्पराबाट प्राकृतिक यथार्थतर्फ, दुःखबाट सुखतर्फ,विभेदबाट समानतातर्फ जगाउनु उनको जीवन संघर्ष नै रह्यो । आफ्नै जीवनकालमा कठोर प्रयास र अभ्यासबाट दुःख अन्त्यको सत्य ज्ञान बोध गरी बुद्धत्व प्राप्त गर्नु आफैँभित्रको ठूलो क्रान्ति मान्न सकिन्छ । जब उनीबुद्ध बने तब उनले साँच्चै सम्पूर्ण क्लेश रूपी दुःखमाथि विजय प्राप्त गरे । त्यही चारआर्यसत्यको ज्ञानमार्फत् समाजलाई जगाउने अभियान रूपी क्रान्तिको सुरुवात गरे । उक्त बुद्धको अभियान रूपी क्रान्तिमासमाज परिवर्तनका थुप्रै आयामहरू देख्न सकिन्छ । ती आयामहरूलाई समाज परिवर्तनको संवाहक मान्न सकिन्छ । सिङ्गो बुद्धको अभियान रूपी क्रान्ति शील विनयको जगमा आधारित छ । मानिसको चित्त शुद्ध नभएसम्म व्यक्तिमासाँचो परिवर्तन आउन सक्दैन । किनकी चित्तको क्लेशलाई दमन गर्नाले मानवमा भएको पशुत्व हट्न गइ असल चरित्रवान मानव बन्दछ । जसले कहिल्यै असामाजिक काम गर्दैन । यो शील विनय बिना कदाचित सम्भव छैन । शील विनय,ज्ञान, अभ्यास, आचरण आदिको माध्यमबाट समाजलाई सुधार गर्ने काम भएकोले उनको यो अभियानसामाजिक्रान्तिको रूपमा अत्यन्तै महत्वपूर्ण छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 去求助
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
已复制链接
已复制链接
快去分享给好友吧!
我知道了
×
扫码分享
扫码分享
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1