首页 > 最新文献

Kaumodaki: Journal of Multidisciplinary Studies最新文献

英文 中文
नेपाली उखानको पर्यावरणीय अध्ययन {Environmental Studies in the Nepali Proverbs} नेपालीउखानकोपर्यावरणीयअध्ययन在尼泊尔箴言}{环境研究
Pub Date : 2023-02-10 DOI: 10.3126/kdk.v3i1.52142
लक्ष्मीशरण Laxmisharan अधिकारी Adhikari
नेपाली उखानको पर्यावरणीय अध्ययन शीर्षकको यस आलेखमा नेपाली उखानलाई पर्यावरणीय समालोचनाका कोणबाट विश्लेषण गरिएको छ । पर्यावरणीय समालोचना भन्नाले मानव र मानवेतर भौतिक तथा जैविक सम्बन्धको अध्ययन हो । प्राकृतिक वातावरणलाई विषय बनाएर साहित्य लेख्ने प्रचलन पुरानो भए पनि मान्छेकै कारण ह्रासोन्मुख बन्दै गएको पर्यावरण र साहित्यिक कर्मलाई एकीकृत गरेर समालोचना गर्ने काम भने नयाँ हो । वैज्ञानिक बुद्धिवादले विविधता, अनेकता र बहुलताको बेवास्ता गरी लालची प्रवृत्ति देखाउँदा जीवजन्तुका बासस्थान खल्बलिएको अवस्थामा मान्छेको प्रकृतिसँग प्रेमपरक सम्बन्ध स्थापना गर्ने हेतुले पर्यावरणीय समालोचना देखा परेको छ । पर्यावरणीय समालोचनाका विशेषता नेपाली उखानमा खोज्नुका साथै प्रकृति र मानवको अन्तक्र्रिया एवम् सम्बन्ध उखानमा कसरी व्यक्त भएको छ भनी अध्ययन गर्ने उद्देश्यले यो आलेख तयार पारिएको हो । नेपाली उखानमा प्रकृतिको संरक्षण, जैविक खानपिन, मानवको आचरण एवं भाषिक व्यवहार आदि पक्षलाई आधार बनाएर नेपाली उखानको विश्लेषण गरिएको छ । उखानहरूको सङ्कलन तथा विश्लेषणका लागि आवश्यक सैद्धान्तिक सामग्री पुस्तकालय र अनलाइन माध्यमको उपयोग गरी गरिएको छ । प्रस्तुत उखानहरूको विश्लेषण पर्यावरण समालोचनाका आधारमा गरिने भएकाले निगमनात्मक र सैद्धान्तिक कुरालाई उखानबाट पुष्टि गरिएकाले आगमनात्मक विधिको उपयोग गरिएको छ । नेपाली उखानमा प्राणी र वातावरणसँग मानिसको सम्बन्ध खोजी गर्नुका साथै बलियो सम्बन्ध रहेका पक्षहरू र सम्बन्ध कायम हुन नसकेका पक्षहरू केलाउँदै कतिपय उखानहरूमा पर्यावरण मैत्री भाषिक व्यवहार हुन नसकेको निष्कर्ष निकाल्नु यस आलेखको प्राप्ति हो ।  
नेपाली उखानको पर्यावरणीय अध्ययन शीर्षकको यस आलेखमा नेपाली उखानलाई पर्यावरणीय समालोचनाकाककोणबाट विश्लेषणगरिएको छ । पर्यावरणीय समालोचना भन्नाल मानव र मानवेतर भौतिक तथा जैविक सम्बन्धको अध्ययन हो । प्राकृतिकवातावरणलाई विषय बनाएर साहित्य लेख्ने प्रचलन पुरानो भए पनि मान्छेकै कारण ह्रासोन्मुख बन्दै गएको पर्यावरण र साहित्यिक कर्मलाई एकीकृत गरेर समालोचना गर्ने काम भने नयाँ हो । वैज्ञानिक बुद्धिवादले विविधता,अनेकता र बहुलताको बेवास्ता गरी लालची प्रवृत्ति देखाउँदा जीवजन्तुका बासस्थान खल्बलिएको अवस्थामा मान्छेको प्रकृतिसँग प्रेमपरक सम्बन्ध स्थापना गर्ने हेतुले पर्यावरणीय समालोचना देखा परेको छ । पर्यावरणीयसमालोचनाका विशेषता नेपाली उखानमा खोज्नुकासाथै प्रकृति र मानवको अन्तक्र्रिया एवम् सम्बन्ध उखानमा सरीव्यक्त भएको छ भनी अध्ययन गर्ने उद्दे श्यले यो आलेख तयार पारिएको हो । नेपाली उखानमा प्रकृतिको सरंक्षण、जैविक खानपिन、मानवको आचरणं भाकिक व्यवहार आदि पक्षलाई आधार बनाएर नेपाली उखानको विश्ेलषण गरिएको छ । उखानरह↪Lo_Mn_942↩को सङ्कलन तथा विश्लेषणका लागि आवश्यकसैद्धान्तिकसामग्रीपुस्तकालय र अनलाइन माध्यमको पत9↩ गरी गरिएको छ प्रस्तुत उखानहरूको विश्लेषण पर्यावरण समालोचनाका आधारमा गरिने भएकाले निगमनात्मकर सैद्धान्तिक कुरालाईउखानबाट पुष्टि गरिएकाले आगमनात्मक विधिको उपयोग गरिएको छ । नेपाली उखानमा प्राणी र वातावरणसँग मानिसको सम्बन्ध खोज गर्नुकासाथै बलियो सम्बन्ध रहेकापक्षहरू र सम्बन्ध कायम हुन नसकेका पक्षरू केलाउँदै कतिपय उखानहरूमा पर्यावरण मैत्री भाषिक व्यवहार हुन नसकेो निष्कर्ष निकाल्नु यस आलेखको प्राप्ति हो ।
{"title":"नेपाली उखानको पर्यावरणीय अध्ययन {Environmental Studies in the Nepali Proverbs}","authors":"लक्ष्मीशरण Laxmisharan अधिकारी Adhikari","doi":"10.3126/kdk.v3i1.52142","DOIUrl":"https://doi.org/10.3126/kdk.v3i1.52142","url":null,"abstract":"नेपाली उखानको पर्यावरणीय अध्ययन शीर्षकको यस आलेखमा नेपाली उखानलाई पर्यावरणीय समालोचनाका कोणबाट विश्लेषण गरिएको छ । पर्यावरणीय समालोचना भन्नाले मानव र मानवेतर भौतिक तथा जैविक सम्बन्धको अध्ययन हो । प्राकृतिक वातावरणलाई विषय बनाएर साहित्य लेख्ने प्रचलन पुरानो भए पनि मान्छेकै कारण ह्रासोन्मुख बन्दै गएको पर्यावरण र साहित्यिक कर्मलाई एकीकृत गरेर समालोचना गर्ने काम भने नयाँ हो । वैज्ञानिक बुद्धिवादले विविधता, अनेकता र बहुलताको बेवास्ता गरी लालची प्रवृत्ति देखाउँदा जीवजन्तुका बासस्थान खल्बलिएको अवस्थामा मान्छेको प्रकृतिसँग प्रेमपरक सम्बन्ध स्थापना गर्ने हेतुले पर्यावरणीय समालोचना देखा परेको छ । पर्यावरणीय समालोचनाका विशेषता नेपाली उखानमा खोज्नुका साथै प्रकृति र मानवको अन्तक्र्रिया एवम् सम्बन्ध उखानमा कसरी व्यक्त भएको छ भनी अध्ययन गर्ने उद्देश्यले यो आलेख तयार पारिएको हो । नेपाली उखानमा प्रकृतिको संरक्षण, जैविक खानपिन, मानवको आचरण एवं भाषिक व्यवहार आदि पक्षलाई आधार बनाएर नेपाली उखानको विश्लेषण गरिएको छ । उखानहरूको सङ्कलन तथा विश्लेषणका लागि आवश्यक सैद्धान्तिक सामग्री पुस्तकालय र अनलाइन माध्यमको उपयोग गरी गरिएको छ । प्रस्तुत उखानहरूको विश्लेषण पर्यावरण समालोचनाका आधारमा गरिने भएकाले निगमनात्मक र सैद्धान्तिक कुरालाई उखानबाट पुष्टि गरिएकाले आगमनात्मक विधिको उपयोग गरिएको छ । नेपाली उखानमा प्राणी र वातावरणसँग मानिसको सम्बन्ध खोजी गर्नुका साथै बलियो सम्बन्ध रहेका पक्षहरू र सम्बन्ध कायम हुन नसकेका पक्षहरू केलाउँदै कतिपय उखानहरूमा पर्यावरण मैत्री भाषिक व्यवहार हुन नसकेको निष्कर्ष निकाल्नु यस आलेखको प्राप्ति हो । \u0000 ","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"26 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2023-02-10","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"126299350","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Parallels and Disparities in Nātyaśāstra and Poetics Nātyaśāstra与诗学中的相似与差异
Pub Date : 2023-02-05 DOI: 10.3126/kdk.v3i1.52088
Churamoni Kandel
This paper interprets the parallels and disparities in Nātyaśāstra and Poetics. The former treatise of drama is set by Bharatmuni from the East; the latter by Aristotle from the West. Hence, these dramaturgies form the bases for the eastern and western plays, respectively. Despite the time and spatial differences between the two, they contain similarities as well as differences. They share the common dramatic elements like gestures, dance and music; rhythm, poet and mimesis; plot, sub-plot and supernatural elements; art and imitation; rasa (evocation of emotion) and catharsis. Likewise, they contain the elements of disparities like language-style differences, semiotic and semantics, abhinaya (acting) and art, the absence of tragedy in the former, Rasa to the former and plot and character to the latter. This researcher explores how these elements of parallels and disparities in the two theories of dramas fit to the eastern and western plays, despite their spatial and temporal gaps. This research is exploratory and explanatory.
本文分析了《Nātyaśāstra》和《诗学》的异同。前一部戏剧专著的背景是来自东方的巴拉特穆尼;后者由西方的亚里士多德提出。因此,这些戏剧手法分别构成了东西方戏剧的基础。尽管两者在时间和空间上存在差异,但它们既有相似之处,也有不同之处。他们有共同的戏剧元素,如手势、舞蹈和音乐;节奏,诗人和模仿;情节、副情节和超自然元素;艺术与模仿;情感的唤起和宣泄。同样,它们包含差异的元素,如语言风格的差异,符号学和语义学,abhinaya(表演)和艺术,前者没有悲剧,前者没有Rasa,后者没有情节和人物。本研究探讨了两种戏剧理论中的相似和差异元素如何适应东西方戏剧,尽管它们在空间和时间上存在差距。本研究具有探索性和解释性。
{"title":"Parallels and Disparities in Nātyaśāstra and Poetics","authors":"Churamoni Kandel","doi":"10.3126/kdk.v3i1.52088","DOIUrl":"https://doi.org/10.3126/kdk.v3i1.52088","url":null,"abstract":"This paper interprets the parallels and disparities in Nātyaśāstra and Poetics. The former treatise of drama is set by Bharatmuni from the East; the latter by Aristotle from the West. Hence, these dramaturgies form the bases for the eastern and western plays, respectively. Despite the time and spatial differences between the two, they contain similarities as well as differences. They share the common dramatic elements like gestures, dance and music; rhythm, poet and mimesis; plot, sub-plot and supernatural elements; art and imitation; rasa (evocation of emotion) and catharsis. Likewise, they contain the elements of disparities like language-style differences, semiotic and semantics, abhinaya (acting) and art, the absence of tragedy in the former, Rasa to the former and plot and character to the latter. This researcher explores how these elements of parallels and disparities in the two theories of dramas fit to the eastern and western plays, despite their spatial and temporal gaps. This research is exploratory and explanatory.","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"47 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2023-02-05","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"115387484","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
सलिजो उपन्यासमा नारीसमलिङ्गता {Lesbians in Salijo}
Pub Date : 2023-02-05 DOI: 10.3126/kdk.v3i1.52114
एकनारायण Ek Narayan पौड्याल Paudyal
मोहनराज शर्माद्वारा लिखित सलिजो नारीसमलिङ्गीका समस्यामा आधारित उपन्यास हो । नारीसमलिङ्गी भन्नाले शारीरिक वा मानसिक रूपले महिलासँग नै आकर्षित हुने महिला भन्ने बुझिन्छ । समलिङ्गी महिलालाई साहित्यकासन्दर्भमा नारीसमलिङ्गी भनिन्छ । यस लेखमा उपन्यासमा चित्रित समलिङ्गी महिलाका समस्याका बारेमा अध्ययन गरिएको छ । समाजमा कतिपय व्यक्ति जन्मदाको पहिचान अर्थात् जैविक अवस्थिति एउटा हुँदाहुँदै पनि उसको मनोरचनामा भिन्नता देखिई स्त्री वा पुरुष समलिङ्गी हुने स्थितिमा नारीले समलिङ्गता स्वीकार गर्दा उनीहरूले भोग्नुपर्ने सामाजिक समस्या के हो भन्ने देखाउनु यस लेखको मूल प्राज्ञिक समस्या रहेको छ र यस समस्याको समाधान खोज्नु नै अध्ययनको उद्देश्य रहेको छ । प्रस्तुत उद्देश्य प्राप्तिका लागि प्राथमिक तथा द्वितीयक सामग्री प्रयोग गरी नारीसमलिङ्गी समालोचनाका मान्यतालाई आधार बनाएर विश्लेषणात्मक विधिका आधारमा अध्ययन गरिएको छ । अध्ययनका क्रममा हाम्रो समाजमा समलिङ्गता भएका महिलालाई हेर्ने दृष्टिकोण र उनीहरूप्रति गर्ने व्यवहार असमान मात्र नभई अमानवीय समेत रहेको निष्कर्ष निकालिएको छ । अन्त्यमा प्रस्तुुत उपन्यास नारीसमलिङ्गी चेतनाका दृष्टिले सफल रहेको बताइएको छ ।
मोहनराज शर्माद्वारा लिखित सलिजो नारीसमलिङ्गीका समस्यामा आधारित उपन्यास हो नारीसमलिङ्ग भन्नाले शारीकि वा मानसिकरूपले महिलासँगनै आकर्षित हुने म हिला भन्ने बुझिन्छ । समलिङ्गी म हिलालाई साहित्यकासन्दर्भमानारीसमलिङ्ग भनिन्छ । यस लेखमा उपन्यासमा चित्रित समलिङ्गीीमहिलाका समस्याका बारेमा अध्ययन गरिएको छ समाजमा कतिपय व्यक्ति जन्मदाको पहिचान अर्थात् जैविक अवस्थिति एउटा हुँदाहुँदै पनि उसकोमनोरचनामा भिन्नता देखिई स्त्री वा पुरुष समलिङ्गी हुने स्थितिमा नारीले समलिङ्गता स्वीकार गर्दा उनीहरूले भोग्नुर्ने सामाजिकसमस्याके हो भन्ने देखाउनु यस लेखको मूल प्राज्ञिक समस्या रेहको छ रस य समस्याको समाधान खोज्नु नै अध्ययनको उद्देश्य हेको छ । प्रस्तुत उद्देश्यप्राप्तिका लागि प्राथमिक तथा द्वितीयक सामग्री प्रयोग गरी नारीसमलिङ्गी समालोचनाका मान्यतालाई आधार बनाएर विश्लेषणात्मक विधिकाआधारमा अध्ययन गरिएको छ । अध्ययनका क्रममा हाम्रो समाजमासमलिङ्गता भएका महिलााई हेर्ने दृष्टिकोण र उनीहरूप्रतिर ग्ने व्यवार असमानमात्र नभई अमानवीय समेत र हेको निष्कर्ष निकालिएको छ । अन्त्यमा प्रस्तुुत उपन्यास नारीसमलिङ्गी चेतनाका दृष्टिले सफल हेको बताइएको छ ।
{"title":"सलिजो उपन्यासमा नारीसमलिङ्गता {Lesbians in Salijo}","authors":"एकनारायण Ek Narayan पौड्याल Paudyal","doi":"10.3126/kdk.v3i1.52114","DOIUrl":"https://doi.org/10.3126/kdk.v3i1.52114","url":null,"abstract":"मोहनराज शर्माद्वारा लिखित सलिजो नारीसमलिङ्गीका समस्यामा आधारित उपन्यास हो । नारीसमलिङ्गी भन्नाले शारीरिक वा मानसिक रूपले महिलासँग नै आकर्षित हुने महिला भन्ने बुझिन्छ । समलिङ्गी महिलालाई साहित्यकासन्दर्भमा नारीसमलिङ्गी भनिन्छ । यस लेखमा उपन्यासमा चित्रित समलिङ्गी महिलाका समस्याका बारेमा अध्ययन गरिएको छ । समाजमा कतिपय व्यक्ति जन्मदाको पहिचान अर्थात् जैविक अवस्थिति एउटा हुँदाहुँदै पनि उसको मनोरचनामा भिन्नता देखिई स्त्री वा पुरुष समलिङ्गी हुने स्थितिमा नारीले समलिङ्गता स्वीकार गर्दा उनीहरूले भोग्नुपर्ने सामाजिक समस्या के हो भन्ने देखाउनु यस लेखको मूल प्राज्ञिक समस्या रहेको छ र यस समस्याको समाधान खोज्नु नै अध्ययनको उद्देश्य रहेको छ । प्रस्तुत उद्देश्य प्राप्तिका लागि प्राथमिक तथा द्वितीयक सामग्री प्रयोग गरी नारीसमलिङ्गी समालोचनाका मान्यतालाई आधार बनाएर विश्लेषणात्मक विधिका आधारमा अध्ययन गरिएको छ । अध्ययनका क्रममा हाम्रो समाजमा समलिङ्गता भएका महिलालाई हेर्ने दृष्टिकोण र उनीहरूप्रति गर्ने व्यवहार असमान मात्र नभई अमानवीय समेत रहेको निष्कर्ष निकालिएको छ । अन्त्यमा प्रस्तुुत उपन्यास नारीसमलिङ्गी चेतनाका दृष्टिले सफल रहेको बताइएको छ ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"5 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2023-02-05","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"129762287","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Poetry Teaching as a Therapy: A Psychological Approach 诗歌教学作为一种心理疗法
Pub Date : 2023-02-05 DOI: 10.3126/kdk.v3i1.52093
Keshav Raj Chalise
Teaching poetry is a major part of teaching literature. It can be done adopting a variety of approaches. The most effective approach is the one which helps students anticipate the content and structure of the poem. Poetry as a therapy approach focuses on the psychological aspect of the students. The foundation of this approach is rooted in the psychological theories of Freud and Jung. As a psychological approach to teaching poetry, the therapeutic approach focuses on the psychological development of the student, beginning from finding out the supportive elements in the poem as the mode of empathy and experimenting, action and application, and creative mode of reading poetry in the classroom. This study explicates some of the typical modes and methods of teaching poetry psychologically and how these stages are interlinked for the overall development of students’ creativity in learning poetry and creating poetry of their own to reveal their pains, feelings, experiences, and anxieties and transform their negative feelings into creative production. Being an analytical research work, this paper observes theoretical foundation of psychological approach of teaching poetry and establishes basic conceptual framework on how it can be applicable in poetry classroom.
诗歌教学是文学教学的重要组成部分。这可以通过多种方法来实现。最有效的方法是帮助学生预测诗歌的内容和结构。诗歌作为一种治疗方法侧重于学生的心理方面。这种方法的基础植根于弗洛伊德和荣格的心理学理论。治疗式诗歌教学是一种注重学生心理发展的心理教学方法,从挖掘诗歌中的支持因素入手,采取移情、实验、行动、应用、创造性的课堂诗歌阅读模式。本文阐述了诗歌心理教学的一些典型模式和方法,以及这些阶段如何相互联系,促进学生在诗歌学习和诗歌创作过程中创造性的全面发展,揭示学生的痛苦、感受、经历和焦虑,将消极情绪转化为创造性的产物。作为一项分析性的研究工作,本文考察了诗歌教学心理学方法的理论基础,并建立了诗歌课堂教学心理学方法的基本概念框架。
{"title":"Poetry Teaching as a Therapy: A Psychological Approach","authors":"Keshav Raj Chalise","doi":"10.3126/kdk.v3i1.52093","DOIUrl":"https://doi.org/10.3126/kdk.v3i1.52093","url":null,"abstract":"Teaching poetry is a major part of teaching literature. It can be done adopting a variety of approaches. The most effective approach is the one which helps students anticipate the content and structure of the poem. Poetry as a therapy approach focuses on the psychological aspect of the students. The foundation of this approach is rooted in the psychological theories of Freud and Jung. As a psychological approach to teaching poetry, the therapeutic approach focuses on the psychological development of the student, beginning from finding out the supportive elements in the poem as the mode of empathy and experimenting, action and application, and creative mode of reading poetry in the classroom. This study explicates some of the typical modes and methods of teaching poetry psychologically and how these stages are interlinked for the overall development of students’ creativity in learning poetry and creating poetry of their own to reveal their pains, feelings, experiences, and anxieties and transform their negative feelings into creative production. Being an analytical research work, this paper observes theoretical foundation of psychological approach of teaching poetry and establishes basic conceptual framework on how it can be applicable in poetry classroom.","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"1 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2023-02-05","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"129046953","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Rasa Analysis of Poems in Shastri First Year 沙斯特里第一年诗歌的Rasa分析
Pub Date : 2023-02-05 DOI: 10.3126/kdk.v3i1.52094
Yog Raj Paudel
Literature gets created mainly due to the creator’s desire of evoking his/ her own aesthetic emotions (rasas) and wish to share with and impart similar experience upon readers. This paper has applied and analyzed randomly the selected three poems prescribed in Shastri first year compulsory English course of Sanskrit University, from the perspective of the Eastern aesthetic rasa theory of Bharat. Critical analysis of poems within the theoretical frameworks of rasa theory is the basic approach of the research. The finding shows that Karuna (sadness), Sringar(love), Raudra/Krodha (anger), Bhaya (fear), Vismaya (disgust), Advhuta (amazement) are realized in the poems. Though none of the selected poems evokes Hasya rasa, yet every poem does have one or more rasas: none is devoid of the rasa. The research indicates that teaching fundamental features of all rasas to university students is essential and it would enable students to understand and analyze a literary text well. This paper will make its readers feel this need when they go through the analysis.
文学的产生主要是由于创作者希望唤起自己的审美情感(rasas),并希望与读者分享和传授类似的经验。本文从东方巴拉特美学理论的角度,随机选取梵文大学夏斯特里一年级英语必修课程中规定的三首诗进行应用和分析。在rasa理论框架内对诗歌进行批判性分析是研究的基本途径。研究结果表明,Karuna(悲伤)、Sringar(爱)、Raudra/Krodha(愤怒)、Bhaya(恐惧)、Vismaya(厌恶)、Advhuta(惊奇)在诗歌中得以体现。虽然所选的诗歌中没有一首能唤起“rasa”,但每首诗都有一个或多个rasa:没有一首诗没有rasa。研究表明,向大学生教授各种语言的基本特征是必不可少的,这将使学生更好地理解和分析文学文本。本文将使读者在进行分析时感受到这种需要。
{"title":"Rasa Analysis of Poems in Shastri First Year","authors":"Yog Raj Paudel","doi":"10.3126/kdk.v3i1.52094","DOIUrl":"https://doi.org/10.3126/kdk.v3i1.52094","url":null,"abstract":"Literature gets created mainly due to the creator’s desire of evoking his/ her own aesthetic emotions (rasas) and wish to share with and impart similar experience upon readers. This paper has applied and analyzed randomly the selected three poems prescribed in Shastri first year compulsory English course of Sanskrit University, from the perspective of the Eastern aesthetic rasa theory of Bharat. Critical analysis of poems within the theoretical frameworks of rasa theory is the basic approach of the research. The finding shows that Karuna (sadness), Sringar(love), Raudra/Krodha (anger), Bhaya (fear), Vismaya (disgust), Advhuta (amazement) are realized in the poems. Though none of the selected poems evokes Hasya rasa, yet every poem does have one or more rasas: none is devoid of the rasa. The research indicates that teaching fundamental features of all rasas to university students is essential and it would enable students to understand and analyze a literary text well. This paper will make its readers feel this need when they go through the analysis.","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"1 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2023-02-05","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"131970094","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
जगदम्बिकावैभवमहाकाव्ये द्वन्द्वविधानम {Conflict Legislation in Jagdambikavaibhav}
Pub Date : 2023-02-05 DOI: 10.3126/kdk.v3i1.52072
प्रकाशपौडेलः Prakash Paudel
प्रस्तुतो लेखः नेपालस्य लुम्बिनीप्रदेशान्तर्गते गुल्मीमण्डले जातेन ‘भीमकान्तपन्थी’ इति नामकेन महाकविना विरचिते ‘जगदम्बिकावैभवम्’ महाकाव्ये द्वन्द्वविधानस्य गवेषणे केन्द्रितो वर्तते । वि. सं. २०४७ तमे वर्षे विरचितं प्रथमवारं वि. सं. २०५५ तमे वर्षे प्रकाशितं पौराणिकीं कथां गृहीत्वा रचितं महाकाव्यमिदं तन्निरूपणे उल्लेखनीयं वर्तते । अत्र तस्यैव महाकाव्यस्य परिचयेन सह गवेषणीयविषयत्वेन जगदम्बिकावैभवकाव्ये द्वन्द्वविधानं कीदृशम् ? इति समस्यामुपस्थाप्य प्रस्तुते महाकाव्ये तदन्वेषणमुद्देश्यरूपेण स्थापितं विद्यते । तस्मिन्नेव व्रmमे प्रस्तुते महाकाव्ये निरूपितमान्तरिकं बाह्यञ्च द्वन्द्वं विस्तरेण विवेचितं वर्तते । अध्ययनमिदं गुणात्मकं किल । अतोऽत्र पुस्तकालयीयया पद्धत्या सामग्रीणां सङ्कलनं विधाय निगमनात्मकेन विधिनाध्ययनं कृतं विद्यते । विषयस्य विश्लेषणे सैद्धान्तिकाधारतया पाश्चाŒयो द्वन्द्वसिद्धान्तो गृहीतोऽस्ति ।  गदम्बिकावैभवमहाकाव्ये प्रस्तुतं पात्रगतमान्तरिकं बाह्यमपि द्वन्द्वं समीक्ष्य तयोः काव्यस्य प्रधानफलसिद्धौ, रसाभिव्यक्तौ, कार्यावस्थायाः निर्वहणे, कथायां रोमाञ्चकतासिद्धये च साहाøयं विस्तरेण प्रदर्शितं वर्तते । कथायां कौतुकवृद्धये रोमाञ्चकतासिद्धये च सफलेन द्वन्द्वेन युक्तं महाकाव्यमिदं द्वन्द्वविधानस्य दृष्ट्या विशिष्टं वर्तते इति निष्कर्षः स्थापितो विद्यते । जगदम्बिकावैभवे द्वन्द्वविधानसम्बद्धायाः जिज्ञासायाः समाधानाय प्रकृतमध्ययनं प्राधान्येन उपयोगि वर्तते तथैव च भविष्यति काव्यान्तरेषु एतत्प्रकारकान्वेषणाय एवमेव पक्षान्तरमाश्रित्य प्रकृतमहाकाव्यस्य समीक्षणाय च सहायकं भवितुं शक्नोति ।
प्रस्तुतो लेखः नेपालस्य लुम्बिनीप्रदेशान्तर्गते गुल्मीमण्डले जातेन ‘भीमकान्तपन्थी’ इति नामकेन महाकविना विरचिते ‘जगदम्बिकावैभवम्’ महाकाव्ये द्वन्द्वविधानस्य गवेषणे केन्द्रितो वर्तते । वि.सं.२०४७ तमे वर्षे विरचि↪Lo_924ं प्रथमवारं वि.सं.२०५५ तमे वर्षे प्रकाशितं पौराणिकीं कथां गृहीत्वा रचितं महाकाव्यमिदं तन्निरूपणे उल्लेखनीयं वर्तते । अत्र तस्यैव महाकाव्यस्य परिचयेन सह गवेषणीयविषयत्वेन जगदम्बिकावैभवकाव्ये द्वन्द्वविधानं कीदृशम् ?इति समस्यामुपस्थाप्य प्रस्तुते महाकाव्े तदन्वेषणमुद्देश्यरूपेण स्थापितंि वद्यते । तस्मिन्नेव व्रmमे प्रस्तुते महाकाव्येनिरूपितमान्तरिकं बाह्यञ्च द्वन्द्वं विस्तरेण विवेचितं वर्तते । अध्ययनमिदं गुणात्मकंकिल । अतोऽत्र पुस्ताकलयीयया प्दधत्या सामग्रीणांसङ्कलनं विधाय निगमनात्मकेन विधिनाध्ययनंकृत विद्यते । विषयस्य विशल्ेषणे सैद्धान्तिकाधारतया पाश्चाœयो द्वन्द्वसिद्धान्तोगृहीतोऽस्ति । गदम्बिकावैभवमहाका्वये प्रस्तुत ंपात्रगतमान्तरिकं बाह्यमपि द्वन्द्वं समीक्ष्य तयोः काव्यस्य प्रधानफलसिद्धौ、रसाभिव्यक्तौ, कार्यावस्थायाः निर्वहणे、कथायां रोमाञ्चकतासिद्धये च साहाø00ं विस्तरेण प्रदर्शितं वर्तते । कथायंाकौतुकवृद्धयेरोमाञ्चकतासिद्धये च सफलेन द्वन्द्वेनयुक्तं महाकाव्यमिद ंद्वन्द्वविधानस्य दृष्ट्या विशष्टं वर्तते इति निष्कर्षः स्थापितो विद्यते । जगदम्बिकावैभवेद्वन्द्वविधानसम्बद्धायाः जिज्ञासायाः समाधानाय प्रकृतमध्ययनं प्राधान्येन उपयोगि वर्तते तथैव च भविष्यतकाव्यान्तरेषु एतत्प्रकारकान्वेषणाय एवमेव क्प्न्ातरमाश्रित्य प्रकृतमहाकाव्यस्य समीक्षणाय च साहयकं भवितुं शक्नोति ।
{"title":"जगदम्बिकावैभवमहाकाव्ये द्वन्द्वविधानम {Conflict Legislation in Jagdambikavaibhav}","authors":"प्रकाशपौडेलः Prakash Paudel","doi":"10.3126/kdk.v3i1.52072","DOIUrl":"https://doi.org/10.3126/kdk.v3i1.52072","url":null,"abstract":"प्रस्तुतो लेखः नेपालस्य लुम्बिनीप्रदेशान्तर्गते गुल्मीमण्डले जातेन ‘भीमकान्तपन्थी’ इति नामकेन महाकविना विरचिते ‘जगदम्बिकावैभवम्’ महाकाव्ये द्वन्द्वविधानस्य गवेषणे केन्द्रितो वर्तते । वि. सं. २०४७ तमे वर्षे विरचितं प्रथमवारं वि. सं. २०५५ तमे वर्षे प्रकाशितं पौराणिकीं कथां गृहीत्वा रचितं महाकाव्यमिदं तन्निरूपणे उल्लेखनीयं वर्तते । अत्र तस्यैव महाकाव्यस्य परिचयेन सह गवेषणीयविषयत्वेन जगदम्बिकावैभवकाव्ये द्वन्द्वविधानं कीदृशम् ? इति समस्यामुपस्थाप्य प्रस्तुते महाकाव्ये तदन्वेषणमुद्देश्यरूपेण स्थापितं विद्यते । तस्मिन्नेव व्रmमे प्रस्तुते महाकाव्ये निरूपितमान्तरिकं बाह्यञ्च द्वन्द्वं विस्तरेण विवेचितं वर्तते । अध्ययनमिदं गुणात्मकं किल । अतोऽत्र पुस्तकालयीयया पद्धत्या सामग्रीणां सङ्कलनं विधाय निगमनात्मकेन विधिनाध्ययनं कृतं विद्यते । विषयस्य विश्लेषणे सैद्धान्तिकाधारतया पाश्चाŒयो द्वन्द्वसिद्धान्तो गृहीतोऽस्ति ।  गदम्बिकावैभवमहाकाव्ये प्रस्तुतं पात्रगतमान्तरिकं बाह्यमपि द्वन्द्वं समीक्ष्य तयोः काव्यस्य प्रधानफलसिद्धौ, रसाभिव्यक्तौ, कार्यावस्थायाः निर्वहणे, कथायां रोमाञ्चकतासिद्धये च साहाøयं विस्तरेण प्रदर्शितं वर्तते । कथायां कौतुकवृद्धये रोमाञ्चकतासिद्धये च सफलेन द्वन्द्वेन युक्तं महाकाव्यमिदं द्वन्द्वविधानस्य दृष्ट्या विशिष्टं वर्तते इति निष्कर्षः स्थापितो विद्यते । जगदम्बिकावैभवे द्वन्द्वविधानसम्बद्धायाः जिज्ञासायाः समाधानाय प्रकृतमध्ययनं प्राधान्येन उपयोगि वर्तते तथैव च भविष्यति काव्यान्तरेषु एतत्प्रकारकान्वेषणाय एवमेव पक्षान्तरमाश्रित्य प्रकृतमहाकाव्यस्य समीक्षणाय च सहायकं भवितुं शक्नोति ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"5 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2023-02-05","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"127914379","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}
Pub Date : 2023-02-05 DOI: 10.3126/kdk.v3i1.52117
बोधराज Bodha Raj ढकाल Dhakal
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शनका मूलभूत मान्यताहरूको विश्लेषण गरिएको छ । धनलाई सर्वस्व ठानेर यसकोे पछि लागी धन थुपारेर मानिसलाई पारमार्थिकसरख नमिल्ने, जगत्को हितमा उपयोग गर्नुपर्ने धनप्रति मानिस आसक्त भई लागेर मोक्ष मार्गमा पुग्न नसकिने, प्रवृत्त मार्गमा लागेर बन्धन तथा दुःखमा मात्र पाइने, पारमार्थिक सुख नमिल्ने कर्म शुभकर्म नहुने, जति धन भए पनि सन्तुष्टि नहुने र अज्ञानताका कारण मानिस निवृत्तिमार्गमा नभई प्रवृत्तिमार्गमा लागेका जस्ता विषयहरू वैदिक दर्शनका मान्यतामा आधारित देखिन्छन् । कवितामा धनको महिमा गायन गरिए पनि अन्तर्यमा धैर्य गर्नुपर्ने, पारमार्थिक सत्य र सुखको खोजीमा लाग्नुपर्नेजस्ता वैदिक षड्दर्शनका विचारहरू कवितामा व्यक्त भएका छन् । सामग्री सङ्कलनमा पुस्तकालय विधिको प्रयोग गरिएको यस लेखमा प्राथमिक स्रोत सामग्रीको रूपमा ‘लालित्य भाग १’ कविता सङ्ग्रहमा सङ्गृहीत ‘धन–महिमा’ कविता र द्वितीय स्रोतका रूपमा वैदिक दर्शनसँग सम्बन्धित ग्रन्थहरू, समालोचनात्मक कृतिहरू, लेखहरू तथा अनुसन्धनात्मक लेखहरूलाई लिइएको छ । यहाँ वैदिक षड्दर्शनहरू (साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शन)का लोभ, मोह, दुःख, मोक्ष, निवृत्तिमार्ग, अविद्या, माया, बन्धनका सम्बन्धमा रहेका मान्यताहरूलाई आधार मानेर कविताशंहरूलाई दृष्टान्त दिएर पाठपरक विधिमार्फत विश्लेषण गरिएको छ ।
{"title":"‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}","authors":"बोधराज Bodha Raj ढकाल Dhakal","doi":"10.3126/kdk.v3i1.52117","DOIUrl":"https://doi.org/10.3126/kdk.v3i1.52117","url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शनका मूलभूत मान्यताहरूको विश्लेषण गरिएको छ । धनलाई सर्वस्व ठानेर यसकोे पछि लागी धन थुपारेर मानिसलाई पारमार्थिकसरख नमिल्ने, जगत्को हितमा उपयोग गर्नुपर्ने धनप्रति मानिस आसक्त भई लागेर मोक्ष मार्गमा पुग्न नसकिने, प्रवृत्त मार्गमा लागेर बन्धन तथा दुःखमा मात्र पाइने, पारमार्थिक सुख नमिल्ने कर्म शुभकर्म नहुने, जति धन भए पनि सन्तुष्टि नहुने र अज्ञानताका कारण मानिस निवृत्तिमार्गमा नभई प्रवृत्तिमार्गमा लागेका जस्ता विषयहरू वैदिक दर्शनका मान्यतामा आधारित देखिन्छन् । कवितामा धनको महिमा गायन गरिए पनि अन्तर्यमा धैर्य गर्नुपर्ने, पारमार्थिक सत्य र सुखको खोजीमा लाग्नुपर्नेजस्ता वैदिक षड्दर्शनका विचारहरू कवितामा व्यक्त भएका छन् । सामग्री सङ्कलनमा पुस्तकालय विधिको प्रयोग गरिएको यस लेखमा प्राथमिक स्रोत सामग्रीको रूपमा ‘लालित्य भाग १’ कविता सङ्ग्रहमा सङ्गृहीत ‘धन–महिमा’ कविता र द्वितीय स्रोतका रूपमा वैदिक दर्शनसँग सम्बन्धित ग्रन्थहरू, समालोचनात्मक कृतिहरू, लेखहरू तथा अनुसन्धनात्मक लेखहरूलाई लिइएको छ । यहाँ वैदिक षड्दर्शनहरू (साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शन)का लोभ, मोह, दुःख, मोक्ष, निवृत्तिमार्ग, अविद्या, माया, बन्धनका सम्बन्धमा रहेका मान्यताहरूलाई आधार मानेर कविताशंहरूलाई दृष्टान्त दिएर पाठपरक विधिमार्फत विश्लेषण गरिएको छ ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"38 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2023-02-05","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"116477266","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
शब्दार्थसम्बन्धानामनुशीलनम्
Pub Date : 2022-02-16 DOI: 10.3126/kdk.v2i1.43163
भोलानारायण Bholanarayan रेग्मी Regmi
प्रस्तुतोऽयं लेखो दर्शनपक्षाऽभिमतवैयाकरणराद्घान्ते सुप्रसिद्घशब्दार्थसम्बन्धानुशीलने नित्यत्वाऽनित्यत्वे च केन्द्रितोऽस्ति ।वस्तुतः प्रस्तावितविषये शब्दस्य व्युत्पत्तिपूर्वकं नित्यत्वानित्यत्वविचारप्रसङ्गे शब्दतत्वमर्थतत्वं तयोः सम्बन्धञ्चा–श्रित्यानुसङ्गिकध्वनिविषये च परिचर्चा विहिता वर्तते । अपारे संसारसागरे जायमानेषु चतुरशीतिलक्ष्यविधेषु जीवेषुमानवमात्राणां व्यवहारकारणीभूर्तोयं शब्दो व्यावहारिकः पारमार्थिकश्च द्विविधोऽपि वैयाकरणातिरिक्तनैयायिकवैशेषिकमीमां–सकालङ्कारिकादितत्तदाचार्याणांञ्चापरिहारिकोऽनुसन्धेयो ज्ञेयश्च, अत एव कः शब्दः ? कोऽर्थः ? तयोः सम्बन्धश्च कीदृशः ?तेषां नित्यत्वं कार्यत्वञ्च तŒवं किमिति स्वाभाविकीं समेषां हृदि जायमानां जिज्ञासामनेनैवानुसन्धानेन परिहर्तुं प्रयते ।
{"title":"शब्दार्थसम्बन्धानामनुशीलनम्","authors":"भोलानारायण Bholanarayan रेग्मी Regmi","doi":"10.3126/kdk.v2i1.43163","DOIUrl":"https://doi.org/10.3126/kdk.v2i1.43163","url":null,"abstract":"प्रस्तुतोऽयं लेखो दर्शनपक्षाऽभिमतवैयाकरणराद्घान्ते सुप्रसिद्घशब्दार्थसम्बन्धानुशीलने नित्यत्वाऽनित्यत्वे च केन्द्रितोऽस्ति ।वस्तुतः प्रस्तावितविषये शब्दस्य व्युत्पत्तिपूर्वकं नित्यत्वानित्यत्वविचारप्रसङ्गे शब्दतत्वमर्थतत्वं तयोः सम्बन्धञ्चा–श्रित्यानुसङ्गिकध्वनिविषये च परिचर्चा विहिता वर्तते । अपारे संसारसागरे जायमानेषु चतुरशीतिलक्ष्यविधेषु जीवेषुमानवमात्राणां व्यवहारकारणीभूर्तोयं शब्दो व्यावहारिकः पारमार्थिकश्च द्विविधोऽपि वैयाकरणातिरिक्तनैयायिकवैशेषिकमीमां–सकालङ्कारिकादितत्तदाचार्याणांञ्चापरिहारिकोऽनुसन्धेयो ज्ञेयश्च, अत एव कः शब्दः ? कोऽर्थः ? तयोः सम्बन्धश्च कीदृशः ?तेषां नित्यत्वं कार्यत्वञ्च तŒवं किमिति स्वाभाविकीं समेषां हृदि जायमानां जिज्ञासामनेनैवानुसन्धानेन परिहर्तुं प्रयते ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"28 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-02-16","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"123519353","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Vaclav Havel’s Temptation: Modal Resources and Metaphors 哈维尔的诱惑:模态资源与隐喻
Pub Date : 2022-02-16 DOI: 10.3126/kdk.v2i1.42881
Shiva Raj Panta
This paper analyzes the tools of discourse in Vaclav Havel’s play: Temptation. Based on exploration of modal verbs and metaphors, I argue that metaphors and modal verbs assume their roles to represent the definite ideological stances. Not surprisingly, the metaphor draws parallel between concepts and displays the user's horizons, the modal verbs, specifically the use of deontic modality (obligation and necessity) shape the specific positions of the speakers. Centrally, these tools serve the purposes of exposing the inequality and spell out the domination. The glosses of examples from Temptation, particularly, the choices of modal auxiliaries subsume the attitude/meaning and/or confidence in the proposition the discourse participant. Similarly, the metaphors chosen by the discourse participants signal their location of the viewpoint. The method used for the study is the collection of the metaphors and modal resources, categorization of them for finding the analyzable patterns in them. The methodological thread is, obviously, Critical Discourse Analysis (CDA) that exposes the inequality and promotes resistance with the mandatory modesty. Through the study, the suggestive conclusion has been drawn that the play deploys the modal verbs- ought to and must, and also the metaphors- comedy, virus, brochures, hand, solitary soldier, two birds with a stone, unfortunate seed and Bluebird for the enactment of domination and resistance to it
本文分析了哈维尔戏剧《诱惑》中的话语工具。通过对情态动词和情态动词的探讨,我认为隐喻和情态动词的作用是代表一定的意识形态立场。毫不奇怪,隐喻在概念之间画出了平行关系,显示了使用者的视野,情态动词,特别是道义情态(义务和必要性)的使用塑造了说话者的特定位置。这些工具的主要目的是揭露不平等,阐明统治。《诱惑》中的例子,特别是情态助动词的选择,包含了话语参与者在命题中的态度/意义和/或信心。同样,话语参与者所选择的隐喻标志着他们的观点所在。研究的方法是收集隐喻和模态资源,对其进行分类,找出其中可分析的模式。其方法论主线显然是批评性话语分析(CDA),它以强制性的谦逊揭露不平等,促进反抗。通过研究,得出了暗含性的结论:戏剧运用了情态动词“应该”和“必须”,以及隐喻“喜剧”、“病毒”、“宣传册”、“手”、“孤独的士兵”、“两只拿着石头的鸟”、“不幸的种子”和“蓝鸟”等来表现统治和反抗
{"title":"Vaclav Havel’s Temptation: Modal Resources and Metaphors","authors":"Shiva Raj Panta","doi":"10.3126/kdk.v2i1.42881","DOIUrl":"https://doi.org/10.3126/kdk.v2i1.42881","url":null,"abstract":"This paper analyzes the tools of discourse in Vaclav Havel’s play: Temptation. Based on exploration of modal verbs and metaphors, I argue that metaphors and modal verbs assume their roles to represent the definite ideological stances. Not surprisingly, the metaphor draws parallel between concepts and displays the user's horizons, the modal verbs, specifically the use of deontic modality (obligation and necessity) shape the specific positions of the speakers. Centrally, these tools serve the purposes of exposing the inequality and spell out the domination. The glosses of examples from Temptation, particularly, the choices of modal auxiliaries subsume the attitude/meaning and/or confidence in the proposition the discourse participant. Similarly, the metaphors chosen by the discourse participants signal their location of the viewpoint. The method used for the study is the collection of the metaphors and modal resources, categorization of them for finding the analyzable patterns in them. The methodological thread is, obviously, Critical Discourse Analysis (CDA) that exposes the inequality and promotes resistance with the mandatory modesty. Through the study, the suggestive conclusion has been drawn that the play deploys the modal verbs- ought to and must, and also the metaphors- comedy, virus, brochures, hand, solitary soldier, two birds with a stone, unfortunate seed and Bluebird for the enactment of domination and resistance to it","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"187 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-02-16","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"123396610","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
पाणिनीयव्याकरणे षत्वविधायकानां सूत्राणामध्ययनम् {Paniniyabyakarane shatwabidhayakanam Sutranamadhyayanam}
Pub Date : 2022-02-16 DOI: 10.3126/kdk.v2i1.43124
प्रकाश Prakash तिवारी Tiwari
वर्णानामतिशयितः सन्निधिः सामीप्येन यत्र उपस्थितिर्भवति स संहितापदेन ज्ञायते । संहितायामेव सन्धिर्भवति ।अतिनिकटस्थितयोः, द्वयोर्वर्णयोः पदयोर्वा मेलनम् अथवा अतिसमीपस्थितौ द्वौ वर्णौ शब्दौ वा मिलित्वा एकीभवनं सन्धिः ।शब्दधातुरूपनिर्माणार्थं वा सुबन्ततिङन्तकृत्यकृदन्ततद्धित–समस्तौपसर्गिकशब्दनिर्माणाय वाक्यरचनार्थञ्च सन्धेरुपयोगिताभवत्येव । स च सन्धि सिद्धान्तकौमुद्यां पञ्चधाऽस्ति । तत्र प्रथमोऽच्सन्धिः, द्वितीयो हल्सन्धिः, तृतीयः प्रकृतिभाव–सन्धिः, चतुर्थो विसर्गसन्धिः, पञ्चमस्तु स्वादिसन्धिः । सन्धिकार्ये षत्वविधानकार्यमपि प्राप्यते । अतः किं नाम षत्वम् ?पाणिनीयव्याकरणे षत्वविधेः प्रयोगः कथं क्रियते ? षत्वप्रक्रियायां के के नियमाः सन्ति ? इत्येतासां जिज्ञासानांशमनार्थमनुसन्धानमत्र विहितम् । शब्दव्युत्पादनक्रमे कस्मिनवस्थायां षत्वं भवति ? सन्धिकार्येषु षत्वं भवति नवेति सर्वत्र सन्देहो वरीवर्ति । तद्दूरीकरणाय षत्वविधानस्य सामान्यनियमप्रदर्शनपूर्वकं पाणिनीयव्याकरणे षत्वविधानस्यव्यवस्थाया विवेचनमत्र विधीयते । अष्टाध्याय्यामष्टमाध्याये द्वितीयपादे तृतीयपादे च प्रकरणद्वये पाणिनिना षत्वविषयिणीचर्चा विहिता । पाणिनीयाष्टाध्याøयामष्टमाध्याये द्वितीयपादे व्रश्चभ्रस्जसृजमृजयजराजभ्राजच्छशां षः ८।२।३६।। इतिसूत्रादारभ्य तृतीयपादे सहेः पृतनर्ताभ्यां च ८।३।१०९।। इति सूत्रपर्यन्तं षत्वविधायकानि द्विपञ्चाशत्–(५२) मितसङ्ख्यकानिसूत्राणि पाणिनिना प्रस्तुतानि सन्ति । सिद्धान्तकौमुद्यां नैकत्रस्थले षत्वविषयिणी चर्चा विद्यते । तद्ग्रन्थाध्ययनेन षत्वविषयेविचिकित्सा सदैव वरीवर्ति । अतोऽहमपि लेखेऽस्मिन् तानि सूत्राण्याधृत्य षत्वविषयस्य चर्चां विदधे । अष्टाध्याय्यां येनक्रमेण सूत्राण्युपस्थापितानि सन्ति तेनैव क्रमेणाऽत्र प्रस्तौमि ।
वर्णानामतिशयितः सन्निधिः सामीप्येन यत्र उपस्थितिर्भवति संहितादपेन ज्ञायते । संहितायामेव सन्धिर्भवति ।अतिनिकटस्थितयोः、न्वयोर्वर्णयोः पदयोर्वा मेलनम् अथवा अतिसमीस्थितौ द्वौ वर्णौ शब्दौ वा मिलित्वा एकीभवनंसन्धिः ।शब्दधातुरूपनिर्माणार्थं वासुबन्ततिङन्तकृत्यकृदन्ततद्धित–समस्तौपसर्गिकशब्दनिर्माणाय वाक्यरचनार्थञ्च सन्धेरुपयोगिताभवत्येव । स च सन्धि सिद्धान्तकौमुद्यां पञ्चधाऽस्ति । तत्र प्रथमोऽच्सन्धिः,प्वितीयो हल्सन्धिः, तृतीयः प्रकृतिभाव-सन्धिः, चतुर्थो वसर्गसन्धिः, पञ्चमस्तु स्वादिन्धिः । सन्धिकार्ये षत्वविधानकार्यमपि प्राप्यते । अतः किं नाम षत्वम् ?पाणिनीयव्याकरणे षत्वविधेः प्रयोगः कथंक्रियते ?षत्वप्रक्रियायांके के नियमाः सन्ति ?इत्येतासां जिज्ञासानांशमनार्थमनन्ुसन्धानमत्र विहितम् । शबद्व्युतप्ादनक्रमे कस्मनिवस्थायां षत्वं भवति ?सन्धिकार्येषु षत्वं भवति नवेति सर्वत्र सन्देहो वरीवर्ति । तद्दूरीकरणाय षत्वविधानस्य सामान्यनियमप्रदर्शनपूर्वकं पाणिनीयव्याकरणे षत्वविधानस्यव्यवस्थाया विवेचनमत्र विधीयते । अष्टाध्याय्यामष्टमाध्यायेद्वितीयपादे तृतीयपादे च प्रकरणद्वये पाणिनिना षत्वविषयिणीचर्चा विहिता । पाणिनीयाष्टाध्याøयामष्टमाध्याये द्वितीयपादे व्रश्चभ्रस्जसृजमृजयजराजभ्राजच्छशां षः ८।२।३६।। इतिसूत्रादारभ्य तृतीयपादे सहेःपृतनर्ताभ्यं च इति सूत्रपर्यन्तं षत्वविधायकानि द्विपञ्चाशत्-(५२) मितसङ्ख्यकानिसूत्राणिपाणिनिना प्रस्तुतानि सन्ति सिद्धान्तकौमुद्यंा नैकत्रस्थले षत्वविषयिणी चर्चा विद्यते । तद्ग्रन्थाध्ययेनषत्वविषयेविचिकित्सा सदैव वरीवर्ति । अतोऽहमपि लेखेऽस्मिन् तानि सूत्राण्याधृत्य षत्वविषयस्य चर्चां विदधे । अष्टाध्याय्यां येनक्रमेण सूत्राण्युपस्थापितानि सन्ति तेनैव क्रमेणाऽत्र प्रस्तौमि ।
{"title":"पाणिनीयव्याकरणे षत्वविधायकानां सूत्राणामध्ययनम् {Paniniyabyakarane shatwabidhayakanam Sutranamadhyayanam}","authors":"प्रकाश Prakash तिवारी Tiwari","doi":"10.3126/kdk.v2i1.43124","DOIUrl":"https://doi.org/10.3126/kdk.v2i1.43124","url":null,"abstract":"वर्णानामतिशयितः सन्निधिः सामीप्येन यत्र उपस्थितिर्भवति स संहितापदेन ज्ञायते । संहितायामेव सन्धिर्भवति ।अतिनिकटस्थितयोः, द्वयोर्वर्णयोः पदयोर्वा मेलनम् अथवा अतिसमीपस्थितौ द्वौ वर्णौ शब्दौ वा मिलित्वा एकीभवनं सन्धिः ।शब्दधातुरूपनिर्माणार्थं वा सुबन्ततिङन्तकृत्यकृदन्ततद्धित–समस्तौपसर्गिकशब्दनिर्माणाय वाक्यरचनार्थञ्च सन्धेरुपयोगिताभवत्येव । स च सन्धि सिद्धान्तकौमुद्यां पञ्चधाऽस्ति । तत्र प्रथमोऽच्सन्धिः, द्वितीयो हल्सन्धिः, तृतीयः प्रकृतिभाव–सन्धिः, चतुर्थो विसर्गसन्धिः, पञ्चमस्तु स्वादिसन्धिः । सन्धिकार्ये षत्वविधानकार्यमपि प्राप्यते । अतः किं नाम षत्वम् ?पाणिनीयव्याकरणे षत्वविधेः प्रयोगः कथं क्रियते ? षत्वप्रक्रियायां के के नियमाः सन्ति ? इत्येतासां जिज्ञासानांशमनार्थमनुसन्धानमत्र विहितम् । शब्दव्युत्पादनक्रमे कस्मिनवस्थायां षत्वं भवति ? सन्धिकार्येषु षत्वं भवति नवेति सर्वत्र सन्देहो वरीवर्ति । तद्दूरीकरणाय षत्वविधानस्य सामान्यनियमप्रदर्शनपूर्वकं पाणिनीयव्याकरणे षत्वविधानस्यव्यवस्थाया विवेचनमत्र विधीयते । अष्टाध्याय्यामष्टमाध्याये द्वितीयपादे तृतीयपादे च प्रकरणद्वये पाणिनिना षत्वविषयिणीचर्चा विहिता । पाणिनीयाष्टाध्याøयामष्टमाध्याये द्वितीयपादे व्रश्चभ्रस्जसृजमृजयजराजभ्राजच्छशां षः ८।२।३६।। इतिसूत्रादारभ्य तृतीयपादे सहेः पृतनर्ताभ्यां च ८।३।१०९।। इति सूत्रपर्यन्तं षत्वविधायकानि द्विपञ्चाशत्–(५२) मितसङ्ख्यकानिसूत्राणि पाणिनिना प्रस्तुतानि सन्ति । सिद्धान्तकौमुद्यां नैकत्रस्थले षत्वविषयिणी चर्चा विद्यते । तद्ग्रन्थाध्ययनेन षत्वविषयेविचिकित्सा सदैव वरीवर्ति । अतोऽहमपि लेखेऽस्मिन् तानि सूत्राण्याधृत्य षत्वविषयस्य चर्चां विदधे । अष्टाध्याय्यां येनक्रमेण सूत्राण्युपस्थापितानि सन्ति तेनैव क्रमेणाऽत्र प्रस्तौमि ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"46 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-02-16","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"127997126","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
期刊
Kaumodaki: Journal of Multidisciplinary Studies
全部 Acc. Chem. Res. ACS Applied Bio Materials ACS Appl. Electron. Mater. ACS Appl. Energy Mater. ACS Appl. Mater. Interfaces ACS Appl. Nano Mater. ACS Appl. Polym. Mater. ACS BIOMATER-SCI ENG ACS Catal. ACS Cent. Sci. ACS Chem. Biol. ACS Chemical Health & Safety ACS Chem. Neurosci. ACS Comb. Sci. ACS Earth Space Chem. ACS Energy Lett. ACS Infect. Dis. ACS Macro Lett. ACS Mater. Lett. ACS Med. Chem. Lett. ACS Nano ACS Omega ACS Photonics ACS Sens. ACS Sustainable Chem. Eng. ACS Synth. Biol. Anal. Chem. BIOCHEMISTRY-US Bioconjugate Chem. BIOMACROMOLECULES Chem. Res. Toxicol. Chem. Rev. Chem. Mater. CRYST GROWTH DES ENERG FUEL Environ. Sci. Technol. Environ. Sci. Technol. Lett. Eur. J. Inorg. Chem. IND ENG CHEM RES Inorg. Chem. J. Agric. Food. Chem. J. Chem. Eng. Data J. Chem. Educ. J. Chem. Inf. Model. J. Chem. Theory Comput. J. Med. Chem. J. Nat. Prod. J PROTEOME RES J. Am. Chem. Soc. LANGMUIR MACROMOLECULES Mol. Pharmaceutics Nano Lett. Org. Lett. ORG PROCESS RES DEV ORGANOMETALLICS J. Org. Chem. J. Phys. Chem. J. Phys. Chem. A J. Phys. Chem. B J. Phys. Chem. C J. Phys. Chem. Lett. Analyst Anal. Methods Biomater. Sci. Catal. Sci. Technol. Chem. Commun. Chem. Soc. Rev. CHEM EDUC RES PRACT CRYSTENGCOMM Dalton Trans. Energy Environ. Sci. ENVIRON SCI-NANO ENVIRON SCI-PROC IMP ENVIRON SCI-WAT RES Faraday Discuss. Food Funct. Green Chem. Inorg. Chem. Front. Integr. Biol. J. Anal. At. Spectrom. J. Mater. Chem. A J. Mater. Chem. B J. Mater. Chem. C Lab Chip Mater. Chem. Front. Mater. Horiz. MEDCHEMCOMM Metallomics Mol. Biosyst. Mol. Syst. Des. Eng. Nanoscale Nanoscale Horiz. Nat. Prod. Rep. New J. Chem. Org. Biomol. Chem. Org. Chem. Front. PHOTOCH PHOTOBIO SCI PCCP Polym. Chem.
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1