首页 > 最新文献

Historical Journal最新文献

英文 中文
A Brief History of Biogas in Nepal: Lessons for the Future from the Past 尼泊尔沼气简史:从过去吸取的教训
IF 0.8 1区 历史学 Q1 HISTORY Pub Date : 2022-07-04 DOI: 10.3126/hj.v13i1.46219
Aabhash Khadka, Anmol Parajuli, Aakash Khadka
Biogas, a gaseous mixture resulted from anaerobic digestion of organic matter, is an alternative source of energy that contributes to circularity. This paper introduces biogas and briefs its history in the context of Nepal. Despite being used as early as the 10th century BC, biogas only caught proper attention since the dawn of the industrial revolution. Meanwhile, biogas technology started its development only in the late-mid 19th century whilst taking a hundred more years for Nepal to follow suit. Since the construction of the first biogas plant in 1960, Nepal has introduced several plans and policies with the help of private and international agencies to construct about half a million biogas plants as of 2021. The major turning point in the history of biogas in Nepal came in 1992 with the initiation of Biogas Support Program which coincided with the then His Majesty Government of Nepal’s ambitious eight 5-year plan. The future policymakers are suggested to keep the growing urban population in mind whilst making new deals and policies to promote and facilitate biogas technology.
沼气是一种由有机物厌氧消化产生的气体混合物,是一种有助于循环的替代能源。本文介绍了沼气,并简要介绍了其在尼泊尔的历史。尽管早在公元前10世纪就开始使用沼气,但直到工业革命初期才引起人们的适当关注。与此同时,沼气技术在19世纪中后期才开始发展,尼泊尔花了100多年的时间才开始效仿。自1960年建造第一座沼气厂以来,尼泊尔在私人和国际机构的帮助下推出了几项计划和政策,到2021年建造约50万个沼气厂。尼泊尔沼气历史上的重大转折点是1992年沼气支持计划的启动,这与当时尼泊尔国王陛下政府雄心勃勃的8年计划相吻合。建议未来的政策制定者在制定新的交易和政策以促进和促进沼气技术的同时,考虑到不断增长的城市人口。
{"title":"A Brief History of Biogas in Nepal: Lessons for the Future from the Past","authors":"Aabhash Khadka, Anmol Parajuli, Aakash Khadka","doi":"10.3126/hj.v13i1.46219","DOIUrl":"https://doi.org/10.3126/hj.v13i1.46219","url":null,"abstract":"Biogas, a gaseous mixture resulted from anaerobic digestion of organic matter, is an alternative source of energy that contributes to circularity. This paper introduces biogas and briefs its history in the context of Nepal. Despite being used as early as the 10th century BC, biogas only caught proper attention since the dawn of the industrial revolution. Meanwhile, biogas technology started its development only in the late-mid 19th century whilst taking a hundred more years for Nepal to follow suit. Since the construction of the first biogas plant in 1960, Nepal has introduced several plans and policies with the help of private and international agencies to construct about half a million biogas plants as of 2021. The major turning point in the history of biogas in Nepal came in 1992 with the initiation of Biogas Support Program which coincided with the then His Majesty Government of Nepal’s ambitious eight 5-year plan. The future policymakers are suggested to keep the growing urban population in mind whilst making new deals and policies to promote and facilitate biogas technology.","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"115 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"79453531","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 1
Historical Analysis of the Term Terai Madhesh तराई मधेस शब्दको ऐतिहासिक विश्लेषण
IF 0.8 1区 历史学 Q1 HISTORY Pub Date : 2022-07-04 DOI: 10.3126/hj.v13i1.46225
Vijay Mishra
नेपालको चुरे श्रृंखलाको दक्षिण भागमा रहेको समथर भू–भागलाई मधेस वा तराई भनिन्छ ।  मधेस वा तराई शब्दमध्ये कुन उपयुक्त हो भन्ने विषयमा मानिस पिच्छे फरक फरक धारणा पाइन्छ । नेपाली बृहत शब्दकोशमा तराईको अर्थ पहाडमुनिको फराकिलो समतल भूभाग, मधेस भनिएको छ । त्यसैगरी सोही शब्दकोशमा मधेस भन्नाले मध्यदेश भनेर पहिलो बुँदामा ‘अग्लो होचो र डाँडाकाँडा नभएको एक्दम समथर भूमि, तराई, मधेश’ र दोस्रो बुँदामा ‘हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टी पर्ने समथर भूभागको पुरानो नाउँ, मध्यप्रदेश ।’ नेपाली संक्षिप्त शव्दकोशमा हिमालदेखि दक्षिण विन्ध्याञ्चल पर्वतदेखि उत्तर कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको प्रदेशको पुरानो नाम मध्यदेश भनिएको छ । नेपाली शब्द सागर (सोपपत्तिक कोश) मा तराई भन्नाले पहाडभन्दा तल पर्ने समथर भूभाग, मैदानी फेदी भाग भनी उल्लेख गरिएको छ ।             मधेस शब्द मधेस आन्दोलनले स्थापित गरेको शब्द हो । राजनीतिक पार्टीहरूले मधेस सवाललाई उठाउने सन्दर्भमा मधेस शब्दको प्रचुर मात्रामा प्रयोग गरेका थिए र यो शब्द अहिले सरकारीरूपमा प्रयोग हुन थालेको छ । मधेस शब्द भनेको भुगोल पनि हो संस्कृति पनि हो । एडभान्स लर्नर डिस्नरी अनुसार तराई भनेको प्लेन ल्याण्ड हो । तराई शब्द किन प्रचलित भयो भने १८१५ को सुगौली सन्धीमा तराई नै लेखिएको छ । ८ डिसेम्बर १८१६ को स्मरण पत्रमा मधेस गोर्खाली समुदायलाई दान दियो त्यसमा पनि तराई शब्द नै छ । बृटिशहरू मधेस बुझ्दैनथे । तर तराई बुझ्दथे । नेपाल सरकारसंग गरेको संझौतामा उनीहरूले ‘तराई’ शब्द नै राखेका छन् ।
{"title":"Historical Analysis of the Term Terai Madhesh तराई मधेस शब्दको ऐतिहासिक विश्लेषण","authors":"Vijay Mishra","doi":"10.3126/hj.v13i1.46225","DOIUrl":"https://doi.org/10.3126/hj.v13i1.46225","url":null,"abstract":"नेपालको चुरे श्रृंखलाको दक्षिण भागमा रहेको समथर भू–भागलाई मधेस वा तराई भनिन्छ ।  मधेस वा तराई शब्दमध्ये कुन उपयुक्त हो भन्ने विषयमा मानिस पिच्छे फरक फरक धारणा पाइन्छ । नेपाली बृहत शब्दकोशमा तराईको अर्थ पहाडमुनिको फराकिलो समतल भूभाग, मधेस भनिएको छ । त्यसैगरी सोही शब्दकोशमा मधेस भन्नाले मध्यदेश भनेर पहिलो बुँदामा ‘अग्लो होचो र डाँडाकाँडा नभएको एक्दम समथर भूमि, तराई, मधेश’ र दोस्रो बुँदामा ‘हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टी पर्ने समथर भूभागको पुरानो नाउँ, मध्यप्रदेश ।’ नेपाली संक्षिप्त शव्दकोशमा हिमालदेखि दक्षिण विन्ध्याञ्चल पर्वतदेखि उत्तर कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको प्रदेशको पुरानो नाम मध्यदेश भनिएको छ । नेपाली शब्द सागर (सोपपत्तिक कोश) मा तराई भन्नाले पहाडभन्दा तल पर्ने समथर भूभाग, मैदानी फेदी भाग भनी उल्लेख गरिएको छ । \u0000            मधेस शब्द मधेस आन्दोलनले स्थापित गरेको शब्द हो । राजनीतिक पार्टीहरूले मधेस सवाललाई उठाउने सन्दर्भमा मधेस शब्दको प्रचुर मात्रामा प्रयोग गरेका थिए र यो शब्द अहिले सरकारीरूपमा प्रयोग हुन थालेको छ । मधेस शब्द भनेको भुगोल पनि हो संस्कृति पनि हो । एडभान्स लर्नर डिस्नरी अनुसार तराई भनेको प्लेन ल्याण्ड हो । तराई शब्द किन प्रचलित भयो भने १८१५ को सुगौली सन्धीमा तराई नै लेखिएको छ । ८ डिसेम्बर १८१६ को स्मरण पत्रमा मधेस गोर्खाली समुदायलाई दान दियो त्यसमा पनि तराई शब्द नै छ । बृटिशहरू मधेस बुझ्दैनथे । तर तराई बुझ्दथे । नेपाल सरकारसंग गरेको संझौतामा उनीहरूले ‘तराई’ शब्द नै राखेका छन् ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"32 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"87726204","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Sub-caste of Jalamis जलमिहरूको कुनां
IF 0.8 1区 历史学 Q1 HISTORY Pub Date : 2022-07-04 DOI: 10.3126/hj.v13i1.46220
Omkaresvora Shrestha
हरिसिद्धिका वासिन्दालाई नेपालभाषामा ‘जलमि’ भनिन्छ । जलमीहरूको जनसंख्याको ९९ प्रतिशत मानिसहरू ज्यापु जातिका छन् । जनबोलीमा ज्यापु भनिने महर्जनहरू नेपाल उपत्यकाका आदिवासी हुन्, जसले समग्र नेवार जनसंख्याको आधाभन्दा बढी संख्या ओगटेको विश्वास गरिन्छ । उपत्यकाका तीन प्रमुख शहरहरूका साथै अरू ३९ वस्तीहरूमा नेवारहरूको उपस्थिति रहेको छ । यस अध्यायमा जलमिहरूका कुनांको बारेमा केन्द्रित छ । कुनां भन्नाले अंग्रेजीको Totem सित मिल्दोजुल्दो देखिन्छ, नेपाली खस समाजको उपथर भन्न अलि गाह्रो छ । यसभित्र मानिसको पेशा, शरीरको आकृति, स्वभाव, बानीव्यहोरा, स्थाननामबाट प्रेरित भएर राखिएका विशेषणवाची नामहरू छन् । खस समाजमा पाइने गोत्र जस्तो ठ्याक्कै हैन, तर केही हदसम्म गोत्रको परम्परा र केही अंश स्थानीय परम्परा भएको नामकरण प्रथा कुनां हो, जसलाई भक्तपुरका नेवारले बेनां वा विनां भन्छन् । कुनांको अर्थ कुलनाम र विनांको अर्थ विशेष नाम हुन्छ । हरिसिद्धि वा जलदेसका मूख्य चार परम्परागत टोलहरूमा यी कुनांधारी मानिसहरू बस्छन् । यी कुनांहरूको सूचीसम्म यहाँ दिइएको छ । यसको विश्लेषण सम्बन्धित समूहमा तल वर्ण गरिएको छ । वपि टोलमा यी ५२, समल टोलमा १३ वटा, पाखाचो टोलमा ११ र साफल टोलमा ३० वटा र समग्रमा यस गाउँमा ११६ वटा कुनां भएका मानिसहरू बस्छन् । यी कुनांहरुको समूहगत रूपमा पाठ, आक्षरिक बनोट, आक्षरिक अर्थ र प्रयोगात्मक अर्थको तहमा विश्लेषण गरिएका छन् ।
{"title":"Sub-caste of Jalamis जलमिहरूको कुनां","authors":"Omkaresvora Shrestha","doi":"10.3126/hj.v13i1.46220","DOIUrl":"https://doi.org/10.3126/hj.v13i1.46220","url":null,"abstract":"हरिसिद्धिका वासिन्दालाई नेपालभाषामा ‘जलमि’ भनिन्छ । जलमीहरूको जनसंख्याको ९९ प्रतिशत मानिसहरू ज्यापु जातिका छन् । जनबोलीमा ज्यापु भनिने महर्जनहरू नेपाल उपत्यकाका आदिवासी हुन्, जसले समग्र नेवार जनसंख्याको आधाभन्दा बढी संख्या ओगटेको विश्वास गरिन्छ । उपत्यकाका तीन प्रमुख शहरहरूका साथै अरू ३९ वस्तीहरूमा नेवारहरूको उपस्थिति रहेको छ । यस अध्यायमा जलमिहरूका कुनांको बारेमा केन्द्रित छ । कुनां भन्नाले अंग्रेजीको Totem सित मिल्दोजुल्दो देखिन्छ, नेपाली खस समाजको उपथर भन्न अलि गाह्रो छ । यसभित्र मानिसको पेशा, शरीरको आकृति, स्वभाव, बानीव्यहोरा, स्थाननामबाट प्रेरित भएर राखिएका विशेषणवाची नामहरू छन् । खस समाजमा पाइने गोत्र जस्तो ठ्याक्कै हैन, तर केही हदसम्म गोत्रको परम्परा र केही अंश स्थानीय परम्परा भएको नामकरण प्रथा कुनां हो, जसलाई भक्तपुरका नेवारले बेनां वा विनां भन्छन् । कुनांको अर्थ कुलनाम र विनांको अर्थ विशेष नाम हुन्छ । हरिसिद्धि वा जलदेसका मूख्य चार परम्परागत टोलहरूमा यी कुनांधारी मानिसहरू बस्छन् । यी कुनांहरूको सूचीसम्म यहाँ दिइएको छ । यसको विश्लेषण सम्बन्धित समूहमा तल वर्ण गरिएको छ । वपि टोलमा यी ५२, समल टोलमा १३ वटा, पाखाचो टोलमा ११ र साफल टोलमा ३० वटा र समग्रमा यस गाउँमा ११६ वटा कुनां भएका मानिसहरू बस्छन् । यी कुनांहरुको समूहगत रूपमा पाठ, आक्षरिक बनोट, आक्षरिक अर्थ र प्रयोगात्मक अर्थको तहमा विश्लेषण गरिएका छन् ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"330 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"88849165","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Comparative Status of Women in Vedic Civilization and Buddhism वैदिक सभ्यता र बौद्ध धर्ममा नारीहरूको तुलनात्मक स्थिति 比较妇女地位在吠陀文明和佛教वैदिकसभ्यतारबौद्धधर्ममानारीहरूकोतुलनात्मकस्थिति
IF 0.8 1区 历史学 Q1 HISTORY Pub Date : 2022-07-04 DOI: 10.3126/hj.v13i1.46227
Jyoti Upadhya
सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरेपछि शाक्यमुनी बुद्ध बनेर विभिन्न मार्ग विकसित गर्ने क्रममा बढ्दासम्म पनि नारीलाई धर्म देशना गर्ने मार्ग खोलेका थिएनन् । ज्ञान प्राप्ति मार्गमा रहँदा भोकै बसेर मृत्युको मुखमा पुग्ने अवस्था हुँदा पनि सफलता नपाएपछि सुजाता नामक कन्याले दिएको पायस ग्रहण गरेर उरुबेलास्थित पिपल वृक्षमुनी बसेर थालेको ध्यान क्रममा आर्य सत्यहरूको साक्षात्कार सम्भव भएर शाक्यमुनी बुद्ध बनेपछि नारीप्रतिको धारणामा क्रमिक परिवर्तन हुँगै गएको थियो । त्यसपछि विस्तारै बौद्ध संघमा स्थान पाउन थालेका भिक्षुणीहरूले पनि आफ्ना संघ बनाएर मानसिक शान्ति एवं बौद्धिक विकासका मानक बनेर भूमिका निर्वाह गर्ने र स्थान बनाउने बाटो खुलेको हो । जसबाट वैदिक समाजमा रहेको नारीको महत्व पनि संरक्षित हुने अवस्थामा परिवर्तन आउने प्रवृत्तिसँगै बौद्ध संघमा भिक्षुणी संघलाई हेर्ने दृष्टिकोण पनि बदलिदै जान थाल्यो ।  अन्तमा केही मत भिन्नता उत्पन्न भए तापनि बौद्ध धर्ममा नारीहरूलाई मुक्ति प्राप्त गर्ने र स्वयंलाई संयोजित अर्थात् नियन्त्रित गरेर बढ्ने अवसर प्राप्त भयो । जसलाई नारी सशक्तीकरण तर्फको एक महत्त्वपूर्ण प्रयास पनि मान्न सकिन्छ ।
{"title":"Comparative Status of Women in Vedic Civilization and Buddhism वैदिक सभ्यता र बौद्ध धर्ममा नारीहरूको तुलनात्मक स्थिति","authors":"Jyoti Upadhya","doi":"10.3126/hj.v13i1.46227","DOIUrl":"https://doi.org/10.3126/hj.v13i1.46227","url":null,"abstract":"सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरेपछि शाक्यमुनी बुद्ध बनेर विभिन्न मार्ग विकसित गर्ने क्रममा बढ्दासम्म पनि नारीलाई धर्म देशना गर्ने मार्ग खोलेका थिएनन् । ज्ञान प्राप्ति मार्गमा रहँदा भोकै बसेर मृत्युको मुखमा पुग्ने अवस्था हुँदा पनि सफलता नपाएपछि सुजाता नामक कन्याले दिएको पायस ग्रहण गरेर उरुबेलास्थित पिपल वृक्षमुनी बसेर थालेको ध्यान क्रममा आर्य सत्यहरूको साक्षात्कार सम्भव भएर शाक्यमुनी बुद्ध बनेपछि नारीप्रतिको धारणामा क्रमिक परिवर्तन हुँगै गएको थियो । त्यसपछि विस्तारै बौद्ध संघमा स्थान पाउन थालेका भिक्षुणीहरूले पनि आफ्ना संघ बनाएर मानसिक शान्ति एवं बौद्धिक विकासका मानक बनेर भूमिका निर्वाह गर्ने र स्थान बनाउने बाटो खुलेको हो । जसबाट वैदिक समाजमा रहेको नारीको महत्व पनि संरक्षित हुने अवस्थामा परिवर्तन आउने प्रवृत्तिसँगै बौद्ध संघमा भिक्षुणी संघलाई हेर्ने दृष्टिकोण पनि बदलिदै जान थाल्यो ।  अन्तमा केही मत भिन्नता उत्पन्न भए तापनि बौद्ध धर्ममा नारीहरूलाई मुक्ति प्राप्त गर्ने र स्वयंलाई संयोजित अर्थात् नियन्त्रित गरेर बढ्ने अवसर प्राप्त भयो । जसलाई नारी सशक्तीकरण तर्फको एक महत्त्वपूर्ण प्रयास पनि मान्न सकिन्छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"2 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"86852757","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
A Comparative Study of Bhavacakra Painting Bhavacakra绘画比较研究
IF 0.8 1区 历史学 Q1 HISTORY Pub Date : 2020-12-31 DOI: 10.3126/HJ.V12I1.35447
Deepak Dong Tamang
The Bhavacakra is a symbolic representation of Samsara, a powerful mirror for spiritual aspirants and it is often painted to the left of Tibetan monastery doors. Bhavacakra, ‘wheel of life’ consists of two Sanskrit words ‘Bhava’ and ‘Cakra’. The word bhava means birth, origin, existing etc and cakra means wheel, circle, round, etc. There are some textual materials which suggest that the Bhavacakra painting began during the Buddha lifetime. Bhavacakra is very famous for wall and cloth painting. It is believed to represent the knowledge of release from suffering gained by Gautama Buddha in the course of his meditation. This symbolic representation of Bhavacakra serves as a wonderful summary of what Buddhism is, and also reminds that every action has consequences. It can be also understood by the illiterate persons not needing high education and it shows the path of enlightenment out of suffering in samsara.  Mahayana Buddhism is very popular in Asian countries like northern Nepal, India, Bhutan, China, Korean, Japan and Mongolia. So in these countries every Mahayana monastery there is wall painting and Thānkā painting of Bhavacakra. But in these countries there are various designs of Bhavacakra due to artist, culture and nation.
Bhavacakra是轮回的象征,是精神上进者的一面强大的镜子,经常被画在西藏寺院大门的左边。Bhavacakra,“生命之轮”由两个梵语词“Bhava”和“Cakra”组成。bhava意为出生、起源、存在等,cakra意为轮子、圆、圆等。有一些文本材料表明,Bhavacakra绘画开始于佛陀的一生。Bhavacakra以壁画和布画而闻名。它被认为是乔达摩佛在冥想过程中获得的从痛苦中解脱的知识。这种对巴瓦金刚的象征性表现是对佛教的精彩总结,同时也提醒我们,每一个行为都有其后果。它也可以被不需要高等教育的文盲所理解,它显示了从轮回的痛苦中解脱出来的觉悟之路。大乘佛教在尼泊尔北部、印度、不丹、中国、韩国、日本和蒙古等亚洲国家非常流行。所以在这些国家,每个大乘寺院都有壁画和Thānkā巴瓦克拉的壁画。但在这些国家,由于艺术家、文化和民族的不同,有各种各样的Bhavacakra设计。
{"title":"A Comparative Study of Bhavacakra Painting","authors":"Deepak Dong Tamang","doi":"10.3126/HJ.V12I1.35447","DOIUrl":"https://doi.org/10.3126/HJ.V12I1.35447","url":null,"abstract":"The Bhavacakra is a symbolic representation of Samsara, a powerful mirror for spiritual aspirants and it is often painted to the left of Tibetan monastery doors. Bhavacakra, ‘wheel of life’ consists of two Sanskrit words ‘Bhava’ and ‘Cakra’. The word bhava means birth, origin, existing etc and cakra means wheel, circle, round, etc. There are some textual materials which suggest that the Bhavacakra painting began during the Buddha lifetime. Bhavacakra is very famous for wall and cloth painting. It is believed to represent the knowledge of release from suffering gained by Gautama Buddha in the course of his meditation. This symbolic representation of Bhavacakra serves as a wonderful summary of what Buddhism is, and also reminds that every action has consequences. It can be also understood by the illiterate persons not needing high education and it shows the path of enlightenment out of suffering in samsara.  Mahayana Buddhism is very popular in Asian countries like northern Nepal, India, Bhutan, China, Korean, Japan and Mongolia. So in these countries every Mahayana monastery there is wall painting and Thānkā painting of Bhavacakra. But in these countries there are various designs of Bhavacakra due to artist, culture and nation.","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"217 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2020-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"73137570","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
मानवीय जीवन पद्धति र बुद्धदर्शन
IF 0.8 1区 历史学 Q1 HISTORY Pub Date : 2020-12-31 DOI: 10.3126/HJ.V12I1.35631
Jagat Prasad Parajuli
पृथ्वीमा मानवरूपी शरीर लिएर जन्मिनु आपैmमा एउटा महŒवपूर्ण घटना हो। यसलाई युगान्तकारी परिघटनाकोरूपमा पनि स्वीकार्न सकिन्छ । यस संसारमा अबतरित भएर जीवनलाई सार्थक बनाउने किसिमका सबैखालेनैतिक, चारित्रिक, आध्यात्मिक लगायतका समसामयिक पक्षहरूलाई सवल र उपलब्धिमूलक बनाउन गरिएकावैध कृयाकलापहरू, खेलिएका भूमिका, पु¥याएको योगदान आदिले मानवीय जीवन पद्धतिलाई प्रभावकारीतुल्याइरहेको हुन्छ । हरेक दिन, प्रत्येक प्रहर मानिसको जीवनसँग सुख, दुःख, लाभ, हानी, निन्दा, प्रशंसा, यशर अपयश गरी ८ वटा लोकधर्म सानिध्य र अन्योन्यास्रित भएर निरन्तर दोहोरिरहन्छन्। बुद्धद्वारा प्रदत्त उत्तममंगल देशनाद्वारा तिनीहरूको परिपालन गर्न ३८ वटा मंगल धर्मको मार्ग वा उपाय अवलम्बन गर्न सुझाइएकोछ । जन्मदेखि मृत्युसम्म नै सुखान्तक र दुःखान्तक परिवेशले छायाँ बनेर लगातार पच्छ्याइरहेको हुन्छ । यस्तोस्थितिलाई संयमित, अनुशासित, मर्यादित तथा अविचलित भएर सुल्झाउन सद्कार्य गरिहनु आवश्यक हुन्छ ।यसका लागि पनि भगवान् बुद्धले दशपारमिताको उपाय र समरूपी मध्यस्थ बिन्दुको माध्यमबाट पार पाउनसकिने उपदेश दिनुभएको छ । शोक, दुःख र विपत्तिको शिकार हुन नदिनू यो आपैmमा सर्वोत्कृष्ट मार्ग हो।मानिसको जीवन सधैँ सरसपूर्ण, सहजपूर्ण, सरलतम्, फराकिलो र निस्फिक्री ढंगले मात्र अगाडि बढ्दैन, सरलरेखाबाट मात्र परिचालित हुँदैन । अनेकौँ विघ्नवाधा, हन्डर, भुक्तमान र विश्मयका जंघारहरू पनि तर्नुपर्छ,सहन गर्नुपर्छ । यसका लागि सन्तुलित, सुरक्षित, शितल र निर्भयताका साथ उभिनु अनिवार्य हुन्छ । यसर्थजीवनलाई समभाव, समदृष्टि र समव्यवहारबाट सुसज्जित गराउनु अपरिहार्य छ । शान्ति, अमनचयन, सुख,समृद्धि आदि बाह्य सतहमा हुँदैन । त्यसैगरी विश्मयादी परिदृश्य पनि बाहिरको क्षितिजमा निहित रहँदैन । तीसबै क्षणहरू आपूmभित्र नै अन्तरनिहित हुन्छन् । गुलाफको पूmलको जीवनवृत्त जस्तै मानवरूपी शरीरभित्र नैतिनीहरूको अस्तित्व रहन्छ । फेरबदल, चलखेल र विकासक्रम पनि दुबै पाटाबाट अविच्छिन्न रूपमा परिचालितभइरहन्छ । मानव जीवनलाई सुसंगठित, सुव्यवस्थित, सुनियोजित र सुनिश्चित तुल्याउन, बुद्धदर्शन नै अद्वितीयअनुपम, अतुलनीय र औपदेशिक शिक्षाद्वारा सम्भव हुन्छ । बुद्धधर्मसँग सम्बन्धित अलौकिक, लौकिक, परलौकिक,आध्यात्मिक विधाहरूलाई हृदयङ्गम गर्नु, अनुशरण गर्नु र अनुकरण गर्नु श्रेयस्कर ठहर्छ ।
{"title":"मानवीय जीवन पद्धति र बुद्धदर्शन","authors":"Jagat Prasad Parajuli","doi":"10.3126/HJ.V12I1.35631","DOIUrl":"https://doi.org/10.3126/HJ.V12I1.35631","url":null,"abstract":"पृथ्वीमा मानवरूपी शरीर लिएर जन्मिनु आपैmमा एउटा महŒवपूर्ण घटना हो। यसलाई युगान्तकारी परिघटनाकोरूपमा पनि स्वीकार्न सकिन्छ । यस संसारमा अबतरित भएर जीवनलाई सार्थक बनाउने किसिमका सबैखालेनैतिक, चारित्रिक, आध्यात्मिक लगायतका समसामयिक पक्षहरूलाई सवल र उपलब्धिमूलक बनाउन गरिएकावैध कृयाकलापहरू, खेलिएका भूमिका, पु¥याएको योगदान आदिले मानवीय जीवन पद्धतिलाई प्रभावकारीतुल्याइरहेको हुन्छ । हरेक दिन, प्रत्येक प्रहर मानिसको जीवनसँग सुख, दुःख, लाभ, हानी, निन्दा, प्रशंसा, यशर अपयश गरी ८ वटा लोकधर्म सानिध्य र अन्योन्यास्रित भएर निरन्तर दोहोरिरहन्छन्। बुद्धद्वारा प्रदत्त उत्तममंगल देशनाद्वारा तिनीहरूको परिपालन गर्न ३८ वटा मंगल धर्मको मार्ग वा उपाय अवलम्बन गर्न सुझाइएकोछ । जन्मदेखि मृत्युसम्म नै सुखान्तक र दुःखान्तक परिवेशले छायाँ बनेर लगातार पच्छ्याइरहेको हुन्छ । यस्तोस्थितिलाई संयमित, अनुशासित, मर्यादित तथा अविचलित भएर सुल्झाउन सद्कार्य गरिहनु आवश्यक हुन्छ ।यसका लागि पनि भगवान् बुद्धले दशपारमिताको उपाय र समरूपी मध्यस्थ बिन्दुको माध्यमबाट पार पाउनसकिने उपदेश दिनुभएको छ । शोक, दुःख र विपत्तिको शिकार हुन नदिनू यो आपैmमा सर्वोत्कृष्ट मार्ग हो।मानिसको जीवन सधैँ सरसपूर्ण, सहजपूर्ण, सरलतम्, फराकिलो र निस्फिक्री ढंगले मात्र अगाडि बढ्दैन, सरलरेखाबाट मात्र परिचालित हुँदैन । अनेकौँ विघ्नवाधा, हन्डर, भुक्तमान र विश्मयका जंघारहरू पनि तर्नुपर्छ,सहन गर्नुपर्छ । यसका लागि सन्तुलित, सुरक्षित, शितल र निर्भयताका साथ उभिनु अनिवार्य हुन्छ । यसर्थजीवनलाई समभाव, समदृष्टि र समव्यवहारबाट सुसज्जित गराउनु अपरिहार्य छ । शान्ति, अमनचयन, सुख,समृद्धि आदि बाह्य सतहमा हुँदैन । त्यसैगरी विश्मयादी परिदृश्य पनि बाहिरको क्षितिजमा निहित रहँदैन । तीसबै क्षणहरू आपूmभित्र नै अन्तरनिहित हुन्छन् । गुलाफको पूmलको जीवनवृत्त जस्तै मानवरूपी शरीरभित्र नैतिनीहरूको अस्तित्व रहन्छ । फेरबदल, चलखेल र विकासक्रम पनि दुबै पाटाबाट अविच्छिन्न रूपमा परिचालितभइरहन्छ । मानव जीवनलाई सुसंगठित, सुव्यवस्थित, सुनियोजित र सुनिश्चित तुल्याउन, बुद्धदर्शन नै अद्वितीयअनुपम, अतुलनीय र औपदेशिक शिक्षाद्वारा सम्भव हुन्छ । बुद्धधर्मसँग सम्बन्धित अलौकिक, लौकिक, परलौकिक,आध्यात्मिक विधाहरूलाई हृदयङ्गम गर्नु, अनुशरण गर्नु र अनुकरण गर्नु श्रेयस्कर ठहर्छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"17 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2020-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"89244746","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
बुद्धधर्ममा कर्म र कर्मफल
IF 0.8 1区 历史学 Q1 HISTORY Pub Date : 2020-12-31 DOI: 10.3126/HJ.V12I1.35632
Lalita Dhakhwa
चेतना युक्त भई मानिसले शरीर, वचन र मनले गर्ने सम्पूर्ण क्रियाकलापहरू कर्म हुन् । कर्म र कर्मफल बीच कारण र परिणामको सम्बन्ध रहेको हुन्छ । कर्मको नियमअनुसार कुशल (राम्रो) कर्मले कुशल फल दिन्छ र अकुशल (नराम्रो) कर्मले अकुशल फल दिन्छ । बुद्धधर्ममा कर्म र कर्मफलको बारेमा सही दृष्टिलाई (यथार्थता) आत्मसात् गर्नुपर्ने कुरामा जोड दिइएको छ । कर्म र कर्मफलमा विश्वास तथा स्वीकार गर्नु एक प्रकारको सम्यकदृष्टि (सही धारणा) हो भनिएको छ । मानिसले गर्ने कर्मको आधारमा नै उसले सुख र दुःख जीवनमा भोग गर्ने हुन्छ । त्यसैले मानिसहरूको कर्म नै आ–आफ्नो निजी सम्पत्ति हुन् भनिएको छ । बुद्धले आफ्नो मालिक आफैँ हो आफू बाहेक अरु कोही आफ्नो मालिक हुन सक्दैन भनेर व्यक्तिको आफ्नो प्रयासलाई सर्वोपरि महŒव दिई धर्ममा स्वावलम्बी हुने शिक्षा दिनुभएको छ । प्रस्तुत लेखमा कर्म र चेतनाको सम्बन्ध, कुशल कर्म, अकुशल कर्म, दशपुण्यक्रिया, कर्म र कर्मफल बीच अन्तरसम्बन्ध, कर्मका प्रकार, व्यक्ति स्वयं कर्मको भागिदार जस्ता विषयवस्तु प्रस्तुत गरिएको छ । यी विषयहरू मनन गर्न सकेमा कर्म र कर्मफल सम्बन्धी सम्यकदृष्टि विकास गर्न मद्दत मिल्नेछ । गलत कर्म र सही कर्म पहिचान गर्न सक्ने भई अकुशल कार्यहरूलाई त्यागी कुशल कार्यहरू गर्ने तथा आफूभित्र असल गुणहरूको विकास गरी मनुष्य जीवनलाई सार्थक बनाउन सकिन्छ । 
{"title":"बुद्धधर्ममा कर्म र कर्मफल","authors":"Lalita Dhakhwa","doi":"10.3126/HJ.V12I1.35632","DOIUrl":"https://doi.org/10.3126/HJ.V12I1.35632","url":null,"abstract":"चेतना युक्त भई मानिसले शरीर, वचन र मनले गर्ने सम्पूर्ण क्रियाकलापहरू कर्म हुन् । कर्म र कर्मफल बीच कारण र परिणामको सम्बन्ध रहेको हुन्छ । कर्मको नियमअनुसार कुशल (राम्रो) कर्मले कुशल फल दिन्छ र अकुशल (नराम्रो) कर्मले अकुशल फल दिन्छ । बुद्धधर्ममा कर्म र कर्मफलको बारेमा सही दृष्टिलाई (यथार्थता) आत्मसात् गर्नुपर्ने कुरामा जोड दिइएको छ । कर्म र कर्मफलमा विश्वास तथा स्वीकार गर्नु एक प्रकारको सम्यकदृष्टि (सही धारणा) हो भनिएको छ । मानिसले गर्ने कर्मको आधारमा नै उसले सुख र दुःख जीवनमा भोग गर्ने हुन्छ । त्यसैले मानिसहरूको कर्म नै आ–आफ्नो निजी सम्पत्ति हुन् भनिएको छ । बुद्धले आफ्नो मालिक आफैँ हो आफू बाहेक अरु कोही आफ्नो मालिक हुन सक्दैन भनेर व्यक्तिको आफ्नो प्रयासलाई सर्वोपरि महŒव दिई धर्ममा स्वावलम्बी हुने शिक्षा दिनुभएको छ । प्रस्तुत लेखमा कर्म र चेतनाको सम्बन्ध, कुशल कर्म, अकुशल कर्म, दशपुण्यक्रिया, कर्म र कर्मफल बीच अन्तरसम्बन्ध, कर्मका प्रकार, व्यक्ति स्वयं कर्मको भागिदार जस्ता विषयवस्तु प्रस्तुत गरिएको छ । यी विषयहरू मनन गर्न सकेमा कर्म र कर्मफल सम्बन्धी सम्यकदृष्टि विकास गर्न मद्दत मिल्नेछ । गलत कर्म र सही कर्म पहिचान गर्न सक्ने भई अकुशल कार्यहरूलाई त्यागी कुशल कार्यहरू गर्ने तथा आफूभित्र असल गुणहरूको विकास गरी मनुष्य जीवनलाई सार्थक बनाउन सकिन्छ । ","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"4 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2020-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"89312484","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
काठमाडौँ उपत्यकाका लिच्छविकालिन बुद्धमूर्तिहरू
IF 0.8 1区 历史学 Q1 HISTORY Pub Date : 2020-12-31 DOI: 10.3126/HJ.V12I1.35637
Basanta Raj Shakya
नेपाली इतिहासमा ईश्वी २०० देखि ८७९ सम्मको समयलाई लिच्छविकाल भनिन्छ । यस समयमा तात्कालिननेपालको आर्थिक, सामाजिक, साँस्कृतिक एवम् धार्मिक क्षेत्रमा अत्याधिक विकास भएको थियो । जस कारणलिच्छविकाललाई नेपालको ‘सुवर्ण युग’ भनिन्छ । काठमाडौँ उपत्यकामा लिच्छविकालिन बौद्ध विहारहरू, ढुङ्गेधारातथा चैत्य परिसरहरूमा विभिन्न आकार प्रकारका बुद्धमूर्तिहरू पाइन्छन् । जसमध्ये प्रस्तरका ५१ वटा तथा धातुका१२ वटा लिच्छविकालिन बुद्धमूर्तिहरूको अध्ययन गरिएको छ । प्रस्तरको ५१ वटा बुद्धमूर्तिहरूमध्ये काठमाडौँमाहेनाकर महाविहार, बाँगेमुडा, स्वयम्भू, अन्तराष्ट्रिय बौद्ध भावना केन्द्र, विक्रमशील महाविहार, चारुमति विहार,पशुपति राजराजेश्वरी घाट गरी जम्मा १७ वटा छन् । त्यसैगरी झक्तपुरको सिद्धपोखरीमा एउटा बुद्धमूर्ति छ भनेललितपुरमा ईबही स्तूप, नागबाहा, तुरणबाहा, वम्बाहा, आलोक हिति, गुईतबही, क्वन्तिबही, जेष्ठवर्ण महाविहारगरी जम्मा १८ वटा बुद्धमूर्ति पाईयो । बाँकी ३ वटा छाउनीको राष्ट्रिय संग्रहालयमा र १२ वटा चोरी भईसकेकाछन् । धातुका १२ वटा बुद्धमूर्तिहरू निजी संकलन तथा विभिन्न संग्रहालयहरूमा प्रदर्शनमा छन् ।लिच्छविकालका प्रायः बुद्धमूर्तिहरू चतुरव्यूह चैत्यमा चंक्रमण तथा भविष्य व्याकरणमुद्रामा रहेका छन् ।ललितपुरको वज्रकिर्ति महाविहारस्थित चैत्यमा वैरोचनसहित पञ्चबुद्धमूर्तिको मूर्ति र आलोकहिटि परिसरमारहेको वज्रासनमास्थित दुइ हात वरदमुद्राको बुद्धमूर्ति पनि पाइन्छ । बुद्धमूर्तिहरूमध्ये ध्वाखाबाहा, बाँगेमुढा,अन्तर्रािष्ट्रय बौद्ध भावना केन्द्र, चारुमती विहारको चतुरव्यूह चैत्यभित्रको बुद्धमूर्ति, नागबाहा र स्वयम्भूकोबुद्धमूर्ति वाहेक अन्य सबै बुद्धमूर्ति जीर्ण, अङ्गभङ्ग भएका तथा खण्डित अवस्थामा रहेका छन् । खण्डित अवस्थामारहेका बुद्धमूर्तिहरूमध्ये पशुपति राजराजेश्वरी घाटको बुद्धमूर्ति र पाटनको क्वन्तिबही अगाडिको चैत्यमा रहेकोस्वर्गावतरित बुद्धमूर्ति जिर्णोद्वार गरिएका छन् । चोरी भएका बुद्धमूर्तिहरूमध्ये पाटन भिन्छेबहाःको बुद्धमूर्ति,क्वन्तिबही अगाडिको चैत्यमा रहेको बुद्धमूर्ति र ईबही स्तूपको उत्तरपूर्वमा रहेको बुद्धमूर्ति स्थानीयहरूबाटपूनःस्थापना गरिएका छन् । चोरी भइसकेका बुद्धमूर्तिहरू स्वदेशी तथा विदेशी संग्रहालयहरूमा प्रदर्शनमा छन्भने केही बुद्धमूर्तिहरू विदेशीहरूको नीजि संकलन तथा विश्वविद्यालयहरूमा पनि रहेका छन् ।
{"title":"काठमाडौँ उपत्यकाका लिच्छविकालिन बुद्धमूर्तिहरू","authors":"Basanta Raj Shakya","doi":"10.3126/HJ.V12I1.35637","DOIUrl":"https://doi.org/10.3126/HJ.V12I1.35637","url":null,"abstract":"नेपाली इतिहासमा ईश्वी २०० देखि ८७९ सम्मको समयलाई लिच्छविकाल भनिन्छ । यस समयमा तात्कालिननेपालको आर्थिक, सामाजिक, साँस्कृतिक एवम् धार्मिक क्षेत्रमा अत्याधिक विकास भएको थियो । जस कारणलिच्छविकाललाई नेपालको ‘सुवर्ण युग’ भनिन्छ । काठमाडौँ उपत्यकामा लिच्छविकालिन बौद्ध विहारहरू, ढुङ्गेधारातथा चैत्य परिसरहरूमा विभिन्न आकार प्रकारका बुद्धमूर्तिहरू पाइन्छन् । जसमध्ये प्रस्तरका ५१ वटा तथा धातुका१२ वटा लिच्छविकालिन बुद्धमूर्तिहरूको अध्ययन गरिएको छ । प्रस्तरको ५१ वटा बुद्धमूर्तिहरूमध्ये काठमाडौँमाहेनाकर महाविहार, बाँगेमुडा, स्वयम्भू, अन्तराष्ट्रिय बौद्ध भावना केन्द्र, विक्रमशील महाविहार, चारुमति विहार,पशुपति राजराजेश्वरी घाट गरी जम्मा १७ वटा छन् । त्यसैगरी झक्तपुरको सिद्धपोखरीमा एउटा बुद्धमूर्ति छ भनेललितपुरमा ईबही स्तूप, नागबाहा, तुरणबाहा, वम्बाहा, आलोक हिति, गुईतबही, क्वन्तिबही, जेष्ठवर्ण महाविहारगरी जम्मा १८ वटा बुद्धमूर्ति पाईयो । बाँकी ३ वटा छाउनीको राष्ट्रिय संग्रहालयमा र १२ वटा चोरी भईसकेकाछन् । धातुका १२ वटा बुद्धमूर्तिहरू निजी संकलन तथा विभिन्न संग्रहालयहरूमा प्रदर्शनमा छन् ।लिच्छविकालका प्रायः बुद्धमूर्तिहरू चतुरव्यूह चैत्यमा चंक्रमण तथा भविष्य व्याकरणमुद्रामा रहेका छन् ।ललितपुरको वज्रकिर्ति महाविहारस्थित चैत्यमा वैरोचनसहित पञ्चबुद्धमूर्तिको मूर्ति र आलोकहिटि परिसरमारहेको वज्रासनमास्थित दुइ हात वरदमुद्राको बुद्धमूर्ति पनि पाइन्छ । बुद्धमूर्तिहरूमध्ये ध्वाखाबाहा, बाँगेमुढा,अन्तर्रािष्ट्रय बौद्ध भावना केन्द्र, चारुमती विहारको चतुरव्यूह चैत्यभित्रको बुद्धमूर्ति, नागबाहा र स्वयम्भूकोबुद्धमूर्ति वाहेक अन्य सबै बुद्धमूर्ति जीर्ण, अङ्गभङ्ग भएका तथा खण्डित अवस्थामा रहेका छन् । खण्डित अवस्थामारहेका बुद्धमूर्तिहरूमध्ये पशुपति राजराजेश्वरी घाटको बुद्धमूर्ति र पाटनको क्वन्तिबही अगाडिको चैत्यमा रहेकोस्वर्गावतरित बुद्धमूर्ति जिर्णोद्वार गरिएका छन् । चोरी भएका बुद्धमूर्तिहरूमध्ये पाटन भिन्छेबहाःको बुद्धमूर्ति,क्वन्तिबही अगाडिको चैत्यमा रहेको बुद्धमूर्ति र ईबही स्तूपको उत्तरपूर्वमा रहेको बुद्धमूर्ति स्थानीयहरूबाटपूनःस्थापना गरिएका छन् । चोरी भइसकेका बुद्धमूर्तिहरू स्वदेशी तथा विदेशी संग्रहालयहरूमा प्रदर्शनमा छन्भने केही बुद्धमूर्तिहरू विदेशीहरूको नीजि संकलन तथा विश्वविद्यालयहरूमा पनि रहेका छन् ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"33 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2020-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"75047181","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
गुँलाधर्म एक परिचय
IF 0.8 1区 历史学 Q1 HISTORY Pub Date : 2020-12-31 DOI: 10.3126/HJ.V12I1.35635
Purna Laxmi Shakya
काठमाडौँ उपत्यकामा महायान बुद्धधर्मको बाहुल्यता रहेको छ । यहाँ नेवार समुदायको बसोवास आदिकालदेखिरहेको देखिन्छ । त्यसैले यिनीहरू महायान बुद्धधर्मका अनुयायीहरू हुन् । यी नेवार समुदायले वर्ष दिनमा थुप्रैजात्रा पर्वहरू मनाउने गर्दछन् । यसमध्ये चन्द्रमास अनुसारको गुँला महिनामा एक महिना भरि पर्वको रूपमागुँलाधर्म अभ्यास गर्ने गर्दछन् । यो महिना वर्षा वाढी पहिरो जस्ता प्राकृतिक प्रकोप र रोग व्याधि पैmलने महिनाहो । त्यसैले यस्तो सम्भावित आपद विपदबाट जोगिन सकियोस्, सबैको मङ्गल होस् भन्ने कामना गरी धर्मकर्मअभ्यास गरेको देखिन्छ । यसको साथसाथै यो महिनामा मानिसहरूले दश अकुशल कर्म त्याग गरी कुशल र शुद्धजीवन विताउने अभ्यास गर्दछन् ।
{"title":"गुँलाधर्म एक परिचय","authors":"Purna Laxmi Shakya","doi":"10.3126/HJ.V12I1.35635","DOIUrl":"https://doi.org/10.3126/HJ.V12I1.35635","url":null,"abstract":"काठमाडौँ उपत्यकामा महायान बुद्धधर्मको बाहुल्यता रहेको छ । यहाँ नेवार समुदायको बसोवास आदिकालदेखिरहेको देखिन्छ । त्यसैले यिनीहरू महायान बुद्धधर्मका अनुयायीहरू हुन् । यी नेवार समुदायले वर्ष दिनमा थुप्रैजात्रा पर्वहरू मनाउने गर्दछन् । यसमध्ये चन्द्रमास अनुसारको गुँला महिनामा एक महिना भरि पर्वको रूपमागुँलाधर्म अभ्यास गर्ने गर्दछन् । यो महिना वर्षा वाढी पहिरो जस्ता प्राकृतिक प्रकोप र रोग व्याधि पैmलने महिनाहो । त्यसैले यस्तो सम्भावित आपद विपदबाट जोगिन सकियोस्, सबैको मङ्गल होस् भन्ने कामना गरी धर्मकर्मअभ्यास गरेको देखिन्छ । यसको साथसाथै यो महिनामा मानिसहरूले दश अकुशल कर्म त्याग गरी कुशल र शुद्धजीवन विताउने अभ्यास गर्दछन् ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"156 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2020-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"79856184","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
बौद्घ पर्व ‘पञ्चदान’
IF 0.8 1区 历史学 Q1 HISTORY Pub Date : 2020-12-31 DOI: 10.3126/HJ.V12I1.35735
Nhuchhe Narayan Shrestha
शाक्यमुनि बुद्घले वोधिज्ञान प्राप्ति गरेपछि विकसित भएका विभिन्न मार्गको रूपमा श्रावकयान, महायान रवज्रयानमध्ये काठमाडौँ उपत्यकाका नेवारहरूमा वज्रयान बुद्ध धर्मको प्रभाव परेको छ । उनीहरूले वज्रयानीपरम्पराअनुसार विभिन्न संस्कृतिहरू विकसित गरेका छन् । वज्रयानी परम्पराअनुसार विभिन्न चर्याहरू गरेर यहीजन्ममै बुद्ध हुन सक्छ भन्ने सिद्धान्तलाई अपनाउँदै आएका छन् । ती विभिन्न चर्याहरूमध्ये काठमाडौँ उपत्यकाकानेवार बौद्धहरूले दानको अभ्यासलाई प्राचीनकालदेखि नै महŒवपूर्ण स्थान दिंदै आएका छन् । विभिन्न तरिकाबाटदानको अभ्यास गर्दै आएका छन् । दानको अभ्यासलाई विशेष दिन पारेर पर्वको रूपमा विकसित गरेको पञ्चदानपर्व हो । श्रावणशुक्लअष्टमीको दिन पाटनमा र दोस्रोपटक भाद्रकृष्णत्रयोदशीका दिन काठमाडौँं, भक्तपुर, साँखु,थिमी, पनौती र कीर्तिपुर लगायतका स्थानहरूमा स्थानीय बौद्धहरूले हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएकाछन् । यस दिनमा दीपंकर बुद्धका प्रतिमाहरूभित्र मान्छे भित्र बसेर नगर परिक्रमा गरेर मनाइन्छ । साथै वज्राचार्यर शाक्यहरूलाई नगद, अन्न, गेडागुडी, फलपूmल आदि दान दान गर्दछन् । वज्राचार्य र शाक्यले पञ्चदानबाटप्राप्त दान सामग्री विभिन्न धार्मिक संघसंस्थालाई पनि हस्तान्तरण गर्दै आएका छन् ।
{"title":"बौद्घ पर्व ‘पञ्चदान’","authors":"Nhuchhe Narayan Shrestha","doi":"10.3126/HJ.V12I1.35735","DOIUrl":"https://doi.org/10.3126/HJ.V12I1.35735","url":null,"abstract":"शाक्यमुनि बुद्घले वोधिज्ञान प्राप्ति गरेपछि विकसित भएका विभिन्न मार्गको रूपमा श्रावकयान, महायान रवज्रयानमध्ये काठमाडौँ उपत्यकाका नेवारहरूमा वज्रयान बुद्ध धर्मको प्रभाव परेको छ । उनीहरूले वज्रयानीपरम्पराअनुसार विभिन्न संस्कृतिहरू विकसित गरेका छन् । वज्रयानी परम्पराअनुसार विभिन्न चर्याहरू गरेर यहीजन्ममै बुद्ध हुन सक्छ भन्ने सिद्धान्तलाई अपनाउँदै आएका छन् । ती विभिन्न चर्याहरूमध्ये काठमाडौँ उपत्यकाकानेवार बौद्धहरूले दानको अभ्यासलाई प्राचीनकालदेखि नै महŒवपूर्ण स्थान दिंदै आएका छन् । विभिन्न तरिकाबाटदानको अभ्यास गर्दै आएका छन् । दानको अभ्यासलाई विशेष दिन पारेर पर्वको रूपमा विकसित गरेको पञ्चदानपर्व हो । श्रावणशुक्लअष्टमीको दिन पाटनमा र दोस्रोपटक भाद्रकृष्णत्रयोदशीका दिन काठमाडौँं, भक्तपुर, साँखु,थिमी, पनौती र कीर्तिपुर लगायतका स्थानहरूमा स्थानीय बौद्धहरूले हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएकाछन् । यस दिनमा दीपंकर बुद्धका प्रतिमाहरूभित्र मान्छे भित्र बसेर नगर परिक्रमा गरेर मनाइन्छ । साथै वज्राचार्यर शाक्यहरूलाई नगद, अन्न, गेडागुडी, फलपूmल आदि दान दान गर्दछन् । वज्राचार्य र शाक्यले पञ्चदानबाटप्राप्त दान सामग्री विभिन्न धार्मिक संघसंस्थालाई पनि हस्तान्तरण गर्दै आएका छन् ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"17 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2020-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"87901171","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
期刊
Historical Journal
全部 Acc. Chem. Res. ACS Applied Bio Materials ACS Appl. Electron. Mater. ACS Appl. Energy Mater. ACS Appl. Mater. Interfaces ACS Appl. Nano Mater. ACS Appl. Polym. Mater. ACS BIOMATER-SCI ENG ACS Catal. ACS Cent. Sci. ACS Chem. Biol. ACS Chemical Health & Safety ACS Chem. Neurosci. ACS Comb. Sci. ACS Earth Space Chem. ACS Energy Lett. ACS Infect. Dis. ACS Macro Lett. ACS Mater. Lett. ACS Med. Chem. Lett. ACS Nano ACS Omega ACS Photonics ACS Sens. ACS Sustainable Chem. Eng. ACS Synth. Biol. Anal. Chem. BIOCHEMISTRY-US Bioconjugate Chem. BIOMACROMOLECULES Chem. Res. Toxicol. Chem. Rev. Chem. Mater. CRYST GROWTH DES ENERG FUEL Environ. Sci. Technol. Environ. Sci. Technol. Lett. Eur. J. Inorg. Chem. IND ENG CHEM RES Inorg. Chem. J. Agric. Food. Chem. J. Chem. Eng. Data J. Chem. Educ. J. Chem. Inf. Model. J. Chem. Theory Comput. J. Med. Chem. J. Nat. Prod. J PROTEOME RES J. Am. Chem. Soc. LANGMUIR MACROMOLECULES Mol. Pharmaceutics Nano Lett. Org. Lett. ORG PROCESS RES DEV ORGANOMETALLICS J. Org. Chem. J. Phys. Chem. J. Phys. Chem. A J. Phys. Chem. B J. Phys. Chem. C J. Phys. Chem. Lett. Analyst Anal. Methods Biomater. Sci. Catal. Sci. Technol. Chem. Commun. Chem. Soc. Rev. CHEM EDUC RES PRACT CRYSTENGCOMM Dalton Trans. Energy Environ. Sci. ENVIRON SCI-NANO ENVIRON SCI-PROC IMP ENVIRON SCI-WAT RES Faraday Discuss. Food Funct. Green Chem. Inorg. Chem. Front. Integr. Biol. J. Anal. At. Spectrom. J. Mater. Chem. A J. Mater. Chem. B J. Mater. Chem. C Lab Chip Mater. Chem. Front. Mater. Horiz. MEDCHEMCOMM Metallomics Mol. Biosyst. Mol. Syst. Des. Eng. Nanoscale Nanoscale Horiz. Nat. Prod. Rep. New J. Chem. Org. Biomol. Chem. Org. Chem. Front. PHOTOCH PHOTOBIO SCI PCCP Polym. Chem.
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
0
微信
客服QQ
Book学术公众号 扫码关注我们
反馈
×
意见反馈
请填写您的意见或建议
请填写您的手机或邮箱
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
现在去查看 取消
×
提示
确定
Book学术官方微信
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术
文献互助 智能选刊 最新文献 互助须知 联系我们:info@booksci.cn
Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。
Copyright © 2023 Book学术 All rights reserved.
ghs 京公网安备 11010802042870号 京ICP备2023020795号-1