महालक्ष्मी नगरपालिकाका १०वटा वडामध्ये वडानं ८ मा लुँभु रहेको छ । यसको अवस्थिति ८५०२४' पूर्वी देशान्तर र २७० ३९' उत्तरी अक्षांशमा र समुद्री सतहबाट ४,२२६-५,१०२ फुटको उचाईमा रहेको छ । यस वडाको जनसंख्या सन् २०११को जनगणनाअनुसार ८,२७२ छ । नेपालभाषाका स्थानीय स्थान नामबाट खुल्ने भौगोलिक बनोट, ऐतिहासिक कथ्य र लोकवार्ताका कतिपय कुराहरू खुल्नै नसकेर हराउन थालेका छन् । यस अध्ययनका लागि मूलतः यी प्रश्नहरूलाई समस्याको रूपमा लिइएको छ । स्थाननामको प्रायोगिक अर्थ के हो ? स्थानसित गाँसिएका भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सामग्रीहरू के के छन् ? यस अध्ययनले प्रायोगिक अर्थ, स्थानसित गाँसिएका भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सामग्रीहरूको विषयमा खुलस्त पार्नेछ । यसको सीमा श्री महालक्ष्मी मार्ग क्षेत्रलाई समेटिएको छ । अध्ययनका सामग्री क्षेत्रकार्यबाट लिइएका छन् । यसको उपलब्धिमा भाषावैज्ञानिक अध्ययनको आधारमा लुँभुको बस्तीको समय मध्यकालतिर बसेको देखियो ।
{"title":"Traditional Loconyms of Lum̐bhu","authors":"Omkareswara Shrestha","doi":"10.3126/hj.v14i1.52971","DOIUrl":"https://doi.org/10.3126/hj.v14i1.52971","url":null,"abstract":"महालक्ष्मी नगरपालिकाका १०वटा वडामध्ये वडानं ८ मा लुँभु रहेको छ । यसको अवस्थिति ८५०२४' पूर्वी देशान्तर र २७० ३९' उत्तरी अक्षांशमा र समुद्री सतहबाट ४,२२६-५,१०२ फुटको उचाईमा रहेको छ । यस वडाको जनसंख्या सन् २०११को जनगणनाअनुसार ८,२७२ छ । नेपालभाषाका स्थानीय स्थान नामबाट खुल्ने भौगोलिक बनोट, ऐतिहासिक कथ्य र लोकवार्ताका कतिपय कुराहरू खुल्नै नसकेर हराउन थालेका छन् । यस अध्ययनका लागि मूलतः यी प्रश्नहरूलाई समस्याको रूपमा लिइएको छ । स्थाननामको प्रायोगिक अर्थ के हो ? स्थानसित गाँसिएका भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सामग्रीहरू के के छन् ? यस अध्ययनले प्रायोगिक अर्थ, स्थानसित गाँसिएका भौगोलिक, सांस्कृतिक, ऐतिहासिक सामग्रीहरूको विषयमा खुलस्त पार्नेछ । यसको सीमा श्री महालक्ष्मी मार्ग क्षेत्रलाई समेटिएको छ । अध्ययनका सामग्री क्षेत्रकार्यबाट लिइएका छन् । यसको उपलब्धिमा भाषावैज्ञानिक अध्ययनको आधारमा लुँभुको बस्तीको समय मध्यकालतिर बसेको देखियो ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"42 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2023-03-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"85464907","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
This study is related to the democratic movement in the world. The research focuses on the role of the democratic movement and its impact on today for human civilization. This study is prepared about the democratic movement, its achievements, and the essential foundations for democracy. It examines democratic movements from the Magna Carta, the bloodless revolution in Britain, and American independence to the French revolution. The research is reached in conclusion with an attempt to investigate the question of what effect the democratic movement has had on the transformation of the modern era. There were various efforts for the establishment of democracy during the political changes. This is also true that there is standing in the face of problems and challenges from institutionalizing its achievements. Research is focused on democratic movements and their achievements. This study is completely qualitative research in nature. Only secondary material has been used in the study and the available data has been taken out using descriptive and analytical methods.
{"title":"The Democratic Movement in the World","authors":"Tara Nath Ghimire, Shyam Prasad Phuyel","doi":"10.3126/hj.v14i1.52964","DOIUrl":"https://doi.org/10.3126/hj.v14i1.52964","url":null,"abstract":"This study is related to the democratic movement in the world. The research focuses on the role of the democratic movement and its impact on today for human civilization. This study is prepared about the democratic movement, its achievements, and the essential foundations for democracy. It examines democratic movements from the Magna Carta, the bloodless revolution in Britain, and American independence to the French revolution. The research is reached in conclusion with an attempt to investigate the question of what effect the democratic movement has had on the transformation of the modern era. There were various efforts for the establishment of democracy during the political changes. This is also true that there is standing in the face of problems and challenges from institutionalizing its achievements. Research is focused on democratic movements and their achievements. This study is completely qualitative research in nature. Only secondary material has been used in the study and the available data has been taken out using descriptive and analytical methods.","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"23 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2023-03-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"80426243","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
This research article is related to the development of settlement by Aryan people in the Terai region of Nepal. Aryan people had entered the Terai region of Nepal during the Vedic period. In ancient times, various states were developed in the region of Nepal. The Mithila state of the Eastern Terai, the Ramgram state western part of the Gandaki River and the Kapilvastu state west of the present Butwal region were developed in before the Christian era. Most of the people in those states also migrated from India. Even in the middle Age, a state called Tirahoot or Doya was developed in the eastern Terai region of Nepal. Although this kingdom came to an end in the 14thcentury AD. After the conquest of the eastern Terai region by the Sen Dynasty the king of Palpa, the three kingdoms of Makwanpur, Chaudandi and Vijaypur remained in that region till the time of unification by Prithvi Narayan Shah, the king of Gorkha. After the unification of Nepal, the ancient and medieval independent Terai regions were automatically included in the Kingdom of Nepal. The article clarifies that there has been continuous settlement in the Terai region of Nepal from ancient period to the present.
{"title":"The Historical Development of Settlement by Aryan People in Terai of Nepal","authors":"Dol Raj Kafle","doi":"10.3126/hj.v13i1.46211","DOIUrl":"https://doi.org/10.3126/hj.v13i1.46211","url":null,"abstract":"This research article is related to the development of settlement by Aryan people in the Terai region of Nepal. Aryan people had entered the Terai region of Nepal during the Vedic period. In ancient times, various states were developed in the region of Nepal. The Mithila state of the Eastern Terai, the Ramgram state western part of the Gandaki River and the Kapilvastu state west of the present Butwal region were developed in before the Christian era. Most of the people in those states also migrated from India. Even in the middle Age, a state called Tirahoot or Doya was developed in the eastern Terai region of Nepal. Although this kingdom came to an end in the 14thcentury AD. After the conquest of the eastern Terai region by the Sen Dynasty the king of Palpa, the three kingdoms of Makwanpur, Chaudandi and Vijaypur remained in that region till the time of unification by Prithvi Narayan Shah, the king of Gorkha. After the unification of Nepal, the ancient and medieval independent Terai regions were automatically included in the Kingdom of Nepal. The article clarifies that there has been continuous settlement in the Terai region of Nepal from ancient period to the present.","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"8 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"73255197","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
बुद्धशिक्षामा अनित्य, दुःख र अनात्मलाई ‘त्रिलक्षण’ भनिन्छ । जति पनि परिस्थितिजन्य अथवा कुनै कारणद्वारा उत्पन्न हुने प्रत्युत्पन्न वस्तुहरू छन्, ती सबै अनित्य, दुःख र अनात्म लक्षणयुक्त छन् । अनित्य भनेको परिवर्तन हुने, क्षय हुने, व्यय (विनाश) भई जाने स्वभाव हो । अनित्यले गर्दा दुःख उत्पन्न हुन्छ । भय उत्पन्न हुनु पनि दुःख लक्षण हो । जुन अनित्य, दुःख र विपरिणाम हुने स्वभावको छ, त्यसमा म, मेरो, सत्व, प्राणी, आत्मा भनी ग्रहण गर्न लायकको सार तत्व केही हुँदैन । ती दुःखका कारक हुन् । ती आफूले भने जस्तै नहुने, आफ्नो वशमा नहुने भएकोले अनात्म हुन् । पञ्चस्कन्धमा यी स्वभाव परमार्थ (यथार्थ) सत्यको रूपमा विद्यमानं भईरहन्छ । जीव अथवा प्राणी भनेको पञ्चस्कन्ध वा नामरूप समूह मात्र हो । बुद्धको उपदेशअनुसार पञ्चस्कन्धलाई प्रज्ञा दृष्टिले हेर्न सक्यो भने, अनित्य, दुःख र अनात्मलाई राम्ररी थाहा पाउन सक्ने हुन्छ । प्राणीहरूमा आत्मदृष्टि (म, मेरो भन्ने आसक्तियुक्त धारणा) भएका कारण उनीहरूले राग, द्वेष, मोह जस्ता क्लेशको वशमा परी अनेक कर्म गर्दछन् । फलस्वरूप जन्म मरणको चक्रमा परी दुःख भोग गरिरहेका हुन्छन् । बुद्धकालीन समयमा बुद्धदेशित त्रिलक्षण सम्बन्धी उपदेशहरूलाई मनन गरी विपस्सना भावना अभ्यासद्वारा धेरै व्यक्तिहरूले आ–आफ्नो जीवनमा विपुल सुख प्राप्त गरेका कुराहरू बौद्ध साहित्यमा पाइन्छ ।
{"title":"Trilakshana: the Real Nature of Existence त्रिलक्षणः जीवन र जगतको यथार्थ स्वभाव","authors":"Lalita Dhakhwa","doi":"10.3126/hj.v13i1.46228","DOIUrl":"https://doi.org/10.3126/hj.v13i1.46228","url":null,"abstract":"बुद्धशिक्षामा अनित्य, दुःख र अनात्मलाई ‘त्रिलक्षण’ भनिन्छ । जति पनि परिस्थितिजन्य अथवा कुनै कारणद्वारा उत्पन्न हुने प्रत्युत्पन्न वस्तुहरू छन्, ती सबै अनित्य, दुःख र अनात्म लक्षणयुक्त छन् । अनित्य भनेको परिवर्तन हुने, क्षय हुने, व्यय (विनाश) भई जाने स्वभाव हो । अनित्यले गर्दा दुःख उत्पन्न हुन्छ । भय उत्पन्न हुनु पनि दुःख लक्षण हो । जुन अनित्य, दुःख र विपरिणाम हुने स्वभावको छ, त्यसमा म, मेरो, सत्व, प्राणी, आत्मा भनी ग्रहण गर्न लायकको सार तत्व केही हुँदैन । ती दुःखका कारक हुन् । ती आफूले भने जस्तै नहुने, आफ्नो वशमा नहुने भएकोले अनात्म हुन् । पञ्चस्कन्धमा यी स्वभाव परमार्थ (यथार्थ) सत्यको रूपमा विद्यमानं भईरहन्छ । जीव अथवा प्राणी भनेको पञ्चस्कन्ध वा नामरूप समूह मात्र हो । बुद्धको उपदेशअनुसार पञ्चस्कन्धलाई प्रज्ञा दृष्टिले हेर्न सक्यो भने, अनित्य, दुःख र अनात्मलाई राम्ररी थाहा पाउन सक्ने हुन्छ । प्राणीहरूमा आत्मदृष्टि (म, मेरो भन्ने आसक्तियुक्त धारणा) भएका कारण उनीहरूले राग, द्वेष, मोह जस्ता क्लेशको वशमा परी अनेक कर्म गर्दछन् । फलस्वरूप जन्म मरणको चक्रमा परी दुःख भोग गरिरहेका हुन्छन् । बुद्धकालीन समयमा बुद्धदेशित त्रिलक्षण सम्बन्धी उपदेशहरूलाई मनन गरी विपस्सना भावना अभ्यासद्वारा धेरै व्यक्तिहरूले आ–आफ्नो जीवनमा विपुल सुख प्राप्त गरेका कुराहरू बौद्ध साहित्यमा पाइन्छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"92 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"86589190","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
सुत्तपिटकका पाँच निकायहरूमध्ये संयुत्तनिकायमा नौ र अंगुत्तरनिकायमा दुई ठाउँमा गरी जम्मा एघार स्थानमा गिलान सुत्तहरू उपलब्ध छन् । गिलानको शाब्दिक अर्थ रोगी वा विरामी हो । रोग, भोक र शोकले व्याप्त वर्तमानको कोरोना संक्रमणकालले विश्व स्वास्थ्य संगठनले परिकल्पना गरेको शारीरिक, मानसिक र सामाजिक स्वस्थता ल्याउने ध्येयमा नराम्रो आघात पुगेको छ । यस अवसरमाबुद्धवचन “आरोग्य परमा लाभा”को चरित्रार्थ गर्न रोग वा रोगीसँग सम्बन्धित सुत्तहरूको अनुसन्धान समय सापेक्ष हुने अवधारणा रहेको छ । गिलान सुत्तमा रोगका विषयहरू त्रिलक्षण विधि, सतिपट्ठान, सप्तबोध्यंग, लोकसंज्ञा परित्याग आदिको महत्व पहिचान गरेको छ । हाल त्रिलक्षण र सतिपट्ठान विषयहरूमा आधारित भई साइकोथेरापीमा विकसित रोग मुक्त्तिका पद्धतिहरूको सफलता र कोरोनाको संक्रमण काललाई अवसरको रूपमा लिई सुत्तको महिमा जनजनमा पुग्ने बाटो खुलाएको र रोगको माध्यमबाट दुःख र दुःख मुक्तिको मार्ग दर्शन गराई दुःख निरोधको दिशातर्फ उन्मुख गराउन सकिने संभावना प्रस्तुत गरेको छ । सुत्तमा केवल स्मरण मात्र गरेर रोगबाट मुक्त भएको देखाएको सप्तबोध्यंगलाई वाचनमा सीमित गरिनु कमजोरी रूपमा देखिन्छ । त्यसैले करुणा र मैत्रीयुक्त समाजको परिकल्पनार्थ यी बोध्यंगहरूको उत्पत्ति गर्ने तर्फ अग्रसरताको जरुरत रहेको र साईकोथेरापीलाई चुनौतीको रूपमा विद्यमान रहेको यर्थाथता प्रस्तुत गरेको छ । बुद्धको अन्तिम वचन अप्रमादीत्वलाई सार्थक पार्न गिलान सुत्तहरूले मार्ग पहिचान गरिदिएको छ ।
{"title":"Importance of Gilansuttas in Suttapitaka सुत्तपिटकमा गिलानसुत्तहरूको महत्त्व","authors":"Reshma Shakya","doi":"10.3126/hj.v13i1.46230","DOIUrl":"https://doi.org/10.3126/hj.v13i1.46230","url":null,"abstract":"सुत्तपिटकका पाँच निकायहरूमध्ये संयुत्तनिकायमा नौ र अंगुत्तरनिकायमा दुई ठाउँमा गरी जम्मा एघार स्थानमा गिलान सुत्तहरू उपलब्ध छन् । गिलानको शाब्दिक अर्थ रोगी वा विरामी हो । रोग, भोक र शोकले व्याप्त वर्तमानको कोरोना संक्रमणकालले विश्व स्वास्थ्य संगठनले परिकल्पना गरेको शारीरिक, मानसिक र सामाजिक स्वस्थता ल्याउने ध्येयमा नराम्रो आघात पुगेको छ । यस अवसरमाबुद्धवचन “आरोग्य परमा लाभा”को चरित्रार्थ गर्न रोग वा रोगीसँग सम्बन्धित सुत्तहरूको अनुसन्धान समय सापेक्ष हुने अवधारणा रहेको छ । गिलान सुत्तमा रोगका विषयहरू त्रिलक्षण विधि, सतिपट्ठान, सप्तबोध्यंग, लोकसंज्ञा परित्याग आदिको महत्व पहिचान गरेको छ । हाल त्रिलक्षण र सतिपट्ठान विषयहरूमा आधारित भई साइकोथेरापीमा विकसित रोग मुक्त्तिका पद्धतिहरूको सफलता र कोरोनाको संक्रमण काललाई अवसरको रूपमा लिई सुत्तको महिमा जनजनमा पुग्ने बाटो खुलाएको र रोगको माध्यमबाट दुःख र दुःख मुक्तिको मार्ग दर्शन गराई दुःख निरोधको दिशातर्फ उन्मुख गराउन सकिने संभावना प्रस्तुत गरेको छ । सुत्तमा केवल स्मरण मात्र गरेर रोगबाट मुक्त भएको देखाएको सप्तबोध्यंगलाई वाचनमा सीमित गरिनु कमजोरी रूपमा देखिन्छ । त्यसैले करुणा र मैत्रीयुक्त समाजको परिकल्पनार्थ यी बोध्यंगहरूको उत्पत्ति गर्ने तर्फ अग्रसरताको जरुरत रहेको र साईकोथेरापीलाई चुनौतीको रूपमा विद्यमान रहेको यर्थाथता प्रस्तुत गरेको छ । बुद्धको अन्तिम वचन अप्रमादीत्वलाई सार्थक पार्न गिलान सुत्तहरूले मार्ग पहिचान गरिदिएको छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"41 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"84330756","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
आजभन्दा २६०० वर्ष अगाडि शाक्यमुनि बुद्धले तत्कालीन घटना र सन्दर्भ जोडेर आफ्नो पूर्व जन्मको घटना बताइएका ५४७ वटा बोधिसत्व जातककथा संग्रह भएको पाइन्छ । ती जातककथाहरूमा राज्यमा सुख, शान्तितथा समृद्धिसहित सुव्यवस्था कायम गर्नको खातिर शासक वर्गले आफनो बानी, व्यवहार तथा कामकर्तव्य पालना गर्ने क्रममा आवश्यक दश गुण वादान, शील, परित्याग, अज्जव, मधव, तप, अक्रोध, अविहिंसा, क्षान्ति र अविरोधी राजधर्मको उल्लेख छन् । बुद्धले तत्कालिन परिस्थितिमा घटेका घटना, परिदृश्य एवम् प्रसंगलाई आफू पूर्व जन्ममा बोद्धिसत्व भएको समयमा घटेका घटनासँग जोड्दै देश नभएको जातककथाहरूमध्ये महाहंस, नन्दियमिगराज, तेलपत, सुमंगल, राजोवाद, कूरू धर्म, जनसंन्ध, भिक्खा परम्परमा दश राजधर्मको उल्लेख भएको पाइन्छ । कुनै कुनै जातकमा अलग-अलग रूपमा र कहीँ न कहीँ अवयव जोडिएर आएको तेसकुश, एकराज, शिवि र वेस्सन्तर जातककथाहरूमा उल्लेख छन् । यसरी जातककथाहरूमा राजाहरूले शासन गरेको घटनालाई जोडी बुद्धकालिन अवस्थाको चित्रण गरेर नैतिक तथा धार्मिक शिक्षा दिएको पाइन्छन् । अतः यो लेखले राज्यमा सुशासन तथा सुव्यवस्था कायम गर्न बुद्ध शिक्षाको महत्व रहेको यथार्थतालाई मध्यनजर राखी जातक कथामा आधारित दश राजधर्मले राज्यमा सुशासन कायम गरेका सन्दर्भ र ज्ञान वर्तमान अवस्थामा पनि महत्वपूर्ण, सान्दर्भिक र उपयोगी रहेको ज्ञानलाई प्रकाश पारिएको छ ।
{"title":"Ten Royal Dharma in Jataka Stories जातककथामा दश राजधर्म","authors":"Aniruddha Maharjan","doi":"10.3126/hj.v13i1.46229","DOIUrl":"https://doi.org/10.3126/hj.v13i1.46229","url":null,"abstract":"आजभन्दा २६०० वर्ष अगाडि शाक्यमुनि बुद्धले तत्कालीन घटना र सन्दर्भ जोडेर आफ्नो पूर्व जन्मको घटना बताइएका ५४७ वटा बोधिसत्व जातककथा संग्रह भएको पाइन्छ । ती जातककथाहरूमा राज्यमा सुख, शान्तितथा समृद्धिसहित सुव्यवस्था कायम गर्नको खातिर शासक वर्गले आफनो बानी, व्यवहार तथा कामकर्तव्य पालना गर्ने क्रममा आवश्यक दश गुण वादान, शील, परित्याग, अज्जव, मधव, तप, अक्रोध, अविहिंसा, क्षान्ति र अविरोधी राजधर्मको उल्लेख छन् । बुद्धले तत्कालिन परिस्थितिमा घटेका घटना, परिदृश्य एवम् प्रसंगलाई आफू पूर्व जन्ममा बोद्धिसत्व भएको समयमा घटेका घटनासँग जोड्दै देश नभएको जातककथाहरूमध्ये महाहंस, नन्दियमिगराज, तेलपत, सुमंगल, राजोवाद, कूरू धर्म, जनसंन्ध, भिक्खा परम्परमा दश राजधर्मको उल्लेख भएको पाइन्छ । कुनै कुनै जातकमा अलग-अलग रूपमा र कहीँ न कहीँ अवयव जोडिएर आएको तेसकुश, एकराज, शिवि र वेस्सन्तर जातककथाहरूमा उल्लेख छन् । यसरी जातककथाहरूमा राजाहरूले शासन गरेको घटनालाई जोडी बुद्धकालिन अवस्थाको चित्रण गरेर नैतिक तथा धार्मिक शिक्षा दिएको पाइन्छन् । अतः यो लेखले राज्यमा सुशासन तथा सुव्यवस्था कायम गर्न बुद्ध शिक्षाको महत्व रहेको यथार्थतालाई मध्यनजर राखी जातक कथामा आधारित दश राजधर्मले राज्यमा सुशासन कायम गरेका सन्दर्भ र ज्ञान वर्तमान अवस्थामा पनि महत्वपूर्ण, सान्दर्भिक र उपयोगी रहेको ज्ञानलाई प्रकाश पारिएको छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"35 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"82693566","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
उपत्यकाको सांस्कृतिक पर्वमध्ये ललितपुरको मतयाःपर्व विशिष्ट रहेको छ । भाद्रकृष्ण द्वितीयाका दिन मृतकको आत्माले शान्ति र निर्वाण पाउन भनी ललितपुरका बौद्ध र अन्यधार्मिक सम्पदा स्थलमा दीपयात्रा गरी मनाइने मतयाः पुराकथाको परम्परा बोकेर अघि बढेको छ । गुणकारण्डव्यूह सूत्रको चैत्य पुङ्गावदानमा उल्लेखित शशिपटनका राजा सिंहकेतुको मृत्युपश्चात् राँगोको रूपमा जन्मिएर मृत्युपछि उनको सिङको बाजाबजाइ देवस्थल परिक्रमा गरेर प्रारम्भ भएको मतयाः धार्मिक एवं सामाजिक समन्वयको प्रतिकको रूपमा लिन सकिन्छ । श्रावणशुक्लपूर्णिमाका अघिल्लो दिन कुम्भेश्वरमा नौबाजा बजाइ प्रारम्भ हुने मतयाः बौद्धकथामा आधारित भएपनि शिव र शिवगणको अनिवार्य उपस्थिति रहेको छ । मतयाःमा धार्मिक सम्पदा स्थलमा दानपारमिताको महत्व दर्शाउन दीपदानसँगै पुस्तक, विभिन्न मिठाइ र अन्य सामग्रीको दानदिने गरिन्छ । आफ्ना स्वजनको मृत्युमा मात्रै होइन अन्य जो कोही मृत्यु भएकाहरूको आत्माका शान्ति कामना गर्दै ललितपुरका चारथूर भित्रका बौद्ध सम्पदास्थल परिक्रमा गर्ने गरिन्छ । चारथूरलाई आधार मानीगरिने यस उत्सवमा जातीय भेदभाव नरहेको मतयाःलाई कुशल समाजको निर्माणको अनुपम नमूनाको रूपमा लिन सकिन्छ ।
{"title":"Mataya: Festival a symbol of Cultural Unity मतयाःपर्व सांस्कृतिक एकताको प्रतिक","authors":"Rajan Lal Joshi","doi":"10.3126/hj.v13i1.46226","DOIUrl":"https://doi.org/10.3126/hj.v13i1.46226","url":null,"abstract":"उपत्यकाको सांस्कृतिक पर्वमध्ये ललितपुरको मतयाःपर्व विशिष्ट रहेको छ । भाद्रकृष्ण द्वितीयाका दिन मृतकको आत्माले शान्ति र निर्वाण पाउन भनी ललितपुरका बौद्ध र अन्यधार्मिक सम्पदा स्थलमा दीपयात्रा गरी मनाइने मतयाः पुराकथाको परम्परा बोकेर अघि बढेको छ । गुणकारण्डव्यूह सूत्रको चैत्य पुङ्गावदानमा उल्लेखित शशिपटनका राजा सिंहकेतुको मृत्युपश्चात् राँगोको रूपमा जन्मिएर मृत्युपछि उनको सिङको बाजाबजाइ देवस्थल परिक्रमा गरेर प्रारम्भ भएको मतयाः धार्मिक एवं सामाजिक समन्वयको प्रतिकको रूपमा लिन सकिन्छ । श्रावणशुक्लपूर्णिमाका अघिल्लो दिन कुम्भेश्वरमा नौबाजा बजाइ प्रारम्भ हुने मतयाः बौद्धकथामा आधारित भएपनि शिव र शिवगणको अनिवार्य उपस्थिति रहेको छ । मतयाःमा धार्मिक सम्पदा स्थलमा दानपारमिताको महत्व दर्शाउन दीपदानसँगै पुस्तक, विभिन्न मिठाइ र अन्य सामग्रीको दानदिने गरिन्छ । आफ्ना स्वजनको मृत्युमा मात्रै होइन अन्य जो कोही मृत्यु भएकाहरूको आत्माका शान्ति कामना गर्दै ललितपुरका चारथूर भित्रका बौद्ध सम्पदास्थल परिक्रमा गर्ने गरिन्छ । चारथूरलाई आधार मानीगरिने यस उत्सवमा जातीय भेदभाव नरहेको मतयाःलाई कुशल समाजको निर्माणको अनुपम नमूनाको रूपमा लिन सकिन्छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"33 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"88555226","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
नागवंशद्वारा राजतन्त्रात्मक मुलुकका रूपमा सङ्गठित प्रयास थालिएको नेपालमा विभिन्न राजवंशले शासन गरेको पाइन्छ । सुरुदेखि नै शक्तिशाली राजतन्त्र कायम रहेको हुँदा शासन व्यवस्थामा राजाको स्थान सर्वोच्च हुने परम्परामै हुर्किएको नेपाली समाजले राजालाई भगवानकै अवतारका रूपमा हेर्ने–मान्ने गर्दथ्यो । शक्तिका आधारमा स्थापना, विकास र विस्तार हुने परम्पराझैं गरेर विभिन्न राज्यहरूको निर्माण, विखण्डन र विनास भएका घटनाहरूले गर्दा ५४ वटा राज्यहरूमा विभक्त नेपाली भूभागलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको बाटोमा बढाएर आधुनिक नेपालको शिलान्यास गरेका थिए । विपन्न र आफन्तहरूद्वारा अपहेलित गोरखा राज्यलाई आत्मनिर्भर–सम्पन्न राष्ट्र बनाउने सपना देखेका राजा पृथ्वीनारायण शाहले राजा र जनता बिच मेल कायम गरेर देशलाई सम्पूर्ण देशवाशीहरूको साझा सम्पत्ति हो भन्ने भावना जनताको हृदयमा जगाउन सकेकाले नै आफ्नो राज्य विस्तार अभियानलाई नेपाल एकीकरण अभियानमा बदल्न सकेका हुन् । राष्ट्रिय उन्नती, विकास र सुदृढताका लागि राजशक्ति र जनशक्तिको मेल आवश्यक छ भन्ने मान्यताका आधारमा गतिशील भएर अपार जनसमर्थन पाएकाले एकीकरणकर्ताको स्थान पाएका पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूले उनको नीतिलाई कायम राख्न सकेनन् । राजा भनेको जनताको रषक एवं हितको संरक्षण गर्ने संस्था प्रमुख हो भन्ने यथार्थ विपरीत उत्रिएका उनीहरूले सत्ता सङ्घर्षको खेलमा लागेर राज्यका महत्त्वपूर्ण भारदारहरूलाई बेवास्ता गरेर चाटुकार–रंगरेलियाका नायकहरूलाई विश्वास गर्ने र पुराना भारदारहरूलाई मृत्युदण्डको सजाय दिनेसम्मका कार्यहरू गरेपछि राजा प्रजाको एकता–विश्वास खण्डित हुन गयो । राज परिवार नै सत्ता खेल–गुटबन्दी र षड्यन्त्रमा लागेपछि बढेको भारदारी षडयन्त्रले राणा शासनको उदय गराएर राजालाई खोपाको देउताको रूपमा पुर्याइदियो ।
{"title":"Monarchy of Rana Regime Nepal: Brief Discussion राणाकालीन नेपालको राजतन्त्रः संक्षिप्त चर्चा","authors":"Badri Narayana Gautam","doi":"10.3126/hj.v13i1.46221","DOIUrl":"https://doi.org/10.3126/hj.v13i1.46221","url":null,"abstract":"नागवंशद्वारा राजतन्त्रात्मक मुलुकका रूपमा सङ्गठित प्रयास थालिएको नेपालमा विभिन्न राजवंशले शासन गरेको पाइन्छ । सुरुदेखि नै शक्तिशाली राजतन्त्र कायम रहेको हुँदा शासन व्यवस्थामा राजाको स्थान सर्वोच्च हुने परम्परामै हुर्किएको नेपाली समाजले राजालाई भगवानकै अवतारका रूपमा हेर्ने–मान्ने गर्दथ्यो । शक्तिका आधारमा स्थापना, विकास र विस्तार हुने परम्पराझैं गरेर विभिन्न राज्यहरूको निर्माण, विखण्डन र विनास भएका घटनाहरूले गर्दा ५४ वटा राज्यहरूमा विभक्त नेपाली भूभागलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको बाटोमा बढाएर आधुनिक नेपालको शिलान्यास गरेका थिए । विपन्न र आफन्तहरूद्वारा अपहेलित गोरखा राज्यलाई आत्मनिर्भर–सम्पन्न राष्ट्र बनाउने सपना देखेका राजा पृथ्वीनारायण शाहले राजा र जनता बिच मेल कायम गरेर देशलाई सम्पूर्ण देशवाशीहरूको साझा सम्पत्ति हो भन्ने भावना जनताको हृदयमा जगाउन सकेकाले नै आफ्नो राज्य विस्तार अभियानलाई नेपाल एकीकरण अभियानमा बदल्न सकेका हुन् । राष्ट्रिय उन्नती, विकास र सुदृढताका लागि राजशक्ति र जनशक्तिको मेल आवश्यक छ भन्ने मान्यताका आधारमा गतिशील भएर अपार जनसमर्थन पाएकाले एकीकरणकर्ताको स्थान पाएका पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूले उनको नीतिलाई कायम राख्न सकेनन् । राजा भनेको जनताको रषक एवं हितको संरक्षण गर्ने संस्था प्रमुख हो भन्ने यथार्थ विपरीत उत्रिएका उनीहरूले सत्ता सङ्घर्षको खेलमा लागेर राज्यका महत्त्वपूर्ण भारदारहरूलाई बेवास्ता गरेर चाटुकार–रंगरेलियाका नायकहरूलाई विश्वास गर्ने र पुराना भारदारहरूलाई मृत्युदण्डको सजाय दिनेसम्मका कार्यहरू गरेपछि राजा प्रजाको एकता–विश्वास खण्डित हुन गयो । राज परिवार नै सत्ता खेल–गुटबन्दी र षड्यन्त्रमा लागेपछि बढेको भारदारी षडयन्त्रले राणा शासनको उदय गराएर राजालाई खोपाको देउताको रूपमा पुर्याइदियो ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"24 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"79303244","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
मानव सभ्यता तथा संस्कृतिको विकास समयानुकूल आवश्यकता परिपूर्ति गर्न गरिएको लामो सङ्घर्षको परिणति थियो । यो तत्कालिन समय सापेक्षित आवश्यकता तथा अनिवार्यताको पूर्णताका लागि रचयित मानवीय कृयाकलापहरूको समसामयिक उपलब्धिहरूको ऐतिहासिक फेहरिस्त पनि हो किनकी प्रत्येक कालखण्डमा अपरिहार्य ठानिएका विषय प्रसङ्गमा शोध, खोज र अन्वेषणमा क्रियाशील भएकै कारण नवीन आविष्कारहरू जन्मिए । तिनीहरूले काल क्रमिक प्रगति र त्रिकालदर्शी सचेतना जगायो । फलस्वरूप युगान्तकारी परिवर्तनहरू भए जसले मानव जातिलाई निरन्तर खोजमूलक कार्यमा सक्रियता निर्वाह गर्न उत्प्रेरित गरिरह्यो । परिणामतः परम्परित अन्वेषणात्मक प्रकृयामा व्यवस्थितपन, विधि प्रविधियुक्तता र वैज्ञानिक पद्धतिमा रूपान्तरण भई अनेकानेक सैद्धान्तिक अवधारणाहरू प्रतिपादित हुन पुगे । लगातारको “स्मरणशक्ति”को अभूतपूर्ण उपयोगद्वारा अनुसन्धानात्मक गतिविधिले विद्यमान परिवेश प्राप्त गर्न सक्षम भएको हो । वास्तवमा समग्र मानव इतिहास शोध, खोज र अन्वेषणबाट प्राप्त दूरगामी परिणाम तथा उपलब्धिहरूको ऐतिहासिक दस्तावेज हो । यो समाज कल्याणको अमोघ साधन र ज्ञान उत्पादन, वृद्धि एवं विस्तारको शक्तिशाली कुञ्जी पनि हो । त्यसैगरी अनुसन्धानात्मक कृयाकलाप बौद्धिक एवं प्राज्ञिक उन्नयनको अविच्छिन्न अभ्यास र साधना पनि हो । यसले परम्परित ज्ञानलाई पुन: परिभाषित गर्दछ । त्यसमा परिवर्तन, सुधार, परिमार्जन र पुष्टिकरण समेत गर्दछ । लगातारिताका साथ ज्ञानको खोजी उत्पादन, ज्ञान वृद्धि विस्तार तथा ज्ञानको भण्डारण गर्न पनि प्राज्ञिक साधना उद्देश्यमूलक गन्तव्य तर्फको यात्रामा अपरिहार्य सावित भएको छ । मानिस विवेकशील सामाजिक प्राणी भएको कारण दैनन्दिन नवीनतातर्फ गतिशील हुनु मौलिक विशिष्टता हो । यसले प्राज्ञिक लेखन अर्थात् बौद्धिक सिर्जनशीलता अभिवृद्धि गर्दछ । त्यसलाई पनि नियमबद्ध, प्रविधिसम्बद्ध, शोधविधियुक्त र वैज्ञानिक पद्धतिअनुरूप सङ्गतिपूर्ण तुल्याउँदै अगाडि बढाउन प्रयत्न भइरहेको हुन्छ । यस्ता प्राज्ञिक कार्यहरू चाहे लघुअनुसन्धान होस् या शोधपत्र, शोधप्रबन्ध होस् या प्राज्ञिक आलेख तथा प्रतिवेदन तयार गर्ने कुनै पनि बौद्धिक कार्य नै किन नहोस्, त्यसलाई व्यवस्थित तथा वैज्ञानिक पद्धतिअनुरूपका अनिवार्य घटकहरूको सुसङ्गतिपूर्ण सुगठन, गहन, गुणस्तरीय र प्रभावकारी अन्वेषणात्मक कार्यको मूलभूत उद्देश्य नै हुन्छ ।
{"title":"Importance of Expert Review in Academic Writing प्राज्ञिक लेखनमा विज्ञ समीक्षाको महत्व","authors":"Jagat Prasad Parajuli","doi":"10.3126/hj.v13i1.46224","DOIUrl":"https://doi.org/10.3126/hj.v13i1.46224","url":null,"abstract":"मानव सभ्यता तथा संस्कृतिको विकास समयानुकूल आवश्यकता परिपूर्ति गर्न गरिएको लामो सङ्घर्षको परिणति थियो । यो तत्कालिन समय सापेक्षित आवश्यकता तथा अनिवार्यताको पूर्णताका लागि रचयित मानवीय कृयाकलापहरूको समसामयिक उपलब्धिहरूको ऐतिहासिक फेहरिस्त पनि हो किनकी प्रत्येक कालखण्डमा अपरिहार्य ठानिएका विषय प्रसङ्गमा शोध, खोज र अन्वेषणमा क्रियाशील भएकै कारण नवीन आविष्कारहरू जन्मिए । तिनीहरूले काल क्रमिक प्रगति र त्रिकालदर्शी सचेतना जगायो । फलस्वरूप युगान्तकारी परिवर्तनहरू भए जसले मानव जातिलाई निरन्तर खोजमूलक कार्यमा सक्रियता निर्वाह गर्न उत्प्रेरित गरिरह्यो । परिणामतः परम्परित अन्वेषणात्मक प्रकृयामा व्यवस्थितपन, विधि प्रविधियुक्तता र वैज्ञानिक पद्धतिमा रूपान्तरण भई अनेकानेक सैद्धान्तिक अवधारणाहरू प्रतिपादित हुन पुगे । लगातारको “स्मरणशक्ति”को अभूतपूर्ण उपयोगद्वारा अनुसन्धानात्मक गतिविधिले विद्यमान परिवेश प्राप्त गर्न सक्षम भएको हो । \u0000वास्तवमा समग्र मानव इतिहास शोध, खोज र अन्वेषणबाट प्राप्त दूरगामी परिणाम तथा उपलब्धिहरूको ऐतिहासिक दस्तावेज हो । यो समाज कल्याणको अमोघ साधन र ज्ञान उत्पादन, वृद्धि एवं विस्तारको शक्तिशाली कुञ्जी पनि हो । त्यसैगरी अनुसन्धानात्मक कृयाकलाप बौद्धिक एवं प्राज्ञिक उन्नयनको अविच्छिन्न अभ्यास र साधना पनि हो । यसले परम्परित ज्ञानलाई पुन: परिभाषित गर्दछ । त्यसमा परिवर्तन, सुधार, परिमार्जन र पुष्टिकरण समेत गर्दछ । लगातारिताका साथ ज्ञानको खोजी उत्पादन, ज्ञान वृद्धि विस्तार तथा ज्ञानको भण्डारण गर्न पनि प्राज्ञिक साधना उद्देश्यमूलक गन्तव्य तर्फको यात्रामा अपरिहार्य सावित भएको छ । मानिस विवेकशील सामाजिक प्राणी भएको कारण दैनन्दिन नवीनतातर्फ गतिशील हुनु मौलिक विशिष्टता हो । यसले प्राज्ञिक लेखन अर्थात् बौद्धिक सिर्जनशीलता अभिवृद्धि गर्दछ । त्यसलाई पनि नियमबद्ध, प्रविधिसम्बद्ध, शोधविधियुक्त र वैज्ञानिक पद्धतिअनुरूप सङ्गतिपूर्ण तुल्याउँदै अगाडि बढाउन प्रयत्न भइरहेको हुन्छ । यस्ता प्राज्ञिक कार्यहरू चाहे लघुअनुसन्धान होस् या शोधपत्र, शोधप्रबन्ध होस् या प्राज्ञिक आलेख तथा प्रतिवेदन तयार गर्ने कुनै पनि बौद्धिक कार्य नै किन नहोस्, त्यसलाई व्यवस्थित तथा वैज्ञानिक पद्धतिअनुरूपका अनिवार्य घटकहरूको सुसङ्गतिपूर्ण सुगठन, गहन, गुणस्तरीय र प्रभावकारी अन्वेषणात्मक कार्यको मूलभूत उद्देश्य नै हुन्छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"41 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"81245101","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
Stūpa is the memorial sign of Buddhas, Pratyekabuddhas, arhatas, and Chakravarti kings. After their nirvāna, stūpa is raised with relics in the four intersecting paths. Caitya or cetiya indicates beautiful landscapes, holy trees, religious monuments, and respected persons, which are worthy to receive worship. Some major events of Buddha's life are also known as caitya. Buddha also used the word 'cetiya' for beautiful landscapes, which are found in Dīghanikāya. Pāli texts mention that stūpa and caitya are different from each other. Until the first century B.C., the stūpa and caitya are constructed differently and can also be differentiated from their inscriptions. The earlier Buddhist Sanskrt texts Saddharmapuṇḍarika and Prajñāpāramita have instructed monks, nuns, laymen, and laywomen to construct the stūpa and venerate the Stūpa through which they will be led to Buddhahood. Afterward, stūpa is also considered as one of the worshipping objects, which has later been a synonym with caitya.
{"title":"Difference between Stūpa and Caitya in Ancient Time","authors":"Junu Basukala Ranjitakar","doi":"10.3126/hj.v13i1.46214","DOIUrl":"https://doi.org/10.3126/hj.v13i1.46214","url":null,"abstract":"Stūpa is the memorial sign of Buddhas, Pratyekabuddhas, arhatas, and Chakravarti kings. After their nirvāna, stūpa is raised with relics in the four intersecting paths. Caitya or cetiya indicates beautiful landscapes, holy trees, religious monuments, and respected persons, which are worthy to receive worship. Some major events of Buddha's life are also known as caitya. Buddha also used the word 'cetiya' for beautiful landscapes, which are found in Dīghanikāya. Pāli texts mention that stūpa and caitya are different from each other. Until the first century B.C., the stūpa and caitya are constructed differently and can also be differentiated from their inscriptions. The earlier Buddhist Sanskrt texts Saddharmapuṇḍarika and Prajñāpāramita have instructed monks, nuns, laymen, and laywomen to construct the stūpa and venerate the Stūpa through which they will be led to Buddhahood. Afterward, stūpa is also considered as one of the worshipping objects, which has later been a synonym with caitya. ","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"43 1","pages":""},"PeriodicalIF":0.8,"publicationDate":"2022-07-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"73290838","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}