Pub Date : 2023-12-13DOI: 10.3126/prajna.v124i2.60601
राधिका गुरागाईँ
प्रस्तुत अध्ययनमा वैदिक दर्शनका त्यागसम्बन्धी मान्यताका आधारमा ‘ध्रुव’ नाटकको विवेचना गरिएको छ । बालकृष्ण समको ‘ध्रुव’ पारिवारिक, सामाजिक एवं राजनीतिक विषयवस्तुलाई दार्शनिक ढङ्गले चित्रण गरिएको पौराणिक कथामा आधारित नाटक हो । वैदिक दर्शनका अनुसार मनुष्यले आफूलाई मूलतः भौतिक सुख, इन्द्रिय वासना र अङ्कारबाट मुक्त राख्नु त्याग हो । ‘ध्रुव’ नाटकको सारवस्तु, पात्र र संवादमा भोग एवं त्याग वृत्तिको प्रस्तुति छ । भौतिक वस्तु, इन्द्रिय वासना, दैहिक अहङ्कारले मनुष्यलाई पतनतिर लैजान्छ भने यसको त्यागले सुख, शान्ति र परम आनन्द प्राप्त हुन्छ, मानवताको कल्याण हुन्छ र जीवन धन्य बन्छ भन्ने दार्शनिक मान्यताका आधारमा नाटकमा प्रयुक्त पात्रका क्रियाकलाप र संवादको विश्लेषण गरिएको छ । उपनिषद्, गीता र वेदान्त दर्शनका त्यागसम्बन्धी मान्यतालाई यस अध्ययनको सैद्धान्तिक आधार बनाइएको छ । यसमा सामग्रीको व्याख्या विश्लेषणका निम्ति निगमनात्मक विधिको उपयोग गरिएको छ । नाटकका मुख्य पात्रहरूका राग, द्वेष, अहङ्कार, मुमुक्षा, तपस्या जस्ता भोेग र त्यागवृत्तिको अध्ययन गरी ज्ञान, प्रेम र सेवाभावले प्रेरित भएर त्यागपूर्वक गरिएको भोगले मात्र वास्तविक सुख, शान्ति र आनन्द प्राप्त हुन्छ भन्ने दार्शनिक चिन्तन यस नाटकमा प्रस्तुत भएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
प्रस्तुत अध्ययनमा वैदिक दर्शनका त्यागसम्बन्धी मान्यतका आधारमा 'ध्रुव' नाटको विवेचना गरिएको छ । बालकृष्ण समको 'ध्रुव' पारिवारिक、सामाजिक एवं राजनीतिक विषयवस्तुलाई दार्शनिक ढङ्गले चित्रण गर↪Lo_ि90F↩को पौराणिककथामा आधारित नाटक हो । वैदिक दर्शनका अनुसार मनुष्यले आफूलाई मूलतः भौतिक सुख、इन्द्रिय वासना र अङ्कारबाट मुक्त राख्नु त्याग हो । 'ध्रुव' नाटको सारवस्तु, पात्र र संवादमा भोग एवं त्याग वृत्तिको प्रस्तुति छ । भौतिक वस्तु、इन्द्रिय वासना, दैहिक अहङ्कारले मनुष्यलाई पतनतिरलैजान्छ भने यसको त्यागले सुख, शान्तिर परम आन्द प्राप्त हुन्छ、मानवताको कल्याण हुन्छ र जीवन धन्य बन्छ भन्ने दार्शनिक मान्यताका आधाारमा नाटकमा प्रयुक्त पात्रका क्रियाकला पर संवादको विश्लेषण गरिएको छ । उपनिष्द、गीता र वेदान्त दर्शनका त्यागसम्बन्धी मान्यतालाई यस अध्ययनको सैद्धान्तिक आधार बनाइएको छ । यसमा सामग्रीको व्याख्या विश्लेषणका निम्ति निगमनात्मक विधिको उपयोग गरिएको छ । नाटकका मुख्य पात्रहरूका राग,्वेष, अहङ्कार, मुमुक्षा, तपस्या जस्ता भोेग र त्यागवृत्तिको अध्ययनरी ग ज्ञान, प्रेम र सेवाभावले प्रेत भएर त्यागपूर्वक गरिएको भोगले मात्र वास्तविकसुख、शान्ति र आन्द प्राप्त हुन्छ भन्ने दार्शनिक चिन्तन यस नाटकमा प्रस्तुत भएको छ भन्नेस य अध्ययनको नि्कर्ष हेको छ ।
{"title":"ध्रुव नाटकमा त्यागसम्बन्धी दर्शन","authors":"राधिका गुरागाईँ","doi":"10.3126/prajna.v124i2.60601","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60601","url":null,"abstract":"प्रस्तुत अध्ययनमा वैदिक दर्शनका त्यागसम्बन्धी मान्यताका आधारमा ‘ध्रुव’ नाटकको विवेचना गरिएको छ । बालकृष्ण समको ‘ध्रुव’ पारिवारिक, सामाजिक एवं राजनीतिक विषयवस्तुलाई दार्शनिक ढङ्गले चित्रण गरिएको पौराणिक कथामा आधारित नाटक हो । वैदिक दर्शनका अनुसार मनुष्यले आफूलाई मूलतः भौतिक सुख, इन्द्रिय वासना र अङ्कारबाट मुक्त राख्नु त्याग हो । ‘ध्रुव’ नाटकको सारवस्तु, पात्र र संवादमा भोग एवं त्याग वृत्तिको प्रस्तुति छ । भौतिक वस्तु, इन्द्रिय वासना, दैहिक अहङ्कारले मनुष्यलाई पतनतिर लैजान्छ भने यसको त्यागले सुख, शान्ति र परम आनन्द प्राप्त हुन्छ, मानवताको कल्याण हुन्छ र जीवन धन्य बन्छ भन्ने दार्शनिक मान्यताका आधारमा नाटकमा प्रयुक्त पात्रका क्रियाकलाप र संवादको विश्लेषण गरिएको छ । उपनिषद्, गीता र वेदान्त दर्शनका त्यागसम्बन्धी मान्यतालाई यस अध्ययनको सैद्धान्तिक आधार बनाइएको छ । यसमा सामग्रीको व्याख्या विश्लेषणका निम्ति निगमनात्मक विधिको उपयोग गरिएको छ । नाटकका मुख्य पात्रहरूका राग, द्वेष, अहङ्कार, मुमुक्षा, तपस्या जस्ता भोेग र त्यागवृत्तिको अध्ययन गरी ज्ञान, प्रेम र सेवाभावले प्रेरित भएर त्यागपूर्वक गरिएको भोगले मात्र वास्तविक सुख, शान्ति र आनन्द प्राप्त हुन्छ भन्ने दार्शनिक चिन्तन यस नाटकमा प्रस्तुत भएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"6 6","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181434","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
Pub Date : 2023-12-13DOI: 10.3126/prajna.v124i2.60593
विजया बस्नेत
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको उत्पत्तिमूलक संरचनावादभित्रको मूल प्रस्थापना वा केन्द्रीय अवधारणाका रूपमा रहेको विश्वदृष्टिको मान्यताका आधारमा ‘बन्द ढोका र समय’ कथाको अध्ययन गरिएको छ । यस क्रममा कथामा केकस्ता विश्वदृष्टिको प्रयोग गरिएको छ भन्ने कुरालाई मुख्य प्राज्ञिक समस्याका रूपमा लिइएको छ । प्रस्तुत समस्याको प्राज्ञिक समाधानमा पुग्नका निम्ति विश्लेषणात्मक विधि तथा तर्कपद्धतिको उपयोग गरिएको छ । यस लेखमा तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्ध र त्यसको काम कारबाहीबाट प्रभावित नेपाली समाज र नेपाली मनस्थितिको विश्वदृष्टिलाई विभिन्न साक्ष्यका आधारमा विश्लेषण गरिएको छ । कथामा अभिव्यक्त पात्रको अनुभूति युद्धकालीन नेपाली समाजको एउटा वर्ग वा समुदायको साझा अनुभूति बनेर आएको यथार्थतालाई स्पष्ट रूपमा चित्रण गरिएको छ । कथाभित्रको संरचनासँग तत्कालीन नेपाली समाजको युद्ध नचाहने वर्गको विश्वदृष्टिको संरचनाले समानधर्मिता कायम गरेको तथ्यलाई विभिन्न साक्ष्यद्वारा पुष्टि गरिएको छ । प्रस्तुत विश्लेषणबाट स्थूल रूपमा हेर्दा युद्धको अन्त र शान्तिको अपेक्षा गर्ने नेपाली समाजको विश्वदृष्टि कथामा प्रस्तुत भएको छ तापनि कथालाई सूक्ष्म रूपमा अध्ययन गर्दा आफ्ना बढेका छोराछोरीको जीवन सुरक्षा चाहने नेपाली समाजको एउटा वर्गको विश्वदृष्टि, आफ्ना श्रीमानको सुरक्षा चाहने नेपाली महिला समुदायको विश्वदृष्टि र सबै प्रकारका युद्धको अन्त्य चाहने नेपाली समुदायको विश्वदृष्टिसमेत कथामा रहेको निष्कर्ष निकालिएको छ ।
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्यातालुसिएँ गोल्डमानको उत्पत्तिमूलक संरचनावादभित्रको मूल प्रस्थाना वाकेन्द्रीय अवधारणाका रूपमार हेको विश्वदृष्टिको मान्यताका आधारमा 'बन्द ढोका रसमय' कथाकोअध्ययन गरिएको छ । यस क्रममा कथामा केकस्ता विश्वदृष्टिको प्रयोग गरिएको छ भन्ने कुरालाई मुख्य प्राज्ञिक समस्याका रूपमा लिइएको छ । प्रस्तुत समस्याको प्राज्ञिक समाधानमापुग्नका निम्ति विश्लेषणात्मक विधि तथा तर्कपद्धतिको उपयोग गरिएको छ । यसलेखमा तत्कालीन नेपका माओवाीद्वारासञ्चालित जनयुद्ध र त्यसको काम कारबाहीीबाट प्रभावितनेपाली समाज र नेपाली मनस्थितिको विश्वदृष्टिलाई विभिन्न साक्ष्यका आधारमा विश्लेषण गरिएको छ । कथामा अभिव्यक्त पात्रको अनुभूति युद्धकालीन नेपाली समाजको एउटा वर्ग वासमुदायको साझा अनुभूति बनेर आएको यथार्थतालाई स्पष्ट रूपमा चित्रण गरिएको छ । कथाभित्रको संरचनासँग तत्कालीन नेपाली समाजको युद्ध नचाहने वर्गको विश्वदृष्टिको संरचनालेसमानधर्मिता कायम गरेको तथ्यलाई विभिन्न साक्ष्यद्वारा पुष्ट गरएको छ । प्रस्तुत विश्लेषणबाट स्थूल रूपमा हर्दा युद्धको अन्तर शान्तिको अपेक्षा गर्ने नेपालीदसमाजको विश्वदृष्टि कथामा प्रस्तुत भएको छ तापनि कथालाई सूक्ष्म रूपमा अध्ययन गर्दा आफ्ना बढेका छोराछोरीको जीवन सुरक्षा चाहने नेपाली समाजको एउटा वर्गको विश्वदृष्टि,आफ्ना श्रीमानको सुरक्षा चाहने नेपाली महिला समुदायको विश्वदृष्टि र सबै प्रकारका युद्धको अन्त्य चाहने नेपाली समुदायको विश्वदृष्टिसमेत कथामा रहेको निष्कर्ष निकालिएको छ ।
{"title":"‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र","authors":"विजया बस्नेत","doi":"10.3126/prajna.v124i2.60593","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60593","url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको उत्पत्तिमूलक संरचनावादभित्रको मूल प्रस्थापना वा केन्द्रीय अवधारणाका रूपमा रहेको विश्वदृष्टिको मान्यताका आधारमा ‘बन्द ढोका र समय’ कथाको अध्ययन गरिएको छ । यस क्रममा कथामा केकस्ता विश्वदृष्टिको प्रयोग गरिएको छ भन्ने कुरालाई मुख्य प्राज्ञिक समस्याका रूपमा लिइएको छ । प्रस्तुत समस्याको प्राज्ञिक समाधानमा पुग्नका निम्ति विश्लेषणात्मक विधि तथा तर्कपद्धतिको उपयोग गरिएको छ । यस लेखमा तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्ध र त्यसको काम कारबाहीबाट प्रभावित नेपाली समाज र नेपाली मनस्थितिको विश्वदृष्टिलाई विभिन्न साक्ष्यका आधारमा विश्लेषण गरिएको छ । कथामा अभिव्यक्त पात्रको अनुभूति युद्धकालीन नेपाली समाजको एउटा वर्ग वा समुदायको साझा अनुभूति बनेर आएको यथार्थतालाई स्पष्ट रूपमा चित्रण गरिएको छ । कथाभित्रको संरचनासँग तत्कालीन नेपाली समाजको युद्ध नचाहने वर्गको विश्वदृष्टिको संरचनाले समानधर्मिता कायम गरेको तथ्यलाई विभिन्न साक्ष्यद्वारा पुष्टि गरिएको छ । प्रस्तुत विश्लेषणबाट स्थूल रूपमा हेर्दा युद्धको अन्त र शान्तिको अपेक्षा गर्ने नेपाली समाजको विश्वदृष्टि कथामा प्रस्तुत भएको छ तापनि कथालाई सूक्ष्म रूपमा अध्ययन गर्दा आफ्ना बढेका छोराछोरीको जीवन सुरक्षा चाहने नेपाली समाजको एउटा वर्गको विश्वदृष्टि, आफ्ना श्रीमानको सुरक्षा चाहने नेपाली महिला समुदायको विश्वदृष्टि र सबै प्रकारका युद्धको अन्त्य चाहने नेपाली समुदायको विश्वदृष्टिसमेत कथामा रहेको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"27 5","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139180979","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
Pub Date : 2023-12-13DOI: 10.3126/prajna.v124i2.60580
उषा आचार्य
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । सरूभक्तका विज्ञाननाटकमा विज्ञानको चरम विकाससँगै मानव र यन्त्र समान भएको, पृथ्वीमा न्युक्लियर बढ्दै गएकाले त्यसबाट जीवको अस्तित्व जोगाउन एन्टिन्युक्लियर इन्जेक्सन निर्माण गरिएको साथै मानवले अन्तरिक्षमा बस्ती बसालेर सहज रूपमा काठमाडौँ जानेआउने गरेको स्वैरकल्पनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसरी विज्ञानका क्षेत्रमा गरिएका आशातीत विकास, मानव अस्तित्व रक्षार्थ भएको विश्वएकीकरण साथै मानिसले उच्च तापक्रम सहनसक्ने औषधी निर्माण गर्नेजस्ता कार्यबाट वैज्ञानिक संसारको सुदूर भविष्यलाई कार्यकारण रूपमा प्रस्तुत गरिएको छ । सरूभक्तका ‘इथर’ र ‘निमावीय’ नाटकमा विज्ञानका क्षेत्रका असम्भव र अज्ञात पक्षलाई तार्किक रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ,बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसकालागि पुस्तकालयीय अध्ययनकााआधारमा सामग्री सङ्कलन गर पाठविश्लेषण गरिएको छ । सरूभक्तका विज्ञानानाटकमा विज्ञानको चरम विकासँगै मानव र यन्त्र समान भएको、पृथ्वीमा न्युक्लियर बढ्दै गएकाले त्यसबाट जीवको अस्तित्व जोगाउन एन्टिन्युक्लियर इन्जेक्सन निर्माण गरिएकोसाथै मानवले अन्तरिक्षमा बस्तीबसालेर सहज रूपमा काठमाडौँ जानेआउने गरेको स्वैरकल्पनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसरी विज्ञानका क्षेत्रमा गरिएका आशातीत विकास、मानव अस्तित्व रक्षार्थ भएको विश्वएकीकरण साथै मानिसले उच्च तापक्रम सहनसक्ने औषधी निर्माण गर्नेजस्ता कार्यबाट वैज्ञानिक संसारको सुदूर भविष्यलाई कार्यकारण रूपमा प्रस्तुत गरिएको छ ।सरूभक्तका ‘इथर’ र ‘निमावीय’ नाटकमा विज्ञानका क्षेत्रका असम्भव र अज्ञात पक्षलाई तार्किक रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।
{"title":"सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना","authors":"उषा आचार्य","doi":"10.3126/prajna.v124i2.60580","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60580","url":null,"abstract":"प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । सरूभक्तका विज्ञाननाटकमा विज्ञानको चरम विकाससँगै मानव र यन्त्र समान भएको, पृथ्वीमा न्युक्लियर बढ्दै गएकाले त्यसबाट जीवको अस्तित्व जोगाउन एन्टिन्युक्लियर इन्जेक्सन निर्माण गरिएको साथै मानवले अन्तरिक्षमा बस्ती बसालेर सहज रूपमा काठमाडौँ जानेआउने गरेको स्वैरकल्पनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसरी विज्ञानका क्षेत्रमा गरिएका आशातीत विकास, मानव अस्तित्व रक्षार्थ भएको विश्वएकीकरण साथै मानिसले उच्च तापक्रम सहनसक्ने औषधी निर्माण गर्नेजस्ता कार्यबाट वैज्ञानिक संसारको सुदूर भविष्यलाई कार्यकारण रूपमा प्रस्तुत गरिएको छ । सरूभक्तका ‘इथर’ र ‘निमावीय’ नाटकमा विज्ञानका क्षेत्रका असम्भव र अज्ञात पक्षलाई तार्किक रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"389 3","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181100","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
Pub Date : 2023-12-13DOI: 10.3126/prajna.v124i2.60599
साधना पन्त प्रतीक्षा
प्रस्तुत अनुसन्धानात्मक लेखमा ‘प्रज्ञा नेपाली लोककथा’ सङ्ग्रहमा रहेका लोककथाहरूलाई लोकविश्वाससम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा अध्ययन गरिएको छ । ती लोककथाहरूमा प्रयुक्त लोकविश्वासको सङ्कलन, वर्गीकरण र विश्लेषण गरिएको यस लेखमा लोकसाहित्य अन्तर्गतको लोकविश्वासको सैद्धान्तिक मान्यता प्रस्तुत गर्दै अध्ययनका लागि निर्धारित कृतिका लोककथाहरूको विश्लेषण गरिएको छ । यसका लागि लोकविश्वासलाई अतिकल्पना/स्वैरकल्पनाप्रतिको विश्वास, जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास, धर्म–अनुष्ठानप्रतिको विश्वास, आत्मशीलताप्रतिको विश्वास, अन्य विभिन्न लोकविश्वासहरू गरी वर्गीकरण गरिएको छ । यसरी गरिएको सङ्कलन, वर्गीकरण र विश्लेषणबाट नेपाली लोककथामा लोकविश्वासको प्रयोग भएको निष्कर्ष निकालिएको छ । नेपाली लोककथामा प्रयुक्त लोकविश्वास केवल लोकसाहित्यका दृष्टिले मात्र नभएर लोकजीवनसँग तिनको आबद्धताका आधारमा पनि महत्त्वपूर्ण भएको निष्कर्ष पनि यसमा निकालिएको छ ।
प्रस्तुत अनुसन्धानात्मक लेखमा ‘प्रज्ञा नेपाली लोककथा’ सङ्ग्रहमा रहेका लोककथाहरूलाई लोकविश्वाससम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा अध्ययन गरिएको छ । ती लोककथाहरूमा प्रयुक्त लोकविश्वासको सङ्कलन,वर्गीकरण र विश्लेषण गरिएको यस लेखमा लोकसाहित्य अन्तर्गतको लोकविश्वासको सैद्धान्तिक मान्यता प्रस्तुत गर्दै अध्ययनाकलागि निर्धारित कृतिका लोककथाहरूको विश्लेषण गरिएको छ । यसकाल ागि लोकविश्वासलाई अतिकल्पना/स्वैरकल्पनाप्रतिको विश्वास、जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास, धर्म–अनुष्ठानप्रतिको विश्वास, आत्मशीलताप्रतिको विश्वास, अन्य विभिन्न लोकविश्वासहरू गरी वर्गीकरण गरिएको छ । यसरी गरिएको सङ्कलन,वर्गीकरण र विश्लेषणबाट नेपाली लोककथामा लोकविश्वासको प्रयोग भएको निष्कर्ष निकालिएको छ । नेपाली लोकथामा प्रयुक्त लोकविश्वासकेवल ोकसहिात्यका दृष्टिले मात्र नभएर लोकजीवनसँग तिनको आबद्धताका आधरामा नि महत्त्वपूर्ण भएको निष्कर्ष पनि यसमा निकालिएको छ ।
{"title":"नेपाली लोककथामा लोकविश्वास","authors":"साधना पन्त प्रतीक्षा","doi":"10.3126/prajna.v124i2.60599","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60599","url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेखमा ‘प्रज्ञा नेपाली लोककथा’ सङ्ग्रहमा रहेका लोककथाहरूलाई लोकविश्वाससम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा अध्ययन गरिएको छ । ती लोककथाहरूमा प्रयुक्त लोकविश्वासको सङ्कलन, वर्गीकरण र विश्लेषण गरिएको यस लेखमा लोकसाहित्य अन्तर्गतको लोकविश्वासको सैद्धान्तिक मान्यता प्रस्तुत गर्दै अध्ययनका लागि निर्धारित कृतिका लोककथाहरूको विश्लेषण गरिएको छ । यसका लागि लोकविश्वासलाई अतिकल्पना/स्वैरकल्पनाप्रतिको विश्वास, जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास, धर्म–अनुष्ठानप्रतिको विश्वास, आत्मशीलताप्रतिको विश्वास, अन्य विभिन्न लोकविश्वासहरू गरी वर्गीकरण गरिएको छ । यसरी गरिएको सङ्कलन, वर्गीकरण र विश्लेषणबाट नेपाली लोककथामा लोकविश्वासको प्रयोग भएको निष्कर्ष निकालिएको छ । नेपाली लोककथामा प्रयुक्त लोकविश्वास केवल लोकसाहित्यका दृष्टिले मात्र नभएर लोकजीवनसँग तिनको आबद्धताका आधारमा पनि महत्त्वपूर्ण भएको निष्कर्ष पनि यसमा निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"238 2","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181205","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
Pub Date : 2023-12-13DOI: 10.3126/prajna.v124i2.60520
अनिल अधिकारी
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिका लागि यो लेख तयार पारिएको हो । समाख्यानात्मक वाच्यत्वको मूल अभिप्राय आख्यानात्मक पाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेको छ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत गरिरहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै केन्द्रीय विचारका रूपमा आएको कथ्य सन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेका सहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति रहेको छ । प्रस्तुत कथामा प्रथम पुरुष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखी कथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्व अधिकतर स्थितिवर्णन र अत्यल्प एकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तिका माध्यमबाट प्रस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनका लागि सर्वोत्तम पात्र बालबालिका र तिनका निश्छलता र निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्ण जीवनयात्रा मान्दा सानू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आनन्ददायी रहने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय,स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिकालागि यो लेख तयार पारिएको हो समाख्यानाात्मका वच्यत्वकोमूल अभिप्राय आख्यानात्मकपाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेकोछ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत ग _COPY0िररहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै कने्द्रीय विचारकारूपमा आएको कथ्यसन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेकासहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति हरेको छ । प्रस्तुत कथामाप्रथम पुरु ष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखीकथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्वअधिकतर स्थितिवर्णन र अत्यल्पएकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तका माध्यमबाट परस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनकालागिसर्वोत्तम पात्र बालबािका र तिनका निश्छलतार निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्णजवनयात्रा समान्दासाननू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आन्ददायीर नने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।ो ।
{"title":"‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व","authors":"अनिल अधिकारी","doi":"10.3126/prajna.v124i2.60520","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60520","url":null,"abstract":"प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिका लागि यो लेख तयार पारिएको हो । समाख्यानात्मक वाच्यत्वको मूल अभिप्राय आख्यानात्मक पाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेको छ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत गरिरहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै केन्द्रीय विचारका रूपमा आएको कथ्य सन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेका सहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति रहेको छ । प्रस्तुत कथामा प्रथम पुरुष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखी कथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्व अधिकतर स्थितिवर्णन र अत्यल्प एकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तिका माध्यमबाट प्रस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनका लागि सर्वोत्तम पात्र बालबालिका र तिनका निश्छलता र निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्ण जीवनयात्रा मान्दा सानू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आनन्ददायी रहने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"79 3-4","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181036","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
Pub Date : 2023-12-13DOI: 10.3126/prajna.v124i2.60590
भवीन्द्र कुँवर
मानवजातिका क्रियाकलाप, अनुभव, र अभिव्यक्तिमा कुनै न कुनै रूपले बलको उपस्थिति हुन पुग्दछ । बल लगानी भएपछि मात्र वस्तु वा पदार्थहरू चल्ने वा रोकिने हुन पुग्दछन् र बलले वस्तु वा पदार्थका स्थिति, आकृति, वा आकारमा परिवर्तन गराउने कार्य गर्दछ भने बलको अनुभव र प्रयोगसँगै विकसित संज्ञानलाई मानव जातिले भाषाका माध्यमबाट समेत अभिव्यक्त गर्दै आएको पाइन्छ । पूर्ण वैद्यरचित ‘बाढी’ कविता पनि बलसम्बद्ध अभिव्यक्ति पाइने साहित्यिक रचनाको उल्लेख्य नमुना हो । उक्त कवितामा अभिव्यक्त बलसम्बद्ध विषयको प्राज्ञिक, वैज्ञानिक र शोधमूलक अध्ययन गरिएको भने पाइँदैन । यही अनुसन्धानरिक्तताको परिपूर्ति गर्ने उद्देश्यमा यो अनुसन्धानकार्य केन्द्रित छ । यस लेखमा सम्पर्कहीन बलका रूपमा रहेको गुरुत्व बल लगानी भई तरल पदार्थ विस्थापित हुँदाका बखत पिन्ड, प्रदुर्यान्तर, र समयान्तराल सङ्ख्या मापनीय हुने स्थिति बन्दछ र यही स्थितिको अभिव्यक्ति उक्त कवितामा रहेको प्रस्ट पारिएको छ । यस अध्ययनबाट बलसम्बद्ध त्यस्तो अभिव्यक्ति उक्त कविताको विषय, बिम्ब, प्रतीक वा व्यञ्जनाका रूपमा अभिव्यक्त हुन पुगेको पुष्टि गरिएको छ । यसप्रकार एकातिर उक्त कवितामा बलसम्बद्ध केकस्ता पक्ष वा विषयको अभिव्यक्ति केकसरी गरिएको छ भन्नेबारे प्राज्ञिक विश्लेषण गर्ने र अर्कातिर बलसँग सम्बन्धित मान्यताका आधारमा अन्य साहित्यिक पाठहरू अध्ययनका लागि मार्ग प्रशस्त गर्ने सैद्धान्तिक ढाँचा निर्माण गर्ने कार्य सम्पन्न भएको हुँदा यो अनुसन्धान कार्य नवीन विषयको प्रतिपादनका साथै नवीन मूल्य र ज्ञानको विकासका दृष्टिले समेत औचित्यपूर्ण हुन पुगेको छ ।
मानवजातिका क्रियाकलाप, अनुभव, र अभिव्यक्तिमा कुनै न कुनै रूपले बलको उपस्थिति हुन पुग्दछ । बल लगानी भएपछि मात्र वस्तु वा पदार्थहरू चल्ने वा रोकिने हुन पुग्दछन् र बलले वस्तु वा पदार्थका स्थिति, आकृति,वा कारमा परिवर्तन गराउने कार्य गर्दछ भने बलको अनुभव र प्रयोगसँगै विकसित संज्ञानलाई मानव जातिले भाषाका माध्यमबाट समेत अभिव्यक्त गर्दै आएको पाइन्छ ।पूर्ण वैद्यरचित ‘बाढी’ कविता पनि बलसम्बद्ध अभिव्यक्ति पाइने साहित्यिक रचनाको उल्लेख्य नमुना हो । उक्त कवितामा अभिव्यक्त बलसम्बद्ध विषयको प्राज्ञिक,वैज्ञानिक र शोधमूलक अध्ययन गरिएको भने पाइँदैन । यही अनुसन्धानरिक्तताको परिपूर्ति गर्ने उद्देश्यमा यो अनुसन्धानकार्यकेन्द्रित छ । यस लेखमा सम्पर्कहीन बलका रूपमा हरेको गुरुत्व बल गानी भई तरल पदार्थ विस्थापित हुँदाका बखत पिन्ड、प्रदुर्यान्तर, र समयान्तराल सङ्ख्या मापनीय हुने स्थिति बन्दछ र यही स्थितिको अभिव्यक्ति उक्त कवितामा रहेको प्रस्ट पारिएको छ । यस अध्ययनबाट बलसम्बद्ध त्यस्तो अभिव्यक्ति उक्त कविताको विषय, बिम्ब,प्रतीकवाव्यञ्जनाका रूपमा अभिव्यक्त हुन पुगेको पुष्टि गरएको छ । यसप्रकार एकातिर उक्त कवितामा बलसम्बद्धकेकस्ता पक्षवा विषयको अभिव्यक्ति केकसरी गरिएको छ भन्नेबारे प्राज्ञिक विश्ेलषण गर्ने र अर्कातिर बलसँग सम्बन्धित मान्यतका आधारमाअन्य साहित्यिक पाठहरू अध्ययनका लागि मार्ग प्रशस्त गर्ने सैद्धान्तिक ढाँचा निर्माण गर्ने कार्य सम्पन्न भएको हुँदा योअनुसन्धान कार्य नवीन विषयको प्रतिपादनकासाथै नवीन मूल्य र ज्ञानको विकासका दृष्टिले समेत औचित्यपूर्णहुन पुगेको छ ।
{"title":"‘बाढी’ कवितामा बल","authors":"भवीन्द्र कुँवर","doi":"10.3126/prajna.v124i2.60590","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60590","url":null,"abstract":"मानवजातिका क्रियाकलाप, अनुभव, र अभिव्यक्तिमा कुनै न कुनै रूपले बलको उपस्थिति हुन पुग्दछ । बल लगानी भएपछि मात्र वस्तु वा पदार्थहरू चल्ने वा रोकिने हुन पुग्दछन् र बलले वस्तु वा पदार्थका स्थिति, आकृति, वा आकारमा परिवर्तन गराउने कार्य गर्दछ भने बलको अनुभव र प्रयोगसँगै विकसित संज्ञानलाई मानव जातिले भाषाका माध्यमबाट समेत अभिव्यक्त गर्दै आएको पाइन्छ । पूर्ण वैद्यरचित ‘बाढी’ कविता पनि बलसम्बद्ध अभिव्यक्ति पाइने साहित्यिक रचनाको उल्लेख्य नमुना हो । उक्त कवितामा अभिव्यक्त बलसम्बद्ध विषयको प्राज्ञिक, वैज्ञानिक र शोधमूलक अध्ययन गरिएको भने पाइँदैन । यही अनुसन्धानरिक्तताको परिपूर्ति गर्ने उद्देश्यमा यो अनुसन्धानकार्य केन्द्रित छ । यस लेखमा सम्पर्कहीन बलका रूपमा रहेको गुरुत्व बल लगानी भई तरल पदार्थ विस्थापित हुँदाका बखत पिन्ड, प्रदुर्यान्तर, र समयान्तराल सङ्ख्या मापनीय हुने स्थिति बन्दछ र यही स्थितिको अभिव्यक्ति उक्त कवितामा रहेको प्रस्ट पारिएको छ । यस अध्ययनबाट बलसम्बद्ध त्यस्तो अभिव्यक्ति उक्त कविताको विषय, बिम्ब, प्रतीक वा व्यञ्जनाका रूपमा अभिव्यक्त हुन पुगेको पुष्टि गरिएको छ । यसप्रकार एकातिर उक्त कवितामा बलसम्बद्ध केकस्ता पक्ष वा विषयको अभिव्यक्ति केकसरी गरिएको छ भन्नेबारे प्राज्ञिक विश्लेषण गर्ने र अर्कातिर बलसँग सम्बन्धित मान्यताका आधारमा अन्य साहित्यिक पाठहरू अध्ययनका लागि मार्ग प्रशस्त गर्ने सैद्धान्तिक ढाँचा निर्माण गर्ने कार्य सम्पन्न भएको हुँदा यो अनुसन्धान कार्य नवीन विषयको प्रतिपादनका साथै नवीन मूल्य र ज्ञानको विकासका दृष्टिले समेत औचित्यपूर्ण हुन पुगेको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"32 1","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181027","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
Pub Date : 2023-12-13DOI: 10.3126/prajna.v124i2.60592
यादवप्रसाद शर्मा
‘अश्वत्थामा’ गीतिनाटकको ध्वनिवादी विश्लेषणमा केन्द्रित यस अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सैद्धान्तिक आधारको निर्माण निगमनात्मक विधिका आधारमा पुस्तकालयीय स्रोतबाट गरी त्यसैका आधारमा विश्लेषण गरिएको छ । सर्वप्रथम अश्वत्थामा गीति नाटकको सूक्ष्मपठन गरी सशक्त रूपमा ध्वन्यात्मक अभिव्यक्ति भएका केही पङ्क्तिहरू ठम्याई तिनको ध्वन्यात्मक अभिव्यञ्जनाको गवेषण गरिएको छ अनि आफ्नो शिरमा कहिल्यै निको नहुने घाउ र कहिल्यै नमेटिने युद्धापराधको कलङ्क बोकेर अनन्त कालसम्म अभिशप्त जीवन बाँच्न विवश अश्वत्थामाको पश्चात्ताप एवं प्रायश्चित्तका माध्यमबाट जैविक, रासायनिक एवं पारमाणविक शस्त्रास्त्रको आविष्कार गरेर युद्धको होडबाजी गरी सम्पूर्ण सृष्टिलाई सङ्कटमा पार्न युद्धपिपासुहरूले गरेका तथा गर्न सक्ने जघन्य युद्धअपराधप्रति मानव जातिलाई सजग गराउँदै युद्धबाट कसैको कल्याण नहुने र अन्ततः युद्धपिपासुहरूका लागि पनि युद्ध अभिशाप नै साबित हुने कुरा अभिव्यञ्जित गरिएको कुरा औँल्याइएको छ । अश्वत्थामाका माध्यमबाट सम्भाव्य भावी युद्धको पूर्वपीडालाई कलात्मक रूपमा प्रस्तुत गरी संवेदनाशून्य मानवमा मानवीय संवेदना एवं सजगता जगाउने प्रयास गरिएको यो नाटक युद्धविरोधी चेतनाको सशक्त अभिव्यञ्जन गर्न सफल छ । यस्तो सघन भाव एवं अनुभूतिलाई पनि सहज, सरल र कलात्मकरूपमा ध्वनित गरिनु नै यस गीतिनाटकको सबल पक्ष हो । आचार्य आनन्दवर्धनको काव्य चिन्तनका आधारमा यो गीतिनाटक ध्वनिकाव्यका कोटिमा पर्न आउँछ भन्ने निष्कर्ष दिइएको छ ।
अश्वत्थामा' गीतिनाटकको ध्वनिवादी विश्लेषणमा केन्द्रित8स अनुसन्धानाात्म कलेखका निम्ति आवश्यक सैद्धान्तिक आधारको निर्माण निगमनात्मकविधिका आधारमा पुस्तकालयीय स्रोतबाट गरी त्यसैका आधारमा विश्लेषण गरिएको छ । सर्वप्रथम अश्वत्थामा गीति नाटको सूक्ष्मपठन गरी सशक्त रूपमाध्वन्यात्मक अभिव्यक्ति भएका केही पङ्क्तिरहू ठम्याई तिनको ध्वन्यात्मक अभिव्यञ्जनाको गवेषण गरिएको छ अनि आफ्नो शिरमा कहिल्यै निको नहुने घाउरकिन्लयै नमेटिने युद्धापराधको कलङ्क बोकेर अन्त कालसम्म अभिशप्त जीवन बाँच्न विवश अश्वत्थामाको पश्चात्ताप एवं प्रायश्चित्तका माध्यमबाट जैविक、रासायनिक एवं पारमाणविक शस्त्रास्त्रको आविष्कार गरेर युद्धको होडबाजी गर सम्पूर्ण सृष्टिलाई सङ्कटमा परा्न युद्धपिपासुहरूले गरेका तथा गर्न सक्नेजघन्य युद्धअपराधप्रति मानव जातिलाई सजग गराउँदै युद्धबाट कसैको कल्याण नहुनेर अन्ततः युद्धपिपासुहरूाकलागि पनि युद्ध अभिशापन ै साबित हुनेकुरााअभिव्यञ्जित गरिएको कुरा औँल्याइएको छ । अश्वत्थामाका माध्यमबाट सम्भाव्य भावी युद्धको पूर्वपीडालाईकलात्मक रूपमा प्रस्तुत गरी संवेदनाशून्यमानवमा मानवीय संवेदना एव ंसजगता जगाउने प्रयास गरिएको यो नाटक युद्धविरोधी चेतनाको सशक्त अभिव्यञ्जन गर्न सफल छ । यस्तो सघन भाव एवं अनुभूतिलाई पनि सहज、सरल र कलात्मकरूपमा ध्वनित गरिनु नै यस गीतिनाटकको सबल पक्ष हो । आचार्य आनन्दवर्धनको काव्य चिन्तनका आधारमा यो गीतिनाटक ध्वनिकाव्यका कोटिमा पर्न आउँछ भन्ने निष्कर्ष दिइएको छ ।
{"title":"अश्वत्थामा गीतिनाटकको ध्वनिवादी विश्लेषण","authors":"यादवप्रसाद शर्मा","doi":"10.3126/prajna.v124i2.60592","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60592","url":null,"abstract":"‘अश्वत्थामा’ गीतिनाटकको ध्वनिवादी विश्लेषणमा केन्द्रित यस अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सैद्धान्तिक आधारको निर्माण निगमनात्मक विधिका आधारमा पुस्तकालयीय स्रोतबाट गरी त्यसैका आधारमा विश्लेषण गरिएको छ । सर्वप्रथम अश्वत्थामा गीति नाटकको सूक्ष्मपठन गरी सशक्त रूपमा ध्वन्यात्मक अभिव्यक्ति भएका केही पङ्क्तिहरू ठम्याई तिनको ध्वन्यात्मक अभिव्यञ्जनाको गवेषण गरिएको छ अनि आफ्नो शिरमा कहिल्यै निको नहुने घाउ र कहिल्यै नमेटिने युद्धापराधको कलङ्क बोकेर अनन्त कालसम्म अभिशप्त जीवन बाँच्न विवश अश्वत्थामाको पश्चात्ताप एवं प्रायश्चित्तका माध्यमबाट जैविक, रासायनिक एवं पारमाणविक शस्त्रास्त्रको आविष्कार गरेर युद्धको होडबाजी गरी सम्पूर्ण सृष्टिलाई सङ्कटमा पार्न युद्धपिपासुहरूले गरेका तथा गर्न सक्ने जघन्य युद्धअपराधप्रति मानव जातिलाई सजग गराउँदै युद्धबाट कसैको कल्याण नहुने र अन्ततः युद्धपिपासुहरूका लागि पनि युद्ध अभिशाप नै साबित हुने कुरा अभिव्यञ्जित गरिएको कुरा औँल्याइएको छ । अश्वत्थामाका माध्यमबाट सम्भाव्य भावी युद्धको पूर्वपीडालाई कलात्मक रूपमा प्रस्तुत गरी संवेदनाशून्य मानवमा मानवीय संवेदना एवं सजगता जगाउने प्रयास गरिएको यो नाटक युद्धविरोधी चेतनाको सशक्त अभिव्यञ्जन गर्न सफल छ । यस्तो सघन भाव एवं अनुभूतिलाई पनि सहज, सरल र कलात्मकरूपमा ध्वनित गरिनु नै यस गीतिनाटकको सबल पक्ष हो । आचार्य आनन्दवर्धनको काव्य चिन्तनका आधारमा यो गीतिनाटक ध्वनिकाव्यका कोटिमा पर्न आउँछ भन्ने निष्कर्ष दिइएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"122 1-3","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181507","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
Pub Date : 2023-12-13DOI: 10.3126/prajna.v124i2.60600
सुदेश सत्याल
प्रस्तुत लेखमा अमृतद्वारा लिखित ‘एकान्त भिड’ कवितासङ्ग्रहमा प्रयुक्त श्यामव्यङ्ग्यको बारेमा अध्ययन गरिएको छ । समकालीन नेपाली कविता परम्परा २०४६—२०७९) मा अपनाइएका विविध विषयवस्तुमध्ये श्यामव्यङ्ग्यको विशिष्ट महत्त्व रहेको देखिन्छ । विशेषतः आख्यान र नाटकमा सशक्त बनेर देखा परेको श्यामव्यङ्ग्य पछिल्लो समय कवितामा पनि सशक्त भएर देखा परेको छ । राज्यको व्यवस्था, राजनीति, नेतृत्व वर्गमा देखिएको विचलनले गर्दा कविहृदय प्रतिरोधी चेतनाको संवाहक बन्न पुग्दछ । नाम मात्रको परिवर्तनले वाक्क भएर प्रदूषित बन्न पुगेको सामाजिक व्यवस्थाप्रति अभिव्यञ्जनात्मक ढङ्गबाट सचेतनाको शङ्खघोष गर्नु लेखकीय कर्तव्यव्यापार हो । यही परिवेशमा लेखिएका अमृतका कवितामा गालीगलोज, घोचपेचभन्दा पर पुगेर सङ्गत असङ्गत युगीन व्यङ्ग्य र स्वैरकाल्पनिक अभिव्यञ्जनाको आधारमा विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।
प्रस्तुत लेखमा अमृतद्वारा लिखित ‘एकान्त भिड’ कवितासङ्ग्रहमा प्रयुक्त श्यामव्यङ्ग्यको बारेमा अध्ययन गरिएको छ । समकालीन नेपाली कविता परम्परा २०४६—२०७९) मा अपनाइएका विविध विषयवस्तुमध्येश्यामव्यङ्ग्यको विशिष्ट महत्त्व रहेको देखिन्छ । विशेषतः आख्यान र नाटकमा सशक्त बनेर देखा परेको श्यामव्यङ्ग्य पछिल्लो समय कवितामा पनि सशक्त भएर देखा परेको छ । राज्यको व्यवस्था,राजनीति、नेतृत्व वर्गमा देखिएको विचलनले गर्दा कविहृदय प्रतिरोधी चेतनाको संवाहक बन्न पुग्दछ । नाम मात्रको परिवर्तनले वाक्कर भए प्रदूषित बन्न पुगेकोसामाजिक व्यवस्थाप्रति अभिव्यञ्जनात्मक ढङ्गबाट सचेतनाको शङ्खघोषर ग्नु लेखकीयकर्तव्यव्यापार हो । यह पीरिवेशमालेखिएका अमृतकाकवितामा गालीगलोज、घोचपेचभन्दा पर पुगेर सङ्गत असङ्गत युगीन व्यङ्ग्यर स्वैरकाल्पनिक अभिव्यञ्जनाको आधारमा विश्लेषण गर निष्कर्ष प्रस्तुत8 गरिएको छ ।
{"title":"एकान्त भिड कवितासङ्ग्रहमा श्यामव्यङ्ग्य","authors":"सुदेश सत्याल","doi":"10.3126/prajna.v124i2.60600","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60600","url":null,"abstract":"प्रस्तुत लेखमा अमृतद्वारा लिखित ‘एकान्त भिड’ कवितासङ्ग्रहमा प्रयुक्त श्यामव्यङ्ग्यको बारेमा अध्ययन गरिएको छ । समकालीन नेपाली कविता परम्परा २०४६—२०७९) मा अपनाइएका विविध विषयवस्तुमध्ये श्यामव्यङ्ग्यको विशिष्ट महत्त्व रहेको देखिन्छ । विशेषतः आख्यान र नाटकमा सशक्त बनेर देखा परेको श्यामव्यङ्ग्य पछिल्लो समय कवितामा पनि सशक्त भएर देखा परेको छ । राज्यको व्यवस्था, राजनीति, नेतृत्व वर्गमा देखिएको विचलनले गर्दा कविहृदय प्रतिरोधी चेतनाको संवाहक बन्न पुग्दछ । नाम मात्रको परिवर्तनले वाक्क भएर प्रदूषित बन्न पुगेको सामाजिक व्यवस्थाप्रति अभिव्यञ्जनात्मक ढङ्गबाट सचेतनाको शङ्खघोष गर्नु लेखकीय कर्तव्यव्यापार हो । यही परिवेशमा लेखिएका अमृतका कवितामा गालीगलोज, घोचपेचभन्दा पर पुगेर सङ्गत असङ्गत युगीन व्यङ्ग्य र स्वैरकाल्पनिक अभिव्यञ्जनाको आधारमा विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"86 2","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139181702","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
Pub Date : 2023-12-13DOI: 10.3126/prajna.v124i2.60518
यज्ञेश्वर निराैला
बहुभाषिक मुलुक नेपालमा अङ्ग्रेजी, फ्रान्सेली, रसियालीलगायत विदेशी भाषालाई समेत सूचीबद्ध गरी २०६८ सालको जनगणनालाई आधार मानेर १२३ ओटा मातृभाषा बोलिने तथ्य केन्द्रीय तथ्याङ्क विभागले प्रकाशमा ल्याएको छ । नेपालमा मात्र बोलिने कुसबाडिया, सियार, थुदाम, धानुक, वालुङ, तोप्केगोला, फ्री, लार्के, मुगाली, ल्होपा, छैरोतनलगायतका कतिपय मातृभाषाका वक्ता सयभन्दा कम देखिएका छन् । यस्ता भाषालाई अतिसङ्कटग्रस्त र मृत्युको मुखमा पुगेका भनेर मान्नुपर्ने हुन्छ । यी भाषाका वक्ता हराए भने भाषा नै संसारबाट लोप भएर जान्छ र जातिको अस्तित्व पनि पूर्णतः लोप हुन्छ । यस्ता भाषाको संरक्षण र संवर्धन गर्न विशेष भाषानीति र भाषा योजना तय गरी त्यसलाई कार्यान्वयन गर्न आवश्यक छ । प्रस्तुत लेखमा नेपालमा बोलिने लोपोन्मुख भाषाहरूको अवस्था के कस्तो छ भन्ने कुरा प्रकाश पारिएको छ । साथै, नेपालको भाषानीति तथा भाषिक प्रकार्यलाई प्रस्तुत गर्दै सङ्कटापन्न एवं अति सङ्कटापन्न अवस्थामा रहेका नेपालमा बोलिने भाषाहरूको पहिचान गरी ती भाषालाई के कसरी जोगाउन सकिन्छ भन्ने कुराको निष्कर्षसमेत प्रस्तुत गरिएको छ ।
बहुभाषिक मुलुक नेपालमा अङ्ग्रेजी, फ्रान्सेली、रसियालीलगायत विदेशी भाषालाई समेत सूचीबद्ध गरी २०६८ सालको जनगणनालाई आधार मानेर १२३ ओटा मातृभाषा बोलिने तथ्य केन्द्रीय तथ्याङ्क विभागले प्रकाशमा ल्याएको छ । नेपालमा मात्र बोलिने कुसबाडिया,सियार, थुदाम, धानुक, वालुङ, तोप्केगोला, फ्री, लार्के, मुगाली, ल्होपा、छैरोतनलगायतका कतिपय मातृभाषाका वक्ता सयभन्दा कम देखिएका छन् । यस्ता भाषालाई अतिसङ्कटग्रस्तर मृत्युको मुखमापुगेका भनेर मान्नुपर्ने हुन्छ । यी भाषाक वक्ता हराए भने भाषा नै संासरबाटलोप भएर जान्छ र जातिको अस्तित्व पनि पूर्णतःलोप हुन्छ । यस्ता भ षाको संरक्षण र संवर्धन गर्न विशेष भाषानीति र भाषा योजना तय गरी त्यसलाई कार्यान्वयन गर्नआवश्यक छ प्रस्तुत लेखमा नेपालमा बोलिने लोपोन्मुख भाको अवस्था के कस्तो छ भन्ने कुरा प्रकाश पारिएको छ साथै、नेपालको भाषानीति तथा भाषिक परकार्यलाई प्रस्तुत गर्दै सङ्कटानप्न एवं अति सङ्कटान्न अव्सथामा रहेका नेपालमाबोलिने भाषाहरूकोपहिचान गरी ती भाषालाई के कसरी जोगाउन सकिन्छ भन्नेकुराको निष्कर्समेत परस्तुत गरिएको छ ।
{"title":"सङ्घीय नेपालको भाषिक नीति तथा लोपोन्मुख भाषाहरू","authors":"यज्ञेश्वर निराैला","doi":"10.3126/prajna.v124i2.60518","DOIUrl":"https://doi.org/10.3126/prajna.v124i2.60518","url":null,"abstract":"बहुभाषिक मुलुक नेपालमा अङ्ग्रेजी, फ्रान्सेली, रसियालीलगायत विदेशी भाषालाई समेत सूचीबद्ध गरी २०६८ सालको जनगणनालाई आधार मानेर १२३ ओटा मातृभाषा बोलिने तथ्य केन्द्रीय तथ्याङ्क विभागले प्रकाशमा ल्याएको छ । नेपालमा मात्र बोलिने कुसबाडिया, सियार, थुदाम, धानुक, वालुङ, तोप्केगोला, फ्री, लार्के, मुगाली, ल्होपा, छैरोतनलगायतका कतिपय मातृभाषाका वक्ता सयभन्दा कम देखिएका छन् । यस्ता भाषालाई अतिसङ्कटग्रस्त र मृत्युको मुखमा पुगेका भनेर मान्नुपर्ने हुन्छ । यी भाषाका वक्ता हराए भने भाषा नै संसारबाट लोप भएर जान्छ र जातिको अस्तित्व पनि पूर्णतः लोप हुन्छ । यस्ता भाषाको संरक्षण र संवर्धन गर्न विशेष भाषानीति र भाषा योजना तय गरी त्यसलाई कार्यान्वयन गर्न आवश्यक छ । प्रस्तुत लेखमा नेपालमा बोलिने लोपोन्मुख भाषाहरूको अवस्था के कस्तो छ भन्ने कुरा प्रकाश पारिएको छ । साथै, नेपालको भाषानीति तथा भाषिक प्रकार्यलाई प्रस्तुत गर्दै सङ्कटापन्न एवं अति सङ्कटापन्न अवस्थामा रहेका नेपालमा बोलिने भाषाहरूको पहिचान गरी ती भाषालाई के कसरी जोगाउन सकिन्छ भन्ने कुराको निष्कर्षसमेत प्रस्तुत गरिएको छ ।","PeriodicalId":506989,"journal":{"name":"Prajna प्रज्ञा","volume":"34 1","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2023-12-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"139180783","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}